कलर्सको ‘एफ ३०’ हेडसेट नेपाली बजारमा

Technology Khabar २१ कार्तिक २०७१, शुक्रबार

कलर्सको ‘एफ ३०’ हेडसेट नेपाली बजारमा
Classic Tech

काठमाडौं, २१ कार्तिक । टेलिटक प्रालिले कलर्स मोवाइलको एफ ३० सेट नेपाली बजारमा ल्याएको छ। २ हजार ६ सय ९५ रुपैयाँमा उपलब्ध यो मोडलमा व्याप र जिपिआरएस प्रविधि जडान गरिएको छ जसले प्रयोगकर्तालाई इन्टरनेटको दुनियाँमा जोडन मद्दत पुर्याउने कम्पनीले जनाएको छ ।

यसले वायरलेस एफएमसँग पनि प्रयोगकर्तालाई जोड्दछ । तीनहजार हर्जब्याट्री पावर भएको यो सेटमा लामो समयसम्म ब्याट्री टिक्ने कम्पनीले जनाएकोछ।

डिजिटल क्यामेरा र टर्च लाईटयुक्त एफ ३० मा दुई वटा सिम प्रयोग गर्न मिल्नुका साथै कुनै पनि बेला गीत तथा भिडियो हेर्नका लागि एमपिथ्री र एमपि फोर राखिएकोछ ।

प्रकाशित: २१ कार्तिक २०७१, शुक्रबार

Comments are closed.

Loading...