जीमेल मोबाइल एप नयाँ डिजाइनमा, ईमेलको जवाफ दिन मशीन लर्निंग प्रयोग

१६ माघ २०७५, बुधबार

काठमाडौं । टेक कम्पनी गूगलले जीमेल एपको डिजाइनमा परिवर्तन गरेको छ । कम्पनीले नयाँ वर्षका साथमा नयाँ जीमेल एप रोलआउट गर्न शुरु गरेको छ । यो नयाँ डिजाइन पछिल्लो अप्रिल […]

फेसबुक सिईओको सुरक्षामा मात्रै ८४ करोड खर्च, अरु टेक कम्पनीले कति खर्च गर्छन्

८ माघ २०७५, मंगलवार

काठमाडौं । टेक कम्पनीहरुले आफ्नो पेटेन्टस् र इन्टेलेक्चुअल प्रोपर्टीहरु सुरक्षित गर्नका लागि करोडौं रुपैयाँ खर्च गर्ने गर्दछन् । तर त्यो भन्दा बढि खर्च कम्पनीहरुले आफ्ना टप एक्जीक्यूटिभहरुको सुरक्षामा खर्च गर्ने […]

टेक्नोलोजी क्षेत्रका अर्बपतिहरु चढ्छन यी ब्राण्डका गाडि, कुनको मूल्य कति  ?

२३ पुष २०७५, सोमबार

काठमाडौं । विश्वमा धनीका विषयमा धेरैको चासो हुने गर्दछ । अझ टेक्नोलोजी क्षेत्रबाटै अर्बपति भएका मानिसहरुको बारेमा धेरै सोधखोज हुने गरेको छ, किनकी विश्वका धनीको सूचीमा यीनिहरुकै बर्चश्व रहँदै आएको […]

गूगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्दै, गूगलका टुल र आइडिया सिकाउने

१८ पुष २०७५, बुधबार

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गूगल बिजनेस ग्रुप काठमाडौंले यहि पुस २१ गते शनिबार स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो […]

गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले ल्याबमा लामखुट्टे उत्पादन गर्दै

१३ मंसिर २०७५, बिहीबार

काठमाडौं । सिलिकन भ्यालीका अनुसन्धानकर्ताहरुले अब विश्वभरबाट लामखुट्टेलाई निर्मुल पार्ने योजनामा लागेका छन् । अमेरिकन टेक कम्पनी गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विश्वभरबाट लामखुट्टेबाट उत्पन्न हुने विभिन्न रोगहरु निर्मुल पार्ने भएका […]

गूगलको सर्च रिजल्टमा यूजर्सले पनि कमेन्ट गर्न सकिने, लाइक र डिस्लाइक पनि गर्न पाईने

५ मंसिर २०७५, बुधबार

काठमाडौं । गूगलले नयाँ फीचर ल्याउने भएको छ । नयाँ फीचरको माध्यमबाट यूजर्सले गूगलको सर्च रिजल्टमा पनि प्रतिकृया दिन सक्नेछन् । सर्च रिजल्टमा गरिएको कमेन्ट, अन्य मानिसहरुले पनि हेर्न सक्नेछन् […]

गूगलले प्ले स्टोरमा क्रेडिट रकम दिँदै, तपाईँले पनि गूगल प्ले स्टोरमा निशुल्क रकम प्राप्त गर्नुभयो ?

२० कार्तिक २०७५, मंगलवार

काठमाडौँ । पैसा कसलाई आवश्यक छैन र ? तपाईँ पनि निशुल्क पैसा पाउन अवश्य पनि चाहनुहुन्छ होला ? यदि तपाईँ एन्ड्रोयडको स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईँले निशुल्करुपमा केहि रकम प्राप्त […]

गूगलले सोशियल साइट ‘गूगल प्लस’ बन्द गर्दै, ५ लाख प्रयोगकर्ताको डेटा असुरक्षित

२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ । गूगलले सोसल मिडिया प्लेटफर्म गूगल प्लस बन्द गर्ने भएको छ । कम्पनीले गूगल प्लसमा (Google+) ५ लाख भन्दा बढि प्रयोगकर्ताहरुको अकाउन्टमा संभावित बग भेटिएको भन्दै सो प्लेटफर्म नै […]

सर्च इन्जिन गूगल २० औं जन्मोत्सव मनाउँदै, हेर्नुस २० वर्षे यात्राको विशेष डूडल

११ आश्विन २०७५, बिहीबार

काठमाडौँ । सर्च इन्जिन गूगलले (Google) बिहिबारबाट २० वर्ष पुरा गरेको छ । कम्पनीले आज आफ्नो २० औं जन्मदिन मनाईरहेको छ । जन्मोत्सवको अवसर पारेर गूगलले सर्च इन्जिन पेजमा विशेष […]

नयाँ ल्यापटप किन्दा यी विषयहरुमा ध्यान दिनुस्, किनेपछि कहिलै पछुताउनुपर्दैन

३ आश्विन २०७५, बुधबार

काठमाडौं । विश्वमा स्मार्टफोनपछि ल्यापटप दैनिक प्रयोगको रुपमा आउने गरेको छ । कलेजमा प्रोजेक्ट बनाउने काममा होस वा व्यवसाय वा अफिसको कामका लागि ल्यापटप अनिवार्य जस्तै भईसकेको छ । यस्तो […]

गूगलले हटायो ३९ यूट्यूब च्यानल र ६ ब्लग, यस्तो छ हटाउनुका कारण

८ भाद्र २०७५, शुक्रबार

काठमाडौं । सर्च इन्जिन गूगलले कयौं ब्लग्स र यूट्यूब च्यानलहरुलाई सर्चबाट हटाएको छ । कम्पनीले ईरानसँग जोडिएको कयौं एकाउन्टहरुसहित कयौं ब्लग्स र यूट्यूब च्यानलहरुलाई हटाएकोहो । मिडिया रिपोर्टहरुकाअनुसार गूगलले ईरानसँग […]

एक ट्रिलियन डलर मूल्य भएको पहिलो कम्पनी बन्यो एप्पल, आइफोनको आम्दानी महत्वपूर्ण

१८ श्रावण २०७५, शुक्रबार

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनीको रुपमा चिनिदै आएको अमेरिकी कम्पनी एप्पल वान ट्रिलियन डलर कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयरमा आएको वृद्धिका कारण विहिबार १ ट्रिलियन […]

एक वेबसाइटबाट अर्को वेबसाइटमा सिधै डाटा पठाउन सकिने, प्रोजेक्ट डाटा ट्रान्सफर संचालनमा

७ श्रावण २०७५, सोमबार

काठमाडौं । अब छिटै नै एउटा वेबसाइटबाट अर्को वेबसाइटमा डाटा पठाउन सकिने छ । यसको लागि कुनै फाइल डाउनलोड गर्ने वा अर्को साइटमा गएर अपलोड गर्न पर्दैन् । गूगल, फेसबुक, […]

गूगललाई यूरोपेली संघद्धारा ५ विलियन डलर जरिवाना, यस्तो अारोप लगाईयो

३ श्रावण २०७५, बिहीबार

काठमाडौं । यूरोपेली संघले टेक कम्पनी गूगललाई बजारमा आफ्नो पहिलो स्थानको दूरुपयोग गरेको आरोपमा ४.९ बिलियन अमेरिकी डलर जरिवाना लगाएको छ । कम्पनीलाई यो जरिवानाका साथमा आफ्नो लोकप्रिय एन्ड्रोयड मोबाइल […]

सुरक्षित छैन तपाईँको जीमेल एकाउन्ट, एप बनाउनेले पढ्छन तपाईँको ईमेल

१९ असार २०७५, मंगलवार

काठमाडौं । संसारको सबैभन्दा धेरै प्रयोग हुने ईमेल सर्भिस हो जीमेल । अमेरिकन टेक कम्पनी गूगलको यो ईमेल सेवा अन्य भन्दा सुरक्षित र भरपर्दो मानिन्छ । तर अब भने त्यो […]

गूगलको मेसेजेज एप वेब भर्सनमा उपलब्ध, नयाँ फीचरहरु समावेश

५ असार २०७५, मंगलवार

काठमाडौं । गूगलले हालै आफ्नो आधिकारिक एसएमएस तथा मेसेजिंग एप वेब भर्सनका लागि सार्वजनिक गरेको छ । गूगलको मेसेजेज(Messages) नामक सो एप हाल वेबमा मात्र उपलब्ध रहेको छ । कम्पनीले […]

गूगलद्धारा चिनियाँ ई-कमर्श रिटेलर जेडी डटकममा ५५० मिलियन डलर लगानी

५ असार २०७५, मंगलवार

काठमाडौं । अमेरिकी टेक कम्पनी गूगलले चिनियाँ अनलाइन रिटेलर कम्पनीमा ५५० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । गूगलले हालै चिनियाँ ई कमर्श कम्पनी जेडी डटकम (JD.com) मा रणनीतिक […]

फिफा वर्ल्ड कपको अवसर पारेर गूगलको विशेष डूडल

३१ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । फिफा वर्ल्ड कप २०१८बिहिबारदेखि शुरु हुँदैछ । विश्व फुटबलको महासंग्रामको रुपमा खेलिने यो अवसर पारेर गूगलले विशेष डूडल तयार गरेको छ । जहाँ फुटबल खेलिरहेका केहि मानिसहरुको वरिपरि […]

मोबाइल फोन हरायो वा चोरी भयो ? यसरी डिलीट गर्नुस् फोनको डाटा

२० जेष्ठ २०७५, आईतवार

काठमाडौं । तपाईँले प्रयोग गरिरहनुभएको मोबाइल फोन कहिँ कतै घुम्न जाँदा हराउने वा चोरी हुन सक्दछ । अधिकांशको फोन यात्रा गर्दा हराउने वा चोरी हुने गर्दछ । मोबाइल फोन हराउनु […]

एन्ड्रोयड अटो प्रविधि भएका कार प्रयोगकर्ताले कारबाटै सिधै फोन गर्न सक्ने

१० बैशाख २०७५, सोमबार

काठमाडौं । कार चालकले कारमा प्रयोग गर्ने एन्ड्रोयड कारको माध्यमबाट सिधै मोबाइलफोनमा भएको नम्बरमा कल गर्न सकिने भएको छ । गूगलले एन्ड्रोयड अटोमा नयाँ फीचर थप गरेपछि यो सुविधा एन्ड्रोयड […]

ताजा समाचार