गोदरेजको क्यास ब्याक अन एभ्री पर्चेज अफर

Technology Khabar २५ चैत्र २०७२, बिहीबार

गोदरेजको क्यास ब्याक अन एभ्री पर्चेज अफर

काठमाडौं ।

काठमाडौं, २५ चैत । गोदरेजले नयाँ वर्षको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न क्यास ब्याक अन एभ्री पर्चेज अफर ल्याएको छ ।

यो अफरअन्र्तगत ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याउनेछ । अफरअन्र्तगत गोदरेजका उत्पादनहरु ख्रिद गर्दा ग्राहकले तुरुन्त रु. १०,०००/– सम्म क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो योजना अन्र्तगत सिंगल डोर डबल डोर रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन र सेमी अटोमेटिक तथा फूल अटोमेटिक वासिंग मेसिनको खरिदमा रु. १०,०००/– सम्म क्यास ब्याग प्राप्त गर्न सक्नेछन् ।

यो ग्राहक योजना नेपाल भर चैत २२ गतेदेखि सिमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २५ चैत्र २०७२, बिहीबार