एनसेलको आम्दानीमा ५.५ प्रतिशतको वृद्धि, डाटाको औसत प्रयोग ६९८ एमबी

१० भाद्र २०७५, आईतवार

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अंग्रेजी वर्षको दोस्रो चौमासिकमा ५.५ प्रतिशतले आम्दानीमा वृद्धि गर्न सफल भएको छ । आजिआटा ग्रुपअन्तरगतको नेपाली मोबाइल अपरेटर एनसेलले सन् २०१८ को जून […]

दूरसंचार प्राधिकरणको अध्यक्ष बन्ने हो ? त्यसोभए यी योग्यता पुरा गरेर आवेदन दिनुस्

२ भाद्र २०७५, शनिबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि सरकारले खुला आवेदन माग गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिवार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर अध्यक्ष पदको आवेदन […]

दूरसंचार प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग हुँदै, यस्तो छ कानूनमा व्यवस्था

१ भाद्र २०७५, शुक्रबार

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरण(एनटिए)को अध्यक्षको लागि नयाँ सूचना सार्वजनिक गरेर आवेदन माग गर्ने भएको छ । प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि न्यूनतम मापदण्ड र योग्यता खुलाएर सरकारले खुला […]

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लागि कम्पनी छनौट प्रकृया अलपत्र, यस्तो छ कारण

८ श्रावण २०७५, मंगलवार

अनुज राज । काठमाडौं । मोबाइल डिभाइसहरुको नियमन र परिक्षण गर्नका लागि नेपाल दूरसंचार प्राधिकरणले शुरु लागू गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम अलपत्र परेको छ । दूरसंचार प्राधिकरणले […]

दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनको प्रकृया शुरु, समिती गठन

१ श्रावण २०७५, मंगलवार

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनको प्रकृया शुरु गरेको छ । सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनका […]

दूरसंचार प्राधिकरण अध्यक्षबाट पद मुक्त गरिएका झाको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

२८ असार २०७५, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदबाट दिगम्बर झालाई पद मुक्त गरेको विरुद्धमा परेको मुद्धामा सर्वोच्च अदालतले बिहिबार अन्तरिम आदेश जारी गरेको छ । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदबाट आफूलाई […]

दूरसंचार प्राधिकरणमा अध्यक्ष र सदस्य नियुक्ति प्रकृया शुरु हुँदै, यस्तो छ कानूनमा व्यवस्था

२५ असार २०७५, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष तथा एक सदस्यलाई पदमुक्त गरिएको पत्र दिएसँगै सरकारले नयाँ अध्यक्ष र सदस्यको छनौट प्रकृया शुरु गर्न लागेको छ । संचार तथा […]

दूरसंचार प्राधिकरण अध्यक्ष झासहित सदस्य श्रेष्ठलाई नियुक्ति खारेजीको पत्र दिईँदै

२४ असार २०७५, आईतवार

काठमाडौं । सरकारले गत शुक्रबार गरेको निर्णयलाई यहि साता कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रिपरिषदले अघिल्लो सरकारले गरेको भदौ १४ पछि को राजनैतिक नियुक्तीलाई खारेज गर्ने निर्णयसँगै सरकारले ती व्यक्तिहरुलाई […]

दुई दिने अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन शुरु, ‘स्मार्ट सिटी’ मूल विषय

३ असार २०७५, आईतवार

काठमाडौं । क्यान फेडेरेसनको आयोजनामा २ दिने अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन आइतवारदेखि शुरु भएको छ । ललितपुरमा आयोजना भईरहेको सो सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आगामी आर्थिक […]

टेलिकम र ईन्टरनेट सेवा थप महंगियो, कर्पोरेट कर वृद्धिमा सेवा प्रदायकहरुको विरोध

१७ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । अब दूरसंचार सेवा तथा इन्टरनेट सेवा महंगो हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि दूरसंचार तथा ईन्टरनेट सेवामा कर वृद्धि गरेपछि यी सबै सेवा महंगो हुने भएको […]

दूरसंचार प्राधिकरणसँग अर्थले ३ अर्ब माग्यो, रकम नदिन कर्मचारी यूनियनको माग

१३ जेष्ठ २०७५, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणबाट अर्थ मन्त्रालयले पटक पटक रुपैयाँ माग गरेकोमा प्राधिकरण कर्मचारी यूनियनले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । दूरसंचार क्षेत्रको विकास र बिस्तार गर्नका लागि स्थापित प्राधिकरणको […]

दूरसंचार प्राधिकरणको काम कारबाहिबारे अध्ययन गर्न समिति गठन, यस्तो छ अध्ययनको विषयहरु

२ जेष्ठ २०७५, बुधबार

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको काम कारबाहिको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार सुर्य बहादुर राउतको संयोजकत्वमा ३ सदस्यिय समिति […]

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई स्पष्टिकरण पत्र, दूरसंचार प्राधिकरणलाई निर्णय नगर्न निर्देशन

२५ बैशाख २०७५, मंगलवार

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टिकरण सोधेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार संचार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण सोधेको हो । मन्त्रिपरिषदको […]

मनाईयो राष्ट्रिय सूचना प्रविधि दिवस, हरेक क्षेत्रमा सूचना प्रविधि उपयोग गर्न विज्ञहरुको सूझाव

२० बैशाख २०७५, बिहीबार

काठमाडौं । मुलुकमा सूचना प्रविधिको विकास र बिस्तार गराउने उद्धेश्यसहित राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाईएको छ । पहिलो पटक सरकारले नेपालमा राष्ट्रि सूचना प्रविधि दिवसको रुपमा मई २ […]

नेपालमा १३ लाख बढी फोरजी मोबाइल सेवा प्रयोगकर्ता, सबैभन्दा धेरै एनसेलका ग्राहक

१९ बैशाख २०७५, बुधबार

काठमाडौं । नेपालमा फोरजी सेवा पछिल्लो समयमा निकै चर्चाको विषय भएपनि अझै निकै कम मोबाइल फोन सेवा प्रयोगकर्ताहरुले फोरजी चलाउने गरेका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा केबल १३ लाख […]

आइएमइआइ दर्ता नभएका मोबाइल फोन प्रयोगमा रोक लाग्दै, यसरी थाहा पाउनुस् आइएमइआइ नम्बर ?

१७ बैशाख २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विदेशबाट अवैधरुपमा आउने मोबाइल फोनहरुलाई नेपालमा प्रयोग गर्नबाट रोक लगाउने भएको छ । प्राधिरकणले नेपालमा भित्र्ने मोबाइल फोनहरु अनिवार्यरुपमा प्राधिकरणमा दर्ता हुनुपर्ने र त्यस्तो फोनको […]

युटिएललाई पूँजी वृद्धिको अनुमति, कहिले होला सेवा शुरु ?

१६ बैशाख २०७५, आईतवार

काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले चार अर्ब रुपैयाँले पूँजी वृद्धिको अनुमति पाएको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२५ औं बैठकले युटिएललाई सो […]

साइबर अपराधबाट महिलाहरु बढि पिडित हुने गरेको विज्ञहरुको भनाई

१४ बैशाख २०७५, शुक्रबार

काठमाडौं । नेशनल आईसिटी काउन्सिलले अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डेको अवसर पारेर एक दिने प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा […]

प्रविधिको दूरुपयोगले समाजिक सदभाव बिगार्यो– संचार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा

१३ बैशाख २०७५, बिहीबार

काठमाडौं । विश्वभर अप्रिल महिनाको चौथो विहिवार मनाईने अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे (Girls in ICT Day) नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाईएको छ । गल्र्स इन आईसिटीको उपलक्ष्यमा […]

ब्रोडब्याण्ड सेवा लिने नेपालीहरुको संख्या साढे ५७ लाख, थ्रीजी प्रयोगकर्ता सबैभन्दा धेरै

४ बैशाख २०७५, मंगलवार

अनुज राज । काठमाडौं । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको संख्या कुल जनसंख्याको २७ प्रतिशत रहेको छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २७ दशमलब १७ प्रतिशत सेवाग्राहीहरुले विभिन्न माध्यमबाट ब्रोडब्याण्ड सेवा […]

दूरसंचार प्राधिकरणद्धारा ३ अर्ब ४ करोड फ्रिक्वेन्सी दस्तुर संकलन, कुन कम्पनीले कति तिरे

३ बैशाख २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले चालु आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म ३ अर्ब रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर असुल गरेको छ । प्राधिकरणले यो आर्थिक वर्ष सकिन अझै चार […]

प्रहरीको दूर्गम स्थानका कार्यालयहरुमा भीस्याट संचार प्रबिधि

२७ चैत्र २०७४, मंगलवार

काठमाडौं । नेपाल प्रहरी र नेपाल दूरसंचार प्राधिकरणको संयुक्त प्रयासमा स्याटेलाईट नेटवर्क माध्यमबाट संचालन भएको भीस्याट VSAT संचार नेटवर्क सोमबारदेखि संचालनमा आएको छ । भीस्याट संचार प्रबिधिको उद्घाटन गर्दै प्रहरी […]