ड्यूल रियर क्यामेरा भएको बजेट स्मार्टफोन ‘ओटो फ्रान्क ड्यूल’ बजारमा

१० मंसिर २०७४, आईतवार

काठमाडौं, १० मंसिर । ओटो फोन्सले हालै बजारमा फ्रान्क सिरीजको पहिलो फोन ओटो फ्रान्क ड्यूल (Otto Frank Dual) बजारमा ल्याएको छ। ओटो फोंन्सको लागि नेपालको एकमात्र आधिकारीक विक्रेता जयमा इन्टरकन्टिनेन्टल […]

सिजी मोबाइल्सको फीचर फोन ‘एस्ट्रो टी १८’ बजारमा

२८ कार्तिक २०७४, मंगलवार

काठमाडौं, २८ कात्तिक । सि. जी. मोबाइलले एस्ट्रो मोडलको फिचर फोनमा नयाँ मोबाइल थप गरेको छ । कम्पनीले नेपाली बजारमा एस्ट्रो टी १८ भित्र्याएको छ । यो फोन धेरै फिचरका […]

सिजी मोबाइलका फिचर फोन ‘एस्ट्रो ५ एल’ र ‘एस्ट्रो मेरो प्लस’ बजारमा

२२ कार्तिक २०७४, बुधबार

काठमाडौं, २२ कात्तिक । सिजी मोबाइल ब्राण्डले नयाँ फिचर फोनहरु बजारमा ल्याएको छ । सिजी मोबाइल प्रालिले धेरै सुविधाहरुका साथै सस्तो मूल्यमा आफ्नो फिचर फोन बिधामा दुई नयाँ मोडलहरु थप […]

माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

७ कार्तिक २०७४, मंगलवार

काठमाडौं, ७ कात्तिक । पछिल्लो दिनहरुमा मोबाइल ब्राण्डहरुको छनौटमा रहेको भारतीय बजारमा विभिन्न कम्पनीहरुले सस्तो स्मार्टफोन ल्याउने क्रम तिब्र भएको छ । यसैबीचमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै सस्तो […]

जाबोमीको निकै सस्तो फोन रेडमी ५ए, ८ दिनसम्म टिक्ने ब्याट्री ब्याकअप

१ कार्तिक २०७४, बुधबार

काठमाडौं, १ कात्तिक । चीनियाँ स्मार्टफोन मेकर कम्पनी जाबोमीले (Xiaomi) आफ्नो बजेट स्मार्टफोन रेडमीको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले रेडमी ५ए (Redmi 5A) घरेलु बजारमा सार्वजनिक गरेको हो, […]

सामसंगको इन्ट्रि लेभलको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी जे टू २०१७’

३० आश्विन २०७४, सोमबार

काठमाडौं, ३० असोज । सामसंगले नयाँ इन्ट्रि लेभलको स्मार्टफोन औपचारिकरुपमा सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जे टू (Galaxy J2 2017) को २०१७ संस्करण भारतीय बजारमा सार्वजनिक गरेको हो । […]

सिजी मोबाइल्सको एस्ट्रो टर्च एमवान र एस्ट्रो टर्च एसवान बजारमा

२ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज। सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा २ वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान (Astro Torch M1) र एस्ट्रो टर्च एसवान (Astro Torch S1)बजारमा ल्याएको छ । सिजी मोबाईलले नयाँ […]

कलर्स मोबाइलको शतप्रतिशत क्यास ब्याक अफर

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदौ । कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर पारेर एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत क्यास ब्याक अफर शुरु गरेको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु […]

यसरी जाँच्न सकिन्छ मोबाइल फोनबाट ग्लुकोजको मात्रा, ‘ओटो चेकर’ फोन बजारमा

२८ असार २०७४, बुधबार

काठमाडौं, २८ असार । अब ग्लुकोजको मात्र शरिरमा कति छ भनेर अस्पताल धाउने वा मेडिकल जानुपर्ने अवस्थाको अन्त्य भएको छ । अब मोबाइल फोन प्रयोगकर्ताहरुले आफ्नै मोबाइलबाट सुगरको परिक्षण गर्न […]

सिजी मोबाइलसको १०० दिने सटही नीति, फिचर फोन बिग्रेमा साटिदिने

२७ असार २०७४, मंगलवार

काठमाडौं, २७ असार । सिजी मोबाइलस् प्रालिले ‘१०० दिनको सटही नीति’ बार फोन (फिचर फोन) मोडेलहरुमा लागू गरेको छ । सो नीति अन्र्तगत मोबाइलको कार्यात्मक बिफलता भएको १०० (एक सय) […]

माइक्रोम्याक्सको ‘क्यानभास २ (२०१७)’ बजारमा, डिस्प्ले फुटेमा कम्पनीले नि:शुल्क फेरिदिने

१ असार २०७४, बिहीबार

काठमाडौं, १ असार । माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास २ (Canvas 2) २०१७ भर्सन सार्वजनिक गरेको छ । सन् २०१२ मा विश्वभर माइक्रोम्याक्स क्यानभास ५ लाखभन्दा बढि सेटहरु बिक्री भएर रेकर्ड […]

नोकिया ३३१० फीचर फोन नेपाली बजारमा, पहिलो दिनदेखि नै बजारमा फोन ‘सर्टेज’

५ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, ५ जेठ । नेपाली बजारमा नोकिया ब्राण्डका फोनहरु बिक्री गर्ने कम्पनी पारामाउन्ट इलेक्ट्रोनिक्सले नोकियाको बहुप्रतिक्षित फीचर फोन ‘नोकिया ३३१०’ (Nokia 3310) बजारमा उपलब्ध गराएको छ । कम्पनीले बुधवारदेखि अनौपचारिकरुपमा […]

नोकियाका नयाँ स्मार्टफोन ‘नोकिया ८ र ९’ आउँदै, भिडियोमा हेर्नुहोस् यसको डिजाइन

४ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, ४ जेठ । केहि समय अघि नोकियाले विश्व बजारमा तीनवटा स्मार्टफोन र एउटा फीचर फोन सार्वजनिक गरेको थियो । कम्पनीले नोकिया ३, नोकिया ५, र नोकिया ६ स्मार्टफोनका साथमा […]

सामसंगको टाइजेनमा आधारित जेड ४ स्मार्टफोन सार्वजनिक

२ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, २ जेठ । सामसंगले आफ्नो टाइजेन अपरेटिग सिस्टम भएको नयाँ स्मार्टफोन जेड फोर (Z4) सार्वजनिक गरेको छ । कम्पनीले सस्तो बजारलाई ध्यानमा राखेर ल्याएको टाइजेन ओएस भएको नयाँ स्मार्टफोन […]

नोकियाको फोन डिजाइन गर्ने हो ? कम्पनीले दियो विशेष डिजाइनको अवसर

१९ बैशाख २०७४, मंगलवार

काठमाडौं, १९ वैशाख । नोकियाको फोनहरु नेपालमा केहि महिनाभित्रै सार्वजनिक हुँदैछ । नेपालमा नोकियाको आधिकारिक बिक्रेताले जेठको चौथो सातातिर फिचर फोनका साथमा ३ वटा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ […]

एक पटक फोन चार्ज गर्नुस्, ५० दिनसम्म ढुक्कले चलाउनुस्

११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ चैत । मोबाइल फोन निर्माता कम्पनी जीभीले ५० दिनसम्म ब्याट्री टिक्ने नयाँ फिचर फोन सुमो टि३००० (Jivi Sumo T3000) भारतमा सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो फोनलाई एक […]

सोनीले बजेट स्मार्टफोन ल्याउँदै, बेजेल लेस डिस्प्ले भएको ‘एक्सपेरिया एल वान’

८ चैत्र २०७३, मंगलवार

काठमाडौं, ८ चैत । सोनीले आफ्नो नयाँ इन्ट्रि लेभलको स्मार्टफोन घोषणा गरेको छ । कम्पनीले एक्सपेरिया एल वान (Xperia L1) नाममा एन्ड्रोयड स्मार्टफोन ल्याएको हो । सोनीको नयाँ स्मार्टफोनमा करिब […]

गूगलले सस्तो फोरजी स्मार्टफोन बनाउँदै, रिलायन्स जियोका साथमा फोरजी भीओएलटिई फोन ल्याउने

१ चैत्र २०७३, मंगलवार

काठमाडौं, १ चैत । टेक कम्पनी गूगल र भारतीय टेलिकम कम्पनी रिलायन्स जियो मिलेर नयाँ फोरजी स्मार्टफोन ल्याउने तयारीमा रहेका छन् । भारतीय बजारलाई लक्षित गरेर गूगल र रिलायन्स जियोले […]

सिजि मोबाईलको २ वर्षे वारेन्टी भएको मोबाईल सेट ‘एस्ट्रो टर्च’

३० फाल्गुन २०७३, सोमबार

काठमाडौं, ३० फागुन । सिजि मोबाईलले एस्ट्रो सिरिज अन्तर्गतको नयाँ मोडेल एस्ट्रो टर्च बजारमा ल्याएको छ । यो नयाँ फिचर फोनमा ३६ सय एमएएचको अत्यन्तै लामो समय टिक्ने ब्यट्रि ब्याकअप […]

यस्तो छ १ लाख ८७ हजार रुपैयाँ पर्ने नोकिया ३३१० को प्रिमियम हेडसेट

२५ फाल्गुन २०७३, बुधबार

काठमाडौं, २५ फागुन । नोकिया ३३१० को नाम पछिल्लो दिनमा निकै चर्चामा आएको छ । हालै सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले आफ्नो चर्चित मोडल ३३१० पुन नयाँ डिजाइनमा सार्वजनिक […]

नोकिया किन्ने भए अाइतवारसम्म कुर्नुस्, ‘नोकिया३३१०’ सहित थप स्मार्टफोन आउँदै

१३ फाल्गुन २०७३, शुक्रबार

काठमाडौं, १३ फागुन । तपाईँले गत साता नोकियाका फोनहरुको बारेमा समाचार त पढ्नुनै भयो होला । तपाईँजस्तै अधिकांशले नोकियाको पुन आगमनलाई इन्टरनेटबाट स्वागत गरेका छन् । अझ नोकियाको फिचर फोन […]

नोकियाले पुरानो फिचर फोन ‘नोकिया ३३१०’ फेरि बजारमा ल्याउने

३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । नोकियाका नयाँ फोनहरु आउने क्रम जारी रहेको छ । कुनै बेला चर्चित मोबाइल ब्राण्ड नोकियाले नयाँ फोनहरु सार्वजनिक गरेर बिस्तारै बजारमा फर्किने शुरु गरेको छ । […]

अब फोरजीसहितको फिचर फोन, लाभाको ‘फोरजी कनेक्ट एम वान’

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । भारतीय स्मार्टफोन कम्पनी लाभाले पहिलो फोरजी प्रविधिसहितकाे फिचर फोन सार्वजनिक गरेको छ । लाभाले भारतीय बजारमा सार्वजनिक गरेको फोरजी भीओएलटिई फोनको नाम लाभा फोरजी कनेक्ट एम […]

ओटो ब्राण्डको फिचर फोन ‘रियो’ बजारमा, विशेष डकमार्फत फोन चार्ज हुने

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । नेपाली बजारमा भर्खरै मात्र भित्रिएको नयाँ मोबाइल ब्राण्ड ओटोले (OTTO) नयाँ फिचर फोन सार्वजनिक गरेको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ओटो रियो (OTTO Rio) फिचर […]

भिडियोकोनको नयाँ स्मार्टफोन ‘अल्ट्रा ३०’

४ पुष २०७३, सोमबार

काठमाडौं, ४ पुस । भिडियोकोनले आफ्नो फोरजी स्मार्टफोनमा नयाँ मोडल थप गरेको छ । कम्पनीले अल्ट्रा ३० स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो । भिडियोकोनको नयाँ स्मार्टफोन अनलाइन शपिंग स्न्यापडीलमा […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार