९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गर्दै दूरसञ्चार प्राधिकरण

१५ असार २०७८, मंगलवार

-अनुज राज नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गर्ने भएको छ । प्राधिकरणले हाल मोबाइल सेवा प्रदायकहरुलाई उपलब्ध गराउँदै आएको ९०० मेगाहर्ज ब्याण्ड अन्तरगतको फ्रिक्वेन्सी रिफार्म गर्न लागेको […]

१८०० मेगाहर्ज ब्याण्डमा पाएको फ्रिक्वेन्सी प्रयोग गर्न प्राविधिक तयारी गर्दै नेपाल टेलिकम

१८ कार्तिक २०७७, मंगलवार

नेपाल दूसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफूले पाएको १८०० मेगाहर्ज ब्याण्डको थप फ्रिक्वेन्सी उपयोगको लागि प्राविधिक कार्य गरिरहेको जानकारी दिएको छ । १८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले पाउने ५ मेगाहर्ज ब्याण्डको […]

शर्तसहित नेपाल टेलिकमले पायो १८०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज थप फ्रिक्वेन्सी

३ कार्तिक २०७७, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले श-शर्त १८०० मेगाहर्ज ब्याण्डको थप फ्रिक्वेन्सी नेपाल दूरसञ्चार प्राधिकरणबाट पाएको छ। दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले फ्रिक्वेन्सी निर्धारण समितिको निर्णय र निर्देशनअनुसार नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा […]

टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

२९ श्रावण २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको छ । मन्त्रालयले गत साता […]

नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी, शर्त तोकियो

२३ श्रावण २०७७, शुक्रबार

अनुज राज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफूले पाउनुपर्ने माग दाबी गर्दै आएको १८०० मेगाहर्ज ब्याण्डको ५ मेगाहर्ज फ्रिक्वेन्सी मन्त्रालयअन्तरगतको समितिले नेपाल टेलिकमलाई दिएको छ । मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी नीति […]

अक्सन गुमाएको टेलिकमलाई सस्तो मूल्यमा १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी दिन माग

१५ श्रावण २०७७, बिहीबार

अनुज राज फ्रिक्वेन्सी बोलकबोल(अक्सन)बाट बिक्री भएको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी सस्तो मूल्यमा पाउनुपर्ने भन्दै नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ । तत्कालिन समयमा एनसेल प्राइभेट […]

९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न एनसेलसँग वार्ता शुरु

२ असार २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको मूल्य तय गर्नका लागि एनसेलसँग वार्ता (नेगोसिएसन) गर्न बनाएको कमिटीले वार्ता शुरु गरेको छ । प्राधिकरण बोर्डले निर्णय गरेर निर्देशक […]

९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृया अगाडि बढाउने निर्णय, यस्ता छन् ३ आधारहरु

२० जेष्ठ २०७७, मंगलवार

नेपाल दूरसंचार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी बढाबढको प्रकृयालाई अगाडि बढाएको छ । प्राधिकरणले लामो समयदेखि रोकिएको ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको […]

१८०० मेगाहर्ज ब्याण्डमा ‘फ्रिक्वेन्सी रिफ्रेमिंग’ गरियो, एनसेलले पायो २० मेगाहर्जको एउटै ‘ढिक्का’

३० फाल्गुन २०७६, शुक्रबार

नेपाल दूरसंचार प्राधिकरणले केहि समयअघि अक्सन गराएको १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डलाई रिफ्रेम गरेको छ । हालै बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डलाई रिफ्रेम गर्ने र दूरसंचार सेवा प्रदायकहरुले प्रयोग गरिरहेको […]

अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण

२७ फाल्गुन २०७६, मंगलवार

अनुज राज काठमाडौं । केहि महिनाअघि अक्सन गरिएको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीलाई नेपाल दूरसंचार प्राधिकरणले रिफार्म गर्ने भएको छ । प्राधिकरणले टेलिकम कम्पनीहरुको लागि निकै महत्वपूर्ण र अधिक माग रहेको […]

एनसेलले पायो अक्सनमार्फत जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी, तोकियो पालना गर्नुपर्ने शर्तहरु

२७ माघ २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले शर्तहरुसहित एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको हो । १८०० मेगाहर्ज […]

यस्ता मोबाइल सेट मात्र चल्छन नेपाल टेलिकमको फोरजी सेवामा, ६४ जिल्लामा फोरजी सेवा पुग्यो

१७ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व […]

एनसेलले अक्सनको फ्रिक्वेन्सी लिन पूँजिगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा बुझायो

१७ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत एनसेल प्रालिलाई दिन लागेको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन कम्पनीले पूँजीगत लाभकर तिरेको प्रमाणसतिको दाबी पेश गरेको छ । कम्पनीलाई दूरसंचार प्राधिकरणले अक्सनबाट पाएको […]

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

२ पुष २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गरेको फ्रिक्वेन्सी अक्सन एनसेलले हात पारेको छ । कम्पनीले प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा अक्सन हासिल गर्न सफल […]

शुरु भयो फ्रिक्वेन्सी अक्सनको प्रकृया, नेपाल टेलिकम र एनसेलमध्ये कसले लग्ला बाँकी फ्रिक्वेन्सी ?

२ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन शुरु भएको छ । दूरसंचार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिबिच अहिले १८०० मेगाहर्ज ब्याण्डको […]

फ्रिक्वेन्सी अक्सन नेपालमा पहिलो पटक हुँदै, यस्तो छ दूरसंचार प्राधिकरणको अक्सन तयारी

२ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बुधबार पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सनको पूर्ण तयारी गरेको छ । दूरसंचार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिबिच १८०० मेगाहर्ज […]

फ्रिक्वेन्सी अक्सन गर्न दूरसञ्चार प्राधिकरणलाई बाटो खुला, सीजीको मुद्धामा बुधबार थप छलफल हुने

१ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन रोक्न माग गर्दै दायर गरिएको मुद्धाको छलफल बुधबार पनि हुने भएको छ । दूरसंचार प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको बाँकी […]

फ्रिक्वेन्सी अक्सन गर्नै १ वर्ष लाग्यो, १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सन पुस २ गते हुने

२० मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक फ्रिक्वेन्सी अक्सन गर्ने मिति सार्वजनिक गरेको छ । दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले १ वर्षअघि शुरु गरेको फ्रिक्वेन्सी अक्सनको प्रकृयाअन्तरगत बढाबढ यहि […]

१८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सन, कुन कम्पनीले कति फ्रिक्वेन्सी, कति मूल्यमा लग्ला ?

१७ मंसिर २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन अर्थात बोलकबोलमा सहभागी दुई कम्पनीहरुमध्ये एउटाले मात्र फ्रिक्वेन्सी हात पार्नेछ । १८०० मेगाहर्ज ब्याण्डको लागि नेपाल टेलिकम र एनसेलले […]

१८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सन प्रकृया पुन शुरु, एनसेललाई शर्तसहित सहभागी गराईने

१५ मंसिर २०७६, आईतवार

अनुज राज ढुङ्गेल काठमाडौं । करिब ८ महिनादेखि रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया नेपाल दूरसंचार प्राधिकरणले अगाडि बढाएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले यसअघि रोकिएको अक्सन प्रकृयालाई अगाडि बढाउने […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार