मोबाइल अपरेटरहरुले एक महिनामै ४ लाख ग्राहक गुमाए, लकडाउनले आम्दानीमा असर गर्नसक्ने

१४ बैशाख २०७७, आईतवार

अनुज राज कोभिड-१९ को महामारीले गर्दा देशभर गरिएको लकडाउनले नेपाली टेलिकम अपरेटरहरुलाई निकै नोक्सानी हुने देखिएको छ । पछिल्लो दिनमा एक महिना भन्दा बढि समयदेखि मानिसहरु घरमा नै बसिरहेको बेला […]

पोस्टपेड मोबाइलको बिलिङ प्रणाली बारे ग्राहकहरुको भ्रम, नेपाल टेलिकमले यसरी स्पष्ट पार्यो

८ बैशाख २०७७, सोमबार

नेपाल टेलिकमले आफ्नो पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरुमा केहि भ्रम रहेको भन्दै सो बारेमा स्पष्ट पारेको छ। टेलिकमले अनबिल्ड अमाउन्ट, ड्यू अमाउन्ट, क्रेडिट लिमिट रेन्टल चार्जलगातका विषयमा ग्राहकहरुलाई जानकारी […]

कोभिड-१९ फैलिनबाट रोक्न टेलिकम कम्पनीहरुमार्फत जानकारी दिन दूरसञ्चार प्राधिकरणको अनुरोध

४ बैशाख २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले कोरोनाभाइरस कोभिड १९ को संक्रमण फैलनबाट रोक्न दूरसञ्चार कम्पनीहरुमार्फत शुरु गरेको अभियानमा सहयोग गर्न अनुरोध गरेको छ । प्राधिकरणले हालै विज्ञप्ति जारी गरेर प्रयोगकर्ताहरुको स्वास्थ्यसँग सम्बन्धित केही […]

नेपाल टेलिकमको कोरोना नियन्त्रणका लागि सर्वेक्षण, *१४१९# मा डायल गरि आफ्नो जानकारी दिनुस्

२ बैशाख २०७७, मंगलवार

नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी (Covid-19 Crisis Management Centre-CCMC) सँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम […]

नेपाल टेलिकमले कोरोनाभाइरस संक्रमण रोक्न स्थापित सरकारी कोषमा १२ करोड रुपैयाँ दियो

२० चैत्र २०७६, बिहीबार

नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान […]

नेपाल टेलिकमको डाटा सेवाको मूल्य ३० प्रतिशत घट्यो, भ्वाइस प्याक खरिदमा ५० प्रतिशत छुट

१९ चैत्र २०७६, बुधबार

नेपाल सरकारले मिति २०७६ चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार कम्पनीले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम […]

नेपाल टेलिकमले भन्यो– महशुल तिर्न र रिचार्ज गर्न विद्युतीय माध्यम प्रयोग गर्नुस्

६ चैत्र २०७६, बिहीबार

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई रकम तिर्न र रिचार्ज गर्नका लागि विद्युतीय माध्यम प्रयोग गर्न अनुरोध गरेको छ । त्यसैगरि कम्पनीले घरबाट नै बसेर डिजिटल प्रविधिमार्फत महशुल तिर्न भनेको छ । […]

नेपाल टेलिकमको मोबाइल नम्बरमा नयाँ रिंगब्याक टोन, कोरोना भाइरस बारे जानकारीमूलक संदेश

६ चैत्र २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले कोरोना भाइरसबारे सचेतना सन्देश दिनेगरी नयाँ रिंगब्याक टोन शुरु गरेको छ । कुनैपनि नम्बरबाट नेपाल टेलिकमको मोबाइल नम्बरहरुमा फोन गर्दा कोरोना भाइरसको लक्षण […]

नेपाल टेलिकमको ३२१०० नम्बर डायल गर्नुस्, कोरोना भाइरसबारे जानकारी निशुल्क सुन्नुस्

६ चैत्र २०७६, बिहीबार

नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । उक्त नम्बरमा कल गरे […]

पर्यटकीय स्थल स्याङ्बोचेमा टेलिकमको फोरजी सेवा, ३ हजार ८ सय ८६ मिटर उचाईमा बिटिएस

२ चैत्र २०७६, आईतवार

नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी […]

नेपाल टेलिकमको सिस्टम अपग्रेड कार्य सम्पन्न, डाटाको स्पिड बढ्ने दाबी

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-Policy and Charging Rules Function)सिष्टमबाट […]

प्रतिएमबी करिब ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक, यसरी गर्नुस् एक्टिभ

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ ? त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ […]

नेपाल टेलिकमका लोकप्रिय अनलिमिटेड डाटा र भ्वाइस प्याक, हेर्नुस् प्याक खरिद गर्ने तरिका

५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस […]

नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप नबिल बैंकको भिषा तथा मास्टरकार्डबाट हुने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड बीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता माघ १९ गते सम्पन्न भएको छ । नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सबको […]

७७ जिल्लामा पुगेको भनिएको नेपाल टेलिकमको फोरजी सेवामा अझै देखिँदैनन् ग्राहक

२२ माघ २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सव मनाईरहँदा ७७ जिल्लामा फोरजीसेवा बिस्तार भएको जानकारी दिएको छ । कम्पनीले हुम्लाको सिमकोटमा मंगलबार फोरजी जडान र परीक्षण गरेसँगै देशभरका ७७ जिल्लामा […]

नेपाल टेलिकम र सडक विभागबीच सहकार्य, सडक निर्माणसँगै टेलिकमको अप्टिकल फाइबर राखिने

२३ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यस सम्बन्धी […]

मुगु जिल्लामा चारदिनदेखि टेलिफोन र इन्टरनेट अवरुद्ध, हिमपातले रेडियो लिङ्कमा समस्या

२२ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु […]

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ । सूचना महामार्ग निर्माण अन्तरगत […]

यस्ता मोबाइल सेट मात्र चल्छन नेपाल टेलिकमको फोरजी सेवामा, ६४ जिल्लामा फोरजी सेवा पुग्यो

१७ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व […]

नेपाल टेलिकमद्धारा नयाँ सिमकार्डमा हुने सुविधा परिवर्तन, पुस १६ देखि यस्तो सुविधाहरु पाईने

१४ पुष २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड मोबाइल सिममा उपलब्ध हुने विभिन्न अफरहरुलाई परिवर्तन गरेको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२० को जनवरी १ तारिख अर्थात पुस १६ गतेदेखि लागू […]

नेपाल टेलिकमले ४५ प्रतिशत लाभांश बाँड्ने, पूर्वाधारमा लगानी गर्न प्रबन्धपत्र संसोधन गर्दै

८ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिक साधारण सभा यहि पुष २९ गते गर्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै सो बारेमा जानकारी दिएको हो । पुस २९ गते […]

ठमेलमा इन्टरनेटको तार काटिँदा मोबाइल टावरहरुमा पनि समस्या, टेलिकम कम्पनीहरु मर्मतमा

८ पुष २०७६, मंगलवार

काठमाडौं । हालै ठमेलमा इन्टरनेट तथा केबुल टिभीको तार काटिँदा नेपाल टेलिकम र एनसेलको मोबाइल सेवा समेत प्रभावित भएको छ । यसअघि इन्टरनेट तथा केबुल टिभीको मात्र सेवा अवरुद्ध भएको […]

नेपाल टेलिकमको फाइबर प्रविधि धवलागिरीका चार जिल्लामा, फोन र इन्टरनेट सेवा एकैसाथ शुरु

३ पुष २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिरीका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको […]

नेपाल टेलिकमका रिचार्ज कार्डमा ६ वटा नम्बर मात्रै देखियो ? अब यसरी वेबसाइटबाटै रिचार्ज गर्नुस्

२ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको […]

नेपाल टेलिकम पोखरा प्रिमियर लिगको सह–प्रायोजक, खेलाडीलाई डाटा र भ्वाइस प्याक उपहार दिने

२८ मंसिर २०७६, शनिबार

काठमाडौं । नेपाल टेलिकम पोखरामा मंसिर २८ गतेदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर […]