Tag Archives: गूगल

अमेजन विश्वको मूल्यबान ब्राण्ड बन्न सफल, एप्पल र गूगल क्रमशः दोस्रो र तेस्रो

काठमाडौं । अमेजनले एप्पललाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । अमेजनले एप्पलका साथै गूगल, माइक्रोसफ्टलगायतलाई पनि पछि पार्न सफल भएको हो । हालै ब्राण्डजेडले सार्वजनिक गरेको विश्वका १०० मूल्यबान कम्पनीहरुको लिस्टअनुसार कम्पनीले बिगत १२ वर्षमा पहिलो पटक एप्पललगायतका टेक कम्पनीहरुलाई जितेको हो । यसअघि सन् २०१८ मा अमेजन तेस्रो सर्वाधिक मूल्यबान ब्राण्ड रहेको थियो भने त्यसको ...

Read More »

गूगलद्धारा मोबाइल यूजर्सका लागि सर्च इन्जिनमा गरियो सुधार

काठमाडौं । गूगलले मोबाइल प्रयोग गरेर गूगल सर्च गर्ने यूजर्सका लागि अझ सहज बनाएको छ । कम्पनीले गूगल मोबाइल सर्च इन्जिनमा सुधार गर्दै कुन जानकारी कहाँबाट आईरहेको छ र के खोजीरहेका छन भनेर सजिलै बुझ्न सक्नेछन् । गूगलका सिनियर इन्टरेक्शन डिजाइनर जेमी लीचकाअनुसार वेबसाइट र त्यसको आईकलको नाम हरेक रिजल्ट कार्डको टपमा देखिनेछ । यसले हरेक रिजल्टलाई एंकर गर्न सहयोग ...

Read More »

गूगलले प्रयोगकर्ताको अनलाइन किनमेलको जानकारी ट्र्याक गरेको आरोप

काठमाडौं । अनलाइनमा व्यक्तिगत डाटा तथा जानकारीहरु लीक हुने विषय कुनै नयाँ होईन तर निकै सुरक्षित र भरपर्दो मानिएको गूगलको जीमेलमार्फत प्रयोगकर्ताहरुको किनमेलको जानकारी राख्ने गरेको पत्ता लागेको छ । हालै सार्वजनिक एक रिपोर्टअनुसार तपाईँले गरेको हरेक अनलाइन किनमेलको बारेमा गूगलले जानकारी राख्ने गरेको पत्ता लागेको छ । यो जानकारी यूजर्सका लागि निजी वेब टूलको माध्यमबाट उपलब्ध हुन्छ । कम्पनीकाअनुसार ...

Read More »

गूगलले सार्वजनिक गर्यो नयाँ अपरेटिंग सिस्टम, ‘एन्ड्रोयड क्यू’ यी स्मार्टफोनमा उपलब्ध

काठमाडौं । गूगलले आफ्नो डेभलपर कन्फ्रेन्समा नयाँ अपरेटिंग सिस्टमको घोषणा गरेको छ । कम्पनीले यसलाई हाल एन्ड्रोयड क्यू नाम दिएको छ भने यो यसअघिको एन्ड्रोयड पाईको अपडेट हो । एन्ड्रोयड क्यू को फाइनल भर्सन भने आगामी अक्टोबर वा नोभेम्बरमा लन्च हुनेछ । गूगलको नयाँ ओएसमा नो रिबुट सेक्यूरिटी प्याचेज, फोकस मोड, इन्टिग्रेटेड पारेन्टल कन्ट्रोल्स, सिस्टम वाईड डार्क मोड र स्मार्ट ...

Read More »

गूगलले फिचर फोनको लागि छुट्टै अपरेटिंग सिस्टम विकास गर्दै

काठमाडौं । एन्ड्रोयड विश्वको सबैभन्दा धेरै प्रयोग हुने मोबाइल अपरेटिंग सिस्टम हो । स्मार्टफोन, ट्याबलेट, र अन्य विभिन्न डिभाइसहरु ठूलो मात्रामा एन्ड्रोयडमा आधारित छन् । त्यसैले यसअघि गूगलले सस्तो डिभाइसहरुका लागि लाइट भर्सनमा एन्ड्रोयड गो अपरेटिंग सिस्टम लन्च गरेको थियो । तर अझैपनि कम्पनी ठूलो बजारको रुपमा रहेको फिचर फोन सेगमेन्टमा भने प्रवेश गर्न सकेको छैन् । यहि विषयलाई ध्यानमा ...

Read More »

जीमेल स्थापनाको १५ वर्ष पुरा, डेढ अर्ब सक्रिय मासिक प्रयोगकर्ता

काठमाडौं । ईमेल सेवा प्रदायक कम्पनी जीमेल (Gmail) स्थापनाको १५ वर्ष पुरा भएको छ । गूगलले लन्च गरेको जीमेल १५ वर्षको अवधिमा १.५ बिलियन अर्थात डेढ अर्ब भन्दा बढि मासिक सक्रिय यूजर्स रहेका छन् । सन् २००४ अप्रिल १ तारिखमा गूगल डेभलपर पाउल बुखेटले सिर्जना गरेको जूमेलले शुरुमा प्रति व्यक्ति एक गीगाबाईटको स्टोरेज क्षमता दिने गर्दथ्यो । हाल जीमेलमा प्रति ...

Read More »

गूगललाई यूरोपमा तेस्रो पटक ठूलो जरिवाना, प्रतिस्पर्धीको विज्ञापन रोकेको आरोप

काठमाडौं । यूरोपियन युनियनले गूगललाई एन्टिट्रस्ट फाइनको रुपमा १.५ विलियन यूरो जरिवाना गरेको छ । अमेरिकी टेक कम्पनी गूगललाई यूरोपमा तेस्रो पटक बिलयन डलर जरिवाना लागेको हो । गूगललाई प्रतिस्पर्धात्मक बजारको विरुद्धमा गएको भन्दै यूरोपियन यूनियनले १.५ विलियन यूरो अर्थात करिब १.७ बिलियन अमेरिकी डलर जरिवाना गरेको हो । कम्पनीलाई बुधवार सो जरिवाना तिर्न यूरोपियन कमिसनले भनेको छ । अनलाइन ...

Read More »

जीमेल मोबाइल एप नयाँ डिजाइनमा, ईमेलको जवाफ दिन मशीन लर्निंग प्रयोग

काठमाडौं । टेक कम्पनी गूगलले जीमेल एपको डिजाइनमा परिवर्तन गरेको छ । कम्पनीले नयाँ वर्षका साथमा नयाँ जीमेल एप रोलआउट गर्न शुरु गरेको छ । यो नयाँ डिजाइन पछिल्लो अप्रिल महिनामा लन्च गरिएको वेब भर्सनको जस्तै रहेको छ र यो आईओएस र एन्ड्रोयड यूजर्स दुबैका लागि उपलब्ध छ । कम्पनीले यूजर्सका लागि नयाँ थीम र केहि आवश्यक फीचरहरु उपलब्ध हुने ...

Read More »

फेसबुक सिईओको सुरक्षामा मात्रै ८४ करोड खर्च, अरु टेक कम्पनीले कति खर्च गर्छन्

काठमाडौं । टेक कम्पनीहरुले आफ्नो पेटेन्टस् र इन्टेलेक्चुअल प्रोपर्टीहरु सुरक्षित गर्नका लागि करोडौं रुपैयाँ खर्च गर्ने गर्दछन् । तर त्यो भन्दा बढि खर्च कम्पनीहरुले आफ्ना टप एक्जीक्यूटिभहरुको सुरक्षामा खर्च गर्ने गरेका छन् । आफ्ना प्रमुखहरुको सुरक्षामा खर्च गर्ने टेक कम्पनीहरुमध्येमा सबैभन्दा अगाडि फेसबुक रहेको छ । फेसबुकले आफ्नो सिईओको निजी सुरक्षामा सन् २०१८ मा सबैभन्दा धेरै खर्च गरेको छ । ...

Read More »

टेक्नोलोजी क्षेत्रका अर्बपतिहरु चढ्छन यी ब्राण्डका गाडि, कुनको मूल्य कति ?

काठमाडौं । विश्वमा धनीका विषयमा धेरैको चासो हुने गर्दछ । अझ टेक्नोलोजी क्षेत्रबाटै अर्बपति भएका मानिसहरुको बारेमा धेरै सोधखोज हुने गरेको छ, किनकी विश्वका धनीको सूचीमा यीनिहरुकै बर्चश्व रहँदै आएको छ । फेसबुकका सीईओ मार्क जूकरबर्गले कुन कार प्रयोग गर्दछन्, अमेजनका संस्थापक तथा प्रमुख जेफ बेजोसले कति मूल्यको गाडि प्रयोग गर्दछन भन्ने मानिसहरुको मनमा आउने गर्दछ । टेक क्षेत्रका यस्तै ...

Read More »