अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने तयारी

४ श्रावण २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरी नै मोबाइलका साथसाथै इन्टरनेट सेवाको समेत गुणस्तर परीक्षण गर्ने भएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ देखि नै देशभर सातै प्रदेशमा मोबाइल सेवा तथा फिक्स्ड ब्रोडब्याण्ड […]

१२ जेष्ठ २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले भुकम्पबाट अति प्रभावित ८ जिल्लाका स्थानीय निकायहरुलाई इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि बोलाएको छ । प्राधिकरणले आज १५ दिने म्याद तोकेर सार्वजनिक सूचना […]

ब्रोडब्याण्ड इन्टरनेट स्पीडमा नेपालले गर्यो सुधार, ब्रोडब्याण्ड स्पीड लिगको स्थान भने निकै खस्कियो

१९ भाद्र २०७७, शुक्रबार

नेपालको ब्रोडब्याण्ड इन्टरनेट स्पीड गत वर्षको तुलनामा सुधारोन्मुख रहेको देखिएको छ । हालै केबल डट यूकेले जारी गरेको विश्वका विभिन्न मुलुकहरुको ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचीमा नेपालको अवस्था गत वर्षको तुलनामा […]

वनवेबले २ हजार स्याटेलाइटको लागि अनुमति पायो, स्याटेलाइट ब्रोडब्याण्ड सेवा दिने उद्धेश्य

१६ भाद्र २०७७, मंगलवार

अमेरिकी नियमनकारी निकाय एफसीसीले थप १ हजार २ सय नयाँ उपग्रह(स्याटेलाइट) प्रक्षेपण गर्न वनवेबलाई अनुमति प्रदान गरेको छ। यसअघि सन् २०१७ मा यसको ७२० स्याटेलाइटहरुलाई प्रक्षेपणको लागि अनुमति दिईएको थियो […]

स्टारलिंक स्याटेलाइटका लागि थप ५९ स्याटेलाइट स्पेसएक्सले अन्तरिक्षमा पुर्यायो

१ असार २०७७, सोमबार

अमेरिकी रकेट कम्पनी स्पेसएक्सले हालै आफ्नो ५८ वटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याएको छ । कम्पनीले स्टारलिंक स्याटेलाइट परियोजनाको लागि थप स्याटेलाइट प्रक्षेपण गरेको हो । स्पेस एक्सको फाल्कन ९ रकेटमार्फत शनिवार […]

सस्तो फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा हुने देशमा नेपाल ७० औं स्थानमा

८ जेष्ठ २०७७, बिहीबार

नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा विश्वभरमा ७० औं सस्तो मूल्यको रहेको देखिएकोछ । अन्तराष्ट्रिय दूरसंचार संघ (आईटियू)ले सार्वजनिक गरेको रिपोर्टले नेपाललाई ७० औं सस्तो मुलुकमा राखेको हो । मेजरिङ्ग डिजिटल […]

दूई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरि सञ्चालनमा ल्याईने

२ जेष्ठ २०७७, शुक्रबार

आगामी आर्थिक वर्षको बजेटमा स्याटेलाइट स्थापनाको लागि योजना ल्याउने सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ । संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम घोषणाा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले […]

ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ५७.४५ प्रतिशत निकायहरुमा पुग्यो, ४१ जिल्लामा सेवा सञ्चालन

१ जेष्ठ २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तरगत संचालित १८ वटा प्याकेजमध्ये ११ वटा प्याकेज अन्तरगतका नेटवर्क तथा कनेक्टिभिटी जडान भई ४१ जिल्लामा सेवा संचालन भईरहेको जानकारी दिएको छ । हालसम्म […]

मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताहरुको संख्या बढेपनि समग्र ब्रोडब्याण्ड सेवाको पहुँचमा कमी

२६ बैशाख २०७७, शुक्रबार

नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या र पहुँच दुबैमा कमी आएको छ । हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुुसदेखि माघ महिनाको बिचमा ब्रोडब्याण्ड पहुँचमा कमी देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार […]

कोरोनाभाइरसको संकटका बेलामा बेलायतका ब्रोडब्याण्ड सेवा प्रदायकले ‘डाटा क्याप’ हटाए

१६ चैत्र २०७६, आईतवार

बेलायतका ठूला टेलिकम प्रदायकहरुले फिक्स्ड लाइन ब्रोडब्याण्ड सर्भिसेजमा सम्पूर्ण ‘डाटा क्याप’ हटाउन सहमत भएका छन् । मानिसहरु घरमा बरेको बेला उनीहरुको लाइफलाइन भएको मान्दै ‘डाटा क्याप’ हटाउने सरकारले आजै घोषणा […]

विश्वभरमा सबैभन्दा धेरै डाटा प्रयोग भारतीयहरुले गर्ने, एक महिनामा नै ११ जीबी डाटा खर्च

१७ फाल्गुन २०७६, शनिबार

काठमाडौं । भारतीय यूजरहरुले अन्य मुलुकका यूजरहरुको तुलनामा धेरै इन्टरनेट प्रयोग गर्ने गरेका छन् । नोकियाको एक रिर्पोटकाअनुसार प्रत्येक महिना भारतीय यूजरहरुले इन्टरनेटमा ११ जीबी भन्दा धेरै डाटा खर्च गर्ने […]

चालु आर्थिक वर्षको मध्यावधिसम्म करिब ९ हजार स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा

१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको मध्यावधिसम्म ८ हजार ९ सय १ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा बिस्तार गरेको छ । सरकारले चालु आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै देशभरका विभिन्न सरकारी […]

ब्रोडब्याण्ड इन्टरनेट नेटवर्कका लागि स्पेसएक्सद्धारा थप ६० स्याटेलाइट लन्च

२४ पुष २०७६, बिहीबार

काठमाडौं । विश्वभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने योजना राखेको कम्पनी स्पेस एक्सले आफ्नो पछिल्लो खेपमा ६० वटा थप स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा पुर्याएको छ । क्यालिफोनियमा रहेको स्पेस एक्सले हालै स्टारलिंक नेवटर्कमा […]

बेलायतको आगामी निर्वाचन जितेमा लेबर पार्टिले सबैलाई निशुल्क ब्रोडब्याण्ड कनेक्सन दिने

२ मंसिर २०७६, सोमबार

काठमाडौं । बेलायतको मुख्य विपक्षी दल सम्पुर्ण बेलायतीहरुलाई देशभर निशुल्क तिब्रगतिको ब्रोडब्याण्ड दिने घोषणा गरेको छ । लेबर पार्टिका नेता जेरेमी कोर्बिनले शुक्रबार आफ्नो भाषणमा उनको पार्टिले डिसेम्बर १२ हुन […]

इन्टरनेटको लागि स्पेसएक्सले ३० हजार स्याटेलाइट थप गर्ने योजना, यसअघि नै १२ हजारको अनुमति

१ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले विश्वभर ब्रोडब्याण्ड इन्टरनेट सेवा दिनको लागि थप ३० हजार स्याटेलाइटहरु अन्तरिक्षमा राख्ने योजना गरेको छ । यसअघि नै १२ हजार स्टारलिंक ब्रोडब्याण्ड स्याटेलाइटहरु राख्ने […]

भूकम्प प्रभावित ७ जिल्लामा ब्रोडब्याण्ड नेटवर्क लाने तयारी

५ मंसिर २०७३, आईतवार

काठमाडौं, ५ मंसिर । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क पुर्याउने तयारी शुरु गरेको छ । सरकारले पहिलो चरणमा भूकम्पले असर पारेका सात जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क पुर्याउने भएको हो । […]