फोन गर्न डाँडामाथि रुखका टुप्पामा चढ्नुपर्ने !

२८ फाल्गुन २०७७, शुक्रबार

हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा […]

नेपाल टेलिकमको सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक पदको निर्वाचन तालिका यस्तो छ

२६ फाल्गुन २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले आफ्नो तेह्रौ वार्षिक साधारण सभाको अवसरमा गर्न लागेको सर्वसाधारण शेयरधनीतर्फको संचालक पदको निर्वाचनको तालिका प्रकाशित गरेको छ। सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले आज निर्वाचन तालिका […]

टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी घोषणा

२५ फाल्गुन २०७७, मंगलवार

नेपाल टेलिकमको सञ्चालक पदका लागि लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिने घोषणा […]

नेपाल टेलिकमले आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँ लाभांश दिने

१९ फाल्गुन २०७७, बुधबार

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीको ८८८औं बैठकले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो। […]

नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने

१७ फाल्गुन २०७७, सोमबार

नेपाल टेलिकमले आफ्नो नेटवर्कमा नागरिक एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने बनाएको छ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सरकारले निर्देशन दिनुभन्दा अगाडि नै नागरिक एप निशुल्क प्रयोग गर्ने गरि […]

नेपाल टेलिकमको ‘एनटी च्याटबोट’, यसरी पाईन्छ कम्पनीको सेवाहरु सम्बन्धि जानकारी

४ फाल्गुन २०७७, मंगलवार

नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरिएको छ। कम्पनीको वेबसाइट खोल्नासाथ शुुरु […]

नेपाल टेलिकमको काठमाडौं क्षेत्रिय निर्देशनालय अब प्रादेशिक संरचनामा परिवर्तित

४ फाल्गुन २०७७, मंगलवार

नेपाल टेलिकमले आफ्नो प्रादेशिक संरचनाअनुसार काठमाडौं क्षेत्रिय कार्यालयको नाम परिवर्तन गरेको छ। सरकारी दूरसञ्चार सेवा प्रदायकले आफ्ना क्षेत्रिय कार्यालयहरुलाई प्रादेशिक संरचनाअन्तरगत परिवर्तन गरिरहेको बेलामा काठमाडौंको क्षेत्रिय कार्यालयलाई समेत प्रादेशिक संरचनामा […]

नेपाल टेलिकमले पुस भित्रै फाइभजी परीक्षण गर्ने, स्पेक्ट्रम उपलब्ध गराउन माग गर्दै कार्ययोजना पेश

२३ जेष्ठ २०७८, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले फाइभजी सेवाको परीक्षण आगामी पुस मसान्तसम्ममा गर्ने योजनाका साथ नियमनकारी निकायमा प्रस्ताव पेश गरेको छ । सरकारी लगानीको कम्पनी नेपाल टेलिकमले गत साता नै नेपाल दूरसञ्चार […]

आम्दानीको आधारमा गत आर्थिक वर्षमा एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यस्तो छ तथ्यांक

१८ माघ २०७७, आईतवार

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको भन्दा करिब १२ अर्ब रुपैयाँ कम भएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले गत आर्थिक […]

नेपालको दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर, अघिल्लो आवको तुलनामा ११ अर्ब बढीले संकुचित

१८ माघ २०७७, आईतवार

नेपालको दूरसञ्चार क्षेत्र कोरोना महामारीको कारणले उच्च अंकले खुम्चिएको छ । कोरोना भाइरस महामारीको त्रास र रोकथामको लागि नेपालसहित विश्वभर भएको लामो अवधिको लकडाउन र दूरसञ्चार सेवाको न्यून प्रयोगले गर्दा […]

नेपाल टेलिकमले एफटिटिएच सेवामा ल्याएको ‘जाडोमा न्यानो’ अफर अब माघ महिनाभर

१२ माघ २०७७, सोमबार

नेपाल टेलिकमले अप्टिकल फाइबरमा आधारित इन्टरनेट सेवा एफटिटिएचमा ल्याएको अफरको समय अवधि थप गरेकोछ । कम्पनीले यसअघि पुस महिनासम्म मात्र रहेको सो जाडोमा न्यानो अफर माघ महिनाभर उपलब्ध गराउने जानकारी […]

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण सुरु

१२ माघ २०७७, सोमबार

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको […]

तपाईँको मोबाइलमा नागरिक एप चलेन् ? यसरी ल्याउनुस् आफ्नो नाममा टेलिकमको सिमकार्ड

६ माघ २०७७, मंगलवार

हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता […]

नेपाल टेलिकमले चिकित्सकहरुलाई असिमित भ्वाइस कल प्याक निःशुल्क दिने

७ जेष्ठ २०७८, शुक्रबार

नेपाल टेलिकमले चिकित्सकहरुलाई निःशुल्क असिमित भ्वाइस कल प्याक उपलब्ध गराउने भएकोछ । सरकारी दूरसञ्चार कम्पनी टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क सेवा दिने भएको हो । यसको बारेमा हालै […]

किन चलेन तपाईँको मोबाइल फोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा ? यस्तो छ कारण

४ जेष्ठ २०७८, मंगलवार

नेपाल टेलिकमले सोमबारदेखि शुरु गरेको भीओएलटीई सेवामा हालसम्म ५ हजार भन्दा ग्राहकहरुले सो सेवा शुचारु गरिसकेका छन् । टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर शुरु गरेको नयाँ प्रविधिमा ग्राहकहरुको अभिरुची […]

नेपाल टेलिकम, एनसेल र स्मार्ट मध्ये कसको ‘लोन’ कति पाईने? उपभोक्तालाई कुन फाईदाजनक

२४ पुष २०७७, शुक्रबार

फोनमा कुराकानीको दौरान ब्यालेन्स सकियो । चिन्ता लिनु पर्दैन । मोबाइल रिर्जाज तथा टपअप नगरिनै पुन फोनमा कुराकानी तथा इन्टरनेट चलाउन सकिन्छ । यसका लागि नेपालमा सेवा प्रदान गरिरहेका तीन […]

रिचार्ज कार्डमा मनपरी मूल्य, १०० पर्ने कार्ड बेच्दा १२० रुपैयाँ असुली

१८ पुष २०७७, शनिबार

डोटी जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका […]

नेपाल टेलिकमको आईपी टिभी सेवा ‘एनटी टिभी’ शुभारम्भ, यस्तो छ प्याकेज र मासिक शुल्क

१७ पुष २०७७, शुक्रबार

नेपाल टेलिकमले आज पुष १७ गते अर्थात जनवरी १ २०२० देखि (एनटी टिभी) ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा […]

नेपाल टेलिकमको ‘एनटि टिभी’ सेवा पुस १७ गतेदेखि सञ्चालनमा आउँदै

१५ पुष २०७७, बुधबार

नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि एनटि टिभी ब्राण्डमा फाइबर टू दि होम (FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल […]

नेपाल टेलिकमको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका सबैलाई सहुलित दरमा उपलब्ध

१३ पुष २०७७, सोमबार

नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने […]

निर्माणाधिन फास्ट ट्र्याकमा अप्टिकल फाइबर राखिने, नेपाल टेलिकम र नेपाली सेनाबीच सम्झौता

१२ पुष २०७७, आईतवार

नेपाल टेलिकम र काठमाडौ­ तराई/मधेश द्रूत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ। राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी.) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन […]

नेपाल टेलिकमको एफटिटिएच इन्टरनेट सेवा इलाम नगरपालिकामा शुरु

२२ बैशाख २०७८, बुधबार

नेपाल टेलिकमले आजदेखि इलाम नगरपालिकामा फाइबर टू दि होम अर्थात एफटिटिएचमार्फत इन्टरनेट सेवा प्रदान गर्न शुरु गरेको छ । कम्पनीले आज एक भर्चुअल कार्यक्रममार्फत इलाम नगरपालिकाभित्र तिब्रगतिको एफटिटिएच सेवा उपलब्ध […]

नेपाल टेलिकमको निशुल्क पाईने पाठशाला सियुजी सिम, यस्तो छ सिमको सुबिधाहरु र लिने तरीका

२१ मंसिर २०७७, आईतवार

नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरेको छ। कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले […]

नेपाल टेलिकमले भन्यो- गुणस्तरीय फोरजी सेवा प्रयोग गर्न यस्ता मोबाइल सेटहरु चलाउनुस्

१५ मंसिर २०७७, सोमबार

मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा […]

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् डाटा प्याक र सेवा सुविधाहरु

३० चैत्र २०७७, सोमबार

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म […]