माइक्रोसफ्टले गेमिङ्ग कम्पनी बेथेस्डाको मूख्य कम्पनी जेनिम्याक्स ७.५ अर्ब डलरमा किन्दै

६ आश्विन २०७७, मंगलवार

टेक कम्पनी माइक्रोसफ्टले बेथेस्डा सफ्टवेयरको मूल कम्पनी तथा भिडियो गेम कम्पनी जेनिम्याक्स मिडिया किन्ने भएको छ। बेथेस्डा संसारभर चर्चित खेल विकास तथा प्रकाशित कम्पनीमध्येमा पर्छ। माइक्रोसफ्टले ७.५ अर्ब डलरमा बेथेस्डाको […]

गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड ब्लर बनाउन मिल्ने फिचर उपलब्ध

५ आश्विन २०७७, सोमबार

भिडियो कन्फ्रेन्सिङ टूल गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरेक कन्फरेन्स कल अघि आफ्नो कोठा कस्तो देखिरहेको छ भनेर चिन्ता लिनुभन्दा अब यो […]

प्लेस्टोरबाट हटाएपछि दादागिरी देखाउन खोजेको पेटीएमद्वारा गूगललाई आरोप

५ आश्विन २०७७, सोमबार

गएको शुक्रबार गूगलले आफनो प्ले-स्टोरबाट पेटीएम एप्लिकेशनलाई थुप्रै घण्टासम्म हटाएर पछि फेरि राखिदियो। कम्पनीका अनुसार पेटीएमले आफ्नो पेमेन्टमा क्रिकेट स्टिकरको प्रोमो चलाइ रहेको थियो। उसका अनुसार क्यासब्याक र भाउभर राख्नुले […]

बैंक अफ काठमाडौं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

५ आश्विन २०७७, सोमबार

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन […]

अमेरिकी न्यायाधीशद्धारा चिनियाँ एप ‘वीच्याट’ डाउनलोडमा प्रतिबन्ध लगाउने प्रयास विरुद्ध आदेश

५ आश्विन २०७७, सोमबार

एक न्यायाधीशले अमेरिकी सरकारले चिनियाँ सन्देश र भुक्तान एप वीच्याटलाई (WeChat) प्रतिबन्धित गर्नबाट रोक लगाउने प्राथमिक आदेश जारी गरेका छन्। अमेरिकी मजिस्ट्रेट न्यायाधीश लरेल बिलरले भने कि यो प्रतिबन्धले संविधानको […]

गिटहबले नयाँ ओपन सोर्स संग्रहलाई ‘मास्टर’ को सट्टा ‘मेन’ नाम दिने

५ आश्विन २०७७, सोमबार

विभिन्न कम्पनी तथा व्यक्तिहरुले आफ्नो सोर्स कोड प्रोजेक्ट राख्ने गिटहबमा नयाँ सोर्स कोड रिपोजिटरीलाई अर्को महिनादेखि मास्टरको सट्टा मेन नाम दिइने भएको छ। मास्टर शब्द दास प्रथासँग जोडिएकोले त्यसको सट्टा […]

नबिल बैंकको ऋण अब मोबाइल फोनबाटै लिन सकिने, शुरु भयो ‘नबिल फोन लोन’ सुविधा

५ आश्विन २०७७, सोमबार

निजी क्षेत्रको अग्रणी  बैंक नबिलले नेपालमै पहिलो पटक मोबाइल फोनबाट ऋण दिने सुविधा सुरु गरेको छ । बैंकमा खाता भएकाहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न […]

पबजी मोबाइल भारतमा रिलायन्स जियो वितरक भएसँगै प्रतिबन्ध हट्न सक्ने

४ आश्विन २०७७, आईतवार

भारत सरकारले केहि समयअघि चिनियाँ मूलका ११७ वटा अन्य एप्सको साथसाथै लोकप्रिय गेमिंग एप पबजी मोबाइलमा पनि प्रतिबन्ध गरेको छ। प्रतिबन्धको परिणामस्वरूप दक्षिण कोरियाली कम्पनी ब्लू होल स्टूडियो र एपको […]

सहकारी संस्थाहरुको लागि सम्पत्ति शुद्धिकरण सफ्टवेयर उपलब्ध गराईने

४ आश्विन २०७७, आईतवार

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाको लागि पनि उपलब्ध गराउन डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा […]

ट्रम्प प्रशासनको बिरूद्ध अमेरिकी प्रतिबन्ध रोक्नका लागि टिकटकद्धारा मुद्धा दर्ता

३ आश्विन २०७७, शनिबार

टिकटकले एक अमेरिकी न्यायाधीश समक्ष चिनियाँ सोशल मिडिया नेटवर्कमा ट्रम्प प्रशासनले लगाउने प्रतिबन्ध रोक लगाउन आदेश माग गरेको छ । टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

गूगल म्याप्सलाई इन्टरनेट कनेक्सन बिना नै प्रयोग गर्न सकिन्छ, यस्तो छ तरीका

३ आश्विन २०७७, शनिबार

गूगल म्याप्स बाहिर घुम्न जाँदा वा नयाँ स्थानहरुमा जानको लागि पहिलो विकल्पको रुपमा हुने गर्दछ । पछिल्लो दिनमा यसलाई भरपर्दो नेभिगेसन एपको रूपमा प्रयोग गरिँदै आएको छ। म्याप्सलाई राम्रोसँग काम […]

फेसबुकले इन्स्टाग्राममार्फत डाटा चोरी गरेको आरोप, प्रयोगकर्ताको डाटा लिन फोन क्यामरा प्रयोग

३ आश्विन २०७७, शनिबार

फेसबुकले इन्स्टाग्राम प्रयोगकर्ताहरूको जासूसी गरेको आरोप लागेको छ । फेसबुकले इन्स्टाग्राम प्रयोगकर्ताहरूको डाटा संकलन गरिरहेको आरोप लगाउँदै एक प्रयोगकर्ताले यसका लागि फोन क्यामरा प्रयोग गरेको आरोप लगाएका छन्। मिडिया रिपोर्टका […]

अमेरिकामा वीच्याट र टिकटक डाउनलोडमा आईतवारदेखि प्रतिबन्ध लाग्ने

३ आश्विन २०७७, शनिबार

अमेरिकाको वाणिज्य विभागले आइतबारदेखि चिनियाँ स्वामित्वको सामाजिक एप वीच्याट र टिकटकमाथि अमेरिकी व्यापार लेनदेन प्रतिबन्ध लगाउने शुक्रबार बिहान घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार सरकारले ओर्याकललाई टिकटकमा अल्पसंख्यक हिस्सेदारी […]

ह्वाट्सएप वेब क्यूआर कोडबाट नभई फिंगरप्रिन्टबाट चलाउन सकिने, आउँदैछ यस्तो सुबिधा

२ आश्विन २०७७, शुक्रबार

इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएप निकै लोकप्रिय छ किनकि यसले आफ्ना प्रयोगकर्ताहरूको प्रत्येक सुविधाहरूको ध्यान राख्ने गर्दछ भने प्रयोगमा सजिलो रहेको छ। अहिलेसम्म तपाईँले ल्यापटप वा डेस्कटपमा ह्वाट्सएप प्रयोग गर्न क्यूआर […]

गूगलले भारतीय पेमेन्ट एप पेटीएमलाई प्ले स्टोरबाट हटाईदियो, यस्तो छ हटाउनुको कारण

२ आश्विन २०७७, शुक्रबार

गूगलले शुक्रबार गूगल प्ले स्टोरबाट भारतीय पेमेन्ट एप पेटीएम एप हटाई दिएको छ । यसमा गूगलले स्पष्टिकरण दिँदै यसले कुनै जुवा (गेमिङ्ग) एपलाई समर्थन नगर्ने उल्लेख गरेको छ । कम्पनीको […]

‘मेरो सेयर’ मोबाइल एप लञ्च, आधिकारीक एप मात्र डाउनलोड गर्न सीडीएससीको आग्रह

३१ भाद्र २०७७, बुधबार

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधबार ‘मेरो सेयर’ मोबाइल एप्स लञ्च गरेको छ । कम्पनीले मेरो शेयरको मोबाइल एपको बिटा भर्सन गूगल प्लेस्टोरमा उपलब्ध गराएको छ। गूगल प्लेमा अपलोड […]

एप्पलले ल्यायो ‘एप्पल वन’ बन्डल सब्सक्रिप्सन सर्भिस, मासिक १४.९५ डलरदेखि शुरु

३१ भाद्र २०७७, बुधबार

अमेरिकी कम्पनी एप्पलले आफ्नो टाइम फ्लाइज कार्यक्रममार्फत एप्पल वन सदस्यता सेवा सुरू गरेको छ। एप्पल वन एक बन्डल सदस्यता सेवा हो जस अन्तर्गत एप्पलका धेरै सेवाहरू उपलब्ध हुनेछन्। एप्पल वन […]

यूट्युबले ल्यायो टिकटक जस्तै १५ सेकेन्डको भिडियो शेयरिङ एप ‘यूट्युब शर्ट्स’

३० भाद्र २०७७, मंगलवार

गूगलले भारतमा १५ सेकेन्डको छोटो भिडियो शेयर गर्न मिल्ने टिकटकजस्तै यूट्युब शर्ट्स नामक एप्लिकेशनको बिटा भर्जन सार्वजनिक गरेको छ। यसअघि करिब एक महिना पहिले इन्स्टाग्रामले यस्तै रील्स नामक एप्लिकेशन अमेरिकामा […]

मेटलाइफले ल्यायो ग्राहक सेवा एप, घरबाटै मोबाइल मार्फत विभिन्न सेवाहरु पाईने

३० भाद्र २०७७, मंगलवार

बीमा कम्पनी मेटलाइफले ग्राहकहरुलाई बीमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसंग पहुँच बढाउन र आफ्नो बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएको छ। डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ […]

फेसबुकको मेसेन्जरमा साथीभाई मिलेर अनलाइन भिडियो हेर्न पाईने, आयो ‘वाच टुगेदर’ फीचर

३० भाद्र २०७७, मंगलवार

फेसबुकका प्रयोगकर्ताहरूले अब उनीहरूको साथीहरूसँग अनलाइन भिडियोहरू सोशल मिडिया कम्पनीको मेसेन्जर एप प्रयोग गरेर समेत हेर्न सक्ने सुबिधा आएको छ । फेसबुकले सोमबार प्रयोगकर्ताहरुलाई अन्य साथीहरुसँग मिलेर हेर्न र वास्तविक […]

काठमाडौं महानगरपालिकाको कर अब अनलाइनबाटै तिर्न सकिने, असोज १ गतेदेखि सञ्चालन हुँदै

२९ भाद्र २०७७, सोमबार

काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि विद्युतीय प्रणालीमार्फत राजश्व निर्धारण तथा संकलन गर्न सकिने सुबिधा सञ्चालनमा ल्याउने भएको छ। सोमवार आयोजित कार्यक्रममार्फत महानगरपालिकाले असोज १ गतेदेखि विद्युतीय प्रणालीमार्फत कर संकलन गर्ने […]

ह्वावेको नयाँ अपरेटिङ्ग सिस्टम हार्मोनीओएस २.० ले नयाँ लोगो प्रयोग गर्ने

२९ भाद्र २०७७, सोमबार

गएको सेप्टेम्बर १० मा भएको ह्वावे डेभलपर कन्फरेन्समा होङमेङ ओएस अर्थात हार्मोनी २.० सार्वजनिक गरिएको थियो। त्यस कार्यक्रममा ह्वावेका कन्जुमर बिजिनेसतर्फका मुख्य कार्यकारी अधिकृत यु छेङलुले होङमेङ ओएस २.० फुल […]

एप्पलको डिभाइसहरुमा आईओएस १४ छिट्टै सार्वजनिक हुँदै, यस्ता हुनेछन् नयाँ विशेषताहरु

२९ भाद्र २०७७, सोमबार

एप्पलले आईओएस १४ छिट्टै नै सार्वजनिक गर्दैछ। यसको बिटा भर्जन भने बजारमा आइसकेको छ। यो संस्करणमा थुप्रै नयाँ विशेषताहरु थपिएका छन्। यी विशेषताहरुका कारण एप्पलका डिभाइसहरु चलाउने तरिकामा अझ नयाँ […]

व्यवसायलाई निःशुल्क डिजिटल माध्यममा जोड्दै व्यापार बढाउन ‘वरिपरि एप’

२८ भाद्र २०७७, आईतवार

पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ। […]

कम मेमोरी भएका स्मार्टफोनका लागि एण्ड्रोइड ११ गो एडिशनको घोषणा

२८ भाद्र २०७७, आईतवार

गुगलले केही दिन अघि आफ्नो लेटेस्ट एण्ड्रोइड अपरेटिङ सिस्टम एण्ड्रोइड ११ लाई आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छ। यो नयाँ ओएस बिस्तारै विश्वभरी नै विस्तार हुँदैछ भने विभिन्न ब्राण्डका एण्ड्रोइड फोनहरुमा […]