Tag Archives: Huawei Technologies Nepal Co.

अमेरिकी सरकारको प्रतिबन्धमा ह्वावेले दायर गर्यो मुद्धा, प्रतिबन्ध असंवैधानिक भएको दाबी

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले अमेरिकी सरकारको प्रतिबन्ध विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । ह्वावेले अमेरिकी प्रशासनले घोषणा गरेको यूएस डिफेन्स ल असंवैधानिक भएको भन्दै त्यसको लागि कानूनी उपचार खोज्दै कम्पनीले मंगलबार अमेरिकाको टेक्सासको पूर्वी जिल्लाको लागि रहेको जिल्ला अदालतमा मुद्धा दायर गरेको हो । कम्पनीले सन् २०१९ नेशनल डिफेन्स अथोराइजेसन एक्टको घोषणा अमेरिकी संविधान विपरित भएको मुद्धामा ...

Read More »

अमेरिकी प्रतिबन्धका बाबजुद चीनमा ह्वावेको मोबाइल फोनको बिक्री बढ्यो

काठमाडौं । अमेरिकी सरकारको प्रतिबन्धपछि विश्वभर ह्वावेलाई व्यवसायीक कारोबारमा समस्या हुँदै गएको छ । तरपनि कम्पनीको डिभाइसहरुको बिक्री भने बढेको देखिएको छ । विभिन्न अमेरिकी कम्पनी तथा एसोसिएसनहरुले ह्वावेसँगको सम्बन्ध तोडिरहेको सन्दर्भमा चीनको अनलाइन प्लेटफर्ममा ह्वावे डिभाइसको बिक्रीमा वृद्धि भएको हो । अमेरिकी प्रतिबन्ध पछि चिनियाँ अनलाइन कम्पनी टीमल प्लेटफर्ममा ह्वावे स्मार्टफोनको बिक्री ह्वात्तै बढेको हो । टीमलकाअनुसार ह्वावेको मोबाइल ...

Read More »

माइक्रोसफ्टले आफ्नो अनलाइन स्टोरबाट ह्वावेका ल्यापटप हटायो

काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले चिनियाँ कम्पनी ह्वावेको ल्यापटपहरु आफ्नो अनलाइन स्टोरबाट हटाएको छ । कम्पनीले शुक्रबारदेखि आफ्नो अनलाइनबाट ह्वावेका ल्यापटपहरुको बिक्री रोकेको हो । अमेरिकाले ह्वावेसँगको कारोबारलाई प्रतिबन्ध गरेसँग अमेरिकी टेक कम्पनीहरुले आफ्नो व्यवसायीक सम्बन्धमा पनि रोक लगाउँदै आएका छन् । अमेरिकी नयाँ कानूनअन्तरगत माइक्रोसफ्टले ह्वावेका ल्यापटपहरुमा विण्डोज अपरेटिंग सिस्टम उपलब्ध गराउन पाउने छैन् । ह्वावेलाई अमेरिकाले प्रतिबन्ध ...

Read More »

अमेरिकी प्रतिबन्धपछि ह्वावेका डिभाइसको अर्डर रोक्दै मोबाइल नेटवर्क कम्पनी

काठमाडौं । एशिया तथा यूरोपका मोबाइल नेटवर्क कम्पनीहरुले ह्वावे स्मार्टफोनहरुको अर्डरलाई निलम्बन गरिरहेको समाचार बाहिर आएको छ । गत साता ह्वावेलाई अमेरिकी प्रविधि प्रयोगमा प्रतिबन्ध लगाईएपछि कम्पनीहरुले ह्वावेसँगको अर्डरलाई रोकेका हुन् । चिनियाँ टेक कम्पनीलाई लगाईएको प्रतिबन्धपछि अमेरिकी सप्लायरहरुसँगबाट सफ्टवेयर तथा कम्पोनेन्टहरुको अनुमति लिन नसक्ने हुँदा सो अर्डरमा हाल रोक लगाईएको बताईएको छ । विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी ...

Read More »

गूगलको एन्ड्रोयड सेवा निलम्बनपछि ह्वावे मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने १२ प्रश्नका जवाफ

काठमाडौं । ह्वावेमाथि अमेरिकी प्रतिबन्धपछि गूगलले आफ्नो केहि व्यवसाय तथा सेवाहरु ह्वावेसँग नगर्ने भएको छ । यसले ह्वावेका मोबाइल फोनहरुमा प्रभाव पार्नेछ । तर सो सेवा र व्यवसायले कसरी ह्वावेका मोबाइल फोनहरुलाई असर गर्छ भन्ने स्पष्ट हुनु जरुरी छ । अहिले बजारमा आएका हल्ला जस्तो के साँच्चिकै ह्वावेका स्मार्टफोनहरु अब बन्द हुन्छन वा गूगलको सेवा त्यसमा चल्दैन भन्ने बारेमा जान्नु ...

Read More »

अमेरिकी प्रतिबन्धको प्रभाव: गूगलद्धारा ह्वावेसँगका केहि व्यवसायहरुमा रोक

काठमाडौं । अल्फाबेट इंकअन्तरगतको कम्पनी गूगलले चिनियाँ टेक कम्पनी ह्वावेसँग केहि व्यवसायहरु रोकेको छ । कम्पनीले हार्डवेयर, सफ्टवेयर र केहि प्राविधिक सेवाहरुमा रोक लगाएको हो । तर सार्वजनिकरुपमा उपलब्ध ओपन सोर्स लाइसेन्सिंगलाई भने नरोकिएको रोयटर्सले जनाएको छ । अमेरिकी सरकारले ह्वावेलाई अमेरिका सहित विश्वभर व्यवसाय गर्न रोक लगाएसँगै अमेरिकी टेक कम्पनीहरुले ह्वावेसँगको आफ्ना व्यवसायहरुमा रोक लगाउनुपर्ने बाध्यताका बिच गूगलले रोक ...

Read More »

ह्वावेले पेरिस ओपनल्याबमा ३५ मिलियन यूरो लगानी गर्ने

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले फ्रान्सको पेरिस ओपनल्याबमा आगामी ५ वर्षमा ३५ मिलियन यूरो लगानी गर्ने भएको छ । पेरिसमा भईरहेको भीभाटेक कन्फ्रेन्समा बोल्दै कम्पनीका डेपुटी चेयरम्यान केन हुले यो लगानीले फ्रान्स विश्वमा आविश्कार केन्द्रको रुपमा विकास हुँदै गरेको संकेत भएको बताए । भीभाटेक मे १६ देखि मे १८ तारिखसम्म पेरिसमा संचालन भएको वार्षिक टेक कन्फ्रेन्स हो । यो ...

Read More »

ह्वावेले भन्यो- प्रतिबन्धले अमेरिका थप सुरक्षित नहुने, ५जी संचालनमा थप ढिलाई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा ह्वावेको बारेमा उल्लेख नभएपनि त्यसले अमेरिकी कम्पनीहरुलाई ह्वावेद्धारा उत्पादित उपकरणहरु प्रयोगमा अवरोध हुने ह्वावेले जनाएको छ । ह्वावेले एक विज्ञप्ति जारी गर्दै कम्पनीको नाम उल्लेख नगरेपनि सो आदेशले अमेरिकी कम्पनीहरुलाई ह्वावेद्धारा उत्पादित टेलिकम उपकरणहरु प्रयोगमा अवरोध हुने उद्धेश्य रहेको उल्लेख गरेकोछ । कम्पनीले आफू ५जी टेक्नोलोजीमा अतुलनिय नेतृत्वदायी कम्पनी भएको ...

Read More »

ह्वावेद्धारा एआईमा आधारित न्याटिभ डाटाबेस लन्च, ५० प्रतिशत बढि कार्यक्षमता

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले एआई न्याटिभ डाटाबेस लन्च गरेको छ । कम्पनीले आफ्नो एआई रणनीति तथा सन् २०१८ मा पूर्ण एआई सलुसन उपलब्ध गराउने उद्धेश्यका साथ एआई न्याटिभ डाटाबेस गाउसडिबी लन्च गरेको छ । यसका साथै कम्पनीले उच्च कार्यक्षमता भएको डिस्ट्रीव्यूसन स्टोरेज फ्यूजनस्टोरेज ८.० बुधवार बेजिंगमा लन्च गरेको छ । यसका साथै कम्पनीले उच्च कार्यक्षमता भएको डिस्ट्रीव्यूसन स्टोरेज ...

Read More »

अमेरिकामा विदेशी टेलिकम उपकरण प्रयोगमा रोक,राष्ट्रपति ट्रम्पद्धारा सङ्कटकाल घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउन सक्ने ठानिएका दूरसञ्चार उपकरणहरु अमेरिकी कम्पनीले प्रयोग गर्न बन्देज लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले साइबर हमलाबाट अमेरिकी सञ्चार कम्प्यूटरहरुलाई बचाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको बताएका छन् । उनको आदेश अन्तरगत अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विश्वास गरिएका विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न ...

Read More »