अमेरिकी प्रतिबन्धका कारण ह्वावेले अमेरिकामा भएको आफ्नो कम्पनीबाट हटायो ६०० कामदार

७ श्रावण २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले आफ्नो अमेरिकाको यूनिटमा भएका कर्मचारीहरुमध्ये ६०० कर्मचारीहरुलाई हटाएको छ । अमेरिकाले कम्पनीलाई कालोसूचीमा राखेपछि यूएस रिसर्च यूनिट फ्यूचरवेईमा रहेका ६०० भन्दा बढि कर्मचारी हटाएको […]

ह्वावेको २०१८ सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक, डिजिटल समावेशिताको लागि काम गर्ने प्रतिबद्धता

२७ असार २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले आफ्नो सन् २०१८ को सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले आज चीनमा सार्वजनिक गरेको रिपोर्टमा ११ वर्षको आफ्नो कम्पनीको बारेमा उल्लेख गरेकोछ । २०१८ को रिपोर्टले […]

अमेरिकाले ह्वावेलाई उत्पादन बेच्न चाहने अमेरिकी कम्पनीहरुलाई विशेष लाइसेन्स दिने

२५ असार २०७६, बुधबार

काठमाडौं । अमेरिकाले चीनको ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्ने कम्पनीहरुलाई छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ कमर्शले चिनियाँ टेक जायन्टसँग आफ्नो व्यापारलाई निरन्तरता दिने कम्पनीहरुलाई विशेष […]

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ह्वावेलाई अमेरिकी कम्पनीहरुले उत्पादन बेच्न सक्छन्

१४ असार २०७६, शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिले जापानमा आयोजना भईरहेको जी २० सम्मेलनमा अमेरिकी कम्पनीहरुले चिनियाँ टेक जायन्ट ह्वावेलाई […]

ह्वावेका कार्यकारी निर्देशक रायन दिङ्गले भने- ५जीलाई वास्तविक बनाउन सँगसँगै काम गर्न तयार छौं

९ असार २०७६, सोमबार

काठमाडौं । ह्वावेले साइबर सेक्यूरिटी तथा प्राइभेट प्रोटेक्सन आफ्नो कम्पनीको उच्च प्राथमिकतामा रहेको बताएको छ । क्यारियर बिजीका सिईओ दिङ्गले हालै चीनको वुझेनमा आयोजित ११ औ ह्वावे यूजर ग्रुप मिटिंगलाई […]

ह्वावेका संस्थापक रेन झेंङफेईले भने– अमेरिकी प्रतिबन्धका बाबजुद अनुसन्धानमा निरन्तर लगानी गर्छौं

४ असार २०७६, बुधबार

काठमाडौं । ह्वावेका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी प्रतिबन्धका बाबजुद पनि अनुसन्धान तथा विकासमा लगानी गरिरहने बताएका छन् । हालै आयोजित एक प्यानल डिस्कसनमा ह्वावेले अमेरिकी आक्रमणका बाबजुद पनि […]

ह्वावेले अमेरिकी प्रतिबन्धपछि ३० बिलियन डलर गुमाउने, स्मार्टफोन बिक्री ४० प्रतिशतले घट्ने

२ असार २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले अमेरिकी प्रतिबन्धले अनुमान गरेको भन्दा बढि क्षति हुने बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन झेनफेईले यो वर्षको आम्दानी प्रतिबन्धका कारण […]

ह्वावेको फोल्डेबल स्मार्टफोन ‘मेट एक्स’ सेप्टेम्बरमा मात्रै उपलब्ध हुने, परीक्षणले गर्दा ढिलाई

३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं । पछिल्ला दिनहरुमा ह्वावेको खराब दिनहरु चलिरहेका छन् । अब भने कम्पनीले आफ्नो सबैभन्दा एडभान्स्ड स्मार्टफोन मेट एक्सको लन्चको मिती सारेको छ । कम्पनीले यहि फेव्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसको […]

ह्वावेले आफ्नै अपरेटिंग सिस्टम ‘होंगमेंग’ को ट्रेडमार्क विभिन्न देशहरुमा दर्ता गर्दै

३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले विश्वका विभिन्न ९ देशहरुमा आफ्नो नयाँ अपरेटिंग सिस्टम होंगमेंगको ट्रेडमार्कको लागि आवेदन दिएको छ । हालै संयुक्त राष्ट्रसँगको निकायबाट देखिएको डाटाखनुसार कम्पनीले विभिन्न ९ देशहरुका साथै यूरोपमा […]

अमेरिकासँग ब्यापार विवादका बिच चीनले भन्यो- प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गर्दैछौँ

२६ जेष्ठ २०७६, आईतवार

बेइजिङ । चीन–अमेरिका ब्यापार विवाद जारी रहेका समय चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकशित फाइभ–जी प्रबिधिका कारण […]

अमेरिकी सरकारको प्रतिबन्धमा ह्वावेले दायर गर्यो मुद्धा, प्रतिबन्ध असंवैधानिक भएको दाबी

१५ जेष्ठ २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले अमेरिकी सरकारको प्रतिबन्ध विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । ह्वावेले अमेरिकी प्रशासनले घोषणा गरेको यूएस डिफेन्स ल असंवैधानिक भएको भन्दै त्यसको लागि कानूनी […]

माइक्रोसफ्टले आफ्नो अनलाइन स्टोरबाट ह्वावेका ल्यापटप हटायो

११ जेष्ठ २०७६, शनिबार

काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले चिनियाँ कम्पनी ह्वावेको ल्यापटपहरु आफ्नो अनलाइन स्टोरबाट हटाएको छ । कम्पनीले शुक्रबारदेखि आफ्नो अनलाइनबाट ह्वावेका ल्यापटपहरुको बिक्री रोकेको हो । अमेरिकाले ह्वावेसँगको कारोबारलाई प्रतिबन्ध […]

गूगलको एन्ड्रोयड सेवा निलम्बनपछि ह्वावे मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने १२ प्रश्नका जवाफ

८ जेष्ठ २०७६, बुधबार

काठमाडौं । ह्वावेमाथि अमेरिकी प्रतिबन्धपछि गूगलले आफ्नो केहि व्यवसाय तथा सेवाहरु ह्वावेसँग नगर्ने भएको छ । यसले ह्वावेका मोबाइल फोनहरुमा प्रभाव पार्नेछ । तर सो सेवा र व्यवसायले कसरी ह्वावेका […]

अमेरिकी प्रतिबन्धको प्रभाव: गूगलद्धारा ह्वावेसँगका केहि व्यवसायहरुमा रोक

६ जेष्ठ २०७६, सोमबार

काठमाडौं । अल्फाबेट इंकअन्तरगतको कम्पनी गूगलले चिनियाँ टेक कम्पनी ह्वावेसँग केहि व्यवसायहरु रोकेको छ । कम्पनीले हार्डवेयर, सफ्टवेयर र केहि प्राविधिक सेवाहरुमा रोक लगाएको हो । तर सार्वजनिकरुपमा उपलब्ध ओपन […]

ह्वावेले भन्यो- प्रतिबन्धले अमेरिका थप सुरक्षित नहुने, ५जी संचालनमा थप ढिलाई

२ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा ह्वावेको बारेमा उल्लेख नभएपनि त्यसले अमेरिकी कम्पनीहरुलाई ह्वावेद्धारा उत्पादित उपकरणहरु प्रयोगमा अवरोध हुने ह्वावेले जनाएको छ । ह्वावेले एक विज्ञप्ति […]

स्मार्टफोन बिक्रीमा एप्पललाई पछार्दै ह्वावे दोस्रो स्थानमा, सामसंग अग्रस्थानमा कायमै

१९ बैशाख २०७६, बिहीबार

काठमाडौं । सन् २०१९ को पहिलो चौमासिकमा स्मार्टफोन बिक्रीमा ६ प्रतिशत भन्दा बढिको कमी आएको छ । इन्टरनेशनल डाटा कर्पोरेशन आईडिसीले सार्वजनिकगरेको तथ्यांकअनुसार २०१९ को पहिलो क्वाटरमा गत वर्षको सोहि […]

ह्वावे पी३० सिरिज नेपालमा सार्वजनिक, ट्रिपल क्यामरा र ४२०० एमएएच ब्याट्री

२५ चैत्र २०७५, सोमबार

काठमाडौँ । बहुप्रतीक्षित ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ । आइतवार आयोजित कार्यक्रममा ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र […]

डिजिटल पहुँच बढाउन र गुणस्तरीय बनाउन चुनौती- संचारमन्त्री बाँस्कोटा

२४ चैत्र २०७५, आईतवार

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिहरुको बारेमा जानकारी दिन ह्वावे टेक्नोलोजीज नेपाल कम्पनी लिमिटेडले चारदिने मोबाइल नेपाल कंग्रेस २०१९ आयोजना गरेको छ । चिनियाँ टेक कम्पनी ह्वावेले आयोजना […]

ह्वावेले ‘मोबाइल नेपाल कंग्रेस’ आयोजना गर्दै, नयाँ प्रविधि र आविश्कार देखाउने

२३ चैत्र २०७५, शनिबार

काठमाडौं । स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेस (एमडब्लूसी) लाई विश्वको मोबाइल प्रविधि र सेवाको लागि कुम्भ मेला भन्ने गरिन्छ । अब नेपालमा पनि यस्तै कुम्भमेला आयोजना हुने भएको छ […]

ताजा समाचार