ह्वावे सन् २०२० मा विश्वको सबैभन्दा नवीन कम्पनीहरु मध्ये छैटौं स्थानमा

१२ असार २०७७, शुक्रबार

चीनको टेक जायन्ट ह्वावे टेक्नोलोजीज विश्वका नवीनतम कम्पनीहरुको सूचीमा छैटौं स्थानमा पर्न सफल भएको छ । हालै बोस्टन परामर्श समूह बीसीजीले सार्वजनिक गरेको रिपोर्टअनुसार ह्वावे २०२० का लागि ५० सबैभन्दा […]

ह्वावे र हाइक भिजनसहित २० कम्पनीहरुमा चिनियाँ सेनाको सहयोग भएको अमेरिकी आरोप

१२ असार २०७७, शुक्रबार

अमेरिकामा ट्रम्प प्रशासनले चीनको टेलिकम उपकरण निर्माता ह्वावे टेक्नोलोजी र भिडियो सर्विलेन्स कम्पनी हाइकभिजन लगायत २० शीर्ष चिनियाँ कम्पनीहरूमा चिनियाँ सेनाको समर्थन रहेको वा स्वामित्व रहेको दाबी गरेको छ। रोयटर्सको […]

ह्वावेद्धारा मलेशियामा आसियान एकेडेमी स्थापना, डिजिटल प्रतिभाहरुलाई शसक्त बनाउने

८ जेष्ठ २०७७, बिहीबार

टेक कम्पनी ह्वावे टेक्नोलाेजीजले मलेशियामा आसियान क्षेत्रका डिजिटल ट्यालेन्टहरुलाई तालिम प्रदान गर्न ‘आसियान एकेडेमी’ स्थापना गरेको छ । ह्वावे मलेशियाले दिएको जानकारीअनुसार आगामी ५ वर्षमा सो एकेडेमीबाट ५० हजार प्रतिभाहरु […]

चिनियाँ टेक जायन्ट ह्वावेमाथि लगाएको अमेरिकी प्रतिबन्ध थप १ वर्ष लम्बियो

१ जेष्ठ २०७७, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेलाई अमेरिकाले थप १ वर्षको प्रतिबन्ध लगाएको छ । यसअघि गत वर्ष ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडलाई अमेरिकी सरकारले कालोसूचीमा राखेर कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । गएको […]

ह्वावेले आफ्ना कम्प्युटरहरुमा विण्डोज १० को साटो हार्मोनीओएस २.० प्रयोग गर्ने

२१ बैशाख २०७७, आईतवार

गत वर्ष अमेरिकाले कालोसूचीमा राखेसँगै चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो हार्मोनी ओएसको विकास गर्ने घोषणा गरेको थियो । अब सोहि अपरेटिङ्ग सिस्टम कपनीले आफ्नो कम्युटरहरुका साथमा ल्याउने योजना गरेको छ […]

ह्वावेको एआईमा आधारित प्रविधिहरु कोभिड-१९ विरुद्ध लड्न एशिया प्यासिफिकमा उपलब्ध

२ बैशाख २०७७, मंगलवार

चिनियाँ टेलिकम जायन्ट ह्वावेले कोभिड १९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स(एआई), भिडियो कन्फ्रेन्सिङ्ग, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरु एशिया प्याशिफिक क्षेत्रका देशहरुलाई उपलब्ध गराउने भएको छ । […]

ह्वावे कनेक्ट नेपाल आयोजना हुँदै, आईसिटी रणनीति र नयाँ प्रविधिहरुको बारेमा जानकारी दिईने

४ पुष २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले सूचना प्रविधिको क्षेत्र आफ्ना रणनीतिहरु तथा आविश्कारहरुलाई प्रदर्शन गर्न ह्वावे कनेक्ट, नेपाल आयोजना गर्न लागेको छ । कम्पनीले डिसेम्बर २० तारिख अर्थात पुस ४ […]

अमेरिकी प्रतिबन्धका बाबजुद पनि ह्वावेको अम्दानी २४ दशमलव ४ प्रतिशतले वृद्धि

२९ आश्विन २०७६, बुधबार

काठमाडौं । चीनको टेलिकम कम्पनी ह्वावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको ह्वावेको आम्दानी ९ महिनाको अवधिमा […]

ह्वावे दशैं अफर, प्रतियोगितामा सहभागी भएर बाली र थाइल्याण्ड भ्रमण गर्न पाईने

३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । ह्वावे नेपालले कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) […]

ह्वावेले पायो ५० भन्दा बढि फाइभजी व्यावसायीक सम्झौता, फाइभजीका लागि २ लाख मोडूल आपूर्ति

१७ भाद्र २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले ५जी नेटवर्कका लागि विश्वभर २ लाख भन्दा बढि मोडूल आपूर्ति गरेको छ । कम्पनीले हालै चीनको चेङ्गदुमा आयोजित ह्वावे एशिया प्यासिफिक इनोभेसन डेमा ५जी […]

ह्वावे गूगलको साथबाट भाग्न नसक्ने, नत्र पश्चिमा बजारमा गुमाउनु पर्ने- फोर्ब्सको रिपोर्ट

९ भाद्र २०७६, सोमबार

काठमाडौं । पछिल्लो दिनहरुमा अमेरिका र चिनियाँ कम्पनी ह्वावेबिच समस्या चर्किरहेको छ । ह्वावेले अमेरिकी प्रतिबन्धका बाबजुद आफ्नो व्यवसायमा निकै सानो अंशको मात्र असर पर्ने बताईरहँदा अर्कोतर्फ ह्वावेलाई पश्चिमा बजारमा […]

ह्वावेले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न थप ९० दिनको समय पायो

२ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाको कमर्श डिपार्टमेन्टले ह्वावे टेक्नोलोजीलाई अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न दिएको समयवधिलाई थप गरेको छ । कम्पनीले अब अमेरिकी टेक आपूर्तिकर्ता फर्महरुबाट वस्तु तथा सेवा खरिदको लागि थप ९० […]

ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गर्दै, गूगलको म्यापिंग सर्भिसलाई चुनौती हुनसक्ने

३२ श्रावण २०७६, शनिबार

काठमाडौं ।ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गरिरहेको छ । कम्पनीले सफ्टवेयर डेभलपर्सकालागि भनेर नेभिगेसन वा राइड हेलिंग सर्भिसहरुले प्रयोग गर्न सक्नेगरि सो म्यापिंग सर्भिस विकास गरिरहेको हो । चाइना डेलीकाअनुसार […]

ह्वावेले सिक्सजी टेक्नोलोजी विकास गर्न अनुसन्धान शुरु गर्यो, सन् २०३० पछि मात्र आउनसक्ने

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । विश्वभर नयाँ आउने मुख्य प्रविधिहरुको लागि लामो अनुसन्धान र विकास गर्ने गरिन्छ र त्यसपछि मात्र त्यसलाई बजारमा ल्याउने गरिन्छ । हाल विश्वभर नयाँ पुस्ताको ५जी टेक्नोलोजी भर्खर शुरुवात […]

ह्वावेले आफ्ना ६० प्रतिशतभन्दा बढि मोबाइल फोनमा हिसिलिकनका चीपसेट प्रयोग गर्ने

१२ श्रावण २०७६, आईतवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर ह्वावेले सन् २०१९ को दोस्रो अर्ध वार्षिकसम्मा आफ्ना ६० प्रतिशत भन्दा बढि स्मार्टफोनहरुमा कम्पनीकै चीपसेट प्रयोग हुने अपेक्षा राखेको छ । कम्पनीले हिसिलिकन नामक चीपसेट […]

अमेरिकी प्रतिबन्धका कारण ह्वावेले अमेरिकामा भएको आफ्नो कम्पनीबाट हटायो ६०० कामदार

७ श्रावण २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले आफ्नो अमेरिकाको यूनिटमा भएका कर्मचारीहरुमध्ये ६०० कर्मचारीहरुलाई हटाएको छ । अमेरिकाले कम्पनीलाई कालोसूचीमा राखेपछि यूएस रिसर्च यूनिट फ्यूचरवेईमा रहेका ६०० भन्दा बढि कर्मचारी हटाएको […]

ह्वावेको २०१८ सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक, डिजिटल समावेशिताको लागि काम गर्ने प्रतिबद्धता

२७ असार २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले आफ्नो सन् २०१८ को सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले आज चीनमा सार्वजनिक गरेको रिपोर्टमा ११ वर्षको आफ्नो कम्पनीको बारेमा उल्लेख गरेकोछ । २०१८ को रिपोर्टले […]

अमेरिकाले ह्वावेलाई उत्पादन बेच्न चाहने अमेरिकी कम्पनीहरुलाई विशेष लाइसेन्स दिने

२५ असार २०७६, बुधबार

काठमाडौं । अमेरिकाले चीनको ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्ने कम्पनीहरुलाई छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ कमर्शले चिनियाँ टेक जायन्टसँग आफ्नो व्यापारलाई निरन्तरता दिने कम्पनीहरुलाई विशेष […]

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ह्वावेलाई अमेरिकी कम्पनीहरुले उत्पादन बेच्न सक्छन्

१४ असार २०७६, शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिले जापानमा आयोजना भईरहेको जी २० सम्मेलनमा अमेरिकी कम्पनीहरुले चिनियाँ टेक जायन्ट ह्वावेलाई […]

ह्वावेका कार्यकारी निर्देशक रायन दिङ्गले भने- ५जीलाई वास्तविक बनाउन सँगसँगै काम गर्न तयार छौं

९ असार २०७६, सोमबार

काठमाडौं । ह्वावेले साइबर सेक्यूरिटी तथा प्राइभेट प्रोटेक्सन आफ्नो कम्पनीको उच्च प्राथमिकतामा रहेको बताएको छ । क्यारियर बिजीका सिईओ दिङ्गले हालै चीनको वुझेनमा आयोजित ११ औ ह्वावे यूजर ग्रुप मिटिंगलाई […]

ह्वावेका संस्थापक रेन झेंङफेईले भने– अमेरिकी प्रतिबन्धका बाबजुद अनुसन्धानमा निरन्तर लगानी गर्छौं

४ असार २०७६, बुधबार

काठमाडौं । ह्वावेका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी प्रतिबन्धका बाबजुद पनि अनुसन्धान तथा विकासमा लगानी गरिरहने बताएका छन् । हालै आयोजित एक प्यानल डिस्कसनमा ह्वावेले अमेरिकी आक्रमणका बाबजुद पनि […]

ह्वावेले अमेरिकी प्रतिबन्धपछि ३० बिलियन डलर गुमाउने, स्मार्टफोन बिक्री ४० प्रतिशतले घट्ने

२ असार २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले अमेरिकी प्रतिबन्धले अनुमान गरेको भन्दा बढि क्षति हुने बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन झेनफेईले यो वर्षको आम्दानी प्रतिबन्धका कारण […]

ह्वावेको फोल्डेबल स्मार्टफोन ‘मेट एक्स’ सेप्टेम्बरमा मात्रै उपलब्ध हुने, परीक्षणले गर्दा ढिलाई

३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं । पछिल्ला दिनहरुमा ह्वावेको खराब दिनहरु चलिरहेका छन् । अब भने कम्पनीले आफ्नो सबैभन्दा एडभान्स्ड स्मार्टफोन मेट एक्सको लन्चको मिती सारेको छ । कम्पनीले यहि फेव्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसको […]

ह्वावेले आफ्नै अपरेटिंग सिस्टम ‘होंगमेंग’ को ट्रेडमार्क विभिन्न देशहरुमा दर्ता गर्दै

३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले विश्वका विभिन्न ९ देशहरुमा आफ्नो नयाँ अपरेटिंग सिस्टम होंगमेंगको ट्रेडमार्कको लागि आवेदन दिएको छ । हालै संयुक्त राष्ट्रसँगको निकायबाट देखिएको डाटाखनुसार कम्पनीले विभिन्न ९ देशहरुका साथै यूरोपमा […]

अमेरिकासँग ब्यापार विवादका बिच चीनले भन्यो- प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गर्दैछौँ

२६ जेष्ठ २०७६, आईतवार

बेइजिङ । चीन–अमेरिका ब्यापार विवाद जारी रहेका समय चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकशित फाइभ–जी प्रबिधिका कारण […]