फाइभजी नेटवर्कमा १ जीबिपिएसको अधिकतम डाउनलोड स्पीड पाईने विश्वका प्रमुख ४ देश

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । विश्वभर फाइभजी टेक्नोलोजी विकास र बिस्तार गर्ने क्रम शुरु भईसकेको छ । विकसित मुलुकहरुले आफ्नो देशमा फाइजी नेटवर्क बिस्तारको गरिरहेका छन भने केहि देशहरुले स्पेक्ट्रम छुट्याउने र ५जीलाई […]

विश्वभर फाइभजी वायरलेस नेटवर्कको आम्दानी ४.२ बिलियन डलर पुग्ने प्रक्षेपण

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । विश्वभर ५जी वायरलेस नेटवर्क पूर्वाधारको आम्दानी सन् २०२० मा ४.२ बिलियन अमेरिकी डलर हुने अनुमान गरिएको छ । एक अनुसन्धानअनुसार सन् २०१९ को २.२ बिलियन डलरको तुलनामा यसमा […]

अमेरिकाद्धारा पोल्याण्डसँग फाइभजी नेटवर्क सेक्यूरिटी सम्झौता, ह्वावेलाई ५जी नेटवर्क बाहिरै राख्ने

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाले पोल्याण्डसँग ५जी नेटवर्क सेक्यूरिटीका लागि संयुक्त सम्झौता गरेको छ । अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले सोमबार पोल्याण्डसँग सो सम्झौता गरेका हुन् । अमेरिकाले आफ्नो एलाएन्सका देशहरुसँग चिनियाँ टेलिकम […]

शाओमीको आउँदो स्मार्टफोन रेडमी के३० प्रोमा ५जी कनेक्टिभिटी हुने, अहिले विकासकै चरणमा

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । शाओमीको अर्को ब्राण्ड रेडमीले यहि साता विश्व बजारमा नोट ८ सिरिज लन्च गर्ने तयारी गरेको छ । हालैमात्र रेडमीले नेपाली बजारमा आफ्नो पावरफुल स्मार्टफोन रेडमी के२० प्रो (Redmi […]

फाइभजी स्मार्टफोनको शिपमेन्ट आगामी वर्ष २०० मिलियन यूनिट पुग्ने अनुमान

३ भाद्र २०७६, मंगलवार

काठमाडौं । फाइभजी नेटवर्कको विकास र बिस्तार सँगै त्यसको लागि आवश्यक पर्ने डिभाइसहरुको प्रयोग पनि बढ्दै जाने अनुमान गरिएको छ । ५जी को विकास सुस्त गतिमा परिस्कृत हुँदै जाने चरणमा […]

ह्वावेसँग विश्वभर ५जी नेटवर्कको ५० वटा व्यवसायीक कन्ट्र्याक्ट, नोकिया र एरिक्सन क्रमशः दोस्रो र तेस्रो

११ असार २०७६, बुधबार

काठमाडौं । टेलिकम कम्पनी ह्वावेले विश्वभर ५जी नेटवर्क बिस्तारको लागि ५० वटा कन्ट्र्याक्ट हात पारेको छ । कम्पनीले हालै आयोजित सांघाईको ५जी इज नाउ नामक समिटमा ५जी बिजनेसको बारेमा जानकारी […]

नोकिया र एरिक्सनका साथ कोरियाली अपरेटरले सिक्सजीको अनुसन्धान गर्ने

२ असार २०७६, सोमबार

काठमाडौं । दक्षिण कोरियाली टेलिकम कम्पनी एसके टेलिकमले सिक्सजी वायरलेस नेटवर्कको अनुसन्धान तथा विकासको लागि नोकिया र एरिक्सनसँग सहकार्य गर्ने भएको छ । सो टेलिकम कम्पनीले आगामी पुस्ताको नेटवर्कको लागि […]

कोरियामा ५जी प्रयोगकर्ताको संख्यामा तिब्र वृद्धि, २ महिनामा नै १० लाख बढि ग्राहक

३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । फाइभजी लन्च गर्ने पहिलो देशहरुमध्येको दक्षिण कोरियामा ५जी प्रयोगकर्ताहरुको संख्या १० लाख पुगेको छ । दक्षिण कोरियाको मिनिस्ट्री अफ साइन्स एण्ड टेक्नोलोजीेले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ पुस्ताको टेक्नोलोजी […]

ह्वावे टेक्नोलोजीज र रसियाको एमटिएसबीच फाइभजी नेटवर्क बनाउन सम्झौता

२४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावे टेक्नोलोजीजले रसियामा ५जी नेटवर्क लगाउने भएको छ । ह्वावेले हालै रसियाको टेलिकम तथा डिजिटल सर्भिस प्रोभाइडर कम्पनी एमटिएससँग ५जी टेक्नोलोजी बिस्तारको लागि सम्झौतापत्रमा हस्ताक्षर […]

बेलायतमा पहिलो पटक ५जी मोबाइल सेवा शुरु, ६ वटा शहरमा उपलब्ध

१७ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । यूरोपेली मुलुक बेलायतमा पहिलो पटक ५जी नेटवर्क संचालनमा आएको छ । बेलायतको ईई नामक बेलायको सबैभन्दा ठूलो मोबाइल अपरेटरले नयाँ पुस्ताको ५जी मोबाइल वायरलेस लन्च गरेको हो । […]

ह्वावेसँग ५जीको १६ हजार बढि पेटेन्ट, सम्पूर्ण अमेरिकी कम्पनीको भन्दा धेरै भएको दाबी

१३ जेष्ठ २०७६, सोमबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजले सन् २०१८ मा ७२० विलियन यूआनभन्दा बढि आम्दानी गरेको जनाएको छ । ह्वावेले सोमबार चीनको गूयाङ्गमा आयोजित चाइनिज इन्टरनेशनल डाटा एक्सपोमा ह्वावे टेक्नोलोजीन कम्पनी लिमिटेडका भाइस […]

पश्चिमा मुलुकहरुद्धारा फाइभजीको सुरक्षाका लागि एकिकृत गाइडलाइन तयार

२२ बैशाख २०७६, आईतवार

काठमाडौं । विश्वका विभिन्न मुलुकहरु सुरक्षा अधिकारीहरु भविश्वमा संचालन हुने ५जी नेटवर्कलाई सुरक्षित बनाउने विषयमा सहमत भएका छन् । विभिन्न ३० देशका अधिकारीहरुले ५जी नेटवर्कमा आपूर्ति गरिने उपकरणहरुका निर्माता कम्पनीहरुले […]

फाइभजी प्रयोगकर्ताहरू सन् २०२५ सम्म २.८ अर्ब हुने

४ बैशाख २०७६, बुधबार

काठमाडौं । फाइभजी टेक्नोलोजीको विकास हालैको समयमा एकदम छिटो गतिमा भईरहेको छ र हामीसँग पहिले नै ५जी स्मार्टफोन पनि आएको छ। तथापि, ५जी को व्यापक फैलिएको व्यावसायीकरणका लागि भने थप […]

भोडाफोनको कोर नेटवर्कहरुमा ह्वावेका उपकरण प्रयोग रोकियो

११ माघ २०७५, शुक्रबार

काठमाडौं । विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी भोडाफोनले ह्वावेलाई रोकेको छ । भोडाफोनले शुक्रबार ह्वावेको उपकरणहरु आफ्नो यूरोपको कोर नेटवर्कहरुमा प्रयोगका लागि हालका लागि स्थगित गरेको छ । यसको […]

चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

२९ पुष २०७५, आईतवार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनी ह्वावेको (Huawei) समस्या निरन्तर बढिरहेको छ । कम्पनीका उपकरण तथा सेवाहरुमा एक पछि अर्को प्रतिबन्ध लागिरहेको रिपोर्टहरु आईरहेका छन् । यसैबिच नर्वेले पनि ह्वावेका उपकरणहरु […]

यस्तो डिजाइनमा आउँदैछ सामसंग ग्यालेक्सी एस १०, फोनमा ५जी सपोर्ट हुने

२० पुष २०७५, शुक्रबार

काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप प्रिमियम स्मार्टफोनको बारेमा विभिन्न रिपोर्टहरु आउने क्रम जारी छ । कम्पनीले केहि साताभित्रै लन्च गर्ने अनुमान गरिएको सामसंग ग्यालेक्सी एस १०(Galaxy S10) स्मार्टफोनको बारेमा नयाँ […]

ओपोद्वारा फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक, चाइना मोबाइलसँग सहकार्य

८ पुष २०७५, आईतवार

काठमाडौं । ओपोले चीनको दूरसञ्चार सेवा प्रदायक चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा आफ्नो फाइन्ड एक्स ५जी (Find X 5G) प्रोटोटाइप सार्वजनिक गरेको छ । ओपोले डिसेम्बर ६ देखि […]

सामसंगले २०१९ को पहिलो ६ महिनाभित्रै ५जी स्मार्टफोन ल्याउने

१८ मंसिर २०७५, मंगलवार

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले आगामी वर्ष फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने चर्चा रहेको बेलामा कम्पनीले सन् २०१९ मा नै ५ जी (5G) स्मार्टफोन ल्याउने तयारी गरेको छ। […]

विश्वमा पहिलो पटक उच्च तहको ब्याण्ड फाइभ जी स्पेक्ट्रमको लागी बोलकबोल हुने

२९ कार्तिक २०७५, बिहीबार

काठमाडौं । अमेरिकाको फेडेरल कम्यूनिकेसन्स कमिसनले पहिलो पटक उच्च तहको ब्याण्ड फाइभ जी (5G) स्पेक्ट्रमको लागि बोलकबोल टेण्डर (auction) गर्ने भएको छ । फाइभ जीको बिडिङ २८ गीगाहर्ज ब्याण्डबाट शुरु […]

भारतमा राष्ट्रिय डिजिटल संचार नीति पारित, दूरसंचार क्षेत्रमा २०२२ भित्र १०० अर्ब डलर लगानी गर्ने योजना

११ आश्विन २०७५, बिहीबार

काठमाडौँ । भारतले आगामी ४ वर्षभित्र दुरसंचार क्षेत्रमा १०० अर्ब डलर लगानी आकर्षित गर्नेगरि नयाँ दूरसंचार नीति पारित गरेको छ । भारतको केन्द्र सरकारले बुधबार राष्ट्रिय डिजिटल संचार नीति(एनडीसीपी) २०१८ […]

ताजा समाचार