फ्लिपकार्टको सहायक कम्पनीमा साइबर हमला

४ श्रावण २०७९, बुधबार

अनलाईन कारोबार गर्ने भारतीय कम्पनी फ्लिपकार्टको सहायक कम्पनी क्लियरट्रिपमा ठूलो साइबर हमला भएको छ। क्लियरट्रिपले ग्राहकहरूलाई सुरक्षा उल्लंघन भई ह्याकरहरूले क्लियरट्रिपको आन्तरिक प्रणालीहरूमा पहुँच बढाई असर पारेको बताउँदै सचेत हुनको […]

चीनका ह्याकरहरुले आफ्नो मेल सर्भरमा साइबर आक्रमण गरेको माइक्रोसफ्टको आरोप

१९ फाल्गुन २०७७, बुधबार

टेक जायन्ट माइक्रोसफ्टले चीनका ह्याकर समूहले आफ्नो मेल सर्भर सफ्टवेयरमा आक्रमण गरेको आरोप लगाएको छ। माइक्रोसफ्टले ती ह्याकरहरु चीन सरकारले नै परिचालन गरेको र ‘उच्च क्षमताका तथा अनुभवी खेलाडी’ भएका […]

ह्याकरको निशानाबाट अब मोबाइल फोन पनि असुरक्षित

१४ चैत्र २०७७, शनिबार

तपाईँ हामीले चलाउने मोबाइल फोनमा हामी सुरक्षाका लागि विभिन पासवर्ड, प्याटर्न लक आदि राख्छाैं। यसबाट हामी हाम्रा साथीसँगी तथा अन्य व्यक्तिले आफ्नो फोन चलाउनबाट जोगिन सक्छाैं। तर हामीले हाम्रा मोबाइल […]

चिनियाँ ह्याकरहरुको मालवयर फैलाउने प्रयास विफल बनाएको फेसबुकको दावी

१२ चैत्र २०७७, बिहीबार

चीनका केही ह्याकरहरुले फर्जी एकाउन्टमार्फत् मालवयर तथा हानिकारक लिंक शेयर गर्न गरेको विफल पारेको फेसबुकले दावी गरेको छ। ती ह्याकरहरु अर्थ एम्पुसा तथा इभल आई समूहसँग सम्बद्ध रहेका र चीनको […]

निर्मला पन्तलाई न्याय दिन माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

१२ भाद्र २०७७, शुक्रबार

बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिनुपर्ने  माग गर्दै ह्याकरहरुले महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेका छन् । भारतीय साइबर ह्याकरहरुको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको […]

ह्याकरहरूले यसरी स्मार्टफोनलाई बनाउँछन निशाना, यी टिप्सको सहयोगले ह्याकिङबाट बच्नुहोस्

४ श्रावण २०७७, आईतवार

आजकल स्मार्टफोन हाम्रो जीवनको एक हिस्सा भएको छ। फोनकल देखि अनलाइन कारोबारसम्मको लागी, हामी यसमार्फत धेरैजसो कामहरु दैनिकरुपमा गर्छौं। मोबाइलको बढ्दो प्रयोगका साथै अब ह्याकरहरूको आक्रमण पनि बढिरहेको छ। ह्याकरहरूले […]

लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

८ जेष्ठ २०७७, बिहीबार

नेपालको राष्ट्रिय नेपाल पुस्तकालय अर्थात नेपाल नेशनल लाइब्रेरीको वेबसाइटलाई ह्याक गरेका छन् । यसअघि बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटलाई ह्याक गरिएको थियो । दुबै साइटहरुलाई भारतीय ह्याकरहरुले ह्याक गरेको अनुमान […]

ह्याकरले चोर्यो २ करोड ५० लाख डलर क्रिप्टोकरेन्सी, दुई दिनपछि पुरै फिर्ता

१० बैशाख २०७७, बुधबार

एक रहस्यमयी ह्याकरले आफूले चोरेको २ करोड ५० लाख डलर बराबरको क्रिस्टोकरेन्सी २ दिनपछि फिर्ता गरेको छ । हालै चीनमा आधारित डिफोर्स प्लेटफर्ममा ह्याकरले विभिन्न किसिमका क्रिप्टो करेन्सीहरु चोरेको थियो […]

सरकारी कार्यालयहरुको बेवसाइट डाटा लीक गर्दै ह्याकर, अन्य संस्थाहरुलाई चेतावनी दिँदै

२ बैशाख २०७७, मंगलवार

पछिल्लो दिनमा भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लीक गरेर चर्चामा आएको एक ह्याकरले पुन विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटाहरु लीक गरिदिएको छ । ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी […]

कोरोना म्याप्सको माध्यमबाट निशाना बनाउँदै ह्याकरहरु, बैङ्क कार्डको डिटेल्स चोरी हुन सक्ने

२ चैत्र २०७६, आईतवार

कोरोनाभाइरसको कारणले हाल विश्वभरमा एक प्रकारको स्वास्थ्य आपतकालको स्थिती बनेको छ । तर ह्याकरहरुले यसको फाइदा उठाउदै युजरहरुको क्रेडिट कार्डको डिटेल्स जस्ता जानकारीहरु चोर्न को लागी परेका छन । वास्तवमा […]

अनलाइनमा उपभोक्ता ठग्ने ह्याकरहरुको अनेक जुक्ति, बच्ने सजिला उपायहरु यस्ता

११ फाल्गुन २०७६, आईतवार

काठमाडौं । आजकलको यस डिजिटल समयमा सबै सामानहरु किनमेल गर्न अनलाइन माध्यमको प्रयोग बढ्दै गईरहको छ । यस्तो माध्यममा काम जति छिटो हुन्छ त्यतिनै छिटो सानो गल्तिको कारणले खतरा पनि […]

सर्च इन्जिन कम्पनी गूगलद्धारा २०१९ मा ह्याकरहरुलाई ६५ लाख डलर प्रदान

१८ माघ २०७६, शनिबार

काठमाडौं । विश्वकै ठुलो सर्च इन्जिन कम्पनी गूगलले वर्ष २०१९ इन्टरनेटलाई सुरक्षित राख्नका लागी ह्याकरहरुलाई ६५ लाख डलर दिएको छ । गूगलले यति ठुलो रकम ह्याकरहरुलाई रिवार्डको रुपमा प्रदान गरेको […]

प्रयोगकर्ताको बैंक एकाउन्ट चोर्ने मालिसियस एप एन्ड्रोयड प्लेटफर्ममा भेटिए

१८ मंसिर २०७६, बुधबार

काठमाडौं । कम्प्यूटर सेक्यूरिटी अनुसन्धानकर्ताहरुले हालै एन्ड्रोयडमा प्रमुख सेक्यूरिटी ब्रिच पत्ता लगाएका छन् । ‘स्ट्राण्डहोग’ नामक सो सेक्यूरिटी जोखिमले यूजर्सको अनलाइन बैंकिंगको डाटा चोर्न सक्ने देखिएको छ । अनुसन्धानकर्ताहरुले कम्तिमा […]

भारतीय स्टेट बैंक अफ इण्डियामा एटिएम कार्ड क्लोन गरेर रकम चोरी, ह्याकरले झिके १ करोड

५ मंसिर २०७६, बिहीबार

काठमाडौं । भारतको सबैभन्दा ठुलो नेटवर्क भएको राष्ट्रिय बैंक- स्टेट बैंक अफ इण्डिया(एसबीआई) को कयौं एटिएम कार्डहरु ह्याक भएको छ । हालै आएको रिपोर्टअनुसार एसबीआई बैंकको त्रिपुरा अग्रताला, गुवाहाटी, दिल्लीलगायतका […]

ह्याकरहरु नै परे ह्याकिङ्गमा, रसियन ह्याकर ग्रुपद्धारा इरानी ह्याकर ग्रुपमाथी जासुसी

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । विभिन्न देशहरुमा ह्याक गरेर जासुसी गर्दै आएको इरानका ह्याकरहरुलाई रसियाको ह्याकर ग्रुपले नै ह्याक गरिदिएको छ । हालै अमेरिका र बेलायतले संयुक्तरुपमा साइबर सेक्यूरिटीको बारेमा सार्वजनिक गरेको स्टेटमेन्टअनुसार […]

नेपाली बैंकका सिस्टम चिनियाँ ह्याकरले गरे ह्याक, एटिएमबाटै करोडौं रुपैयाँ निकालियो

१५ भाद्र २०७६, आईतवार

काठमाडौं । बैंकले प्रयोग गर्ने सिस्टम ह्याक गरेर ह्याकरहरुले एटीएम बूथबाट पैसा निकाल्ने चिनियाँ ह्याकरहरुको समुहले नेपालका विभिन्न बैंकबाट शनिवार करोडौं रुपैयाँ ह्याक गरेका छन् । प्रहरीले ह्याकर मध्ये केहीलाई […]

एन्ड्रोयड स्मार्टफोन ह्याक गर्ने नयाँ मालवेयर ‘भाइसलीकर’ भेटियो, संवेदनशील जानकारी चोर्ने

१४ असार २०७६, शनिबार

काठमाडौं । एन्ड्रोयड स्मार्टफोन स्पाई गर्ने नयाँ मालवेयर पत्ता लागेको छ । साइबर सेक्यूरिटी फर्म कास्पर्स्कीकाअनुसार नयाँ मालवेयर भाइसलीकर(ViceLeaker) ले एन्ड्रोयड स्मार्टफोनलाई आफ्नो टार्गेट बनाईरहेको छ । यो मालवेयरमार्फत ह्याकरहरुले […]

ह्याकरले ‘लक’ गरेको कम्प्यूटरको भाइरस हटाउन ६ लाख अमेरिकी डलर भुक्तान !

७ असार २०७६, शनिबार

काठमाडौं । अमेरिकाको एक शहरले आफ्नो डाटा फिर्ता गर्नको लागि ह्याकरहरुलाई ६ लाख अमेरिकी डलर तिरेको छ । अमेरिकाको फ्लोरिडा टाउनको सरकारी कम्प्यूटरहरु ह्याकरले ह्याकगरेर सबै सबै कम्प्यूटर सिस्टमलाई बन्द […]

कार अलार्म सिस्टममा सुरक्षा जोखिम, ह्याक गरेर कार नियन्त्रण गर्न सक्ने

२४ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने र लोकप्रिय कार अलार्म सिस्टमहरुमा गंभिर सुरक्षा जोखिम भेटिएको छ । जसमा टाढाबाटै गाडिलाई नियन्त्रणमा लिन सकिने र अपहरण गर्न सकिने देखिएको छ […]

६१ करोड भन्दा बढि इमेल आइडी बिक्रीमा, तपाईँको इमेल एकाउन्ट पनि पर्यो की ?

२ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । ह्याकरहरुले विभिन्न साइटहरुबाट जानकारी चोर्ने र ती जानकारीहरु डार्क वेबमा बेच्ने गरेको समाचारहरु आई नै रहेका छन् । फेरी ह्याकरहरुले विभिन्न साइटहरुका जानकारी चोरेर मानिसहरुको ६१ करोड भन्दा […]

टेस्लाको इलेक्ट्रीक भेहिकल मोडल ३ ह्याक गरे ह्याकरले गाडि नै घर लान सक्ने

१ माघ २०७५, मंगलवार

काठमाडौं । विश्वभरका ह्याकरहरुले इलेक्ट्रीक भेहिकल ह्याक गरेर सोहि गाडि जित्न सक्ने भएका छन् । हालै इलेक्ट्रीक भेहिकल निर्माण गर्ने टेस्लाले आफ्नो मोडल ३ (Tesla Model 3) लाई ह्याक गर्न […]

भारतका अति विशिष्ट व्यक्तिहरुको आईफोनमा आक्रमण, व्यक्तिगत डाटा चोरी

३१ असार २०७५, आईतवार

काठमाडौं । छिमेकी मुलुक भारतका अति विशिष्ट व्यक्तिहरुको आईफोनमा ह्याकरले आक्रमण गरेको छ । भारतका १३ अतिविशिष्ट व्यक्तिहरुको आईफोनबाट विभिन्न डाटा चोरी गरिएको आशंका गरिएको हो । मिडियाहरुकाअनुसार यी व्यक्तिहरुको […]

ह्याकरहरुले मेक्सिकोका बैंकहरुबाट करोडौं रकम चोरे, पेमेन्ट सिस्टममा नै आक्रमण

१ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । केहि महिना अगाडि नेपालको केहि बैंकहरुबाट स्विफट सिस्टममा ह्याक गरेर करोडौं रकम चोरी भएको हामी सबैलाई जानकारी नै छ । त्यसबेला सबैभन्दा धेरै रकम एनआईसी एशिया बैंकबाट चोरी […]