अपटेड समाचार

Blackberry

स्मार्टफोन ब्राण्ड ब्ल्याकबेरीसँग ५जी फोन ल्याउने योजना छैन्

काठमाडौं । विश्वभर ५जी डिभाइस लन्च गर्ने होडबाजी चलिरहेको बेलामा स्मार्टफोन मेकर ब्ल्याकबेरीले भने ५जी डिभाइस ल्याउने कुनै योजना नभएको बताएको छ । टिसिएलले किनेको स्मार्टफोन ब्राण्ड ब्ल्याकबेरीले पछिल्ला दिनहरुमा कुनै विशेष र नयाँ स्मार्टफोन मोडल ल्याउन सकेको छैन भने आगामी दिनमा ब्ल्याकबेरी डिभाइसहरु अफोर्डेबल मिडरेन्ज स्मार्टफोनको रुपमा नै रहनेछ । हालै आयोजित एक इभेन्टमा टिसिएलका मार्केटिंग जीएम स्टेफन स्ट्रेटले ...

Read More »

ब्ल्याकबेरी र जगुआर ल्याण्डरोभरले स्वचालित गाडी बनाउने, आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निंगको प्रयोग

काठमाडौं । ब्ल्याकबेरी र जगुआर ल्याण्डरोभरले नयाँ अटोनोमस भेहिकल(स्वचालित गाडी) विकास गर्न सहमति गरेका छन् । यी दुबै कम्पनीहरुले आर्टिफिसियल इन्टेलिजेन्स(एआई) र मसिन लर्निंग टेक्नोलोजी प्रयोग गर्नेगरि अटोनोमस भेहिकल विकास गर्न लागेका हुन् । यी कम्पनीहरुले ब्ल्याकबेरीको क्यूएनएक्स अपरेटिंग सिस्टम र ब्ल्याकबेरी साइलेन्स प्रयोग गरेर भेहिकल सुरक्षाको लागि क्षमता विकासगर्नेछन जसमा जगुआर ल्याण्डरोभरको नयाँ पुस्ताको भेहिकल आर्किटेक्चरमा अनुमानगर्न सक्ने सफ्टवेयरको ...

Read More »

नोकियाको ६जीबी र्यामसहितको स्मार्टफोन आउँदै, ब्ल्याकबेरी पनि बजारमा आउने

काठमाडौं, २८ माघ । एचडिएम ग्लोबल र टिसिएलले स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा क्रमशः नोकिया र ब्ल्याकबेरीका स्मार्टफोनहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एमसिडब्लू यहि फेब्रुअरीको अन्त्यमा स्पेनमा हुँदैछ । एचडिएमले नोकियाको नयाँ फ्ल्यागशिप मोडल पी वान (P1) सार्वजनिक गर्ने अनुमान छ । यो स्मार्टफोनमा ५.३ इन्चको डिस्प्ले राखिएको छ भने क्वालकमको स्न्यापड्रागन ८३५ सिपीयू राखिएको छ ...

Read More »

विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

काठमाडौं, २५ साउन । एन्ड्रोयडमा आधारित ९० करोड स्मार्टफोनहरु जोखिमको अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले विश्वभरका एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित क्वालकमका चीपसेट (Qualcomm Chips) भएका स्मार्टफोनहरुबाट डाटा ह्याक हुनसक्ने सार्वजनिक गरेका हुन् । यस्तो खतरा सामसंग, नेक्सस, वान प्लस, ब्लाकबेरी, एचटिसी, एलजी, मोटोरोला, सोनी ब्राण्डका फोनहरुमा देखिएको छ । आइटि सेक्यूरिटी फम चेक प्वाइन्टले (Check Point) गरेको ...

Read More »

२ लाख ६१ हजार मूल्य भएको ब्ल्याकबेरीको स्मार्टफोन यस्तो छ

काठमाण्डौं, १२ पुस । यदि तपाई ब्ल्याकबेरीको नयाँ स्मार्टफोन पोर्चे डिजाइन पी९९८३ (Porsche Design P’9983) किन्ने तयारीमा हुनुहुन्छ भने तपाईले गोल्ड प्लेटेड फोन पनि खरिद गर्ने अवसर आएको छ । ब्ल्याकबेरीको पोर्चे डिजाइन फोन अब सुनको कभरसहित उपलब्ध भएको छ । भियतनामी कम्पनी कारालक्सले ब्ल्याकबेरी पोर्चे डिजाइन पी९९८३ स्मार्टफोन गोल्ड प्लेटेडको मूल्य भियतानामी डलर ५५ लाख अर्थात २,४४० अमेरिकी डलर ...

Read More »

१ लाख ४४ हजार पर्ने २४ क्यारेट सुन जडित ‘ब्ल्याकबेरी प्रिभ’ स्मार्टफोन

काठमाडौं, १४ मंसिर । ब्ल्याकबेरीको सबैभन्दा नयाँ स्मार्टफोन अब गोल्ड प्लेटेड स्मार्टफोनको रुपमा पनि खरिद गर्न सकिने भएको छ । भियतनाममा रहेको कारालक्स (Karalux) नामक कम्पनीले २४ क्यारेट सुनद्धारा कभर गरिएको ब्ल्याकबेरी प्रिभ (Blackberry Priv) गोल्ड प्लेटेड स्मार्टफोन सार्वजनिक गरेको छ । यसअघिका संस्करणहरुजस्तो सहज नभई यो ब्ल्याकबेरी प्रिभ डिसेम्बल्ड गर्न केहि कठिन रहेको थियो । कम्पनीले भनेको छ, ‘कारालक्सका ...

Read More »

ब्ल्याकबेरीको एन्ड्रोयडमा आधारित स्लाईडर स्मार्टफोनको भिडियो सार्वजनिक

काठमाडौं, ५ भदौ । ब्ल्याकबेरीको निकै चर्चित एन्ड्रोयड स्लाइडर (Android Slider) स्मार्टफोनको एक भिडियो लीक भएको छ ।  ब्ल्याकबेरी को यो फोनलाई लिएर विश्वभर हल्लाले बजार तताएको छ । यसअघि पनि यो फोटो लीक भएको थियो भने कुनै बेला यसको विशेषताको बारेमा तर अहिले यो फोनको भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा यो स्मार्टफोन एन्ड्रोयड ललीपप देखाईएको छ । ...

Read More »

ब्ल्याकबेरीको एन्ड्रोयडमा आधारित स्मार्टफोन आउँदै, ‘कर्भ्ड स्क्रीन तथा क्वेर्टी किबोर्ड’ विशेषता

काठमाडौं, २१ असार । विश्वको चर्चित स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले एन्ड्रोयडमा आधारित स्मार्टफोन छिटै ल्याउने भएको छ । यसअघि नै ब्ल्याकबेरीले एन्ड्रोयड अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन ल्याउन लागेको जानकारी सार्वजनिक भईसकेको थियो । कम्पनीले एन्ड्रोयडमा आधारित भएर तयार पारेको नयाँ स्मार्टफोनको कोड नाम हाल भेनिस राखिएको छ । ब्ल्याकबेरीको नयाँ फोन भेनिसको तस्विर हालै अनलाईनमा लिक भएको छ । ब्ल्याकबेरीको ...

Read More »

ब्ल्याकबेरीलाई माइक्रोसफ्टले खरिद गर्न सक्नेःरिपोर्ट

काठमाडौं, १० जेठ । चर्चित क्यानेडियन मोबाइल कम्पनी ब्ल्याकबेरीको अधिग्रहण गर्ने समाचारले टेक मिडियामा पछिल्ला दिनहरुमा निकै चर्चा पाएको छ । डिसेम्बर २०१४ तथा फरवरी २०१५ मा नाफामा रहन सफल भएपनि ब्ल्याकबेरी कम्पनी बिक्री हुने तरखरमा भएको समाचार सार्वजनिक भएको छ । टेक साइट डिजीटाइम्सले यस उद्योगसँग सम्बन्धित स्रोतलाई उद्धत गर्दै ब्ल्याकबेरीको अधिग्रहणको बारेमा समाचार सार्वजनिक गरेको छ । माइक्रोसफ्टका ...

Read More »

ब्ल्याकबेरीले उच्च सुरक्षा प्रविधिसहितको सेक्यूट्याबलेट ल्याउँदै

काठमाडौं, १ चैत । अमेरिकी कम्पनी ब्ल्याकबेरीले शनिवार उच्च सुरक्षा प्रविधियुक्त ट्याबलेट लन्च गर्ने घोषणा गरेको छ । ब्ल्याकबेरीले सुरक्षित मोबाइल डिभाइसको श्रेणीलाई विस्तार गर्दै उच्च सुरक्षा ट्याब ल्याउने घोषणा गरेको हो । कम्पनीले उक्त ट्याबलेट इन्टरनेशनल बिजनेस मसिन (आईबीएम) तथा सामसुंग इलेक्ट्रोनिक्स कम्पनीसँगको सहकार्यमा ल्याउन लागेको हो । कम्पनीले ल्याउन लागेको सेक्यूट्याबलेट (SecuTABLET) सामसुंगको ग्यालेक्सी ट्याब एस१०.५ (Galaxy Tab ...

Read More »