एप्पल एआर हेडसेटको मूल्य २ हजार डलर नाघ्न सक्ने

४ माघ २०७८, मंगलवार

एप्पलको चिर प्रतीक्षित अग्मेन्टेड रियालिटी हेडसेटको उपभोक्ता मूल्य २ हजार डलर नाघ्ने भएको छ। हालै बाहिर आएको एक रिपोर्टका अनुसार यो एआर हेडसेटको डेभलपमेन्टको प्रक्रिया तथा यसमा प्रयोग भएका उपकरणहरुका […]

आईफोन १३ फक्सकन र पेगाट्रनमा बन्ने, प्रो भर्सनमा क्यामरा क्षमता बढ्ने पक्का

२४ असार २०७८, बिहीबार

एप्पलको आईफोन १३ आउन ३ महिनामात्रै बाँकी रहँदा यसबारेमा थुप्रै चर्चाहरु बाहिरिइरहेका छन्। हालैको एक चर्चाका अनुसार २०२१ को आईफोन निर्माणका मुख्य कम्पनीहरु फक्सकन र पेगाट्रन हुनेछन् जसमा एप्पलले आईफोन […]

एप्पलले आउँदो महिना ११ र १२.९ इञ्चका आईप्याड प्रो सार्वजनिक गर्ने

६ चैत्र २०७७, शुक्रबार

ठूला स्क्रीन भएका डिभाइसहरुको बढ्दो मागका कारण एप्पलले आउँदो महिना नयाँ आईप्याड प्रो सार्वजनिक गर्ने भएको छ। विश्लेषक मिङ चि कुओले ब्लूमबर्गमा बुधबार अनुसार प्रकाशित गरेको एक रिपोर्टका अनुसार कम्पनीले […]

आईओएस १५ को तयारी गर्दै एप्पल, के के हुनेछन् विशेषता?

१ चैत्र २०७७, आईतवार

अमेरिकी स्मार्ट डिभाइस कम्पनी एप्पलले छिट्टै नै आईओएस १५ सार्वजनिक गर्ने तयारीमा जुटिरहेको छ। एप्पलको अपरेटिङ सिस्टममा हुने यो नयाँ अपडेट कम्पनीले वर्षैपिच्छे गर्दै आएको वर्ल्डवाइड डेभलपर कन्फरेन्स को २०२१ […]

एप्पलले सूचीबद्ध गर्यो मुटुमा राखिने पेसमेकरलाई हानी पुर्याउने उत्पादनहरु

१६ असार २०७८, बुधबार

केही समयअघि अमेरिकी मुटु संघ एएचएलेआईफोनमा वायरलेस चार्जिङका लागि प्रयोग गरिँदै आएको म्यागसेफ प्रविधि पेसमेकर प्रयोग गरिरहेका मुटुरोगीका लागि जोखिमयुक्त हुने बताएको थियो। संघले एउटा चेतावनी जारी गर्दै म्यागसेफले पेसमेकर […]

एप्पलले आईफोन मिनीको उत्पादन उल्लेख्य सङ्ख्यामा घटाउने

२७ फाल्गुन २०७७, बिहीबार

एप्पलले आईफोन मिनीको उत्पादन घटाउने भएको छ। एक रिपोर्टका अनुसार गएको फेब्रुअरीमा कम्पनीले आईफोन मिनीको उत्पादन १ करोड १० लाख थानको सङ्ख्या कटैती गरेको थियो। यसै सम्बन्धमा हालसालै आएका रिपोर्टहरुका […]

एप्पल वाचले यसरी बचायो नदीमा फसेका विलियमको ज्यान

२६ फाल्गुन २०७७, बुधबार

अमेरिकाको न्यू ह्याम्पशायरको सोमरर्स्वर्थ भन्ने ठाउँमा एप्पल वाच लगाएकै कारण एक जनाको ज्यान बचेको छ। गएको आइतबार सोमरस्वर्थका विलियम रोजर्स नामका व्यक्ति नदी जमेको हिउँमा लडेर नदीमा पसे पनि हातमा […]

मार्च २३ मा एप्पलले ठूलो इभेन्ट गर्दै, थुप्रै नयाँ घोषणा हुन सक्ने

२६ फाल्गुन २०७७, बुधबार

एप्पल कम्पनीले आउँदो मार्च २३ तारिखमा एउटा ठूलो इभेन्ट गर्ने भएको छ। एप्पलसम्बन्धी विभिन्न गोप्य र आधिकारिक जानकारीहरु सार्वजनिक गर्दै आएका जन प्रोस्सरमा अनुसार यस इभेन्टमा चिर प्रतीक्षित स्मार्ट ट्र्याकर […]

स्मार्टवाच शिपमेन्टमा एप्पल अग्रपंक्तिमा

२३ फाल्गुन २०७७, आईतवार

सेन्टरपोइन्ट रिसर्चको एउटा रिपोर्ट अनुसार सन् २०२० को अक्टोबर र नोभेम्बर महिनामा विश्वभरको स्मार्टवाच शिपमेन्टको आँकडामा एप्पल अग्रपंक्तिमा रहेको छ। यस अवधिमा विश्वभरको जम्मा शिपमेन्ट सन २०१९ को सोही अवधिमा […]

एप्पलले आईम्याक प्रो डेस्कटप कम्प्युटरको उत्पादन बन्द गर्ने

२३ फाल्गुन २०७७, आईतवार

एप्पलले आईम्याक प्रो डेस्कटप कम्प्युटरको उत्पादन बन्द गर्ने भएको छ। कम्पनीले आफ्नो वेबसाइटमा आईम्याक प्रो (व्हाइल सप्लाइज लास्ट) ‘स्टक रहेसम्म मात्र’ भन्ने ट्याग लगाएर बिक्रीका लागि राखेको छ। यसको मतलब […]

एप्पलको ‘पक्षपाती’ एप स्टोर नियमहरु माथि बेलायतमा अनुसन्धान शुरु

२१ फाल्गुन २०७७, शुक्रबार

बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले एप विकासकर्ताहरूको लागि एप्पलको सर्तहरू प्रतिस्पर्धी विरोधी हो कि होइन भनेर अनुसन्धान सुरु गरेको छ। यसले फोर्टनाइटको विकासकर्ता, एपिक गेम्सबाट उच्च प्रोफाईल सहित […]

एप्पलद्वारा आईफोन १२ मिनीको उत्पादन बन्द

८ असार २०७८, मंगलवार

एप्पलले आफ्नो सबैभन्दा कम रुचाइएको आईफोन १२ मिनीको उत्पादन आधिकारिक रुपमा बन्द गरेको छ। यो डिभाइस हालसम्म आएका आईफोनमध्ये कम रुचाइएको तथा कम बिक्री भएकोले कम्पनीले केही समयअघिदेखि नै यसलाई […]

जेडी डटकममा एक सेकेन्डमा १० करोड युआनभन्दा बढीको आईफोन बिक्री

७ असार २०७८, सोमबार

हालै ई-कमर्स प्लेटफर्म जेडी डटकममा एक सेकेन्डमा १० करोड युआनभादा बढीको आईफोन बिक्री भएको छ। यो तथ्याङ्क जेडी डटकमले आफैंले बाहिर ल्याएको हो। अन्य ब्रान्डहरुले पनि प्रभावकारी व्यापार गरेकोमा एप्पलको […]

आईप्याडको बजार हिस्सा यस वर्षको पहिलो त्रैमासमा पनि बढ्दो क्रममा

२ असार २०७८, बुधबार

बजार अनुसन्धान संस्था काउन्टरप्वाइन्टका अनुसार एप्पलको आईप्याड लाइनअपले बजारमा वर्चस्व कायम गरेको छ। कम्पनीको विश्व ट्याब्लेट बजार हिस्सा वार्षिक ५३ प्रतिशत रहेको छ भने यस वर्षको पहिलो त्रैमासमा यसले ३७ […]

एप्पल भन्छ: ट्रम्पको न्याय विभागले डेमोक्र्याटको डाटा मागेको थाहा भएन

३० जेष्ठ २०७८, आईतवार

एप्पलले शुक्रबार आफूले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको न्याय विभागले डेमोक्र्याटिक सभासदहरुको मेटाडाटा मागेको थाहा नभएको बताएको छ।   कम्पनीले न्याय विभागले गरेको भनेको आग्रहले प्रत्येक प्रविधि कम्पनीहरुलाई ग्राहकको व्यक्तिगत […]

पहिलो त्रैमासमा स्मार्टफोनको बिक्री एक चाैथाइले बढ्यो: रिपोर्ट

२७ जेष्ठ २०७८, बिहीबार

विश्लेषण संस्था गार्टनरका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वमा स्मार्टफोनको बिक्री २६ प्रतिशतले बढेको छ। यो आँकडाका हिसाबले बर्सेनि वृद्धि २२ प्रतिशतको देखिएको छ। विश्वमा महामारी मत्थर हुँदै जाँदा ग्राहकहरुले […]

एप्पलका मुख्य सुरक्षा अधिकारीमाथि लागेको ‘प्रहरीलाई आईप्याड घुस दिएको’ आरोप न्यायाधीशद्वारा रद्द

१९ जेष्ठ २०७८, बुधबार

क्यालिफोर्नियाका एक अदालतले एप्पलका मुख्य सुरक्षा अधिकारीमाथि लागेको ‘घुस दिएको’ आरोप रद्द गरेको छ। रोयटर्सका अनुसार एप्पलका मुख्य सुरक्षा अधिकृत थोमस मोयरमाथि एप्पलका कर्मचारीलाई लुकाइएको हतियार लान पाउने इजाजतका लागि […]

भियतनाममा कोरोना फैलिएकाले सामसङ र एप्पलको आपूर्ति श्रृङ्खलामा समस्या आउन सक्ने

१७ जेष्ठ २०७८, सोमबार

भियतनाममा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले एप्पल तथा सामसङको आपूर्ति श्रृङ्खलामा गडबडी आउन सक्ने आकलन गरिएको छ। भियतनाममा रहेका फ्याक्ट्रीको उत्पादन क्षमता कोरोना फैलिएका कारण नै घटेको छ। रोयटर्समा आएको […]

आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउँदै एप्पल

१२ जेष्ठ २०७८, बुधबार

एप्पलले आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउनेतर्फ काम गरिरहेको छ। यसका लागि कम्पनीले डिस्प्लेको किनारामा शिशाले विशेष प्रकारको दरिलो पदार्थ राख्ने भएको छ। कम्पनीले हालै यूएस पेटेन्ट एन्ड ट्रेडमार्क […]

बेलायतका एप्पल यूजरले एपको मूल्यमा क्षतिपूर्ति पाउनुपर्ने दावी

२९ बैशाख २०७८, बुधबार

एक कानुनी प्रावधान अनुसार एप्पलले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेका बेलायतका लाखैं ग्राहकले क्षतिपूर्ति पाउनुपर्ने बताइएको छ। बेलायतको यूके कम्पिटिशन अपिल ट्राइब्युनल सीएटीमा दर्ता गरिएको मुद्दामा एप्पलले एपको बिक्रीबापत् ३० प्रतिशत […]

मिडियाटेकका चिप २०२१ मा विश्व बजारमा शीर्ष स्थानमा रहने: अध्ययन

२३ बैशाख २०७८, बिहीबार

काउन्टरपोइन्टको अनुसान्धान अनुसार सन् २०२१ मा मिडियाटेक तथा क्वालकमजस्ता चिप निर्माताले विश्व बजारमा दबदबा कायम राख्ने बुझिएको छ। विशेलेषण अनुसार मिडियाटेकले ३७ प्रतिशत हिस्सा ओगट्नेछ भने फाइभजीमा यसलगत्तै क्वालकम आउने […]

एपिकले फ्री गेममा १ करोड १६ लाख डलर खर्चेर ५० लाख नयाँ यूजर कमायो

२२ बैशाख २०७८, बुधबार

एपिक र एप्पलबीचको द्वन्दवका बीच सार्वजनिक भएको एउटा रिपोर्टअनुसार एपिकले नि:शुल्क गेमका लागि २०१८ मा डेभलपरहरुलाई १ करोड १६ लाख डलर तिरेको र त्यसमार्फत् ५० लाख नयाँ यूजर बढाएको बुझिएको […]

यस्तो हुन सक्नेछ एप्पलको पहिलो इलेक्ट्रिक कार

१२ बैशाख २०७८, आईतवार

आईफोन निर्माता एप्पलले हालै विद्युतीय कार उत्पादन गर्ने चर्चा जोडतोडसँग चलेको छ । यो चर्चा एप्पलले आफैंले निकालेको वा एप्पलको आधािकारिक धारणाबाट चुलिएको भने होइन। हालै पेइसर्ट डिजाइन नामक कम्पनीका […]

एप्पलको डिजाइनमा ह्याकरको पहुँच, ५ करोड डलर माग

९ बैशाख २०७८, बिहीबार

एप्पलको आपूर्तिकर्ता क्वान्टाले बुधबार आफ्नो सिस्टममा रिभिल र्यान्समवयर ग्रुपले साइबर हमला गरेको बताएको छ। उक्त ग्रुपले साइबर हमलापछि एप्पलसँग ५ करोड डलर रकम माग गरेको र माग पूरा नभएमा सम्वेदनशील […]

एप्पलले आईफोन १२ र आईफोन १२ मिनी प्याजी रंगमा ल्याउँदै

८ बैशाख २०७८, बुधबार

एप्पलले आईफोन १२ र आईफोन १२ मिनी अब प्याजी रंगमा उपलब्ध गराउने भएको छ। मंगलबार भएको एप्पलको स्प्रिङ इभेन्टमा यसका बारेमा घोषणा भएको र आउने शुक्रबारदेखि यसको प्रि अर्डर खुल्ने […]

ताजा समाचार