सामसंगको ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा अब एआर इमोजी उपलब्ध

८ श्रावण २०७५, मंगलवार

काठमाडौं । सामसंगको बजारमा उपलब्ध स्मार्टफोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा नयाँ अपडेट आएको छ । कम्पनीले दिएको अपडेटमा यूजर्सका लागि एआर इमोजीको अपडेट दिईएको छ । नयाँ […]

यस्तो छ सामसंग ग्यालेक्सी नोट नाइन, पहिलो पटक लाइभ इमेज ‘लीक’

२ श्रावण २०७५, बुधबार

काठमाडौं । सामसंग ग्यालेक्सी नोट नाइन आधिकारिकरुपमा सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु आईरहेका छन् । हालै ग्यालेक्सी नोट नाइनलाई नयाँ एस पेनका साथको तस्विर लीक भएको छ […]

यस्तो हुनेछ सामसंग ग्यालेक्सी नोट नाइन, अगस्त ९ मा सार्वजनिक हुँदै

२९ असार २०७५, शुक्रबार

काठमाडौं । सामसंगको बहुप्रतिक्षित स्मार्टफोन आगामी महिना सार्वजनिक हुने तयारीमा छ । सामसंगको नयाँ आउने फोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) यहि अगस्त ९ तारिखमा न्यूयोर्कमा आयोजित इभेन्टमा सार्वजनिक […]

सामसंगले बनायो विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री, १२ करोड मोबाइल बनाउने क्षमता

२५ असार २०७५, सोमबार

काठमाडौं । सामसंगले विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री भारतमा स्थापना गरेको छ । सो नयाँ फ्याक्ट्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले सोमबार संयुक्तरुपमा उद्घाटन […]

सामसंगको एन्ड्रोयडमा आधारित फ्लिप फोनमा ड्यूल क्यामरा राखिने

२१ असार २०७५, बिहीबार

काठमाडौं । सामसंगले अगस्तमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सो फोनको बारेमा जानकारीहरु आईरहेको छ तर यसैबीचमा कम्पनीको नयाँ फोनको बारेमा रिपोर्ट बाहिर […]

सरकारको राजस्व नीतिले मोबाइलको मूल्य बढ्यो, यस्तो छ बढेको बजार मूल्य सूची

१८ असार २०७५, सोमबार

अनुज राज । काठमाडौं । विभिन्न मोबाइल कम्पनीहरुले मोबाइल फोनको मूल्यमा वृद्धि गरेका छन् । कम्पनीहरुले सरकारी करका कारण मोबाइल फोनको मूल्य बढेको भन्दै खुद्रा बिक्रेताहरुलाई धमाधम नयाँ मूल्यको सूची […]

सामसंगको तीन नयाँ मोडलका फोरके टिभीहरुमा विशेष अफर

१४ असार २०७५, बिहीबार

काठमाडौं । नेपालको लागि सामसंगको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा […]

सामसंग ग्यालेक्सी नोट ९ अगस्त ९ तारिखमा लन्च हुने, यस्ता छन् फोनका विशेषताहरु

१४ असार २०७५, बिहीबार

काठमाडौं । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट ९(Samsung Galaxy Note 9) यहि अगस्तमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ फोन सार्वजनिक गर्नको लागि प्रेस इन्भाइट पठाउन शुरु […]

सामसंगले ड्यूल डिस्प्ले भएको स्मार्टफोन ल्याउने, पछाडि भागमा सेकेण्डरी क्यामरा

१० असार २०७५, आईतवार

काठमाडौं । सामसंगले फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाईरहेको समाचारका बिच अब दक्षिण कोरियाली टेक कम्पनीले ड्यूल डिस्प्ले भएको स्मार्टफोन बनाउने तयारी गरिरहेको छ । कम्पनीले बनाउने ड्यूल डिस्प्ले स्मार्टफोनमा फ्रन्टमा […]

सामसंगको ग्यालेक्सी एस१० यस्तो डिजाइनमा हुने, इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिने

७ असार २०७५, बिहीबार

काठमाडौं । सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन सिरिज सार्वजनिक भएको करिब ४ महिना भएको छ, जसले अझैपनि बजारमा चर्चा पाईरहेको छ । ग्यालेक्सी एस नाइन आएको धेरै समय नभईकन […]

सामसंग ग्यालेक्सी नोट नाइनमा ५१२ जीबी आन्तरिक स्टोरेज, सिमित बजारमा मात्र आउने

४ असार २०७५, सोमबार

काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Samsung Galaxy Note 9) ५१२ जीबी र्यामसहित आउने भएको छ । सामसंगले यो स्मार्टफोन यहि महिनाको अगस्टमा सार्वजनिक गर्ने तयारी गरीरहेको […]

सामसंग क्रोमबुक प्लस भी २ ल्यापटप नयाँ प्रोसेसरका साथमा,

३ असार २०७५, आईतवार

काठमाडौं । सामसंगले आफ्नो क्रोमबुक प्लस ल्यापटपको नयाँ भेरिएन्ट बजारमा ल्याउन लागेको छ । कम्पनीले सेकेण्ड जेनेरेशनको क्रोमबुक प्लसको प्रोसेसरमा एउटा नयाँ परिवर्तन गर्न लागेको अनुमान गरिएको छ । सामसंगको […]

सामसङको ‘ए एक्स ३ हजार प्युरीफाएर’ बजारमा, कोठाको हावामा भएको प्रदुषण ९९ प्रतिशसम्म कम गर्ने

१ असार २०७५, शुक्रबार

काठमाडौं । सामसङले ‘ए एक्स ३ हजार प्युरीफाएर’ नेपाली बजारमा ल्याएको छ । प्युरीफाएरमा भएको २ दशमलब ५ फिल्टरले गर्दा हावामा भएको कीटाणुलाई सजिलै हटाउने काम गर्नुका साथै कोठालाई स्वच्छ […]

सामसंगको फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी एक्स’ सन् २०१९मा आउने, सबैभन्दा महंगो स्मार्टफोन हुने

१ असार २०७५, शुक्रबार

काठमाडौं । सामसंगको बहुप्रतिक्षित फोल्डेबल स्मार्टफोन ग्यालेक्सी एक्स  (Galaxy X) सन् २०१९ को शुरुवातमा सार्वजनिक हुने संभावना रहेको छ । फोल्डेबल फोनको बारेमा निकै समय अघिदेखि चर्चा भएपनि हाल आएर […]

सामसङ इलेक्ट्रोनिक्सको “फिल द गेम” योजना, सामसङ टिभीमा २७ प्रतिशतसम्म छुट

३० जेष्ठ २०७५, बुधबार

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसरमा “फिल द गेम” योजना प्रस्तुत गरेको छ । सो योजनाअन्तर्गत सामसङ टिभिहरुको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । सामसङका […]

कारभित्र सामसंगको दुई फ्ल्यागशिप स्मार्टफोनमा आगो लाग्यो, प्रयोगकर्ता सुरक्षित

२९ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । सामसंगको स्मार्टफोन पड्किएको समाचारहरु बेला बेलामा आई नै रहन्छन् । हालै पनि सामसंगको दुईवटा फ्ल्यागशिप स्मार्टफोन पड्किँदा कारमा आगो लागेको घट्ना सार्वजनिक भएको छ । अमेरिकी सामसंग यूजर […]

सामसंग ग्यालेक्सी नोट नाइन अगस्टमा सार्वजनिक हुने, फोनमा अपग्रेड गरिएको क्यामरा

२० जेष्ठ २०७५, आईतवार

काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप डिभाइस नोट नाइनको चर्चा निकै समयदेखि भईरहेको छ । यो वर्ष सामसंगले आफ्नो फ्ल्याशिप डिभाइस ग्यालेक्सी नोट नाइन ल्याउने तयारीका साथमा नयाँ नयाँ रिपोर्टहरु आएका […]

सामसंगको ग्यालेक्सी जे सिक्स नेपाली बजारमा आउँदै, नोकिया ३.१ पनि भित्रने

१८ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । सामसंगले नेपाली बजारमा मिड रेन्जको नयाँ स्मार्टफोन ल्याउने भएको छ । सामसंग नेपालले जे सिरिजमा हालै सार्वजनिक भएको नयाँ स्मार्टफोन जे सिक्स (Galaxy J6) नेपाली बजारमा ल्याउन लागेको […]

रिलायन्स जियोफोन फीचर फोन ब्राण्डको पहिलो स्थानमा, नोकिया, आइटेल र टेक्नो पनि प्रमुख ब्राण्ड

११ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । विश्वभर बिक्री हुने फीचर फोनको बजारमा भारतीय कम्पनी जियोफोनले आफूलाई अग्रस्थानमा पार्न सफल भएकोछ । रिलायन्स जियोफोन(Reliance JioPhone) ले विश्व बजारको कुल १५ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा […]

सामसङ ग्यालेक्सी जे टू २०१८ मोबाइल बजारमा, फोनमा मेमोरी सेभिङ्ग फिचर

९ जेष्ठ २०७५, बुधबार

काठमाडौं। सामसङ मोबाइलले जे सिरिज अन्तर्गत जे टू २०१८ (Samsung Galaxy J2 2018) मोडल नेपाली बजारमा भित्र्याएको छ । ग्यालेक्सी जे टू २०१८ मोबाइल जेठ ४ गतेदेखि नेपाली बजारमा उपलब्ध […]

सामसंगले जे सिरिजमा नयाँ फोन ल्याउँदै, यस्तो छ जे फोर र जे सिक्सको फीचरहरु

३१ बैशाख २०७५, सोमबार

काठमाडौं । सामसंगले जे सिरिजको दुई नयाँ ब्राण्डका स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले मिडरेन्जमा जे सिरिजमा स्मार्टफोनहरु ल्याईरहेकोमा नयाँ फोनहरु ग्यालेक्सी जे फोर (Galaxy J4) र ग्यालेक्सी […]

सामसंगले ग्यालेक्सी एस १० आगामी जनवरीमा सार्वजनिक गर्ने

२४ बैशाख २०७५, सोमबार

काठमाडौं । सामसंगले सन् यो वर्षको शुरुवातमा नै नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन सार्वजनिक गरेको थियो । जून बजारमा अहिले पनि चर्चामा रहँदै आएको छ । अब सामसंगको ग्यालेक्सी […]

सामसंग जे सेभेन डुओ नेपाली बजारमा, ड्यूल रियर क्यामराको सुविधा

२० बैशाख २०७५, बिहीबार

काठमाडौं । सामसङले हालै आफ्नो स्मार्टफोनको शृंखलामा ग्यालेक्सी जे सेभेन डुओ (Galaxy J7 Duo) थप गरेको छ । । ग्यालेक्सी जे सिरिज नेपालको सबैंभन्दा प्रसिद्ध स्मार्टफोन सिरिज भएको र ३ […]

सामसंग ग्यालेक्सी ए सिक्स तथा सिक्स प्लसको नयाँ मोडल, फोनमा इनफिनिटी डिस्प्ले प्रयोग

१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । सामसंगले ग्यालेक्सी ए सिरिजको नयाँ फोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीको ए सिक्स (Galaxy A6) तथा ए सिक्स प्लस(Galaxy A6+) कम्पनीको आधिकारिक वेबसाइटमा लिस्टेड भएको छ […]

ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी स्टोरेजको प्रि-बुकिंग शुरु

६ बैशाख २०७५, बिहीबार

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसंग ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी स्टोरेजमा ल्याउने भएको छ । अप्रिल १७ देखि सुरु भएको सामसंग ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी […]