नेपाल टेलिकमको भ्वाइस सेवाबाट हुने आम्दानी करिब २ अर्ब १६ करोड रुपैयाँ कमी

३० श्रावण २०७७, शुक्रबार

नेपाल टेलिकमको भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड रुपैयाँले आम्दानी घटेको छ । कम्पनीले ४जी सेवाको विस्तारको कारणले आव २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येवाट राजश्व वृद्धि उन्मुख रहेकोमा […]

टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

२९ श्रावण २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको छ । मन्त्रालयले गत साता […]

नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी, शर्त तोकियो

२३ श्रावण २०७७, शुक्रबार

अनुज राज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफूले पाउनुपर्ने माग दाबी गर्दै आएको १८०० मेगाहर्ज ब्याण्डको ५ मेगाहर्ज फ्रिक्वेन्सी मन्त्रालयअन्तरगतको समितिले नेपाल टेलिकमलाई दिएको छ । मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी नीति […]

टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय प्रवेशमा कडाई गरिँदै

२३ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो केन्द्रिय कार्यालयसहित अन्य कार्यालयहरुमा सर्वसाधारणको आवगमनलाई कडाई गरेकोछ । सरकारी स्वामित्वको टेलिकम अपरेटर नेपाल टेलिकमको कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि कार्यालयहरु प्रवेशमा कडाई गरिएको हो । […]

लकडाउनको अवधिमा स्मार्ट टेलिकमलाई फलिफाप, ठूला अपरेटरको हिस्सा घट्दा बजार बढायो

१८ श्रावण २०७७, आईतवार

कोभिड-१९ को महामारीबाट बच्न सरकारले लकडाउन गरेको अवधिको जेठ महिनामा दूई ठूला मोबाइल अपरेटरहरुको ग्राहक र बजार घटेपनि स्मार्ट टेलिकमले भने बजार बढाउन सफल भएको छ । हालै नेपाल दूरसञ्चार […]

नेपाल टेलिकममा रणनीतिक साझेदारको आवश्यकता बारे आन्तरिक अध्ययन कमिटी

१७ श्रावण २०७७, शनिबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रणनीतिक साझेदार भित्र्याउने बारेमा पुन छलफलहरु शुरु भएका छन् । त्यसको लागि कम्पनीले समेत आन्तरिक कमिटी गठन गरेको छ । रणनीतिक साझेदारको आवश्यकता […]

नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने सरकारी कर्मचारी धरौटीमा रिहा

१७ श्रावण २०७७, शनिबार

नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउजा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्यायाधिश कमलप्रसाद पोखरेलको […]

सबै पोस्टपेड ग्राहकलाई स्वामित्व शुल्कको जानकारी दिँदै नेपाल टेलिकम

१३ श्रावण २०७७, मंगलवार

नेपाल टेलिकमले आफ्नो पोस्टपेड मोबाइल सेवाग्राहीलाई चालू आवदेखि लाग्ने २ प्रतिशत स्वामित्व शुल्कको बारेमा जानकारी दिन शुरु गरेको छ । कम्पनीले पोस्टपेड मोबाइल सेवाग्राहीलाई एसएमएसमार्फत प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने […]

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज *४१२# डायल गरेर गर्न सकिने

१३ श्रावण २०७७, मंगलवार

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड USSD Code *४१२# (*412#) प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न […]

यस्तो छ नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड सिमकार्ड प्रयोग गर्ने अवधि, विदेशबाट पनि टपअप हुने

८ श्रावण २०७७, बिहीबार

नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ […]

नेपाल टेलिकमको कल ट्रान्सफर सुबिधा, कार्यालयमा कर्मचारी नहुँदा फोन कल उठाउन सकिने

६ श्रावण २०७७, मंगलवार

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । वर्क फ्रम होम अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक […]

नेपाल टेलिकम अब संघिय संरचनामा, कम्पनीको पहिलो प्रादेशिक निर्देशनालय पोखरामा स्थापना

४ श्रावण २०७७, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो पहिलो संघिय संरचनाअन्तरगतको कार्यालय स्थापना गरेको छ । नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु […]

नेपाल टेलिकमले किन नवीकरण शुल्क समयमा नै तिर्यो ? यस्ता छन् प्रमुख ४ कारणहरु

२ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले असार अन्तिममा सरकारलाई भुक्तानी गरेको नवीकरण दस्तुरको बारेमा निकै विवाद भएको छ । मोबाइल सेवाको पहिलो नवीकरणको अन्तिम किस्ता तथा दोस्रो नविकरणको दोस्रो किस्ता रकम […]

टेलिकमका कर्मचारीहरुको संघर्ष कार्यक्रम घोषणा, नवीकरण दस्तुरको नीतिगत व्यवस्था गर्न माग

२ श्रावण २०७७, शुक्रबार

नेपाल टेलिकमका कर्मचारीहरुको विभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरेर नै संयुक्त संघर्ष समिति, घोषणा गरिएको र संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् […]

संस्था बचाउन भन्दै नेपाल टेलिकमका कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएरै आन्दोलनमा

२ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का कर्मचारीहरुले संयुक्तरुपमा नै आन्दोलनको घोषणा गर्ने भएको छ । सरकारले नेपाल टेलिकमसँग हचुवाको भरमा नवीकरण दस्तुर असुल गरेको भन्दै केहि दिनदेखि धर्नामा रहेका कर्मचारीहरुले […]

नेपाल टेलिकमको सर्भर ह्याक गरेर प्याकेज प्रयोग तथा बिक्री गर्ने एक जना पक्राउ

१ श्रावण २०७७, बिहीबार

नेपाल टेलिकमको सर्भर ह्‍याक गरेको अभियोगमा धनकुटा पाख्रिबास नगरपालिका-५ घर भई हाल धनकुटा नगरपालिका-४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बुधबार नेपाल प्रहरीले पक्राउ गरेको छ । आरोपित देउजाले नेपाल टेलिकमको […]

टेलिकमको रिचार्ज र भ्वाईस/डाटा प्याक खरिदमा आज मध्यराती समस्या आउन सक्ने

३१ असार २०७७, बुधबार

नेपाल टेलिकमले असार ३१ गते आज मध्यराती १२ बजेपछि करिब १ घण्टा कम्पनीको रिचार्ज सेवा तथा भ्वाईस डाटा प्याक खरिदमा समस्या हुन सक्ने चेतावनी दिएको छ । कम्पनीले बिलिङ्ग सिस्टममा […]

नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा धर्ना बसेका कर्मचारीहरुको यस्ता छन मागहरु

३१ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)मा धर्नामा बसेका कर्मचारीहरुले आफूहरुले धर्नामा बस्नुको कारणसहित टेलिकम व्यवस्थापनसँग आफ्ना मागहरु सम्बोधन गर्न भनेका छन् । उनीहरुले यसअघि नै व्यवस्थापनसमक्ष राखेका ध्यानाकर्षण सहितको मागलाई नै […]

नेपाल टेलिकमको मोबाइल सेवाको पहिलो अनुमति पत्रको २० अर्ब रुपैयाँ सबै चुक्ता

३० असार २०७७, मंगलवार

अनुज राज । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो मोबाइल सेवाको पहिलो अनुमति पत्रको सम्पूर्ण रकम चुक्ता गरेको छ । कम्पनीले आजै नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो पटकको मोबाइल […]

कालापानीमा राखिएको टेलिकमको मोबाइल नेटवर्क भारतको भन्दा उत्कृष्ट, ४० किमीसम्म कभरेज

१५ असार २०७७, सोमबार

पछिल्लो दिनमा नेपालले आफ्नो कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नक्सामा समावेश गरेसँगै भारत तनाबमा रहँदै आएको छ । नेपाल सरकारले संसदबाट पास गरेर नयाँ नक्सा जारी गरेसँगै कालापानी, लिपुलेक र लिम्पियाधुरा […]

सडक विस्तारमा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा टेलिफोन र इन्टरनेट सेवा ठप्प

७ असार २०७७, आईतवार

सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका–४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा सो क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ। शनिबार बेलुकीदेखि अवरुद्ध भएको […]

नेपाल टेलिकमको काउन्टर यो साताभरी खुल्ने, कुन स्थानमा कहिले खुल्छ हेर्नुस् (तालिकासहित)

११ जेष्ठ २०७७, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आज आईतवारदेखि यो साताभरका लागि काठमाडौं भित्रका आफ्ना विभिन्न काउन्टरहरु खोल्ने भएकाे छ । कम्पनीले काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गतका विभिन्न काउन्टरहरु फरक फरक […]

ब्यालेन्स नभए पोस्टेपेड सेवा बन्द गर्ने नेपाल टेलिकमको चेतावनी, सरकारी निर्देशन विपरित सूचना

२ जेष्ठ २०७७, शुक्रबार

नेपाल टेलिकमले आफ्ना सबै पोस्टेपेड सेवाहरुमा पर्याप्त रकम नभएको खण्डमा लाइन बन्द हुने चेतावनी दिएको छ। टेलिकमले सरकारी निर्णय र निर्देशन विपरित सूचना प्रकाशित गर्दै सेवा बन्द गर्ने चेतावनी दिएको […]

नेपाल टेलिकमले तेस्रो त्रैमासिकमा ६७ करोड गुमायो, कार्डमा डिस्काउन्ट र लकडाउन प्रमुख कारण

३० बैशाख २०७७, मंगलवार

नेपाल टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आम्दानीमा करिब ६७ करोड रुपैयाँ कमी आएको छ। कम्पनीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिक माघदेखि चैत महिनासम्मको वित्तीय बिबरणअनुसार करिब […]

विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन नेविसंघको माग

२१ बैशाख २०७७, आईतवार

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुका लाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ ।  विद्यार्थीहरुले शुल्क तिरेर अनलाइन अध्ययन गर्ने अवस्था नरहेको भन्दै टेलिकमसँग […]