लकडाउनको अवधिमा स्मार्ट टेलिकमलाई फलिफाप, ठूला अपरेटरको हिस्सा घट्दा बजार बढायो

१८ श्रावण २०७७, आईतवार

कोभिड-१९ को महामारीबाट बच्न सरकारले लकडाउन गरेको अवधिको जेठ महिनामा दूई ठूला मोबाइल अपरेटरहरुको ग्राहक र बजार घटेपनि स्मार्ट टेलिकमले भने बजार बढाउन सफल भएको छ । हालै नेपाल दूरसञ्चार […]

एनसेलले आफ्नो कर्पोरेट कार्यालय लैनचाैरमा सार्यो, नख्खुमा भने डाटा सेन्टर रहने

११ श्रावण २०७७, आईतवार

निजी क्षेत्रको मोबाइल अपरेटर कम्पनी एनसेल प्राईभेट लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय तथा मुख्यालय सारेको छ । कम्पनीले साउन ६ गतेदेखि आफ्नो नयाँ मुख्यालय लैनचौरमा राखेको जानकारी दिएको हो । यसअघि […]

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर, रु.१०० मा साताभर युट्युब भिडियो हेर्न पाईने

२३ असार २०७७, मंगलवार

एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै […]

एनसेलले अवधिभित्रै बुझायो दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने साढे १० लाख रुपैयाँ जरिवाना

२३ असार २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न विषयहरुमा एनसेललाई गरेको जरिवाना बापतको साढे १० लाख रुपैयाँ कम्पनीले समयमा नै तिरेको छ । प्राधिकरणले गएको महिनामा एनसेल प्रालिलाई विभिन्न भ्यालू एडेड सर्भिसहरु अनुमति बिना […]

एनसेलले घरेलु ग्राहकलाई इन्टरनेट सेवा दिने, वायरफ्रीप्लस वाईफाई लिँदा ४२५ मिनेट टकटाइम फ्री

१६ असार २०७७, मंगलवार

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा बिस्तार गर्दै वाईफाई सेवा शुरु गर्न लागेको छ। कम्पनीले हालै सामाजिक संजालहरुमार्फत आफ्नो वाईफाई सेवा र  डिभाइसको प्रचारलाई तिब्र बनाएको छ […]

सरकारलाई सहयोग गर्न भन्दै एनसेलले तिर्यो १ अर्ब २२ करोड रुपैयाँ कर

११ असार २०७७, बिहीबार

काठमाडौं । निजी मोबाइल फोन सेवा कम्पनी एनसेलले सरकारलाई १ अर्ब २२ करोड रुपैयाँ कर तिरेको छ। एनसेल प्रालिले आइतवार सरकारलाई कर तिरेको हो । लकडाउनको समयमा सरकारले असार ७ […]

९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न एनसेलसँग वार्ता शुरु

२ असार २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको मूल्य तय गर्नका लागि एनसेलसँग वार्ता (नेगोसिएसन) गर्न बनाएको कमिटीले वार्ता शुरु गरेको छ । प्राधिकरण बोर्डले निर्णय गरेर निर्देशक […]

एनसेलले रिचार्जमा दिँदै आएको १२० प्रतिशत बोनस अफर आजदेखि बन्द

३२ जेष्ठ २०७७, आईतवार

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले रिचार्जमा दिँदै आएको बोनस सेवा बन्द गरेको छ । कम्पनीले आजदेखि बोनस सेवा बन्द गरेको जानकारी दिएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमा […]

एनसेललाई स्वतः नविकरण हुने प्याकेज बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

३० जेष्ठ २०७७, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई आफ्ना भ्यालू एडेड सर्भिसहरु (भास) स्वचालितरुपमा नविकरण हुने प्याकेज प्रणाली बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले एनसेल प्रालिलाई बिहिबार पत्र पठाउँदै स्वत नविकरण (अटो रिन्यू) […]

पछिल्लो प्रत्येक महिनामा बजार हिस्सा गुमाउँदै नेपाल टेलिकम, एनसेललाई भने फलिफाप

२६ जेष्ठ २०७७, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले पछिल्लो २ महिनामा आफ्नो बजार हिस्सा ह्वात्तै गुमाएको छ । कम्पनीले गएको २०७६ माघदेखि चैत महिनाको अवधिमा आफ्नो बजार हिस्सा गुमाएको छ । नेपाल टेलिकमले […]

अनलाइन मिटिङ वा कन्फरेन्स गर्दै हुनुहुन्छ, ध्यान दिनुस् मोबाइलको ब्यालेन्स स्वाट्टै काटिएला !

२४ जेष्ठ २०७७, शनिबार

कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभावले गर्दा अहिले मानिसहरुले धेरै कुरा इन्टरनेटको माध्यमबाट अनलाइनमार्फत नै गर्ने प्रचलन बढेको छ। त्यसै मध्येको एक हो विभिन्न एप्सका माध्यमबाट गरिने अनलाइन मिटिङ र कन्फरेन्सिङ। […]

एनसेलले भिडियो सेवा अन्तरगतको आईफ्लिक्स सेवा बन्द गर्यो

२४ जेष्ठ २०७७, शनिबार

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो निकै प्रयोगमा रहेको भास सर्भिस आईफ्लिक्स बन्द गर्ने भएको छ । कम्पनीले आज जेठ २४ गतेदेखि भिडियो सेवा अन्तरगत रहेको आईफ्लिक्स सेवा बन्द […]

एनसेलको सेवा पहिले प्रयोग गरेर शुल्क पछि तिर्न मिल्ने, रु.५ मै भ्वाइस, डाटा र एसएमएस पाईने

९ बैशाख २०७७, मंगलवार

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला […]

मोबाइल अपरेटरसँग चैतमा एक्टिभ गरिएका सिम र मोबाइलको जानकारी माग्दै दूरसंचार प्राधिकरण

२८ चैत्र २०७६, शुक्रबार

सरकारले दूरसंचार प्राधिकरणले कोभिड १९ को संक्रमण फैलन नदिनका लागि मोबाइल फोन मार्फत ट्र्याकिङ्ग गर्नका लागि दूरसंचार सेवा प्रदायकहरुसँग बिबरण माग गरेको छ । सरकारले चैत महिनाभित्र एक्टिभ भएका मोबाइलका […]

एनसेलले २५ प्रतिशत घटायो इन्टरनेट शुल्क, रु.२ प्रति एमबी रहेको शुल्क अब रु.१.५० प्रति एमबी मात्र

२० चैत्र २०७६, बिहीबार

एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब […]

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

२ पुष २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गरेको फ्रिक्वेन्सी अक्सन एनसेलले हात पारेको छ । कम्पनीले प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा अक्सन हासिल गर्न सफल […]

एनसेल प्रयोगकर्ताका लागि भीआर ‘गेमाथन’ आयोजना हुँदै, १६ वर्ष माथिका सहभागी हुन पाईने

२६ मंसिर २०७६, बिहीबार

काठमाडौं । वन९७ कम्यूनिकेसन नेपाल प्रालि तथा भारतको सबैभन्दा ठूलो डिजीटल गुड्स मार्केटप्लेस पेटिएमले एनसेल सेवाग्राहीहरुका लागि नेपालमा ‘गेमाथन’ संचालन गर्ने भएको छ । कम्पनीले एनसेल प्रालिसँगको सहकार्यमा गेमिंग इभेन्ट […]

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा, युट्युब र आईफ्लीक्समा भिडियो स्ट्रिमिङ सित्तैमा

१४ मंसिर २०७६, शनिबार

काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो […]

एनसेल ग्राहकले आफ्नै धुन रेकर्ड गरी पिआरबिटी बनाउन सक्ने, धेरै एक्टिभेट भएको धुनलाई पुरस्कार

६ आश्विन २०७६, सोमबार

काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आव्हान गर्न सक्नेछन् । साथै धुन […]

दूरसंचार सेवा शुल्कले घटायो एनसेलको आम्दानी, प्रति ग्राहक औसत आम्दानीमा देखियो वृद्धि

१३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाको आम्दानी सन् २०१९ को दोस्रो चौमासिकमा ठोसरुपमा सुधार हुँदा एनसेलको आम्दानीमा भने समस्या देखिएको छ । एनसेलको आम्दानीमा ५.७ प्रतिशतको कमी आएको छ जसमा […]

दूरसंचार प्राधिकरणको एक्सनपछि एनसेलले घटायो डाटाको शुल्क, अब प्रति एमबी २ रुपैयाँ मात्रै

५ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कारबाहि गर्ने प्रकृया अगाडि बढाएसँगै मोबाइल सेवा प्रदायक एनसेल प्रालिले आफ्नो डाटाको शुल्क घटाएको छ । एनसेल प्रालिले भदौ ४ गतेदेखि लागू हुने गरेर आफ्नो […]

मोबाइलबाटै थाहापाउन सकिन्छ एसईईको नतिजा, यी हुन रिजल्ट हेर्नसकिने एसएमएस र वेबसाइट

११ असार २०७६, बुधबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात कक्षा १०/एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरिरहेको छ । २०७५ चैतमा संचालन गरिएको एसईईको […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने मोबिलनको दाबी

५ असार २०७६, बिहीबार

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेको छ। कम्पनीले हालै अर्को कम्पनीलाई दिईएको टेण्डरमा आफू योग्य […]

आजिएटा ग्रुपको आम्दानी ४.३ प्रतिशतले बढ्दा घट्यो एनसेलको आम्दानी, यस्तो छ कारण

१९ जेष्ठ २०७६, आईतवार

काठमाडौं । एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजिएटाको आम्दानी पहिलो चौमासिकमा ४.३ प्रतिशतले वृद्धि भएको छ । आटिएटा ग्रुपले सन् २०१९ को पहिलो चौमासिकमा ५.९ बिलियन मलेशिन रिंटिग आम्दानी गरेको छ […]

एनसेलले ग्रामीण भेगका महिलालाई आय आर्जनको अवसर प्रदान गर्ने

८ माघ २०७५, मंगलवार

काठमाडौं । एनसेलले बेलायत सरकारको सहयोगमा कार्यान्वयन भएको ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग सम्झौता गरेको छ । एनसेलले ४ सय भन्दा बढी महिलाहरुलाई आफ्नो रिचार्ज कार्डको खुद्रा बिक्रेता बन्ने अवसर प्रदान […]