नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास, बिबरण हेर्न खोज्नेको संख्या कृत्रिमरुपमा बढाईयो

१३ श्रावण २०७७, मंगलवार

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आफ्नो आधिकारीक वेबसाइटमा अनधिकृत पहुँच स्थापित गरि सेवा अवरुद्ध गर्न खोजेको भन्दै त्यस्तो गतिबिधि गर्नेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। नेपालको एकमात्र धितोपत्र कारोबार गर्ने […]

ब्ल्याकबाउड ह्याक प्रकरण: विश्वका विभिन्न विश्वविद्यालयहरुका विद्यार्थीहरुको डाटा चोरी

९ श्रावण २०७७, शुक्रबार

विश्वका विभिन्न देशका कम्तिमा १० विश्वविद्यालयका विद्यार्थी र अलुम्नाईको डाटाहरु चोरी भएको छ। ह्याकरहरुले क्लाउड कम्प्युटर प्रदायकमा आक्रमण गरेसँगै अमेरिका, बेलायत, क्यानाडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको डाटा चोरी भएको हो। […]

सूचना प्रविधि सूरक्षण गर्न यस्ता छन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १३ बुँदे विधि

४ असार २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समयमा देशभर बढीरहेको साइबर आक्रमण र जोखिमलाई ध्यानमा राखेर प्रविधि संयन्त्रलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले हालै सार्वजनिकरुपमा नै देशभर विभिन्न […]

शाओमीले भन्यो- डाटामा यूजर्सलाई थप नियन्त्रणको अधिकार, दुबै ब्राउजरको अपडेट आउँदै

२१ बैशाख २०७७, आईतवार

शाओमीले हालै सार्वजनिक भएको स्मार्टफोन यूजर्सहरुको डाटा संकलन गरिएको विषयलाई स्वीकार गरेको छ । कम्पनीले हालै आफ्ना दुबै ब्राउजरहरुको नयाँ अपडेट जारी गर्ने बताएको छ । शाओमीले यसअघि मे २ […]

सरकारी कार्यालयहरुको बेवसाइट डाटा लीक गर्दै ह्याकर, अन्य संस्थाहरुलाई चेतावनी दिँदै

२ बैशाख २०७७, मंगलवार

पछिल्लो दिनमा भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लीक गरेर चर्चामा आएको एक ह्याकरले पुन विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटाहरु लीक गरिदिएको छ । ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी […]

इन्टरनेट सेवा प्रदायक भायनेटका १ लाख ६० हजार ग्राहकहरुको डाटा लीक

२६ चैत्र २०७६, बुधबार

इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटका ग्राहकहरुको जानकारी लीक भएको छ । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक मध्येको एक भायनेटका करिब १ लाख ६० हजार भन्दा बढि यूजरको डाटा लीक भएको हो […]

कोरोना भाइरस बारे थाहा पाउने नाममा यस्ता वेबसाइटहरुमा क्लिक गर्दै नगर्नुस्, नत्र आफैं फसिएला

१४ चैत्र २०७६, शुक्रबार

देशभर लकडाउनको अवस्थामा मानिसहरु घरमा नै बसेर इन्टरनेटको प्रयोग गरिरहेका छन् । अधिकांश फेसबुक, यूट्यूब, टिकटकमा व्यस्त छन भने मानिसहरु गूगलमा कोरोना भाइरस सम्बन्धि जानकारी पनि खोजिरहेका छन् । कोरोना […]

विश्वभरका ३ करोड मानिसहरुको डेबिट र क्रेडिट कार्डको गोप्य जानकारी चोरी

१८ माघ २०७६, शनिबार

काठमाडौं । विश्वभरका ३ करोड भन्दा बढी मानिसहरुको डेबिट र क्रेडिट कार्डको जानकारी लीक भएको छ । र यसका डाटा अनलाईनमा बिक्री भइरहेका खबर प्रकाशमा आएको छ । यो लीक […]

जब माइक्रोसफ्टको लापरवाहीको कारणले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा पर्यो

१५ माघ २०७६, बुधबार

काठमाडौं । माइक्रोसफ्टको लापरवाहीको कारणले उसको प्लेटफर्मबाट करिब २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्ति जारी गर्दै उसले आफ्नो गल्ती सच्याएको छ र अहिले प्रयोगकर्ताहरुको […]

प्रयोगकर्ताको फोटो चोरी गर्ने २९ वटा एप्स भेटिए, कतै तपाईँले पनि प्रयोग गरिरहनुभएको त छैन् ?

१६ पुष २०७६, बुधबार

काठमाडौं । मोबाइल एप्समार्फत प्रयोगकर्ताहरुको जानकारी संकलन गर्ने विषय कुनै नौलो होईन् । तर प्रयोगकर्ताको जानकारी बिना र अनुमति नलिईकन नै विभिन्न एप्सहरुले डाटा संकलन गर्ने गरेको भेटिँदै आएको छ […]

ब्रिटिस एअरवेज डाटा चोरीमा दोषी ठहर, २२ करोड ९० लाख ७० हजार अमेरिकी डलर जरिवाना

२३ असार २०७६, सोमबार

लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) […]

अष्ट्रेलियन नेशनल यूनिभर्सिटीका विद्यार्थीको डाटा ह्याकरले चोरे, बैंक खाता नम्बर पनि लगे

२१ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । अष्ट्रेलियाको टप श्रेणीमा पर्ने विश्वविद्यालयमा ह्याकरहरुले विभिन्न जानकारहरु चोरेका छन् । अष्ट्रेलियन नेशनल यूनिभर्सिटीले ह्याकरहरुले गत वर्ष आफ्नो विश्वविद्यालयको बिद्यार्थीहरुको संवेदनशिल डाटा चोरी गरेको जानकारी दिएकोछ । सो […]

फेसबुकलाई तोकियो लाखौं डलर जरिवाना, यूजर्स डाटा सूरक्षा नगरेको आरोप

२७ असार २०७५, बुधबार

काठमाडौं । फेसबुकले तपाई हाम्रो डाटाको दूरुपयोग गरेको आरोपमा लाखौं डलर जरिवाना तिर्नुपर्ने भएको छ । फेसुबकमाथि क्याम्ब्रिज एनालिटिकासँग यूजर्सको डाटा सूरक्षा गर्न असफल भएको भन्दै जरिवाना लागेको हो । […]

ताजा समाचार