कलर्सको प्राइड ५सि र प्राइड ५इ बजारमा, एण्ड्रोइड गोमा आधारित कलर्सको पहिलो फोन

१३ भाद्र २०७५, बुधबार

काठमाडौं । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत आफ्नो नयाँ शृंखला प्राइड ५सि र प्राइड ५इ प्रस्तुत गरेको छ । नयाँ प्राइड ५ सि र प्राइड ५ इ मा एण्ड्रोइड गो […]

कलर्स मोबाइलको एस ९ सिरिजका स्मार्टफोनहरु बजारमा

१२ माघ २०७४, शुक्रबार

काठमाडौं । कलर्स मोबाइलले नेपाली बजारमा एस ९ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। धातुबाट निर्मित बाहिरी बनावटका साथ फोनले आफ्नो ढाँचाका र अतिरिक्त एकल स्टाइलका साथ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने कम्पनीको […]

ड्यूल फ्रन्ट क्यामरासहितको कलर्स एस ११ बजारमा, साढे १२ हजारमै किन्न सकिने

३० पुष २०७४, आईतवार

काठमाडौं। कलर्स मोबाइलले एस सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सले एस ११ स्मार्टफोन सार्वजनिक गरेको हो । चीपसेट निर्माता कम्पनी मिडिया […]

कलर्सको ‘एस १’ मोडलको स्मार्टफोन बजारमा, बजेट मूल्यमा प्रिमियम डिजाइन

१९ मंसिर २०७४, मंगलवार

काठमाडौं, १९ मंसिर । कलर्स मोबाइल नेपालले नयाँ एस सिरिजमा ‘एस १’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ। कम्पनीले प्रिमियम स्मार्टफोनको अनुभव दिलाउन बजेट मूल्यमा नयाँ फोन ल्याएको हो । कम्पनीले […]

कलर्स मोबाइलको शतप्रतिशत क्यास ब्याक अफर

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदौ । कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर पारेर एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत क्यास ब्याक अफर शुरु गरेको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु […]

कलर्स प्राइड पि–५० टच बजारमा, नेपालको पहिलो फिंगरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन

१२ पुष २०७३, मंगलवार

काठमाडौं, १२ पुस । कलर्सले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फिंगरप्रिन्ट सेन्सरसहितको पहिलो स्मार्टफोन कलर्स प्राइड पि–५० टच (Colors Pride P-50 Touch) बजारमा ल्याएको हो । नेपाली […]

कलर्सका तीन मोडलका स्मार्टफोनमा मूल्य कटौती, साथमा पावर ब्यांक निशुल्क

१ भाद्र २०७३, बुधबार

काठमाडौं, १ भदौ । कलर्स मोबाइल नेपालले आफ्ना छानिएका मोडलका स्मार्टफोनहरुको मूल्यमा कटौती गरेको छ । कम्पनीले मूल्यमा कटौती गर्नुका साथै सिमित अवधिका लागि केहि स्मार्टफोनको खरिदमा १०,००० एमएएचको पावर […]

कलर्स इलिट इ-१५ स्मार्टफोन सार्वजनिक, ५ हजार एमएएचको ब्याट्री, १४५० घण्टासम्म निरन्तर चल्ने

५ बैशाख २०७३, आईतवार

काठमाडौं, ५ वैशाख । कलर्स मोबाइलले शक्तिशाली ब्याट्री क्षमतासहितको इलिट सिरिजमा नयाँ स्मार्टफोन इ–१५ नेपाली बजारमा ल्याएको छ । कलर्सको इ १५ स्मार्टफोनमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर […]

कलर्स के थ्री स्मार्टफोन किन्दा १०,००० एमएएचको पावरब्यांक उपहार

७ चैत्र २०७२, आईतवार

काठमाडौं, ७ चैत । कलर्सले ग्राहकहरुका लागि कलर्सको के थ्री स्मार्टफोन खरिदमा नयाँ अफर लागू गरेको छ । कलर्स पर्ल ब्ल्याक के थ्री (Colors Pearl Black K3) स्मार्टफोन खरिद गर्दा […]

कलर्स मोबाइलका विभिन्न मोडलमा मूल्य कटौती

१४ मंसिर २०७२, सोमबार

काठमाडौं, १४ मंसिर । कलर्स मोवाइलले आप्ना विभिन्न मोडलका फोनहरुको मूल्य घटाएको छ । पर्ल ब्ल्याक सिरिज अन्तर्गतका दुई मोवाइल फोनको मूल्य घटाएको छ भने एक्स फ्याक्टर सिरिजका तीन मोडलहरुको […]

कम अलाइभमा सहभागी बन्न कलर्स मोबाइलको आह्वान

२४ श्रावण २०७२, आईतवार

काठमाडौं, २४ साउन । कलर्स मोबाइलले नेपालको पुनःसंरचना र पुर्ननिमार्णको सन्दर्भमा संचालित ‘कम अलाइभ नेपाल’ अभियानमा सक्रिय सहभागी बन्न नेपाली युवाहरुलाई आह्वान गरेको छ । युवाहरुलाई उनीहरुको नवीन सोच र […]

माइक्रोम्याक्सको पहिलो शोरुम उद्घाटनमा टेलिटकको बक्स ‘डस्टबिन’मा प्रयोग

८ बैशाख २०७२, मंगलवार

काठमाडौं, ८ वैशाख । एउटै क्षेत्रमा रहेका कम्पनीहरुबिच प्रतिस्पर्धा हुनु स्वभाविक मानिन्छ । तर कहिलेकाँही बजारमा आफ्नो पकड जमाउन निकै कडा प्रतिस्पर्धा पनि हुने गर्दछ । त्यस्तै उच्च प्रतिस्पर्धा नेपाली […]

मोबाइल कार्निभल शुरु, एसिड घट्ना पिडित किशोरीहरुलाई रु‍. ५० हजार छात्रवृत्ति

२८ चैत्र २०७१, शनिबार

काठमाडौं, २८ चैत । पाको, न्यूरोड क्षेत्रमा आजदेखि मोबाइल कार्निभल-२०१५ औपचारिकरुपमा शुरु भएको छ । पाको युथ क्लबको आयोजनामा शुरु भएको कार्निभलको उदघाटन एसिड घट्नाकी पिडित किशोरी सिमा बस्नेतले गरेकी […]

शुरुभयो सिटिसीमा मोबाइल बजार, बजार प्रबद्र्धन गर्न मोबाइल एक्स्पो

२७ चैत्र २०७१, शुक्रबार

काठमाडौं, २७ चैत । सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ आजदेखि शुरु भएको छ । सिटिसी मलमा अवस्थित सिटिसी मोबाइल बजारको ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसर […]

मोबाइल कार्निभलमा १ करोडको डिस्काउन्टसहित सामाजिक सेवा

२६ चैत्र २०७१, बिहीबार

काठमाडौं, २६ चैत । नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड क्षेत्रमा मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुनेभएको छ । आज कार्निभलको बारेमा पत्रकार सम्मेलन गर्दै पाको यूथ क्लबले मोबाइल […]

होलीमा कलर्स मोबाइल किन्दा लखपति बन्ने योजना

१८ फाल्गुन २०७१, सोमबार

काठमाडौं, १८ फागुन । कलर्स मोबाइलले होली पर्वको रंगीन अवसर पारेर यही फागुन १७ गतेदेखि बैशाख १७ सम्मका लागि कलर्स होलीको रङ्गमा लखपति अफर उपहार योजना संचालनमा ल्याएको छ । […]

सुविसु क्यान इन्फोटेक २०१५ शुरु, यस्ता छन् मोबाइल ब्राण्डका स्टलहरु (तस्विर सहित)

१५ माघ २०७१, बिहीबार

काठमाडौं, १५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको २१ औं संस्करण बुधवारदेखि शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै उपप्रधान […]

कलर्सले ल्यायो विश्वको सबैभन्दा पातलो विण्डोज स्मार्टफोन

१२ माघ २०७१, सोमबार

काठमाडौं, १२ माघ । कलर्स मोबाइलले विण्डोज अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन सार्बजनिक गरेको छ । कलर्सले माइक्रोसफ्टसँग मिलेर आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो विण्डोज फोनको प्रि-लन्च गरेको हो । […]

कलर्सको सिडीएमए र जिएसएमका थप मोवाइल सेटहरु बजारमा

२४ पुष २०७१, बिहीबार

काठमाडौं, २४ पुस । नेपालको लागी कलर्स मोवाइलको आधिकारिक बिक्रेता टेलीटक प्रालीले सिडीएमए सर्भिस र जिएसएम सर्भिसका थप नयाँ सेटहरु बजारमा ल्याएको छ । जेट सिरिजका जेड ट्वान्टिटु स्पार्क (Z22 […]

भिडियो र तस्बिर उत्कृष्ट खिच्ने कलर्सको स्मार्टफोन बजारमा

१४ पुष २०७१, सोमबार

काठमाडौं, १४ पुस । कलर्स मोवाईलले जुम सिरिज र पर्ल व्ल्याक सिरिजका फोन बजारमा ल्याएको एक हप्ता भित्र एक्सवानथर्टिन प्लस क्वाड (X113+ Quad) नामक अर्को स्मार्टफोन ल्याएको छ । क्वाडकोर […]

औंलाले स्क्रिनमा नछोई कन्ट्रोल गर्न सकिने कलर्सको नयाँ एक्स फ्याक्टर

१० पुष २०७१, बिहीबार

काठमाडौं, १० पुस । कलर्स मोवाईलले एक्स फ्याक्टर एक्स१२८ म्याजिक (X Factor X128 Magic) नामक नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यो स्मार्टफोन एन्ड्रोईड ४.४ किटक्याट अपरेटिङ सिष्टममा आधारित स्टाईलिस्ट […]

कलर्सको पर्ल ब्ल्याक सिरिजका स्मार्टफोन बजारमा

४ पुष २०७१, शुक्रबार

काठमाडौं, ४ पुस । कलर्स मोवाईलले गर्ने पर्ल ब्ल्याक सिरिजका अत्याधुनिक मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। अत्याधुनिक प्रविधिमा आधारित पर्ल ब्ल्याक सिरिजका स्मार्ट फोन दुई मोडलमा उपलब्ध छन्। पर्ल […]

कलर्सको थ्रीजी सपोर्ट गर्ने मोबाइल सेट बजारमा

२४ मंसिर २०७१, बुधबार

काठमाडौं, २४ मंसिर । कलर्स मोबाईलले मोबाईलमार्फत ईन्टरनेट चलाउन अत्यावश्यक थ्रीजी नेटवर्क सपोर्ट गर्ने नयाँ मोडलका सेट बजारमा ल्याएको छ । तीन वटा मोडलका सेटहरु उत्पादन गरिएको जुम सिरिजका यी […]

कलर्सले भित्र्यायो नयाँ बारफोन ‘एफ००७’

१९ मंसिर २०७१, शुक्रबार

काठमाडौं, १९ मंसिर । कलर्स मोवाइलले नयाँ मोवाइल सेट नेपाली बजारमा भित्र्याएको छ । कलर्सको नयाँ फोन एफ००७ (F007) मोवाइल बलियो, आकर्षक र टिकाउ रहेको कम्पनीले दावी गरेको छ । […]

कलर्सको ‘एफ ३०’ हेडसेट नेपाली बजारमा

२१ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २१ कार्तिक । टेलिटक प्रालिले कलर्स मोवाइलको एफ ३० सेट नेपाली बजारमा ल्याएको छ। २ हजार ६ सय ९५ रुपैयाँमा उपलब्ध यो मोडलमा व्याप र जिपिआरएस प्रविधि जडान गरिएको […]

ताजा समाचार