एन्ड्रोयड वानको नयाँ स्मार्टफोन ‘जीएम ६’, एन्ड्रोयड नुगट ७.० मा आधारित

१८ फाल्गुन २०७३, बुधबार

काठमाडौं, १८ फागुन । कुनै बेला गूगलको एन्ड्रोयड वान (Android One) स्मार्टफोनको निकै चर्चामा रहेको छ । गूगलले पहिलो अपडेटको प्राथमिकता दिँदै सार्वजनिक गरेको एन्ड्रोयड वान स्मार्टफोन नेपाली बजारमा पनि […]

एप्पललाई पछि पार्दै गूगल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, नोकिया फर्कियो

२४ माघ २०७३, सोमबार

काठमाडौं, २४ माघ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको नाम लिनुपर्दा अधिकांशले एप्पल भन्ने गर्दछन् । तर अब भने विश्वको मूल्यवान कम्पनीको नाममा परिवर्तन भएको छ र एप्पलको स्थान गूगलले लिएको […]

गूगल किबोर्ड अब ‘जीबोर्ड’ नाममा, एकसाथ तीन भाषामा टाइप गर्न सकिने

२८ मंसिर २०७३, मंगलवार

काठमाडौं, २८ मंसिर । गूगलको किबोर्ड एन्ड्रोयड अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुका लागि कुनै नौलो विषय होईन् । अहिले पनि अधिकांश एन्ड्रोयड मोबाइलमा यहि किबोर्ड प्रयोग हुन्छ । गूगलले अहिले फूल फिचरसहितको […]

गूलिगनद्धारा स्मार्टफोनबाट डाटा चोरी, डिभाइसमा मालवेयर भए/नभएको जाँच्नुहोस्

१६ मंसिर २०७३, बिहीबार

काठमाडौं, १६ मंसिर । तपाईँको स्मार्टफोन वा ट्याबलेट एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित छ भने होसियार हुनुहोस् कतै तपाईँको जानकारीहरु फोनबाट चोरिएको त छैन् । चेक पोइन्ट रिसर्च (Check Point research) […]

गूगल प्ले मूभिमा अब ‘फोर के’ भिडियोहरु उपलब्ध

६ मंसिर २०७३, सोमबार

काठमाडौं, ६ मंसिर । अब गूगल प्लेमा फोर के (4K) भिडियोहरु हेर्न सकिने भएको छ । गूगलले हालै गूगल प्ले मूभिमा (Google play movie) फोर के सामाग्रीहरु राख्न शुरु गरेपछि […]

गूगलको पिक्सेल सिरिजका दुई नयाँ स्मार्टफोनहरु, नूगट ७.१ भर्सनमा आधारित

१९ आश्विन २०७३, बुधबार

काठमाडौं, १९ असोज । गूगलले स्मार्टफोन क्षेत्रमा औपचारिकरुपमा नेक्सस ब्राण्ड नामलाई त्याग गरेको छ र अब कम्पनीले पिक्सेलको नामबाट नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको नयाँ […]

विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

२५ श्रावण २०७३, मंगलवार

काठमाडौं, २५ साउन । एन्ड्रोयडमा आधारित ९० करोड स्मार्टफोनहरु जोखिमको अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले विश्वभरका एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित क्वालकमका चीपसेट (Qualcomm Chips) भएका स्मार्टफोनहरुबाट डाटा […]

गूगल नेक्सस स्मार्टफोन आउँदै, एन्ड्रोयड ७.० नुगटमा आधारित

२४ श्रावण २०७३, सोमबार

काठमाडौं, २४ साउन । गूगलले नयाँ नेक्सस स्मार्टफोन ल्याउने चर्चा निकै समयदेखि छ । गूगलको नेक्सस (Google Nexus) स्मार्टफोन एचटिसीले (HTC) बनाई रहेको विषय पनि कुनै नयाँ होईन् । तर […]

गूगल प्ले स्टोरमा अनइन्स्टल म्यानेजर, एप्स सिधै अनइन्स्टल गरेर स्पेस बढाउन सकिने

२१ जेष्ठ २०७३, शुक्रबार

काठमाण्डौं, २१ जेठ । गूगलले प्ले स्टोरमा नयाँ फीचर थप्ने भएको छ । गूगलको प्ले स्टोरमा भएका विभिन्न एप्सको क्षमता बढिरहेको समयमा गूगलले नयाँ फीचर ल्याउन लागेकोहो । पछिल्ला दिनहरुमा […]

एन्ड्रोयड एप्स तथा प्ले स्टोर अब क्रोममा आउँदै

१० जेष्ठ २०७३, सोमबार

काठमाण्डौं, १० जेठ । अब गूगलको एन्ड्रोयडका विभिन्न एप्स वेब ब्राउजर क्रोममा उपलब्ध हुने भएका छन् । गूगलले हालै आधिकारिकरुपमा प्ले स्टोरको माध्यमबाट क्रोममा एन्ड्रोयड एप्स उपलब्ध हुने घोषणा गरेको […]

गूगल र लिभाइजले बनाए ‘स्मार्ट ज्याकेट’, ज्याकेटबाटै फोन गर्न र एप्स चलाउन सकिने

९ जेष्ठ २०७३, आईतवार

काठमाडौं, ९ जेठ । अब फोन गर्नको लागि मोबाइल फोन नै आवश्यक पर्छ भन्ने छैन् । तपाईँले लगाएको लुगाबाट नै फोन गर्न सकिने भएको छ । झट्ट पढ्दा यो कुरा […]

गूगल क्रोम मोबाइल एप प्रयोगकर्ता १० करोड भन्दा बढि, प्रति महिना ७७१ विलियन पेज लोड

९ बैशाख २०७३, बिहीबार

काठमाडौं, ९ वैशाख । सर्च इन्जिन कम्पनी गूगलको क्रोम (Crome) ब्राउजर मोबाइल एपको मासिक १ विलियन सक्रिय प्रयोगकर्ता रहेको सार्वजनिक गरेको छ । क्रोमको मोबाइल एपमा गूगलका अन्य एप्स गूगल […]

गूगल प्ले स्टोरका आईकनहरु अब नयाँ डिजाइनमा

२४ चैत्र २०७२, बुधबार

काठमाडौं, २४ चैत । गूगलले गूगल प्लेमा भएका विभिन्न एप्सको डिजाइन लूक्स परिवर्तन गरेको छ । गूगलले प्ले स्टोरमा भएका सबै एप्सलाई नयाँ र आकर्षक तरिकाको बनाएको छ । गूगलले […]

गूगल म्याप्समा नयाँ स्टिकरहरु ट्याग गर्न सकिने, मन पर्ने स्थानहरुको बारेमा जानकारी

८ चैत्र २०७२, सोमबार

काठमाडौं, ८ चैत । गूगल म्याप्सले नयाँ फीचर ल्याएको छ । गूगलले ल्याएको नयाँ फीचर त्यति आश्चार्यजनक नभएपनि गूगल म्याप्सको अनुभवलाई नयाँपन दिनेछ । गूगलले विभिन्न स्थानका लागि नयाँ स्टिकरहरु […]

विश्वको सबैभन्दा मूल्यवान ब्राण्डमा एप्पल कायमै, सामसुंग तेस्रो स्थानमा झर्यो, गूगल दोस्रोमा

२ चैत्र २०७२, मंगलवार

काठमाडौं, २ चैत । विश्वको सबैभन्दा धेरै मूल्यवान कम्पनी कुन हो भनेर प्रश्न गर्दा उत्तर एउटै आउँछ त्यो हो टेक कम्पनी एप्पल (Apple) । विश्वको सबैभन्दा धेरै मूल्यवान र धनी […]

विश्वको सबैभन्दा मूल्यवान कम्पनी अल्फाबेट, एप्पललाई जित्ने कम्पनीको मूल्य ५ सय ५८ बिलियन डलर

१९ माघ २०७२, मंगलवार

काठमाडौं, १९ माघ । विश्वको सबैभन्दा मूल्यवान कम्पनी कुन हो ? भन्ने प्रश्नमा अधिकांशको उत्तर एप्पल (Apple) भनेर आउँछ । हरेक जसोलाई आईफोन निर्माता कम्पनी एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी […]

यूट्यूब अब नेपाली भाषामा उपलब्ध, तीन देशमा स्थानिय संस्करण शुरु

२९ पुष २०७२, बुधबार

काठमाडौं, २९ पुस । विश्वको सबैभन्दा ठूलो भिडियो शेयर गर्ने वेबसाइट यूट्यूबले नेपालका लागि आफ्नो सामाग्रीहरु स्थानिय भाषामा पनि उपलब्ध गराउने भएको छ । यूट्यूबले नेपालका लागि अलग्गै होमपेज उपलब्ध […]

मोटोरोला ब्राण्ड पूर्णरुपमा हट्दै, लेनोभोले आफ्नै ब्राण्डमा डिभाइस ल्याउने

२६ पुष २०७२, आईतवार

काठमाडौं, २६ पुस । लेनोभोले अब मोटोरोला नामबाट स्मार्टफोन बनाउन बन्द गर्ने भएको छ । लेनोभोले यसअघि सन् २०१४ मा मोटोरोला मोबिलिटी किनेपछि मोटोरोला ब्राण्डको सुरक्षा गर्न तथा यसलाई अझ […]

किबोर्ड सहितको ट्याबलेटको माग बढ्दो, सामान्य ट्याबलेटको बजार घट्यो

२१ मंसिर २०७२, सोमबार

काठमाडौं, २१ मंसिर । केहि वर्ष अगाडिसम्म नेटबुकले कम्प्यूटरलाई विस्थापित गर्दै लगेको थियो, त्यतिबेलासम्म बजारमा ट्याबलेटहरु आईपुगेका थिएनन् । त्यो समयमा नेटबुकहरु बोक्न सहज, आधारभूत वेब चलाउन सकिने र अफिसका […]

विश्वका सबैभन्दा धेरै नगद मौज्दात भएका टेक कम्पनीहरु

११ कार्तिक २०७२, बुधबार

काठमाडौं, ११ कात्तिक । पछिल्लो समय सुचना प्रविधि तथा स्मार्ट प्रविधि निर्माण गर्ने कम्पनीहरुको संख्या बढिरहेको छ । हरेक क्षण विश्वमा कुनै न कुनै नयाँ प्रविधिको बारेमा चर्चा परिचर्चा हुने […]

विश्वमा करोडौं एन्ड्रोयड स्मार्टफोन तथा ट्याबलेटमा भाइरस, सबै डाटा चोरी हुनसक्ने

१८ आश्विन २०७२, सोमबार

काठमाडौं, १८ असोज । एन्ड्रोयडमा आधारित विभिन्न डिभाइस प्रयोगगर्ने प्रयोगकर्ताहरु अहिले विश्वभर खतरनाक भाइरसको शिकार भएका छन् ।  यदि तपाई पनि एन्ड्रोयडमा आधारित स्मार्टफोन वा ट्याबलेट चलाउनुहुन्छ भने होशियार हुनुपर्ने […]

गूगलको पहिलो ट्याबलेट ‘पिक्सेल सी’, वायरलेस चार्जिंगको सुविधा

१४ आश्विन २०७२, बिहीबार

काठमाडौं, १४ असोज । गूगलले सान फ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा आफ्ना विभिन्न उत्पादनहरु एकै पटक सार्वजनिक गरेको छ । गूगलले उक्त इभेन्टमा हुवावेले बनाएको नेक्सस ६ पी तथा एलजीले बनाएको […]

हुवावेको नेक्सस ६पीमा १२८ जीबीको आन्तरिक स्टोरेज

४ आश्विन २०७२, सोमबार

काठमाडौं, ४ असोज । हुवावेले गूगलको नेक्सस फोन बनाउन लागेको चर्चा धेरै पहिलेदेखि संचारमाध्यममा आईसकेको छ । त्यहि नेक्सस सिक्स पी (Nexus 6P) फ्याबलेटमा १२८ जीबीको आन्तरिक स्टोरेज हुने समाचार […]

गूगलले परिवर्तन गर्यो लोगो, साना स्क्रीन डिभाइसमा केन्द्रित

१६ भाद्र २०७२, बुधबार

काठमाडौं १६ भदौ । विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गूगलले नयाँ लोगो र ब्राण्डिंग सार्वजनिक गरेको छ । गूगल इंकले सार्वजनिक गरेको यो लोगोको बारेमा मिश्रित प्रतिकृया प्राप्त गरेको छ […]

एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन आउँदै, गूगलको फोन लाभाले बनायो

१८ असार २०७२, शुक्रबार

काठमाडौं, १८ असार । गूगलले एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन यहि जूलाई १४ मा सार्वजनिक गर्ने भएको छ । इकोनोमिक टाइम्सका अनुसार गूगलले भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा (LAVA) सँग […]