आफ्नै स्याटेलाइटका लागि दूरसञ्चार प्राधिकरणको बजेट

२७ भाद्र २०७९, सोमबार

आफ्नै स्याटेलाइटका लागि नेपाल दूरसञ्चार प्राधिकरण अघि बढेको छ। नेपालमा भू–उपग्रह भनेर चिनिने स्याटेलाइट निर्माणका चालु आर्थिक वर्षमा प्राधिकरणले २० करोड रूपैयाँ बजेट छुट्टाएको जनाएको छ। चालु आर्थिक वर्षमा स्याटेलाइट […]

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने

६ श्रावण २०७९, शुक्रबार

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। टेकक्रन्चका अनुसार अमेजनले आफ्नो तीब्र र किफायती इन्टरनेट सेवा कुइपर भारतमा सञ्चालन गर्न लागेको हो। रिपोटका अनुसार अमेजनले कुइपर परियोजना शुरु […]

अन्तरिक्षमा रहेको अर्को स्याटेलाइटलाई फोहरमा फ्याँकिदिएको आरोपमा चिनियाँ स्याटेलाइट नियन्त्रणमा

२ फाल्गुन २०७८, सोमबार

अन्तरिक्षमा रहेको एउटा चिनियाँ अन्तरिक्षयानले काम नलाग्ने भएर बसेको एउटा उपग्रहलाई पृथ्वीको कक्षको एउटा कुनामा फ्याँकिदिएको छ। चिनियाँ रकेटको यो गतिविधि अन्तरिक्ष यानका गतिविधि अनुगमन गर्ने एउटा निजी कम्पनीले देखेको […]

वन वेबद्वारा विश्वव्यापी इन्टरनेट सेवाका लागि थप ३४ स्याटेलाइट प्रक्षेपण

३० भाद्र २०७८, बुधबार

बेलायती संस्था वनवेबले बुधबार ३४ ओटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। संस्थाले कजाख्स्तानबाट गरेको उक्त प्रक्षेपणपछि आफ्नो कन्स्टेलेशनमा स्याटेलाइटको सङ्ख्या ३२२ पुर्याएको छ। ती स्याटेलाइटहरु कजाख्स्तानको बैकोनुर कस्मोड्रोमबाट मंगलबार बेलुका […]

नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको ४ वर्ष पुरानो आशयपत्र खारेज, नयाँ प्रकृया शुरु गरिँदै

२२ मंसिर २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले चारवर्षअघि माग गरेको स्याटेलाइट स्थापनाको आशयपत्रअनुसारको सूचना खारेज गरेको छ। प्राधिकरणले यसअघि नेपालको आफ्नै स्याटेलाइट लन्च गर्ने उद्धेश्यले एकिकृतरुपमा सेवा लिनेगरेर स्याटेलाइटको लागि आशयपत्र माग गरेकोमा हाल […]

वनवेबद्वारा आज एकैपटक ३६ स्याटेलाइट प्रक्षेपण

१२ चैत्र २०७७, बिहीबार

वनवेबले आज एकै पटक ३६ ओटा स्याटेलाइट प्रक्षेपण गरेको छ। यो सँगै अन्तरिक्षमा वनवेबको स्याटेलाइट सङ्ख्या १४६ पुगेको छ। रुसको सुदूरपूर्वी इलाकामा रहेको लञ्चप्याडबाट ती स्याटेलाइटहरु सोयुज रकेटमार्फत् प्रक्षेपण गरिएका […]

स्याटेलाइटबाटै गाउँ-गाउँमा तिब्रगतिको इन्टरनेट पुर्याउने तयारी, का-ब्याण्डको फ्रिक्वेन्सी खुला

८ चैत्र २०७७, आईतवार

सरकारले स्याटेलाइटबाटै गाउँ-गाउँमा तिब्रगतिको इन्टरनेट पुर्याउने योजनाका साथ का-ब्याण्डको फ्रिक्वेन्सी खुला गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको पछिल्लो बैठकले का (Ka/Kay-ay band) ब्याण्डको […]

स्पेसएक्सद्वारा आफ्नो पहिलो पोलर अर्बिट मिशन सफलतापूर्वक प्रक्षेपण

१७ भाद्र २०७७, बुधबार

स्पेसएक्सले आइतबार अमेरिकाको केभ क्यानाभेरलमा रहेको इस्ट कोस्ट प्रक्षेपण केन्द्रबाट गोलार्द्धमाथि रहेको अक्ष पोलर अर्बिटमा आफ्नो पहिलो स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ। फाल्कन ९ नाम गरेको उक्त मिसनमा अर्जेन्टिनी अन्तरिक्ष […]

युएईले आफ्नो पहिलो नेभिगेसन भू-उपग्रह प्रणाली सुरू गर्ने योजनामा

२७ श्रावण २०७७, मंगलवार

ग्लोनास(GLONASS) र ग्यालिलियो(GALILEO) जस्ता नेभिगेसन प्रणालीहरूको प्रयोग विगतका केही वर्षहरूमा धेरै लोकप्रिय भएको छ। वास्तवमा, यसले स्थान पत्ता लगाउने प्रयास गर्दा प्रयोगकर्ताहरूलाई धेरै तनावबाट बचाउँछ। अहिलेसम्म विश्वमा चार वैश्विक भू-उपग्रह […]

स्याटेलाइट कम्पनी स्पेसएक्स र अमेरिकी सेनाबिच ब्रोडब्याण्ड इन्टरनेट परीक्षण सम्झौता

१४ जेष्ठ २०७७, बुधबार

अमेरिकी स्याटेलाइट कम्पनी स्पेसएक्सले अमेरिकी आर्मीसँग आफ्नो स्याटेलाइटहरु प्रयोग गर्नदिने बारेमा नयाँ सम्झौता गरेको छ । कम्पनीले आफ्नो आउन लागेको स्टारलिंक स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड नेटवर्कलाई रक्षा सेवामा प्रयोग गर्न उपयोगी […]

स्पेसएक्सले पाँचौ खेपमा थप ६० स्याटेलाइट अन्तरिक्षमा पठायो, ३०० वटा स्याटेलाइट अर्बिटमा

७ फाल्गुन २०७६, बुधबार

काठमाडौं । अमेरिकी स्याटेलाइट कम्पनी स्पेसएक्सले आफ्नो पछिल्लो ब्याचमा ६० वटा थप स्याटेलाइटहरु अन्तरिक्षमा पठाएको छ । यसका साथमा कम्पनीले आफ्नो पाचौँ खेप अन्तरिक्षमा पुर्याएको हो । स्पेसएक्सले एक्लै यो […]

वनवेबले स्याटेलाइटबाट विश्वभर ब्रोडब्याण्ड इन्टरनेट दिँदै, आफ्नो ३४ स्याटेलाइट उडाउँदै

२३ माघ २०७६, बिहीबार

काठमाडौं । अन्तरिक्षमा सेटेलाइटहरुको लिंकमार्फत ब्रोडब्याण्ड इन्टरनेट दिने उद्धेश्य राखेको वनवेबले आफ्नो३४ वटा स्याटेलाइटहरु यहि फरबरी ७ मा लन्च गर्ने योजना लिएको छ । कम्पनीले आफ्नो पहिलो चरणको स्याटेलाइट काजाकस्तानको […]

प्रयोगमा नरहेका स्याटेलाइटहरु एक आपसमा ठोक्किन बाट बचे, ४० फीटको दूरीबाट क्रस भए

१६ माघ २०७६, बिहीबार

काठमाडौं । अन्तरिक्षमा बिभिन्न देशहरुले आआफ्ना स्याटेलाइटहरु पठाएका छन् । विभिन्न उद्धेश्यले पठाईएका स्याटेलाइटहरुको काम र अवधि सकिएपछि त्यहीँ छोड्ने गरिन्छ । तर अहिले  प्रयोगमा नआएका त्यस्ता स्याटेलाइटहरु अन्तरिक्षको मुख्य […]

रसियाको यो वर्षको पहिलो अन्तरिक्ष प्रक्षेपणमा ढिलाई, प्राबिधिक गडबडी देखियो

१३ माघ २०७६, सोमबार

काठमाडौं । रसियाको सोयुज–२.१ए वाहक रकेटद्धारा एक सैन्य भू–उपग्रह (स्याटेलाइट) को प्रक्षेपणमा प्रविधिक गडबडीको कारणले ढिलाई भएको छ । यसलाई रसियाको २०२० को पहिलो भु–उपग्रह प्रक्षेपण मानिएको छ । अन्तरिक्षसँग […]

चीनले आफ्नै जीपीएस प्रणाली बनायो, ‘बिग डिपर’द्धारा अमेरिकी एकाधिकार अन्त्य गरिने योजना

१३ पुष २०७६, आईतवार

काठमाडौं । चीनले आगामी बर्षको पहिलो ६ महिनाभित्रै आफ्नै ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली सार्वजनिक गर्ने भएको छ । अमेरिकी प्रविधिहरुमा भरपर्नुपर्ने बाध्यतालाई कम गर्न सो प्रणाली संचालन गर्न लागेको […]

अन्तरिक्षमा उपयोगबिहिन स्याटेलाइट पुनर्जिवित गर्न रोबोटको प्रयोग गरिने

१० जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । पृथ्विको कक्षमा ८ हजार भन्दा बढि मानिस निर्मित वस्तुहरु रहेका छन् । अझ रोचक भनेको त्यसमध्ये अधिकांश अंशहरु निकै लामो समयदेखि प्रयोग बिहिन रहेका छन् । पृथ्विको कक्ष […]

लो अर्थ अर्बिट स्याटेलाइट भारतले झार्यो, ‘स्पेस पावर’ देश बनेको दाबी

१३ चैत्र २०७५, बुधबार

काठमाडौं । छिमेकी मुलुक भारतले अन्तरिक्षमा संचालनमा रहेको स्याटेलाइट झार्न सफल भएको दाबी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्षमा संचालनमा रहेको लाइभ स्याटेलाइटलाई एन्टि स्याटेलाइट मिसाइलद्धारा झार्न सफल […]

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाको दाबी- तीन वटा टेलिकम सेवाप्रदायक भए पुग्छ

११ पुष २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगरम्बर झाले नेपालमा तीन वटा टेलिकम सेवा प्रदायक भए पुग्ने बताएका छन् । उनले अहिले सेवा प्रदायकहरुको संख्या धेरै भएपनि ती कम्पनीहरुको सेवाग्राही भने […]