एप्पलको नयाँ म्याकबुक प्रो ल्यापटप यस्तो छ, हे सिरी फीचर र नयाँ कीबोर्ड प्रयोग

२९ असार २०७५, शुक्रबार

काठमाडौं । एप्पलले बिहिबार नयाँ म्याकबुक प्रो (Macbook Pro) सार्वजनिक गरेको छ । कम्पनीले १३ इन्च र १५ इन्चको म्याकबुक प्रो नयाँ प्रोसेसरका साथमा ल्याएको हो । कम्पनीले नयाँ म्याकबुक […]

तीन नयाँ आइफोन विभिन्न कलर अप्सनमा आउने, यसअघिको भन्दा सस्तोमा किन्न पाईने

२२ असार २०७५, शुक्रबार

काठमाडौं । टेक कम्पनी एप्पलले यो वर्ष सार्वजनिक गर्ने नयाँ आइफोनको बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन यहि बीचमा मिंग ची कुओले केहि परिवर्तनसहित आउने नयाँ आइफोनको मूल्यको बारेमा रिपोर्ट […]

एप्पलको ६.१ इन्चको आइफोन निकै सस्तो मूल्यमा आउने

१९ असार २०७५, मंगलवार

काठमाडौं । एप्पल सेप्टेम्बरमा हुने इभेन्टमा तीन नयाँ आइफोनहरु सार्वजनिक गर्ने संभावना रहेको छ । एप्पलको नयाँ फोनहरुको बारेमा विश्लेषक मिंग ची कुओकाअनुसार तीन नयाँ आइफोनहरु मध्ये एप्पलको यसअघिको आइफोन […]

एप्पलको ६.१ इन्चको एलसीडी डिस्प्ले भएको आइफोन यस्तो डिजाइनमा आउने

११ असार २०७५, सोमबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले यो वर्ष सेप्टेम्बरमा तीन आईफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । केजीआईका विश्लेषक मिंग ची कुओले पनि तीन नयाँ आइफोनहरु ५.८ इन्च ओएलईडी डिस्प्ले, […]

एप्पलका उत्पादनहरु अब अझ बढि सुरक्षित, इन्क्रिप्सन सेटिंगमा थप सुधार

३१ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । टेक कम्पनी एप्पलले आइफोनको सुरक्षालाई अझ ससक्त बनाउने भएको छ । कम्पनीले आइफोन अनधिकृतरुपमा अनलक गर्नसक्ने संभावनालाई हटाउँदै यसमा थप सुरक्षा बढाउने भएको हो । पछिल्लो दिनहरुमा आइफोन […]

एप्पलको नयाँ आइफोनमा तीन क्यामरा प्रयोग, यस्तो हुनेछ डिजाइन, सस्तो मूल्यमा आउने

२८ जेष्ठ २०७५, सोमबार

काठमाडौं । एप्पलले नयाँ आइफोनमा काम गरिरहेको विभिन्न रिपोर्टहरु आईरहेको बेलामा नयाँ आइफोनको मूल्य अहिलेको आइफोन एक्सभन्दा पनि सस्तो हुने जानकारी बाहिर आएको छ । एप्पलको बारेमा सटिक विश्लेषण गर्ने […]

एप्पलको नयाँ आइफोनमा ट्रिपल क्यामरा सेटअप, सबै फोनमा ओएलईडी डिस्प्ले राखिने

१६ जेष्ठ २०७५, बुधबार

काठमाडौं । एप्पलले यो वर्ष ल्याउने नयाँ आइफोनहरुको बारेमा विभिन्न रिपोर्टहरु बाहिर आईरहेका छन् । यसैबिचमा एप्पलको नयाँ आइफोनमा तीनवटा क्यामरा भएको ट्रिपल लेन्स क्यामरा सेटअप(Triple  lense camera setup) राख्ने […]

यस्तो छ एप्पलको आइफोन ८ सिरिजको रेड भेरिएन्ट

२७ चैत्र २०७४, मंगलवार

काठमाडौं । एप्पलले आइफोन ८ तथा ८ प्लसको स्पेशल रेड भेरिएन्ट सार्वजनिक गरेको छ । कम्पनीले यसअघि आइफोन सेभेनको मोडलको पनि स्पेशल एडिसन ल्याएको थियो । कम्पनीले लन्च गरेको आइफोन […]

एप्पल आइफोनको लागि टचलेस कन्ट्रोल र कर्ब्ड स्क्रीन परिक्षण गर्दै

२३ चैत्र २०७४, शुक्रबार

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले नयाँ आइफोनहरुमा पूर्ण परिवर्तन गर्ने भएको छ । कम्पनीले अब कर्ब्ड स्क्रीन भएको आइफोन बनाउने तयारी गरेको रिपोर्ट बाहिर आएको छ […]