अपटेड समाचार

Tag Archives: एनसेल प्राइभेट लिमिटेड

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ अफर, ५ वटा डेटा प्लानहरुबाट छानेर प्रयोग गर्न सकिने

काठमाडौं । एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने भएका छन् । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जसअन्तरगत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । यहि बुधबार (असोज १) देखि लागु हुने योजना अन्तर्गत प्लान १९९, प्लान ...

Read More »

एनसेलको प्राइभेट क्लाउड प्लेटफर्म ‘अप्सरा’ संचालनमा, डिजिटल रणनीतिको लागी अलिबाबासँग सहकार्य

काठमाडौं । टेलिकम अपरेटर कम्पनी एनसेलले अलिबाबाको क्लाउड प्लेटफर्म प्रयोग गरेको छ। अलिबाबा क्लाउडको रणनीतिक पार्टनर डिजिटल ट्रान्सफर्म कम्पनी ह्वेल क्लाउडले अलिबाबाको अप्सरा क्लाउड प्लेटफर्म एनसेलको डिजिटल रणनीतिक क्षेत्रका लागि लन्च गरेको हो । अलिबाबाको अप्सरा स्टाकलाई ह्वेल क्लाउडले सहजता प्रदान गरेको छ, जसलाई अलिबाबाले फूल स्टाक क्लाउड सर्भिसको रुपमा सिर्जना गरेको हो । अप्सरा स्टाकले अलिबाबा क्लाउडमा आधारित रहेर ...

Read More »

दूरसंचार सेवा शुल्कले घटायो एनसेलको आम्दानी, प्रति ग्राहक औसत आम्दानीमा देखियो वृद्धि

काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाको आम्दानी सन् २०१९ को दोस्रो चौमासिकमा ठोसरुपमा सुधार हुँदा एनसेलको आम्दानीमा भने समस्या देखिएको छ । एनसेलको आम्दानीमा ५.७ प्रतिशतको कमी आएको छ जसमा मोबाइल सेवा शुल्कमा आएको कमीलाई कारक मानिएको छ । यसबाहेक अन्तराष्ट्रिय कलबाट आउने आम्दानीमा पनि १३.७ प्रतिशतको कमी आएको छ । एनसेलले गरिरहेको नेटवर्क बिस्तारको कारण नगद प्रवाहमा ४२ प्रतिशतको ...

Read More »

एनसेलको मोबाइल सेवाको दोस्रो पटकको लाइसेन्स नविकरण, सरकारले दियो किस्तामा तिर्ने सुविधा

अनुज राज । काठमाडौं । पुँजीगत लाभकरको विषयमा सर्वोच्च अदालतबाट राहत पाएको एनसेलको मोबाइल सेवाको अनुमतिपत्र सोहि दिन नविकरण भएको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिको मोबाइल सेवाको दोस्रो पटकको अनुमतिपत्र नविकरण गरेको छ । दूरसंचार प्राधिकरणको बोर्ड बैठकले सोमबार एनसेलको दोस्रो पटकको अनुमतिपत्र ५ वर्षको लागि नविकरण गरेको हो । मन्त्रिपरिषदले एनसेलको मोबाइल सेवाको दोस्रो पटकको नविकरण दस्तुर ...

Read More »

जिएसएमए र एनसेलद्वारा ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ आयोजना

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसिएसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्टअप कोल्याबरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा स्टार्टअप कम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो । जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढि सेवा प्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० ...

Read More »

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्सका लागि सम्झौता

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य हो । यस पहल अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा ...

Read More »

एनसेलले टेरेन् दूरसंचार प्राधिकरणको डाटा शुल्क घटाउन दिएको निर्देशन, होला त कारबाही ?

काठमाडौं । मोबाइल अपरेटर कम्पनी एनसेलले नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको शुल्क घटाउन दिएको निर्देशन पालना नगरेको भेटिएको छ । दूरसंचार प्राधिकरणले एनसेललाई अहिलेको ३ रुपैयाँ प्रति एमबी डाटाको शुल्क प्रतिस्पर्धीहरुको भन्दा तेब्बर महंगो भएको भन्दै सो शुल्कलाई घटाएर २ रुपैयाँ कायम गर्न असार महिनामा नै निर्देशन दिएको थियो । साउन १ गतेदेखि लागू हुनुपर्नेमा कम्पनीले भने हालसम्म सो शुल्क ...

Read More »

एनसेल र नेपाल टेलिकमका २ दर्जन टावरमा विप्लब समूहद्धारा आगजनी

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमको विभिन्न स्थानमा रहेका टेलिफोन टावरहरुमा विप्लब समूहले आगजनी गरेको छ । दुबै कम्पनीका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको हो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार एनसेलको २२ वटा टावर र नेपाल टेलिकमको एउटा टावरमा यसरी आगजनी भएको हो । बुधबार ...

Read More »

नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत, मोबाईल ब्रोडब्याण्ड एक्लै ४९.६५ प्रतिशत

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत पुगेको छ । जसमध्ये मोबाईल ब्रोडब्याण्डको पहुँच मात्रै ४९.६५ प्रतिशत पुगेको छ ।अर्थात करिब आधा जनसंख्याले मोबाईल ब्रोडब्याण्ड प्रयोग गर्ने गर्दछ । बैशाख मसान्तसम्म नेपालमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ८६ लाख ८५ हजार ८ सय ७३ पुगेको छ । ...

Read More »

एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’, गेन एडभान्टेज फाईदाहरु रहने

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । कार्यक्रममा साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डस्का बारेमा बोल्दै प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे उनले बताए । “केहि समय अगाडी सम्म मात्र पनि व्यवसायहरु एक भिन्न रुपमा छुट्टा ...

Read More »