एनसेलको मोबाइल सेवामा रकम सकियो ? त्यसोभए घरमा नै बसेर यसरी गर्नुस सजिलै रिचार्ज

२४ चैत्र २०७६, सोमबार

देशभर लकडाउनले गर्दा मानिसहरु घरभित्रै बसिरहेका छन् भने विभिन्न मोबाइल अपरेटरहरुले आफ्ना सेवाग्राहीहरुलाई अफर र सुविधाहरु समेत घोषणा गरिरहेका छन् । सरकारको निर्देशन र कम्पनीहरुले समेत ग्राहकको अवस्थालाई ध्यानमा राखेर […]

एनसेलले पुँजीगत लाभकर बापत तिर्यो ४ अर्ब ६० करोड रुपैयाँ, अझै साढे १४ अर्ब रुपैयाँ बाँकी

१८ चैत्र २०७६, मंगलवार

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर बापत ठूला करदाता कार्यालयमा ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। कम्पनीले मंगलबार नै सो करको रकम दाखिला गरेको हो । […]

एनसेलले दियो कोरोना भाइरस संक्रमण विरुद्धको सरकारी कोषमा १० करोड रुपैयाँ

११ चैत्र २०७६, मंगलवार

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका […]

एनसेलले ल्यायो‘नाइट कल र एसएमएस प्याक’, रु १० मा नै भ्वाइस र एसएमएस सेवा पाईने

८ चैत्र २०७६, शनिबार

एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस […]

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’, विभिन्न सेवाहरु निशुल्क र डाटा बोनस पाईने

६ चैत्र २०७६, बिहीबार

नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर […]

सिमकार्ड लिन अबदेखि लाइसेन्स वा पासपोर्ट भए हुने, नाबालिग विद्यार्थीको हकमा भने परिचयपत्र

२ चैत्र २०७६, आईतवार

नेपाली नागरिकहरुले अबदेखि दूरसंचार सेवा प्रदायकहरुको नयाँ सिमकार्ड लिनका लागि सवारी लाइसेन्स वा पासपोर्ट देखाएर पनि सिमकार्ड लिनसक्ने छन् । हालै नेपाल दूरसंचार प्राधिकरणले सिमकार्ड लिने व्यवस्थालाई सरलिकृत गर्दै अबदेखि […]

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, विदेशबाट कल आउँदा प्रति मिनेट रु.२ बोनस पाईने

२९ फाल्गुन २०७६, बिहीबार

एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ । यस योजना अन्तर्गत […]

अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण

२७ फाल्गुन २०७६, मंगलवार

अनुज राज काठमाडौं । केहि महिनाअघि अक्सन गरिएको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीलाई नेपाल दूरसंचार प्राधिकरणले रिफार्म गर्ने भएको छ । प्राधिकरणले टेलिकम कम्पनीहरुको लागि निकै महत्वपूर्ण र अधिक माग रहेको […]

एनसेलका ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बोनस, मोबाइल इन्टरनेटको दर ८० प्रतिशतसम्म झर्ने

२४ फाल्गुन २०७६, शनिबार

काठमाडौं । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा […]

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’, रु.१०० माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट

१५ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज […]

एनसेललाई ५०हजार रुपैयाँ जरिवाना, डाटा शुल्क समयमा नघटाउँदा दूरसंचार प्राधिकरणको सचेत पत्र

१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको महशुल दरको बारेमा एनसेललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । एनसेल प्रालिले प्राधिकरणले दिएको निर्देशन पालना नगरेको भन्दै ५० हजार जरिवाना गर्ने […]

एनसेलको लगानीकर्ता आजियाटा डिजिटल बैंकको योजनामा, लाइसेन्सका लागि बोलकबोलमा जाने

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । एनसेलको लगानीकर्ता कम्पनी आजियाटाले मलेशियामा डिजिटल बैंकिङ्गको लाइसेन्स लिने योजना गरिरहेको छ । मलेशियाको सबैभन्दा ठूलो टेलिकम्युनिकेशन्स कम्पनी आजियाटा ग्रुप बर्हादले डिजिटल बैंकिङ्ग लाइसेन्सका लागि बिड गर्ने योजना […]

एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण, जनही रु १० लाख पाए

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम […]

नेपाल टेलिकमको फोनकलको गुणस्तर सबैभन्दा कमजोर, तीनवटै अपरेटर मापदण्डमा परेनन्

४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकम मोबाइलबाट हुने फोनकल गुणस्तरको विषयमा सबैभन्दा कमजोर देखिएकोछ । नेपाल टेलिकमका साथमा अन्य मोबाइल सेवा प्रदायकहरु एनसेल र स्मार्ट टेलिकमको गुणस्तर पनि कमजोर भेटिएको हो । […]

राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ का लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ […]

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य नवीन सेवा दिने

२९ माघ २०७६, बुधबार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । गत हप्ता आयोजित […]

एनसेलले पायो अक्सनमार्फत जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी, तोकियो पालना गर्नुपर्ने शर्तहरु

२७ माघ २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले शर्तहरुसहित एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको हो । १८०० मेगाहर्ज […]

एनसेलमार्फत माइक्रोसफ्टले नेपालमा क्लाउड सेवा उपलब्ध गराउने

२६ माघ २०७६, आईतवार

काठमाडौं । एनसेलले नेपालमा माइक्रोसफ्टको क्लाउड सेवा दिने भएको छ । आजियाटा माइक्रोसफ्टको क्षेत्रीय साझेदार भएकै कारण माइक्रोसफ्टले नेपालमा एनसेलमार्फत आफ्नो सेवा दिन लागेको हो । माइक्रोसफ्टले गएको बिहिबार एक […]

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, १८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्ने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि […]

चार किस्तामा बाँकी लाभकर तिर्ने एनसेलको योजना, ‘सेड्यूल एप्रुभ’ नभएको राजस्व सचिवको भनाई

१९ माघ २०७६, आईतवार

काठमाडौं । पूँजीगत लाभकर तिर्ने विषयमा एनसेल प्रालिले चालु आर्थिक वर्ष किस्ताबन्दीमा रकम तिर्ने सुविधा माग गरेको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव […]

दूरसंचार प्राधिकरणको पत्र बारे ठूला करदाता कार्यालयको जवाफ, एनसेलले लग्ला त फ्रिक्वेन्सी ?

१७ माघ २०७६, शुक्रबार

अनुज राज । काठमाडौं । एनसेलले बुझाउनुपर्ने पूँजीगत लाभकर, किस्ताबन्दी पाए/नपाएको तथा कर चुक्ता भए/नभएको बारेमा ठूला करदाता कार्यालयले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र पठाएर जानकारी दिएको छ । दूरसंचार प्राधिकरण […]

विभिन्न जिल्लामा रहेका एनसेलका टावरहरुमा अज्ञात समूहहरुद्धारा आगजनी

१३ माघ २०७६, सोमबार

काठमाडौं । माेबाइल अपरेटर एनसेलको विभिन्न जिल्लामा रहेका टावरहरुमा आगजनी गरिएको छ। प्रहरीले चितवन सिन्धुली रामेछाप पाल्पा सर्लाही नवलपरासी जिल्लामा रहेका एनसेल टावरहरुमा अज्ञात समूहहरुले आगजनी गरेको जनाएको छ । […]

एनसेल र स्मार्टको सक्रिय ग्राहकसंख्या घट्यो, नेपाल टेलिकमका ग्राहक बढेसँगै बजारहिस्सा सुधार

१३ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो महिनामा आफ्ना सक्रिय ग्राहकहरुको संख्यामा वृद्धि गराउँदै गएको देखिएको छ । सरकारी स्वामित्वको नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले आफ्नो ४जी सेवा बिस्तार गरेसँगै सक्रिय ग्राहकहरुको […]

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’, सबै नेटवर्कमा कल गर्न मिल्ने तिस दिन सम्मका सेवा

८ माघ २०७६, बुधबार

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रा. लि.ले नेपाल भ्रमण वर्ष २०२० […]

आगजनी र बिस्फोटबाट एनसेलको १०० बढि टावरमा क्षति, कम्पनीले भन्यो- हामीलाई सुरक्षा देऊ

७ माघ २०७६, मंगलवार

काठमाडौं । मोबाइल अपरेटर एनसेल प्रालिले आफ्ना टावर तथा कार्यालयहरुमा सुरक्षा जोखिम बढेको भन्दै नेपाल दूरसंचार प्राधिकरणमा निवेदन दिएको छ । हालै निरन्तर मोबाइलका टावरहरुमा आगलागी र बिस्फोटका घट्नाहरुमा वृद्धि […]

ताजा समाचार