इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्र, छैन् ‘कन्टेन्ट तथा वेबसाइट ब्लक गर्ने’ विषय

९ मंसिर २०७९, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले आफूले सेवा प्रदायकहरुलाई कुनैपनि कन्टेन्ट तथा वेबसाइट फिल्टर वा ब्लक गर्न आदेश नदिएको जनाएको छ। दूरसञ्चार क्षेत्रको नियमनकारी निकायले आजै सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई पत्र पठाउँदै मिडिया […]

९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृया अगाडि बढाउने निर्णय, यस्ता छन् ३ आधारहरु

२० जेष्ठ २०७७, मंगलवार

नेपाल दूरसंचार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी बढाबढको प्रकृयालाई अगाडि बढाएको छ । प्राधिकरणले लामो समयदेखि रोकिएको ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको […]

चालु आर्थिक वर्षमा ५३५ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना

१३ जेष्ठ २०७७, मंगलवार

चालु आर्थिक वर्ष २०७६/७७ मा ५३५ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार हालसम्म ५३५ विद्यालयहरुमा आईटि ल्याब स्थापना गरिसकिएको […]

डिजिटल पूर्वाधारका लागि सरकारी सहकार्य कमजोर भयो- दूरसञ्चार प्राधिकरण अध्यक्ष खनाल

१० जेष्ठ २०७७, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले लकडाउन सकिएको ६ महिनाभित्र देशभर डिजिटल पूर्वाधारको काम सकिने बताएका छन् । उनले हाम्रा डिजिटल नीतिहरु राम्रो भएपनि त्यसलाई लागू गर्ने बारेमा भने सरकारी […]

थपिएको अबधिमा पनि तिरेन् स्मार्ट टेलिकमले लाइसेन्स किस्ता शुल्क, फेरी समय बढाउन निवेदन

३१ बैशाख २०७७, बुधबार

अनुज राज स्मार्ट टेलिकमले आधारभूत सेवाको लाइसेन्सको किस्ता बापतको रकम बुझाउने समय थप गरिदिन पुनः माग गरेको छ। स्मार्टले आठौं किस्ताको लाइसेन्स शुल्क तिर्न यसअघि दिईएको समय अवधि अपुग भएको […]

मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताहरुको संख्या बढेपनि समग्र ब्रोडब्याण्ड सेवाको पहुँचमा कमी

२६ बैशाख २०७७, शुक्रबार

नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या र पहुँच दुबैमा कमी आएको छ । हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुुसदेखि माघ महिनाको बिचमा ब्रोडब्याण्ड पहुँचमा कमी देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार […]

आइस्पानलाई मोहरा बनाएर सरकारी निर्णयको धज्जी उडाउँदै वर्ल्डलिंक कम्युनिकेशन्स

८ बैशाख २०७७, सोमबार

अनुज राज ढुङ्गेल कोभिड-१९ ले देशभर नेपालीहरु लकडाउनमा घरभित्रै बसेका छन् । घरभित्रै बसेको बेलामा नेपालीहरुले अधिकमात्रामा इन्टरनेट प्रयोग गर्दा अधिक ब्याण्डविथ खपत भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु र नियमनकारी […]

दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुले कोरोनाभाइरस विरुद्धको कोषमा रकम जम्मा गरे

३० चैत्र २०७६, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट कोरोनाभाइरस विरुद्धको सरकारी कोषमा रकम जम्मा गरिएको छ । प्राधिकरणका अध्यक्षसहितका कर्मचारीहरुले तलबमा कट्टा हुनेगरी ४ लाख ५६ हजार रुपैयाँ सो कोषमा आज जम्मा गरेका […]

दूरसंचार प्राधिकरणले भन्यो- भायनेट साइबर आक्रमणमा चोरिएको डाटा कसैले सार्वजनिक नगर्नुस्

३० चैत्र २०७६, आईतवार

नेपाल दूरसंंचार प्राधिकरणले गत साता भएको भायनेट ह्याकिङ्ग प्रकरणमा लीक भएका डाटाहरु सार्वजनिक नगर्न सबैसँग अनुरोध गरेको छ । प्राधिकरणले गत साता भायनेट कम्युनिकेशन्स प्रालिको ग्राहक प्रणालीमा साइबर आक्रमण्म गरी […]

सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता नभएको दूरसंचार प्राधिकरणको भनाई

२८ चैत्र २०७६, शुक्रबार

नेपाल दूरसंचार प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता नभएको भन्दै संचारमाध्यममा आएका समाचारहरु भ्रामक भएको जनाएको छ । प्राधिकरणले हालै प्रेस विज्ञप्ति जारी गर्दै सूचना प्रविधि प्रयोगशाला स्थापनामा अनियमितता […]

मोबाइल अपरेटरसँग चैतमा एक्टिभ गरिएका सिम र मोबाइलको जानकारी माग्दै दूरसंचार प्राधिकरण

२८ चैत्र २०७६, शुक्रबार

सरकारले दूरसंचार प्राधिकरणले कोभिड १९ को संक्रमण फैलन नदिनका लागि मोबाइल फोन मार्फत ट्र्याकिङ्ग गर्नका लागि दूरसंचार सेवा प्रदायकहरुसँग बिबरण माग गरेको छ । सरकारले चैत महिनाभित्र एक्टिभ भएका मोबाइलका […]

अश्लिल सामाग्री भएका साइटहरुमा पहुँच नपुग्ने व्यवस्था गर्न दूरसंचार प्राधिकरणको निर्देशन

२७ चैत्र २०७६, बिहीबार

नेपाल दूरसंचार प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई अश्लिल सामाग्रीहरु भएका साइटहरुमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई लकडाउनको अवस्थामा इन्टरनेटको माध्यमबाट हुने अश्लिल सामाग्रीहरु भएका […]

दूरसंचार प्राधिकरणले भन्यो- दूरसंचार सेवाको लागि आवश्यक मर्मत संभारको काममा अवरोध नगरौं

२७ चैत्र २०७६, बिहीबार

नेपाल दूरसंचार प्राधिकरणले अत्यावशयक सेवा अन्तरगत पर्ने दूरसंचार सेवालाई २४ सै घण्टा संचालन गर्न प्राविधिक मर्मत तथा संभार गरिनुपर्ने हुँदा त्यस्ता कार्यमा अवरोध नगर्न भनेको छ । प्राधिकरणले सार्वजनिक सूचना […]

इन्टरनेट सेवा प्रदायकले भने- २५ प्रतिशत छुट दिन सकिँदैन्, बरु हामीलाई राहत प्याकेज देऊ

१९ चैत्र २०७६, बुधबार

अनुज राज इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सरकारको निर्देशनसहितको दिने भनेको २५ प्रतिशत छुट दिन नसकिने बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान)ले सो […]

इन्टरनेट सेवा प्रदायक भायानेट कारबाहीमा, दूरसंचार प्राधिकरणद्धारा ५० हजार रुपैयाँ जरिवाना

२६ माघ २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन विपरितको कार्य गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । भायानेटलाई प्राधिकरणको निर्देशन विपरित चिठ्ठामा आधारित उपहार कार्यक्रम […]

१ वर्षमा पनि नआएको रेडियो नेपालको जग्गा दूरसंचार प्राधिकरणको नाममा कहिले आउला ?

९ माघ २०७६, बिहीबार

काठमाडौं । रेडियो नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई आगामी ७ दिनभित्र आफ्नो नाममा रहेको खुमलटारको जग्गा दिनुपर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार भएको अर्धवार्षिक समीक्षा गोष्ठिमा संचार […]

मोबाइल ब्यालेन्सको प्रयोग गरी वस्तु तथा सामान किन्न सकिने, प्राधिकरणले पास गर्यो कार्यबिधि

२३ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवाहरु खरिद गर्न सक्ने व्यवस्थाकोलागि नयाँ कार्यविधि जारी गरेको छ । प्राधिकरणको बोर्ड बैठकबाट पारित गरिएको सो […]

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ । सूचना महामार्ग निर्माण अन्तरगत […]

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

२ पुष २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गरेको फ्रिक्वेन्सी अक्सन एनसेलले हात पारेको छ । कम्पनीले प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा अक्सन हासिल गर्न सफल […]

रोकियो दूरसंचार प्राधिकरणले प्रकाशित गर्दै आएको एमआईएस रिपोर्ट, कहिले आउला नयाँ तथ्यांक?

२० मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नियमितरुपमा प्रकाशित गर्दै आएको दूरसंचार क्षेत्रका तथ्यांकिय बिबरणहरु विगत साउन महिनादेखि रोकिएको छ । प्राधिकरणले दूरसंचार क्षेत्रको अवस्थाको बारेमा मासिकरुपमा तथ्यांकसहितको जानकारी राखेर एमआईएस प्रकाशित […]

फ्रिक्वेन्सी अक्सन गर्नै १ वर्ष लाग्यो, १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सन पुस २ गते हुने

२० मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक फ्रिक्वेन्सी अक्सन गर्ने मिति सार्वजनिक गरेको छ । दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले १ वर्षअघि शुरु गरेको फ्रिक्वेन्सी अक्सनको प्रकृयाअन्तरगत बढाबढ यहि […]

निर्धारित फ्रिक्वेन्सी ब्याण्ड बाहिर आईएमएस ब्याण्ड उपकरण प्रयोग, प्राधिकरणले दियो चेतावनी

१६ मंसिर २०७६, सोमबार

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले निर्धारित फ्रिक्वेन्सी ब्याण्डभन्दा बाहिरको ब्याण्ड प्रयोग गरेर रेडियो मोडेममार्फत सेवा संचालन गरिएको भन्दै सो कार्य नगर्न सूचना जारी गरेको छ । प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोष(आरटिडीएफ) […]

समुन्द्रसम्म इन्टरनेट पुर्याउने अध्ययनका लागि परामर्शदाता छनौट, ४ महिनाभित्र प्रतिवेदन बुझाउने

१३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट कनेक्सनको संभाव्यता अध्ययन गर्नका लागि परामर्शदाता छनौट गरेको छ । प्राधिकरणले हालैसमुन्द्रसम्म इन्टरनेट कनेक्सनको संभाव्यता अध्ययनका लागि सिभिल इन्फम्र्याटिक्स एण्ड सोलुसन […]

दूरसंचार प्राधिकरण माथी उठेको प्रश्न, एनसेलको ‘रिचार्जमा चमत्कार’ अफर चिठ्ठा हो वा होईन् ?

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । केहि दिन अघि मोबाइल अपरेटर एनसेल र इन्टरनेट सेवा प्रदायक भायोनेट दुबैले आफ्नो नयाँ प्रबद्र्धनात्मक योजनाहरु सार्वजनिक गरे । दुबै कम्पनीले नयाँ सेवाग्राहीहरुलाई आकर्षित गर्न तथा पुराना ग्राहकहरुलाई […]

आव२०७६/७७ मा २ अर्ब ८१ करोड फ्रिक्वेन्सी दस्तुर उठ्यो, सबैभन्दा धेरै दस्तुर नेपाल टेलिकमबाट

९ मंसिर २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर बापत आर्जन गरेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै फ्रिक्वेन्सी […]

ताजा समाचार