फेरि बढ्न थाले फेसबुकका दैनिक यूजर, आम्दानी पनि बढ्दै

१७ बैशाख २०७९, शनिबार

फेसबुकले केही समयअघिको गिरावटपछि आफ्ना दैनिक यूजर फेरि बढ्न थालेको बताएको छ। यो वर्षको पहिलो त्रैमासमा फेसबुकका दैनिक यूजर १ अर्ब ९६ करोडले बढेको मेटाले बुधबार जानकारी दिएको बीबीसीले उल्लेख […]

जुकरबर्गद्वारा मेटाभर्सका लागि एआई परियोजना अनावरण

१३ फाल्गुन २०७८, शुक्रबार

मेटाका संस्थापक मार्क जुकरबर्गले मेटाभर्सका लागि थुप्रै महत्वाकांक्षी आर्टिफिसियल इन्टेलिजेन्स परियोजनाहरु सार्वजनिक गरेका छन्। लाइभस्ट्रिम गरिएको एउटा प्रदार्शनका क्रममा उनले बिल्डर बट नामक एआई फिचरका माध्यमबाट द्विप, रुखबिरुवा तथा समुद्री […]

मेटाको आम्दानी घटेसँगै मार्क जुकरबर्गले एकैदिनमा गुमाए ३१ अर्ब डलर

२२ माघ २०७८, शनिबार

मेटा प्लेटफर्म्स इंकको चौथो त्रैमासिक नतिजा अपेक्षाभन्दा कम आएपछि मार्क जुकरबर्गको सम्पत्ति एकैदिन ३१ अर्ब डलरले घटेको छ। जुकरबर्गको सम्पत्तिमा यो सबैभन्दा ठूलो एकदिवसीय गिरावट हो। मेटा स्टकमा बुधबार ऐतिहासिक […]

मेटाभर्सलाई व्यवस्थित गर्न मेटासँग विश्वकै सबैभन्दा फास्ट एआई सुपरकम्प्युटर रहेको दावी

११ माघ २०७८, मंगलवार

मेटाले हालै विश्वकै सबैभन्दा तीव्र गतिको सुपरकम्प्युटर निर्माण गरेको छ। कम्पनीले सोमबार रिसर्च सुपरकम्प्युटर अर्थात् आरएससी नामक उक्त सुपरकम्प्युटर बनाएको र यसमा ७६० ‌ओटा एनभिडिया ए१०० मोड्युलमा ६, ०८० ग्राफिक्स […]

बच्चाहरुका लागि इन्स्टाग्राम सार्वजनिक नगर्न फेसबुकलाई अमेरिकी महान्यायाधिवक्ताको सुझाव

२८ बैशाख २०७८, मंगलवार

गएको मार्चमा फेसबुकले १३ वर्षसम्मका बच्चाहरुका लागि इन्स्टाग्राम फर किड्स एप ल्याउने बारे बजफीडमा एउटा रिपोर्ट प्रकाशित भएको थियो। सोमबार अमेरिकाका ४४ महान्यायाधिवक्ताहरुले एउटा पत्रमा हस्ताक्षर गरेर फेसबुकका सीईओ मार्क […]

फेसबुकका सिईओ मार्क जुकरबर्गको सुरक्षाका लागि गत वर्ष २ अर्ब ७६ करोड रुपैयाँ खर्च

२९ चैत्र २०७७, आईतवार

फेसबुकले कम्पनीका सीईओ मार्क जुकरबर्गको सुरक्षाका लागि गत वर्ष २ करोड ३० लाख डलर अर्थात २ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ। कम्पनीले हालै अमेरिकी सेक्यूरिटीज एण्ड […]

मेसेजिङ्ग एप ह्वाट्सएपमा दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान गरिँदै

१४ कार्तिक २०७७, शुक्रबार

लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपमार्फत हाल दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान हुने गरेको छ । फेसबुकको अधिनमा रहेको इन्स्ट्यान्ट मेसेजिङ्ग एपको सो गतिबिधिबारेमा हालै फेसबुकका सिईओ मार्क जुकरबर्गले बिहिबार आयोजित […]

फेसबुकले अमेरिकी चुनावअघि हुने नयाँ विज्ञापनहरुलाई सिमित गर्ने

१९ भाद्र २०७७, शुक्रबार

फेसबुक इंकले नोभेम्बर ३ मा हुने अमेरिकी चुनावको केहि साता अघिअघि नयाँ राजनीतिक विज्ञापन स्वीकार्न रोकिने बताएको छ । कम्पनीले गलत सूचना र निर्वाचन हस्तक्षेप जोखिम कम गर्न को लागी […]

भारतीय संचारमन्त्रीको फेसबुकलाई पत्र- फेसबुककर्मीद्धारा प्रधानमन्त्री र मन्त्रीहरुलाई अपशब्द बोलियो

१७ भाद्र २०७७, बुधबार

भारतमा फेसबुकसँग सम्बन्धित भएर आएको विवाद थप चुलिएको छ । केहि समयअघि भारतमा फेसबुकले सत्ता समर्थित विचारधारालाई सेन्सर नगरेको भन्दै टाइम म्यागाजिनले समाचार छापेपछि शुरु भएको विवादले नयाँ मोड लिएको […]

फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १०० अर्ब डलर, इन्स्टाग्राम रिल्सले बढायो शेयर र सम्पत्ति

२३ श्रावण २०७७, शुक्रबार

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो सम्पत्ति १०० अर्ब डलर पुर्याएका छन् । हालै फेसबुकले नयाँ छोटो भिडियो शेयरिङ्ग प्लेटफर्म फीचर लन्च गरेसँगै उनको सम्पत्तिमा वृद्धि भएको हो । बुधवार, फेसबुकले […]

कोभिड-१९ महामारी बिचमै फेसबुकका सिईओ मार्क जूकरबर्गको सम्पत्ति ३० अर्ब डलर बढ्यो

१३ जेष्ठ २०७७, मंगलवार

कोरोना कालको अवस्थामा विश्वभर अर्थव्यवस्थामा भारी गिरावट आएको छ हरेक देशको अर्थतन्त्र संकटमा छ । तर यहि संकटका बिचमा फेसबुकका फाउन्डर मार्क जूकरबर्ग विश्वको तेस्रो धनी व्यक्ति भएका छन् । […]

आगामी १० वर्षमा फेसबुकका ५० प्रतिशत कर्मचारीहरु घरबाटै काम गर्नसक्नेः मार्क जूकरबर्ग

९ जेष्ठ २०७७, शुक्रबार

कोभिड-१९ महामारीका कारणले सोशल मिडिया कम्पनी फेसबुकले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्नेगरि वर्क फ्रम होमको सुबिधा दिएको छ । यहि विषयमा कम्पनीका सिईओ मार्क जूकरबर्गले आगामी ५ देखि १० वर्षभित्र […]

अमेजनका संस्थापक जेफ बेजोस १० खर्ब डलर क्लबमा पुग्ने पहिलो व्यक्ति हुने

५ जेष्ठ २०७७, सोमबार

अमेरिकी टेक कम्पनी अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस विश्वकै ट्रिलियनर अर्थात १० खर्बपति हुने पहिलो व्यक्ति हुने प्रक्षेपण गरिएको छ । ई-कमर्श कम्पनीको रुपमा स्थापना भएको अमेजन अहिले प्रमुख […]

फेसबुकले ओभरसाइट बोर्ड गठन गर्यो, सीईओ जुकरबर्गको निर्णयलाई पनि खारेज गर्नसक्ने

२६ बैशाख २०७७, शुक्रबार

फेसबुकले ओभर साइटबोर्ड स्थापना गर्ने घोषणा गरेको छ। यो फेसबुकको ‘सर्वोच्च अदालत’ को रूप मा मानिनेछ। बोर्डमा एक पूर्व प्रधानमन्त्री, एक नोबेल शान्ति पुरस्कार र धेरै संवैधानिक कानून विज्ञहरू र […]

फेसबुकद्धारा मानिसहरु भेला हुने सम्पूर्ण इभेन्टहरु आगामी २०२१ को जूनसम्म स्थगित

६ बैशाख २०७७, शनिबार

फेसबुकले भौतिकरुपमा आयोजना गरिने आफ्नो सबै ईभेन्टहरुलाई आगामी सन् २०२१ को जून महिनासम्मका लागि स्थगित गरेको छ । कम्पनीले कोरोनाभाइरसको महामारीका बिच ५० जनासम्म वा त्यसभन्दा बढि मानिसहरु भेलाहुने सम्पूर्ण […]

फेसबुकका सिईओ मार्क जूकरबर्गको सुरक्षा र यात्रामा मात्रै २ करोड ३४ लाख डलर खर्च

१ बैशाख २०७७, सोमबार

फेसबुकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिईओ) मार्क जूकरबर्गको सुरक्षा र यात्रामा मात्र कम्पनीले २ करोड ३४ लाख डलर खर्च गर्ने गरेको छ । कम्पनीले आफ्नो सिईओको लागि गर्ने खर्च अघिल्लो […]

अमेजनका संस्थापक जेफ विश्वकै धनी हुँदा माइक्रोसफ्टका गेट्स दोस्रो, फेसबुकका मार्क भने ७ औं भए

२६ चैत्र २०७६, बुधबार

टेक कम्पनी अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वको धनी व्यक्ति हुन सफल भएका छन् । हालै फोर्ब्सले जारी गरेको विश्वका धनीहरुको सूचीमा बेजोस ११३ अर्ब डलरका […]

फेसबुकले विश्व स्वास्थ्य संगठनलाई प्लेटफर्ममा निशुल्क विज्ञापन दिने, भ्रामक सूचनाहरु विरुद्ध लड्ने

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । फेसबुक इंकले विश्व स्वास्थ्य संगठनलाई आफ्नो प्लेटफर्ममा निशुल्क विज्ञापन प्रदान गर्नेभएको छ । फेसबुकले विश्वभर फैलिरहेको कोरोनाभाइरसको बारेमा गलत र भ्रामक सूचनाहरु रोक्नका लागि यूजर्ससम्म पुर्याउने गरि सहयोग […]

फेसबुक सिईओको सुरक्षामा मात्रै ८४ करोड खर्च, अरु टेक कम्पनीले कति खर्च गर्छन्

८ माघ २०७५, मंगलवार

काठमाडौं । टेक कम्पनीहरुले आफ्नो पेटेन्टस् र इन्टेलेक्चुअल प्रोपर्टीहरु सुरक्षित गर्नका लागि करोडौं रुपैयाँ खर्च गर्ने गर्दछन् । तर त्यो भन्दा बढि खर्च कम्पनीहरुले आफ्ना टप एक्जीक्यूटिभहरुको सुरक्षामा खर्च गर्ने […]