बजाजले एभेन्जर बाइक–२२० सहित अन्य दुई बाइक ल्यायो

३० चैत्र २०७२, मंगलवार

काठमाडौं, ३० चैत । बजाज मोटरसाईकलले एभेन्जर–२२० क्रुज, २२० स्ट्रीट र १५० स्ट्रीटको नयाँ रेन्ज लञ्च गरेको छ । नयाँ एभेन्जर रेन्जले क्रुजर बाइक सिग्मेन्टलाई पुर्नपरिभाषित गर्दै अन्तर्राष्ट्रिय स्टाइलिङ्ग र […]

सुजुकि बोलेनो नेपाली बजारमा

३० चैत्र २०७२, मंगलवार

काठमाडौं, ३० चैत । प्रिमियम ह्याचब्याक, सुजुकि बोलेनो नेपाली बजारमा लन्च गरिएको छ । सुजुकि बोलेनोलाई कम्पनीको प्रिमियम च्यानल सिजी एनएक्सटी जेनमार्फत उपलब्ध गराइने छ । प्रिमियम शक्तिवद्र्धक गतिशिल सुजुकि […]

भाइबरमा नयाँ वर्षको उपलक्ष्यमा निःशुल्क स्टीकर सुविधा, ५० भन्दा बढि स्टीकर ‘फ्री’

२९ चैत्र २०७२, सोमबार

काठमाडौं, २९ चैत । म्यासेजि‌ंग तथा फोन कलका लागी परिचित एप भाइबरले (Viber) नयाँ वर्ष २०७३ को अवसरमा नेपाली प्रयोगकर्ताहरुलाई निःशुल्क स्टिकर दिने भएको छ । भाइबरले आफ्ना ग्राहकका लागि […]

लाभाको ब्राण्ड एम्बेस्डरमा क्रिकेटर धोनी नियुक्त, ब्राण्ड प्रबद्र्धन हुने कम्पनीको अपेक्षा

२९ चैत्र २०७२, सोमबार

काठमाडौं, २९ चैत । मोबाइल हेडसेट निर्माता कम्पनी लाभा इन्टरनेशनलले आफ्नो ब्राण्डलाई सशक्त बनाउन भारतीय क्रिकेटर महेन्द्र सिँह धोनीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । भारतीय कम्पनीले आईतवार दिएको जानकारीअनुसार […]

सामसुंगको नोट सिक्स वाटर एण्ड डस्ट रेसिस्ट्यान्ट हुने, ६ जीबी र्याम तथा ५.८ इन्चको डिस्प्ले

२९ चैत्र २०७२, सोमबार

काठमाडौं, २९ चैत । सामसुंगले केहि समय अघि सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन (Galaxy S7) र एस सेभेन एज (S7 Edge) को चर्चा बजारमा अझै पनि रहेको छ । यसको […]

हुवावेको वाइ सिक्स प्रो नेपाली बजारमा, २ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता

२९ चैत्र २०७२, सोमबार

काठमाडौं, २९ चैत । हुवावे कन्जुमर बिजनेस ग्रुपले नयाँ स्मार्टफोन वाइ सिक्स प्रो (Y6 Pro) नेपाली बजारमा लन्च गरेको छ। यो स्मार्टफोन आइतबारदेखि नेपाली बजारमा खरिदका लागि उपलब्ध रहेको कम्पनीले […]

एसएसली दिएका बिद्यार्थीहरुलाई टेलिकमको डाटासहितको सिमकार्ड योजना

२९ चैत्र २०७२, सोमबार

काठमाडौं, २९ चैत । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीका लागी सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री गर्ने भएको छ । सिमकार्ड खरिद गर्न विद्यार्थीले ९० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ […]

नेपाल र नामिबियाबीचको खेल टिकट इसेवाबाट खरिद गर्न सकिने

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तरगत नेपाल र नामिबियाबिचको क्रिकेटको टिकेट इसेवा (esewa) बाट खरिद गर्न सकिने भएको छ । आगामी बैशाख ४ गते शनिवार र […]

बससेवाले ल्यायो बससेवा अपरेटर एप्स्

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । बससेवा डटकमले बस व्यवसायीहरूलाई लक्षित गर्दै बससेवा अपरटरेटर एप सञ्चालनमा ल्याएको छ । अनलाईनबाट बस टिकट उपलब्ध गराउँदै आएको बससेवा डटकमले सञ्चालनमा ल्याएको यो एप्स्ले बस […]

मेगा बैंक र भारतको एस बैंकबीच रेमिट सम्झौता

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । भारतमा कार्यरत नेपालीहरुलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउन मेगा बैंक नेपालले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर […]

सुजुकीको ‘ह्याप्पी न्यू कार’ योजना

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । सुजुकी मोटरको नेपालकालागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ बर्ष २०७३ को अवसरमा ‘ह्याप्पी न्यू कार’ योजना ल्याएको छ । कम्पनीले यस योजना मार्फत ग्राहकलाई तीन लाख […]

सिजीको नयाँ वर्षका लागि ‘क्यासमा क्यास ब्याक’ योजना

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । सि.जी. ले नयाँ वर्ष २०७३ को उपहार योजना सार्वजनिक गरेको छ । सि.जी. ब्राण्डको एक दशकको सफलता तथा नयाँ वर्ष २०७३ को शुभअवसरमा क्यासमा क्यास ब्याकको […]

विश्वको सबैभन्दा सानो पेशमेकर प्रयोगको अनुमति, मुटु रोगीलाई उपचारमा सहज हुने

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । विश्वको सबैभन्दा सानो पेशमेकरलाई अमेरिकी सरकारले मुटु रोगको उपचारमा प्रयोगका लागि अनुमति दिएको छ । मुटु रोगीको उपचारमा प्रयोग हुने पेशमेकर मुटुको चाललाई नियन्त्रण गर्न प्रयोग […]

विश्वको सबैभन्दा पातलो ल्यापटप सार्वजनिक, ‘एचपी स्पेक्ट्रे १३’ को मोटाई केबल १०.४ मिलिमिटर

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । एचपीले विश्वको सबैभन्दा पातलो ल्यापटप स्पेक्ट्रे १३ सार्वजनिक गरेको छ । यो ल्यापटप केबल १०.४ मिलिमिटर मोटाईको मात्र रहेको छ । अमेरिकी टेक कम्पनी एचपीले ल्याएको […]

हुवावे पी नाइन र पी नाइन प्लस सार्वजनिक, दुबै फोनमा ड्यूल रियर क्यामरा

२५ चैत्र २०७२, बिहीबार

काठमाडौं, २५ चैत । हुवावेले आफ्नो फ्ल्यागशिप फोन पी ९ (P9) सार्वजनिक गरेको छ । हुवावेले लण्डनमा आयोजना गरेको विशेष कार्यक्रममा कम्पनीले पी नाइनको दुई सिरिजहरु सार्वजनिक गरेको हो । […]

नदी नियन्त्रणका लागि सिँचाई मन्त्रालयलाई भारतको सहयोग

२५ चैत्र २०७२, बिहीबार

काठमाडौ, २५ चैत । सिँचाई मन्त्री उमेश कुमार यादवले चुरे विनाशका कारण नेपाल र भारतले भोगिरहेको समस्यालाई संयुक्त रुपमा समाधान गर्नुपर्ने बताएका छन् । नदी नियन्त्रणका लागि सहयोग हस्तान्तरण कार्यक्रममा […]

अग्नि इन्कर्पाेरेटेडले महिन्द्रा गाडिको नयाँ शोरुम पानीपोखरीमा संचालनमा ल्यायो

२५ चैत्र २०७२, बिहीबार

काठमाडौं, २५ चैत । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडको नयाँ शोरुम पानीपोखरीमा संचालनमा आएको छ । नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका तथा महिन्द्रा […]

गोदरेजको क्यास ब्याक अन एभ्री पर्चेज अफर

२५ चैत्र २०७२, बिहीबार

काठमाडौं, २५ चैत । गोदरेजले नयाँ वर्षको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न क्यास ब्याक अन एभ्री पर्चेज अफर ल्याएको छ । यो अफरअन्र्तगत ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको […]

लक्ष्मी हुण्डाईलाई सन् २०१५ को ‘एक्सिलेन्स सेल्स’ अवार्ड

२५ चैत्र २०७२, बिहीबार

काठमाडौं, २५ चैत । नेपालको र्लााग हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले ‘एक्सिलेन्स सेल्स’ अवार्ड २०१५ प्राप्त गरेको छ । उक्त अवार्ड अघिल्लो साता न्यूजील्यान्डको अकल्याण्डमा आयोजित एसिया […]

१६ मेगापिक्सेल सेल्फी क्यामरा भएको ‘ओप्पो एफ वान प्लस’ सार्वजनिक

२४ चैत्र २०७२, बुधबार

काठमाडौं, २४ चैत । चीनियाँ मोबाइल ब्राण्ड ओप्पोले नयाँ स्मार्टफोन ओप्पो एफ वान प्लस (Oppo F1 Plus) सार्वजनिक गरेको छ । कम्पनीले १६ मेगापिक्सेल सेल्फी क्यामरा भएको यो स्मार्टफोन सिमित […]

ह्वाट्सएपका सबै म्यासेजहरु अब पूर्ण गोप्य, सबै प्रयोगकर्तामा ‘इन्ड-टू-इन्ड’ इन्क्रिप्सन लागू

२४ चैत्र २०७२, बुधबार

काठमाडौं, २४ चैत । विश्वको लोकप्रिय म्यासेजिंग एप ह्वाट्सएप (WhatsApp) का संदेशहरु अब कसैले ह्याक गर्न नसक्ने भएको छ । ह्वाट्सएपले सेक्यूरिटि प्रोजेक्टअन्तरगत पूर्णरुपमा इन्ड टू इन्ड इन्क्रीप्सन (end-to-end encryption) […]

गूगल प्ले स्टोरका आईकनहरु अब नयाँ डिजाइनमा

२४ चैत्र २०७२, बुधबार

काठमाडौं, २४ चैत । गूगलले गूगल प्लेमा भएका विभिन्न एप्सको डिजाइन लूक्स परिवर्तन गरेको छ । गूगलले प्ले स्टोरमा भएका सबै एप्सलाई नयाँ र आकर्षक तरिकाको बनाएको छ । गूगलले […]

एप्पलको आईफोन सेभेन प्लसमा दुई वटा रियर क्यामरा हुनसक्ने

२३ चैत्र २०७२, मंगलवार

काठमाडौं, २३ चैत । एप्पलको नयाँ आईफोनको बारेमा भित्री विषयहरु लीक गर्दै आएको मिंग ची कुओले आईफोन सेभेन प्लसको बारेमा नयाँ समाचार सार्वजनिक गरेका छन् । नयाँ समाचारअनुसार आईफोन सेभेन […]

अर्घाखाँची सिमेन्टद्वारा निर्माणकर्मीहरुलाई तालिम

२३ चैत्र २०७२, मंगलवार

काठमाडौं, २३ चैत । अर्घाखाँची ओ.पि.सी. सिमेन्टले गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको सम्बन्धमा भक्तपुर जिल्लाका निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरु सँग जानकारी मूलक कार्यक्रम सम्बन्धि प्रशिक्षण दिएको छ । […]

आईएमई–क्योदाईको ३ महिने सेवाग्राही योजना

२३ चैत्र २०७२, मंगलवार

काठमाडौं, २३ चैत । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्ने […]

ताजा समाचार