आमउपभोक्ताले तत्काल फाइभजी उपयोग गर्न नपाउने

२६ श्रावण २०८०, शुक्रबार

नेपालमा आमउपभोक्ताहरुले फाइभजी सेवा तत्काल उपयोग गर्न नपाउने देखिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले हाल फाइभजी सेवा परीक्षणको अनुमति प्राप्त गरेर आन्तरिक रुपमा परीक्षण गरिरहेको छ। फाइभजी सेवाका उपलब्ध गराइएको […]

फेरी फाइभजी सेवाको परीक्षणबाट पछि हट्यो नेपाल टेलिकम

२२ माघ २०७९, आईतवार

सरकारी स्वामित्वको नेपाल टेलिकम फाइभजी सेवा परीक्षण गर्नबाट फेरी पछि हटेको छ। नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक वार्षिकोत्सवको अवसरमा फाइभजी सेवा परीक्षण गर्ने चर्चा थियो। तर नेपाल टेलिकमले आफ्नो […]

नेपाल टेलिकमले माघ २२ गते औपचारिकरुपमा फाइभजी परीक्षण गर्ने

२८ पुष २०७९, बिहीबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले यहि माघ २२ गते फाइभजी परीक्षण गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापना दिवस अर्थात नेपाल टेलिकम वार्षिकोत्सवको अवसर पारेर यहि माघ २२ गते औपचारिकरुपमा […]

फाइभजी सपोर्ट गर्ने मोबाइल सेट कम हुँदा फाइभजी परीक्षण स्थगित

१७ पुष २०७९, आईतवार

सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षण तत्कालका लागि स्थगित गरेको छ। नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको थियो। तर फाइभजी सपोर्ट गर्ने मोबाइल […]

फाइभजी परीक्षणका लागि आपूर्तिकर्ताहरुसँग छलफलमा टेलिकम, टुंगो लागेन परीक्षण गर्ने समय

१७ माघ २०७८, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को फाइभजी परीक्षणको तयारी स्वरुप विभिन्न भेण्डरहरुसँग छलफल गरिरहेको जानकारी दिएको छ। फाइभजी सेवाको परीक्षण गर्न अनुमति पाएको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले छिटो भन्दा […]

नेपाल टेलिकमको फाइभजी परीक्षण गर्न बाटो खुल्यो, पारित भयो फाइभजी सेवा परीक्षणको कार्यबिधि

११ श्रावण २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणको लागि बाटो खुला गर्दै प्रकृयागत सहज बनाएको छ। यसको लागि प्राधिकरणले ‘फाइभजी लगायत नयाँ प्रविधिको परिक्षण सम्बन्धी कार्यविधि २०७८’ पारित गरेको छ। नयाँ कार्यबिधिले फाइभजीको […]

यस्तो छ फाईभजी सेवाको लागि दूरसञ्चार प्राधिकरणले प्रस्ताव गरेको फ्रिक्वेन्सी रेन्जहरु

४ फाल्गुन २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सरकारलाई आगामी पुस्ताको फाईभजी नेटवर्कका लागि प्रयोग गरिने फ्रिक्वेन्सीको सिफारिस गरेको छ। प्राधिकरणले बोर्ड बैठक गरेर संभावित फाइभजी फ्रिक्वेन्सीहरु नेपाली टेलिकम कम्पनीहरुले उपयोग गर्न सक्ने गरि […]

नेपाल टेलिकमको फाइभजी निशुल्क चलाउन पाईने, कम्पनीलाई परीक्षणकालमा फ्रिक्वेन्सी दस्तुर पूरै छुट

११ चैत्र २०७७, बुधबार

सरकारले नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्न निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेकोछ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) […]

सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गरिने, आठ वर्ष भित्र ७० प्रतिशत जनसंख्यामा ५जी पुर्याईने

२२ श्रावण २०७७, बिहीबार

नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने तयारी गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसको लागि तयारी गरिरहेको छ । नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने नेपाल […]

सगरमाथाको चीनतर्फको आधार शिविरमा फाइभजी सेवा, चाइना मोबाइल र ह्वावेले संयुक्तरूपमा पुर्याए

१० बैशाख २०७७, बुधबार

संसारकै सबैभन्दाअग्लो हिमाल सगरमाथाको आधार शिविरमा फाइभजी मोबाइल नेटवर्क पुगेको छ। चीनतर्फको सगरमाथा आधार शिविरमा चाइना मोबाइलले फाइभजी नेटवर्क विस्तार गरेको हो । चिनियाँ संचारमाध्यमका अनुसार चाइना मोबाइल र ह्वावेले […]

वर्षको मध्यसम्म कोरोनाभाइरस नियन्त्रण भए चीनमा ५जी नेटवर्कको बिस्तार नरोकिने

१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । कोरोनाभाइरसका कारणले चीनमा ५जी नेटवर्कको बिस्तारमा ढिलाई नहुने र कुनै असर नपर्ने रिपोर्ट आएको छ । हालै डिजिटाइम्सले गरेको रिसर्चअनुसार चीनका प्रमुख शहरहरु कोरोनाभाइसरकोको कारण ठप्प भएपनि ५वी […]

शाओमीले आगामी वर्ष कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने, आईओटीमा पनि ध्यान केन्द्रित

६ पुष २०७६, आईतवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आगामी २०२० मा कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने भएको छ । हालै बेईजिंगमा आयोजित ५जी फ्यूचर सालोन नामक कन्फ्रेन्समा शाओमी ग्रुपका […]

मेट ३० स्मार्टफोन २ करोड भन्दा बढि बेच्ने ह्वावेको दाबी, छैनन् गूगलका आधिकारीक एप्स

५ आश्विन २०७६, आईतवार

काठमाडौं । ह्वावेले आफ्नो हाईएण्ड स्मार्टफोन मेट सिरिजका मेट ३० र मेट ३० प्रो गएको साता मात्रै रिलिज गर्यो । ह्वावेको निकै महंगो र प्रिमियम स्मार्टफोन मेट सिरिजमा गूगलका आधिकारीक […]

भारतीय दूरसंचार नियमनकारी निकायले फाइभजी स्पेक्ट्रमको बोलकबोल नोभेम्बरमा गर्ने

२६ भाद्र २०७६, बिहीबार

काठमाडौं । छिमेकी मुलुक भारतको सरकारले यहि वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा फाइभजीको लागि स्पेक्ट्रम अक्सन पुरा गर्ने भएको छ । भारतमा दूरसंचार क्षेत्रको नियमनकारी निकाय टेलिकम्स रेगुलटोरी अर्थोरिटी अफ इण्डिया(ट्राई)ले […]

ह्वावेसँग विश्वभर ५जी नेटवर्कको ५० वटा व्यवसायीक कन्ट्र्याक्ट, नोकिया र एरिक्सन क्रमशः दोस्रो र तेस्रो

११ असार २०७६, बुधबार

काठमाडौं । टेलिकम कम्पनी ह्वावेले विश्वभर ५जी नेटवर्क बिस्तारको लागि ५० वटा कन्ट्र्याक्ट हात पारेको छ । कम्पनीले हालै आयोजित सांघाईको ५जी इज नाउ नामक समिटमा ५जी बिजनेसको बारेमा जानकारी […]

कोरियामा ५जी प्रयोगकर्ताको संख्यामा तिब्र वृद्धि, २ महिनामा नै १० लाख बढि ग्राहक

३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । फाइभजी लन्च गर्ने पहिलो देशहरुमध्येको दक्षिण कोरियामा ५जी प्रयोगकर्ताहरुको संख्या १० लाख पुगेको छ । दक्षिण कोरियाको मिनिस्ट्री अफ साइन्स एण्ड टेक्नोलोजीेले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ पुस्ताको टेक्नोलोजी […]