संचारमन्त्रि बाँस्कोटाले भने- फोरजीले सबै क्षेत्रमा सकारात्मक प्रभाव

२४ माघ २०७५, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले आफूलाई नेपाल टेलिकमको फोरजी परियोजनाको विषयमा कुनै किसिमको धम्की नआएको स्पष्ट पारेका छन् । मन्त्रि बाँस्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमा […]

को बन्छ दूरसंचार प्राधिकरणको कार्यबाहक अध्यक्ष, भयो नियमावली संसोधन

२३ माघ २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा दिगम्बर झाको राजिनामा सँगै हाल अध्यक्षको पद खालि रहेको छ । सो पदमा प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले निमित्तको रुपमा काम गरिरहेका छन् । कार्यकारी […]

टेलिकम कम्पनीहरुको कामबाट संचारमन्त्री नै हैरान, कम्पनीहरुले सरकारलाई ३ अर्ब तिर्न बाँकी

४ माघ २०७५, शुक्रबार

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरुले सरकारलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । दूरसंचार सेवा प्रदायकहरुले सरकार र नेपाल दूरसंचार प्राधिकरणलाई फ्रिक्वेन्सी, रोयल्टी, ग्रामिण दूरसंचार विकास […]

दूरसंचार प्राधिकरणमा कार्यबाहक अध्यक्ष राख्न सरकारले गर्यो नियमावली संसोधन

२६ पुष २०७५, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले दिएको राजीनामा सरकारले स्विकृत गरेसँगै सरकारले प्राधिकरणमा कार्यबाहक अध्यक्ष राख्ने तयारी गरेको छ । यसअघि दूरसंचार प्राधिकरणमा दोस्रो पटक नियुक्ती पाएपछि […]

दूरसंचार प्राधिकरणमा संचार मन्त्रीको अनुमगन, २४ घण्टाभित्र कामको अपडेट बुझाउन निर्देशन

२६ पुष २०७५, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहिवार नेपाल दूरसंचार प्राधिकरणको निरिक्षण तथा अनुगमन गरेका छन् । उनले सो निरिक्षणको क्रममा विभिन्न विभाग र शाखाहरुमा गएर नै भईरहेका […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त, यस्तो छ उनको अनुभव

२२ पुष २०७५, आईतवार

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लिराम अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारीलाई नियुक्त गरेको संचार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ […]

टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने

१९ पुष २०७५, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई दिएको छ । टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार टेण्डरमा आएका कम्पनीहरुलाई नै जिम्मा दिएको […]

इन्टरनेटको मूल्य नबढने, सरकारले दूरसंचार सेवा शुल्क समायोजनको कानून बनाउने

१४ पुष २०७५, शनिबार

काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले तत्काल इन्टरनेटको मूल्य नबढाउने भएका छन् । उनीहरुले आफ्ना मागहरुको विषयमा सरकारी अधिकारीहरु सकारात्मक भएको भन्दै हालको लागि शुल्क नबढाउने बताएका छन् । यसअघि […]

यी हुन टेलिकमको प्रबन्ध निर्देशकका आकांक्षी, को बन्ला एमडी ?

१३ पुष २०७५, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक (एमडी) पदका लागि ९ जनाकाे नामसहितको संक्षिप्त सूची सार्वजनिक भएको छ । टेलिकममा खालि रहेको प्रबन्ध निर्देशक पदको लागि सञ्चार तथा […]

नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको लागि समिति गठन, सरकारलाई सिफारिस गर्ने

२० मंसिर २०७५, बिहीबार

काठमाडौं । सरकारले नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गर्ने भएको छ । सरकारले टेलिकमको प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गर्नका लागि छनौट समिती गठन गरेको छ । […]

टेलिकममा सरकारी हस्तक्षेप भएको भन्दै ट्रेड युनियनको विरोध, माग पुरा गर्न १ हप्ते अल्टिमेटम

१० मंसिर २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमको निर्णय प्रकृयामा सरकारी हस्तक्षेप भएको भन्दै नेपाल दूरसंचार कर्मचारी संघले संचार तथा सूचना प्रविधि मन्त्रीको ध्यानाकर्षण गराएका छन् । टेलिकमको आधिकारिक ट्रेड युनियनले सोमबार मन्त्रीलाई कम्पनीको […]

सरकारी निकायमा जीमेल प्रयोगमा प्रतिबन्ध लाग्दै, कर्मचारीहरुले सरकारी ईमेल प्रयोग गर्नुपर्ने

१ मंसिर २०७५, शनिबार

काठमाडौं । सरकारले अब विद्युतिय पत्रचार(ईमेल) मार्फत सरकारी निकायमा सुचना आदान प्रदान गर्ने भएको छ । हालै नेपाल राजपत्रमा प्रकाशित सरकारी निकायमा ईमेल व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५ को आधारमा सरकारले […]

दूरसंचार सेवा प्रदायकले समयमा रोयल्टी नबुझाए २ प्रतिशत थप दस्तुर लाग्ने, समयावधि पनि थपिँदै

१४ कार्तिक २०७५, बुधबार

काठमाडौँ । दूरसंचार सेवा प्रदायक कम्पनीहरुले अब सरकारलाई तिर्नुपर्ने रोयल्टी बापतको दस्तुर समयमा नबुझाएमा थप दस्तुर सरकारलाई तिर्नुपर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार नियमावलीमा संसोधन गर्दै […]

विकास समितिले सोध्यो- दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नै किन नियुक्त गरियो ?

१८ आश्विन २०७५, बिहीबार

काठमाडौँ । संसदको विकास समितिले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष दिगम्बर झालाई नियुक्ती गर्नाको कारणहरुको बारेमा प्रश्न उठाएको छ । बिहिबार बसेको विकास समितिको बैठकले दूरसंचार प्राधिकरणको अध्यक्षमा झालाई नियुक्ती गर्नाको […]

दूरसंचार प्राधिकरणका अध्यक्ष झाले भने-सम्झनुस्, म केहि महिनाको लागि विदेश गएको थिएँ

२४ भाद्र २०७५, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा नियुक्त अध्यक्ष दिगम्बर झाले प्राधिकरणका कर्मचारीहरुको तलब खाने बाटो खोलेका छन् । अध्यक्ष झाले प्राधिकरणमा पदबहाली गर्दै गत आर्थिक वर्षको प्रशासनिक खर्चको २५ प्रतिशतसम्म रकम […]

दूरसंचार प्राधिकरणको अध्यक्ष बन्ने हो ? त्यसोभए यी योग्यता पुरा गरेर आवेदन दिनुस्

२ भाद्र २०७५, शनिबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि सरकारले खुला आवेदन माग गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिवार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर अध्यक्ष पदको आवेदन […]

ईमेल सेवा स‌ंचालनको प्रकृया सरकारी निकायमा शुरु, कर्मचारीलाई दुई प्रकारको ईमेल दिईने

२८ श्रावण २०७५, सोमबार

काठमाडौं । सरकारी अधिकारीहरुलाई ईमेल सेवा दिने प्रकृया शुरु गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा सरकारले मन्त्रालयसहितका २५ सरकारी निकायहरुलाई ईमेल सेवा दिन शुरु गरेको हो । […]

टेलिकम प्रबन्ध निर्देशक कामिनीले बुझाईन् स्पष्टिकरणको जवाफ, के छ जवाफको विवरण ?

२७ श्रावण २०७५, आईतवार

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आइतवार स्पष्टिकरण पत्रको जवाफ पेश गरेकी छिन् । टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले शुक्रबार सरकारले सोधेको स्पष्टिकरणसहितको प्रश्नको जवाफ संचार तथा सूचना प्रविधि […]

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई अन्तिम मौका, सरकारले फेरी सोध्यो स्पष्टिकरण

२५ श्रावण २०७५, शुक्रबार

अनुज राज । काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले पुन स्पष्टिकरण सोधेको छ । सरकारले प्रबन्ध निर्देशक राजभण्डारीलाई पदबाट किन नहटाउने भनेर ३ दिने स्पष्टिकरण सोधेको हो। […]

तयार भयो डिजिटल नेपालको फ्रेमवर्क, ५ वर्षे योजनाबारे छलफल हुँदै

१७ श्रावण २०७५, बिहीबार

काठमाडौं । सरकारले डिजिटल नेपाल बनाउने अवधारणाअनुसार डिजिटल नेपाल कन्फ्रेन्स आयोजना गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले फ्रस्ट एण्ड सुलिभानसँगको सहकार्यमा डिजिटल नेपालको खाका तयार पारिरहेको र […]

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता, ग्राहकसँग मर्मत शुल्क उठाउन पाउने सहमति

१० श्रावण २०७५, बिहीबार

काठमाडौं । इन्टरनेट सेवामा बढेको मूल्यलाई समायोजन गरेर फिर्ता गर्ने सहमति भएको छ । सरकारले इन्टरनेटको लागतको बारेमा अध्ययन गर्नको लागि बनाएको कार्यदलमा बढेको मूल्य फिर्ता गर्ने सहमति भएको हो […]

अधिकांश सरकारी निकायका वेबसाइट असुरक्षित, ह्याक हुने वा डाटा चोरी हुने संभावना

९ श्रावण २०७५, बुधबार

काठमाडौं । तपाईँ हामी हरेक दिन कम्प्यूटर, ल्यापटप वा स्मार्टफोनबाट कुनै न कुनै वेबसाइट हेर्ने वा सर्च गर्ने गर्दछौं । तर ती मध्ये कयौं वेबसाइटहरु असुरक्षित हुन्छन जसले तपाईँको विभिन्न […]

इन्टरनेटको लागत विश्लेषण गर्न समिति गठन, यस्तो छ अध्ययनका विषयहरु

४ श्रावण २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेट खरिदमा व्यवसायीले तिरेको लागतको बारेमा अध्ययन गर्न सरकारले समिती गठन गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा सरोकारबालाहरुबीचमा भएको छलफलपछि मन्त्रालयले अध्ययन समिति गठन गरेको हो […]

दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनको प्रकृया शुरु, समिती गठन

१ श्रावण २०७५, मंगलवार

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनको प्रकृया शुरु गरेको छ । सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनका […]

यी हुन् राष्ट्रिय सूचना प्रविधि केन्दको कार्यकारी निर्देशकका दाबेदारहरु

२६ असार २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका छन् । केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशकमा सरकारले खुला प्रतिस्पर्धाबाट छनौट गर्ने प्रकृयाअनुसार संचार तथा […]

ताजा समाचार