Oppo

बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले भन्यो- ओपो प्रिमियम स्मार्टफोन मध्येकै अग्रणी

काठमाडौं । बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले ओपोलाई ‘लोअर प्रिमियम सेग्मेण्ट’मा स्मार्टफोन ब्राण्ड मध्येकै अग्रणी घोषित गरेको छ । घरेलु बजार चीनबाट मात्रै ९५ प्रतिशत फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसंग थप आकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्ता मार्फत बजार हिस्सा अझ विस्तारित गर्ने प्रशस्त अवसर यथावत् रहेको स्पष्ट भएको कम्पनीको भनाई छ । ‘लगानीको उत्कृष्ट परिणाम दिने मिड रेञ्ज्ड उपकरण ...

Read More »

ओपोद्वारा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा, बिजेताले सिंगापुर ट्रिप पाउने

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपाली महान चाड बडादशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनैपनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् । उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्कि ड्र’ कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन ...

Read More »

ओपो एफनाइन स्टारी पर्पल रंगमा सार्वजनिक, मूल्य ४१ हजार ५सय ९० रुपैयाँ

काठमाडौं । ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने भोक फ्ल्याश चार्ज र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सुसज्जित एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नवप्रबर्तनात्मक विशेषज्ञताको प्रतिबिम्ब दिने सोचका साथ गरिएको छ । ४१ ...

Read More »

ओपो एफनाइन स्टारी पर्पल रंगमा असोज तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं । ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिना ओपो एफ नाइन (Oppo F9) लाई सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साता अर्थात असोज तेस्रो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो । ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ओपो एफनाइन सार्वजनिक समारोहमा एफ नाइन ...

Read More »

ओपोद्वारा नेपालमा एफनाइनको बिक्रि आरम्भ, फोन ५ मिनेट चार्ज गरी २ घण्टासम्मको टक टाइम

काठमाडौं । ओपोद्वारा भरखरै सार्वजनिक एफनाइन(Oppo F9) को विक्रि आरम्भ गरिएको छ । ओपोले भदौ १४ देखि आफ्ना देशभर रहेका विक्रि केन्द्रमार्फत नयाँ उत्पादन उपलब्ध गराउँदै विक्रि आरम्भको घोषणा गरेको हो । कम्पनीद्वारा सार्वजनिक नयाँ स्मार्टफोन ओपो एफनाइनमा भोक(Vooc) फ्ल्याश चार्जिङ सुविधा उपलब्ध छ । फोनमा प्रमुख आकर्षणका रुपमा उपलब्ध गरिएको भोक फ्ल्याश चार्जिङमार्फत उपभोक्ताले मात्र ५ मिनेट चार्ज गरी ...

Read More »

ओपो एफनाइन नेपालमा सार्वजनिक, फ्ल्याशचार्ज र ग्राडियण्ट कलर भएको फोनको यस्तो छ विशेषता

काठमाडौं । ओपोले एफ सिरिज अन्तर्गत नयाँ उत्पादन ओपो एफ नाइन (Oppo F9) सार्वजनिक गरेको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याश चार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनसहित सार्वजनिक गरिएको नयाँ एफ नाइन मार्फत कम्पनीले ओपोको अत्याधुनिक प्रविधि र नवप्रबर्तनात्मक विशेषज्ञता प्रतिबिम्बित गरेको छ। सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ...

Read More »

ओपो एफ नाइन नेपालमा भदौ १३ गते सार्वजनिक हुने, वाटरड्रप स्क्रिन डिजाइनको पहिलो फोन

काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ नाइन नेपाली बजारमा सार्वजनिक हुने मिति घोषणा गरेको छ । काठमाडौंमा ओपो एफ नाइन भदौ १३ गते सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको हो । नयाँ सेल्फी एक्स्पर्ट एफ नाइन सार्वजनिकका लागि आयोजना हुने समारोहमा ओपोले आफ्ना फ्यान मध्ये भाग्यशाली एकजनालाई समारोहमा उपस्थितीका लागि विशेष पासको ब्यवस्था गरेको छ । पासका ...

Read More »

ओपोको एफ नाइन प्रो स्मार्टफोन सार्वजनिक, वाटरड्रप नोच डिस्प्ले, २५ मेगापिक्सेलको फ्रन्ट क्यामरा

काठमाडौं । ओपोले नयाँ स्मार्टफोन ओपो एफ नाइन प्रो (Oppo F9 Pro) सार्वजनिक गरेको छ । कम्पनीले ओपो एफ नाइनको भारतका लागि स्ट्याण्डर्ड भर्सन ओपो एफ नाइन प्रो मंगलबार लन्च गरेको हो । यो स्मार्टफोन यसअघिको एफ सेभेको जस्तै सेल्फी केन्द्रित स्मार्टफोन हो । ओपोको नयाँ स्मार्टफोन नाइन प्रोलाई कम्पनीले वाटरड्रप नोच डिजाइनको स्मार्टफोनको रुपमा परिचित गराउँदै आएको छ, जसको ...

Read More »

ओपोको नयाँ स्मार्टफोन एफ नाइन सार्वजनिक, २५ मेगापिक्सेलको सेल्फी क्यामरा

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ नाइन (Oppo F9) सार्वजनिक गरेको छ । कम्पनीले सो स्मार्टफोन चीनमा लन्च गरेको हो । कम्पनीले यसअघि सार्वजनिक गरेको एफ सेभेनको अपग्रेडको रुपमा नयाँ स्मार्टफोन ल्याएको हो । सो स्मार्टफोनमा ६.३ इन्चको नोच डिस्प्ले राखिएको छ भने यसलाई पनि सेल्फी केन्द्रित स्मार्टफोनको रुपमा ल्याएको छ । ओपो एफ नाइनमा ...

Read More »

ओपो एफनाइन सार्वजनिक हुने, वाटरड्रप स्क्रिन सहितको उद्योगकै पहिलो ह्याण्डसेट

काठमाडौं । ओपोले एफसिरिज अन्तर्गत नयाँ संस्करण ओपो एफनाइन (Oppo F9) सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीकाअनुसार पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ। फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाई छ ...

Read More »