आईफोन १४ सिरिज ६.७ इन्चको सबैभन्दा सस्तो मोडल हुने

१० असार २०७८, बिहीबार

अर्को वर्ष आउने एप्पलको आईफोन १४ सिरिजमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहन सक्ने बजार विश्लेषक मिङ चि कुओले हालै लगानीकर्ताहरुलाई उपलब्ध गराएको टिप्पणीमा उल्लेख गरिएङ्को छ। यो लाइनअपमा रेगुलर आईफोन १४, […]

सामसङ सन् २०२० मा पनि विश्वको नम्बर एक स्मार्टफोन निर्माता कम्पनी हुने

२३ भाद्र २०७७, मंगलवार

स्ट्राटेजिक एनालिटिक्सले पछिल्लो त्रैमासिकको रिपोर्ट बाहिर ल्याएको छ र यसले बजार कसरी यस बर्ष अगाडि बढ्नेछ र अर्को बर्षमा के अपेक्षा गर्न सकिन्छ भनेर सुक्ष्म जानकारी दिन्छ। यसको महत्वपूर्ण विषय […]

वीच्याटलाई प्रतिबन्ध लगाए एप्पलका उत्पादनहरु बहिष्कार गर्ने चीनको चेतावनी

१३ भाद्र २०७७, शनिबार

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’ लाई प्रतिबन्ध लगाएमा चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने शुक्रबार चेतावनी दिएका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक […]

जीमेलको डार्क मोड थीम अब आईफोन र आईप्याडमा उपलब्ध, यसरी गर्नुस् सेटिङ्ग

२७ जेष्ठ २०७७, मंगलवार

लामो प्रतीक्षा पछि गूगलले अन्ततः आईफोन र आईप्याड प्रयोगकर्ताहरूको लागि जीमेलको डार्क मोड थीम जारी गरेको छ। अब एप्पल डीभाइस प्रयोगकर्ताहरूले डार्क र लाइट थीमहरू बीच सेटिङ्ग परिवर्तन गर्न सक्नेछन्। […]

एप्पलको आईओएस १३ भएका सबै डिभाइसमा आईओएस १४ अपडेट आउने

२१ जेष्ठ २०७७, बुधबार

टेक कम्पनी एप्पलले सम्भवतः यो महिना हामीलाई नयाँ आईओएस देखाउनेछ ।कम्पनीले डेभलपर कन्फ्रेन्स डब्ल्यूडब्ल्यूडीसी यहि जून २२ का लागि तालिका बनाइएको छ र हामी आईओएस १४ को पनि आशा गरिरहेका […]

एप्पलले आईफोनलाई सुस्त बनाएको आरोपमा इटालीमा १ करोड यूरो जरिवाना तिर्नुपर्ने

१९ जेष्ठ २०७७, सोमबार

अमेरिकी टेक कम्पनी एप्पलले इटालीमा १ करोड यूरो जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले आईफोनको कार्यक्षमताको बारेमा झुटो जानकारी दिएको भन्दै सो जरिवाना तिराईने भएको हो । इटालीको नियमनकारी निकायले […]

एप्पलले सन् २०२० मा सार्वजिनक गर्ने नयाँ आईफोनहरुको उत्पादनमा ढिलाई गर्ने

१६ बैशाख २०७७, मंगलवार

एप्पल इंकले यो वर्ष आउने आफ्नो नयाँ फ्ल्यागशिप आईफोनको उत्पादनमा ढिलाई गर्ने भएको छ । कम्पनीले प्रत्येक वर्षको अन्त्यतिर नयाँ आईफोन सार्वजनिक गर्ने गर्दछ । तर यो वर्ष भने एप्पलको […]

लकडाउनको असर: एप्पलको भारतमा हुँदै आएको आईफोन उत्पादन रोकियो

१३ चैत्र २०७६, बिहीबार

एप्पलको भारतमा हुँदै आएको सम्पूर्ण आइफोन उत्पादनहरु रोकिएका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदिले २१ दिनको लकडाउन घोषणा गरेसँगै आईफोनको उत्पादन रोकिएको हो । भारतमा नयाँ घोषणासँगै प्रशासनले बाहिर निस्कन […]

एप्पलले सन् २०२१ मा आफ्नो पहिलो भारतीय रिटेल स्टोर संचालन गर्ने

१६ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले सन् २०२१ मा आफ्नोपहिलो भारतीय रिटेल स्टोर खोल्ने भएको छ । एप्पल इंकका प्रमुख कार्यकारी टिम कुकले बुधबार आयोजित शेयरहोल्डरको बार्षिक भेलामा कम्पनीले आफ्नो […]

चिनियाँ बजारमा ६ करोड ह्याण्डसेट यूनिट स्टकमा, अनलाइन इभेन्ट मात्र गर्दै ब्राण्डहरु

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । चीनका बितरण च्यानलमा ह्याण्डसेटहरुकाृ स्टक आगामी २ महिनासम्मको लागि रहेको छ र त्यसले विभिन्न ब्राण्डहरुलाई नयाँ मोडलहरुको लागि रोडम्याप बनाउन सहयोग पुग्ने रिपोर्ट आएकोछ । चीनमा बिक्रीका लागि […]

कोरोना कहरः चीनमा एप्पलको कारोबारमा नराम्रो असर, आइफोनको आपूर्ति प्रभावित

७ फाल्गुन २०७६, बुधबार

काठमाडौं । चीनबाट विश्वभर फैलिँदो क्रममा रहेको कोरोनाभाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलको कारोवारमा नराम्रो असर परेको छ । एप्पलले चीनमा भाइरस डरलाग्दो रुपमा फैलिएको कारणले आफ्नो आपूर्तिमा निकै खराव […]

पुराना मोडलका आइफोनलाई सुस्त बनाएको आरोपमा एप्पललाई २७ मिलियन डलर जरिवाना

२६ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलले आफ्ना पुराना आइफोन मोडलहरुलाई प्रयोगकर्ताहरुको जानकारी बिना नै सुस्त बनाएको आरोपमा २७ मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले फ्रान्सको सरकारलाई सो रकम बराबर जरिवाना तिर्नुपर्ने […]

एप्पलको आम्दानी र नाफामा रेकर्ड कायम, आइफोन ११ को अधिक मागले बढायो नाफा

१७ माघ २०७६, शुक्रबार

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले गत वर्षको अक्टोवरदेखि डिसेम्वर सम्मको त्रैमासिकमा भएको फाईदाले रेकर्ड कायम गरेको छ । कम्पनीको डिजीटल सेवाहरु र वेयरेवल प्रोड्क्टको बिक्री साथसाथै आइफोनको बिक्रीले पनि […]

चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण आइफोनको बिजनेशमा असर पर्ने

१६ माघ २०७६, बिहीबार

काठमाडौं । चीनमा नोवेल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अहिले सम्म १०६ भएको छ भने चीनको ३० राज्यभरका ४,५१५ मानिसमा यसको संक्रमण रहेका पुष्टि भएको छ । हालै प्रकाशमा आएको एक […]

विस्ट्रोनले भारतमा एप्पल आइफोनको उत्पादनलाई तिब्रता दिँदै, तेस्रो प्लान्ट शुरु

१२ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलको लागि आइफोन उत्पादन गर्दै आएको विस्ट्रोनले भारतको आफ्नो प्लान्टबाट हुने उत्पादन वृद्धि गर्न शुरु गरेको छ । कम्पनीले २०१९ नोभेम्बरमा स्थापना गरेको भारतको आफ्नो तेस्रो प्लान्टबाट परीक्षण […]

एप्पलको आगामी आइफोनहरुमा चिनियाँ कम्पनी बिओईका ओएलईडी स्क्रीन प्रयोग हुने

१४ पुष २०७६, सोमबार

काठमाडौं । एलसिडि डिस्प्ले मेकर कम्पनी बिओईले विभिन्न टेक कम्पनीहरुका लागि आवश्यक पर्ने डिस्प्लेहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले अधिक मात्रामा एलसिडि उत्पादन गर्ने र न्यून नाफा आर्जन गर्दै […]

मोबाइल फोन उद्योगको दुई तिहाई नाफा रकम एप्पल एक्लैले लैजान्छ, सामसंग दोस्रो स्थानमा

८ पुष २०७६, मंगलवार

काठमाडौं । मोबाइल फोन बजारको विश्वभरको हुने नाफामध्ये एप्पल एक्लैले दुई तिहाई रकम लैजाने देखिएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार एप्पलले यो वर्षको तेस्रो चौमासिकमा स्मार्टफोन उद्योगको कुल नाफामध्ये […]

एप्पलले अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्लेसहितको आइफोन आगामी वर्ष ल्याउने

१६ मंसिर २०७६, सोमबार

काठमाडौं । एप्पलले सन् २०२० मा ल्याउने आइफोन कस्तो हुनेछ भन्ने चर्चाका बिचमा कम्पनीले ठूलो साइजको आइफोन लन्च गर्ने नयाँ रिपोर्ट आएको छ । हालै आएको नयाँ रिपोर्टअनुसार कम्पनीले आगामी […]

एप्पल आइफोन एसई २ ल्याउने तयारीमा, बजेट आइफोनको मूल्य ३९९ अमेरिकी डलर हुने

२८ आश्विन २०७६, मंगलवार

काठमाडौं । एप्पलको आइफोन एसईको नयाँ मोडलको बारेमा निकै दिनदेखि चर्चा भईरहेको छ । एप्पलले आइफोन एसई २ नाममा नयाँ बजेट आइफोन ल्याउने बारेमा हालै विश्लेषक मिंग ची कुओले नयाँ […]

एप्पलले साझेदारसँग मिलेर भारतमा १ बिलियन डलर लगानी गर्ने, आइफोन उत्पादन तिब्र बनाउने

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । टेक कम्पनी एप्पलले भारतमा आफ्नो लगानीलाई बढाउने भएको छ । यसको लागि कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर १ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो । एप्पलले भारतमा […]

एप्पलले घटायो आइफोन ८ र आइफोन एक्सआरको मूल्य, अब अझै सस्तोमा किन्न पाईने

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन ११ सिरिजमा तीन नयाँ आइफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नयाँ आइफोनहरुमा नयाँ फीचरसहित ल्याएको छ भने त्यसको मूल्य पनि केहि कम गरेको छ […]

बजार बढाउन एप्पलले सस्तो आइफोन ल्याउने, आइफोन एसईको अपडेटेड भर्सन २०२०मा आउने

१९ भाद्र २०७६, बिहीबार

काठमाडौं । पछिल्ला दिनरुहमा आइफोनको बिक्री घटिरहेकोमा त्यसलाई रोक्ने योजनासाथ एप्पलले सस्तो आइफोन अर्को वर्ष ल्याउने भएको छ । एप्पलले आउँदो वर्ष २०२० मा कम मूल्य भएको बजेट आइफोन इमर्जिंग […]

एप्पलले सेप्टेम्बर १० तारिखमा नयाँ आइफोन सार्वजनिक गर्ने, अन्य उत्पादनहरु पनि देखाईने

१५ भाद्र २०७६, आईतवार

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो नयााँ आइफोन लन्च गर्ने मिति तय गरेको छ । कम्पनीले आइफोन ११ सार्वजनिक गर्न सेप्टेम्बर १० तारिख छनौट गरेको छ । कम्पनीले अमेरिकाको […]

एप्पलले सन् २०२१ मा ल्याउने आइफोनमा फेस आइडी र अण्डर स्क्रीन टच आइडी दुबै राख्ने

२२ श्रावण २०७६, बुधबार

काठमाडौं । एप्पलले सन् २०२१ मा आउने आइफोनहरुमा व्यापक परिवर्तित प्रविधिहरु प्रयोग गर्ने भएको छ । एप्पलको बारेमा विश्लेषण गरिरहने चर्चित विश्लेषक मिंग ची कुओले हालै सन् २०२१ मा आउने […]

एप्पलले सन् २०२० मा ५जी सपोर्ट गर्ने ३ वटा आइफोन लन्च गर्ने

१३ श्रावण २०७६, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय विश्लेषक तथा एप्पलको बारेमा सटिक विश्लेषण गर्दै आएका मिंग ची कुओले एप्पलको बारेमा नयाँ प्रक्षेपण गरेका छन् । कुओकाअनुसार एप्पलले सन् २०२० को दोस्रो अर्ध वार्षिकमा तीनवटा […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार