पोको एम३ प्रो फाइभजी स्मार्टफोन भारतमा जुन १४ बाट खरिद गर्न सकिने

२५ जेष्ठ २०७८, मंगलवार

पोकोले पहिलोपटक आफ्नो मध्यमस्तरको फाइभजी कनेक्टिभिटीसहितको स्मार्टफोन अघिल्लो महिना अर्थात् मे मा सार्वजनिक गरेको थियो। सार्वजनिक भएलगत्तै यो डिभाइस यूरोपदेखि सुदूर-पूर्वी एशियाका थुप्रै बजारमा उपलब्ध भयो। यही आकर्षक र बहु […]

शाओमीको रेडमी नोट १० सीरीज मार्चको शुरुवातमा लन्च हुने

२९ माघ २०७७, बिहीबार

शाओमीको रेडमी नोट १० सीरीज नि:सन्देह २०२१ मा सबैभन्दा प्रत्याशित लाइनअपमध्ये एक हो । यो फोनको बारेमा पछिल्लो दिनमा चर्चाहरु हुँदै आएका छन् । र हालै कम्पनीले आधिकारिक रूपमा पुष्टि […]

६,००० एमएएच ब्याट्री भएको रेडमी ९ पावर नेपालमा सार्वजनिक

२८ माघ २०७७, बुधबार

शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई भित्र्याएको छ । हालै रेडमी ९ सीरिजमा भित्र्याइएको यो स्मार्टफोनले शक्तिशाली प्रदर्शनको खोजीमा रहेका टेक […]

शाओमी एमआई ११ को ग्लोबल भर्सन सार्वजनिक

२७ माघ २०७७, मंगलवार

शाओमीले आफ्नो एमआई ११ को ग्लोबल भर्सन सार्वजनिक गरेको छ  कम्पनीले सोमबार बेलुका भर्चुअल इभेन्टमार्फत सो फोन विश्व बजारमा सार्वजनिक गरेको हो। शाओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रोसेसर जडित पहिलो […]

शाओमीका स्मार्टफोनमा छिट्टै भूकम्प पूर्वसूचना प्रणाली आउन सक्ने

२४ जेष्ठ २०७८, सोमबार

शाओमीले आउँदा दिनमा आफ्ना स्मार्टफोनमा भूकम्प पूर्वसूचना प्रणाली उपलब्ध गराउने सम्भावना रहेको बुझिएको छ। कम्पनीले सन् २०१० मै आफ्नो स्मार्ट टीभीको कस्टम एमआईयूआईमा भूकम्प पूर्वसूचना प्रणाली समावेश गरेको थियो। यो […]

एमआई ११एक्स प्रो नेपाल आउँदै, के के छन् विशेषता?

२३ जेष्ठ २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले मे ५ मा चीनमा सार्वजनिक भएको आफ्नो फ्ल्यागशिप स्मार्टफोन एमआई ११एक्स प्रो नेपालमा पनि छिट्टै सार्वजनिक गर्ने भएको छ। शाओमी नेपालले‍ हाल आफ्नो सामाजिक सञ्जाल फेसबुक […]

शाओमीले नयाँ चार्जिङ्ग टेक्नोलोजी ल्याउँदै, केबल १० मिनेटमा स्मार्टफोन १०० प्रतिशत चार्ज हुने

२५ माघ २०७७, आईतवार

ब्याट्रीले स्मार्टफोनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयलाई ध्यानमा राखेर शाओमीले चार्जिङ्गको विशेष टेक्नोलोजी ल्याइरहेको छ। यो दाबी गरिएको छ कि यस प्रविधि मार्फत फोन केवल १० मिनेटमा पूर्ण चार्ज हुनेछ। रिपोर्टका […]

शाओमीको नयाँ कन्सेप्ट फोन, कुनै बटन तथा पोर्टहरु नभएको वाटरफल डिस्प्ले डिजाइन

२३ माघ २०७७, शुक्रबार

विश्वको तेस्रो प्रमुख स्मार्टफोन मेकर कम्पनी शाओमीले हालै नयाँ कन्सेप्ट फोन सार्वजनिक गरेको छ । कम्पनीको यो कन्सेप्ट फोनमा क्वाड-कर्भ्ड वाटरफल डिस्प्ले रहेको छ। यो फोनमा कुनै बटन तथा पोर्टहरु […]

शाओमीद्वारा एमआई होम स्टोरलाई नयाँ लोगोका साथ ब्राण्डिङ गर्न शुरु

२१ जेष्ठ २०७८, शुक्रबार

यूरोप, मध्यपूर्व र अफ्रिकी स्मार्टफोन बजारमा पहिलो त्रैमासमा दबदबा कायम राख्न सफल चिनियाँ कम्पनी शाओमीले आफ्ना एमआई होम स्टोरहरुमा केही समयअघि सार्वजनिक भएको नयाँ लोगोसहित ब्रान्डिङ गर्न शुरु गरेको छ। […]

शाओमी एमआई १०आई को क्रेज भारतमा बढ्दो, तीन हप्तामै ४ अर्ब भारुको कारोबार

२१ माघ २०७७, बुधबार

शाओमीमो नयाँ फ्ल्यागसिप स्मार्टफोन एमआई १०आईको क्रेज भारतीय बजारमा निकै देखिएको छ । कम्पनीको पछिल्लो लन्च भएको फ्ल्यागसिप स्मार्टफोन एमआई १०आई फाइभजीले भारतमा बिक्रीको नयाँ रेकर्ड बनाएको छ । शाओमीले […]

पहिलो त्रैमासमा ईएमईए स्मार्टफोन बजारमा सामसङ र शाओमीको दबदबा

१९ जेष्ठ २०७८, बुधबार

यूरोप, मध्यपूर्व तथा अफ्रिकी क्षेत्रमा यस वर्षको पहिलो त्रैमासमा स्मार्टफोनको बजार कीर्तिमानी हिसाबले उकालो लागेको छ। यी क्षेत्रमा यो पहिलो तीन महिनामा ९ करोड ३० लाख थान स्मार्टफोन बिक्री भएका […]

पोको एक्स ३ एनएफसीको नयाँ अपग्रेड भर्सन आउँदै, एफसीसी प्रमाणीकरण प्राप्त

२० माघ २०७७, मंगलवार

पोको एक्स ३ एनएफसीको नयाँ अपग्रेड आउने भएको छ । हालै पोको एक्स एनएफसी प्रोले एफसीसी प्रमाणीकरण प्राप्त गरेसँगै यो डिभाइस आधिकारिकरुपमा लन्च चाँडै हुने संकेत गर्दछ। प्रमाणीकरणले देखाउँदछ कि […]

शाओमी अमेरिकी प्रशासनको निर्णय विरुद्ध अदालतमा, निर्णयलाई अवैध घोषणा गर्न माग

१९ माघ २०७७, सोमबार

चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पले आइतबार भनेको छ कि अमेरिकाको रक्षा विभाग र ट्रेजरी विभाग विरुद्ध कानूनी मुद्धा दायर गरिएको बताएको छ । कम्पनीले हङ्गकङ्ग स्टक एक्सचेन्जको सूचनामा कम्पनीको हितको […]

शाओमीको एमआईयूआई १२.५ फेब्रुअरी ८ तारिखमा आउँदै, नयाँ फिचरहरु जोडिने

१९ माघ २०७७, सोमबार

शाओमीले आफ्नो एमआईयूआई १२.५ कस्टम रोम ८ फेब्रुअरीमा सुरू गर्ने घोषणा गरेको छ। फेसबुक पोस्टका अनुसार कम्पनीको ग्लोबल अनावरण भर्चुअल इभेन्टको माध्यमबाट प्रस्तुत गरिनेछ। यो कार्यक्रममा कम्पनीले एमआई ११ स्मार्टफोन […]

शाओमी १ घण्टामा ५ लाख थान रेडमी नोट १० बिक्री गर्न सफल

१८ जेष्ठ २०७८, मंगलवार

चिनियाँ टेक जायन्ट शाओमी आफ्नो पहिलो सेलमा ५ लाख थान रेडमी नोट १० स्मार्टफोन बिक्री गर्न सफल भएको छ। कम्पनीले गत हप्तामात्रै रेडमी नोट १० सिरिज चीनमा सार्वजनिक गरेको थियो। […]

पोको एम ३ नेपाली बजारमा, बजेट मूल्यमा स्न्यापड्रागन ६६२ चिपसेट भएको शक्तिशाली स्मार्टफोन

१७ जेष्ठ २०७८, सोमबार

इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आज आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन पोको एम ३ को लन्च गरेको छ । ४८ एमपी ट्रिपल क्यामरा सेटअप, ६००० एमएएच ब्याट्री, सुन्दर एफएचडी+ को […]

शाओमीले ल्यायो टाढैबाट स्मार्टफोन चार्ज गर्न सकिने डिभाइस- ‘एमआई एयर चार्ज टेक्नोलोजी’

१६ माघ २०७७, शुक्रबार

हरेक दिन प्रविधिको क्षेत्रमा नयाँ नयाँ आविष्कार हुँदै आएको छ । शाओमीले भर्खरै वायरलेस चार्जिङमा क्रान्तिकारी नवीनताको घोषणा गरेको छ। शाओमीले एमआई एयर चार्ज टेक्नोलोजी सार्वजनिक गरेको छ । एमआई […]

८ मिनेटमा ४ हजार एमएएचको मोबाइल फुल चार्ज गर्न सक्ने २०० वाटको चार्जर ल्याउँदै शाओमी

१७ जेष्ठ २०७८, सोमबार

शाओमीले हालै आफ्नो विश्व कीर्तिमानी मोबाइल चार्जर प्रदर्शन गरेको छ। यो चार्जरबाट मोबाइल चार्ज हुने गति तार जोडेर वा वायरलेस दुवैको तुलना हाल बजारमा रहेका कुनै पनि चार्जरले गर्न सक्दैनन्। […]

डाइमेन्सिटी १२०० चिपसेट सहितको पोको एफ३ जीटी भारतमा छिट्टै सार्वजनिक हुने

१४ जेष्ठ २०७८, शुक्रबार

भारतमा पोकोको आउँदै गरेको नयाँ स्मार्टफोनको नाम पोको एफ३ जीटी रहने बुझिएको छ। शुक्रबार पोको इन्डियाले ट्विटरमा यसको पहिलो टिजर सार्वजनिक गर्दै यसका बारेमा पुष्ट्टि गरेको हो। टिजरमा पोको एफ३ […]

डाइमेन्सिटी ७०० चिपसेटसहितको रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक

१२ जेष्ठ २०७८, बुधबार

रेडमीले हालै आफ्नो नोट सिरिजको अर्को नयाँ डिभाइस रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक गरेको छ। यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यो इन्ट्री-लेभल स्मार्टफोन भएको बुझिएको छ। […]

शाओमी ‘कम्युनिष्ट चिनियाँ सैन्य कम्पनी’ नभएको अमेरिकाको स्वीकारोक्ति, प्रतिबन्ध हटाईयो

१२ जेष्ठ २०७८, बुधबार

अमेरिकाले चिनियाँ टेक कम्पनी शाओमीलाई औपचारिक रूपमा यसको ट्रेडिङ्ग ब्ल्याकलिस्टबाट हटाएको छ । कोलम्बिया जिल्लाको लागि अमेरिकी जिल्ला अदालतले हिजो अन्तिम आदेश जारी गरेको थियो जसमा अमेरिकी रक्षा विभागको कम्युनिष्ट […]

शाओमीले नेपालमा पोको एफ ३ लन्च गर्यो, जून ३० भन्दा अगाडी किन्नेलाई ब्रेकेज इन्स्युरेन्स

११ जेष्ठ २०७८, मंगलवार

इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो स्मार्ट फोन पोको एफ ३ को लन्च गरेको छ । कुनै सम्झौता बिना एक छिटो र बलियो उपकरण पोको एफ ३ शक्तिशाली […]

क्यामरासहितको शाओमी नोटबुक १४ सार्वजनिक, यस्ता छन् फिचरहरु

७ माघ २०७७, बुधबार

शाओमीले क्यामरासहितको नोटबुक १४ बजारमा ल्याएको छ । शाओमीले अहिले बजारमा क्यामरा नभएको नोटबुक बिक्री गरिरहेको छ । कोभिड–१९ का कारण घरबाटै काम र अध्ययन गर्न पर्ने अवस्थामा क्यामरा नभएको […]

रेडमी के४० मा स्न्यापड्रागन ८८८ चिपसेट नराखिने, सस्तो मूल्यमा पावरफूल फोन ल्याउँदै

६ माघ २०७७, मंगलवार

रेडमी के४० अर्को महिना सार्वजनिक हुनेछ । रेडमी के४० स्न्यापड्रागन ८८८ चिपसेटमा बजारमा आउने चर्चा थियो । कम्पनीका लु वेइबिङ्गले यसअघि स्न्यापड्रागन ८८८ चिपसेटमा रेडमी के४० ल्याउने बताएका थिए तर […]

रेडमीले नोट ८ को २०२१ भर्सन ल्याउने, नयाँ डिजाइन बाहिरियो

१० जेष्ठ २०७८, सोमबार

केही दिनअघि शाओमीको अर्को ब्रान्ड रेडमीले विश्वभरमा २ करोड ५० लाख थान नोट ८ बिक्री गरेको तथ्याङ्क सार्वजनिक गर्यो। यसै खुसियालीमा चिनियाँ स्मार्टफोन कम्पनीले २०२१ भर्सनमा नयाँ नोट ८ निकाल्ने […]