सबैभन्दा बढि आयकर बुझाउने कम्पनीमा नेपाल टेलिकम, ठूला करदाता कार्यालयले दियो सम्मान पत्र

४ मंसिर २०७६, बुधबार

काठमाडौं । दूरसंचार सेवा प्रदान गर्ने सबैभन्दा ठूलो कम्पनी नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले कर दिवसको अवसरमा सम्मान प्राप्त गरेको छ । नेपाल टेलिकमले यहि मंसिर १ गते आठौं राष्ट्रिय […]

नेपाल टेलिकमका इन्टरनेट प्रयोगकर्ता बढ्दोक्रममा, फोरजी सेवामा भने समस्या

४ मंसिर २०७६, बुधबार

दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल […]

यी हुन् पहिलो त्रैमासमा नेपाल टेलिकमको आम्दानी र नाफा घटाउने समस्या र चुनौतीहरु

१ मंसिर २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासको अवधिको तुलनामा यो वर्षको सोहि अवधिमा करिब २१ […]

नेपाल टेलिकमले फोरजी सिम बितरण र स्तरोन्नती अभियान देशैभर गर्दै

२४ कार्तिक २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत […]

नेपाल टेलिकमका कुल ग्राहकको तुलनामा सक्रिय सेवाग्राही घटे, संख्यात्मक अवस्था भने सुधारोन्मुख

२४ कार्तिक २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको शुरुवात देखि नै ग्राहक सँख्यामा वृद्धि गर्न सफल भएको छ । कम्पनीले तिब्रगतिको फोरजी सेवा देशभर बिस्तार गरेसँग कम्पनीका सेवाग्राहीहरुको […]

तीन घण्टा हिमाल नचढे डोल्पाको यो गाउँमा लाग्दैन मोबाइल फोनको नेटवर्क

१४ कार्तिक २०७६, बिहीबार

जाजरकोट । मोबाइल फोनमा कुराकानी गर्न हिमाल चढ्नुपर्छ भन्दा तपाईँलाई आश्चार्य लाग्न सक्छ तर यो सत्य हो । डोल्पाको एक दूर्गम गाउँमा संचार सेवा बन्द हुँदा मोबाइल फोन प्रयोगकर्ताहरु तीन […]

स्मार्टले गर्न नसकेको परियोजना नेपाल टेलिकमको जिम्मामा, डिजिटल नेपालको फ्रेमवर्क पनि स्वीकृत

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाल सरकारले स्मार्ट टेलिकम प्रालिबाट खोसिएको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) को कार्य नेपाल टेलिकमलाई दिने भएको छ । सरकारले मन्त्रिपरिषदबाट निर्णय […]

टेलिकमको फोरजी/एलटीई सेवा बुधवारदेखि, डाटा अफरमा शत प्रतिशत थप डाटा भोल्युम पाईने

१४ आश्विन २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले फोरजी/एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको अवसरमा असोज १५ गते बुधबार प्रधानमन्त्री के पी शर्मा ओलीबाट सो सेवाको सफ्ट लन्चमार्फत औपचारिक शुरुवात […]

फोरजी सेवा ५० शहरी क्षेत्रमा सञ्चालनमा ल्याउने नेपाल टेलिकमको तयारी

१३ आश्विन २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका […]

नेपाल टेलिकमको दशैं अफर- फोरजी सिम परिवर्तन निशुल्क देखि रिचार्जमा बोनससम्म

१२ आश्विन २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका […]

दुई ठूला टेलिकमको फ्रिक्वेन्सी दस्तुर घटाउने माग दूरसंचार प्राधिकरणले गर्यो खारेज

७ आश्विन २०७६, मंगलवार

अनुज राज । काठमाडौं । दुई ठूला टेलिकम कम्पनीहरुले प्रविधि तटस्थताअन्तरगत प्रयोग गरिरहेको फ्रिक्वेन्सीको दस्तुर घटाउन गरेको मागलाई नेपाल दूरसंचार प्राधिकरणले अस्विकार गरिदिएको छ । प्राधिकरणको केहि साताअघि बसेको बोर्ड […]

टेलिकमले फोरजी सिस्टम अपग्रेड गर्दै, अपग्रेडगर्दा आजराती मोबाइल सेवामा कठीनाई आउनसक्ने

२१ भाद्र २०७६, शनिबार

काठमाडौं । नेपाल टेलिकमले फोरजी/एलटिई सेवाको सिस्टम अपग्रेड गर्ने भएको छ। नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), वायरलेस सेवा निर्देशनालय बबरमहलले शनिबार राती ११ः३० बजेदेखि फोरजी/एलटिई(4G/LTE) सेवाको सिस्टम अपग्रेड सम्बन्धि […]

टेलिकमको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब छिमेकी मुलुक भारतमा उपलब्ध

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ […]

महेन्द्रनगरमा एफटीटीएच सेवा शुरु, वार्षिक ८ हजार रुपैयाँ तिरेपछि ८ एमबीपीएसको प्याक पाईने

१९ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ । कम्पनीले […]

बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच, फोरजी सेवा समेत बिस्तारका लागि सर्भे सम्पन्न

९ भाद्र २०७६, सोमबार

काठमाडौं । बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गए पछि नेपाल टेलिकमले सेवा विस्तार गर्दै लगेको हो । टेलिकमको तथ्याङ्कअनुसार आर्थिक […]

नेपाल टेलिकममा ३० वर्षे प्रावधानबारेको निर्देशनले खैलाबैला, कर्मचारीको चर्को बिरोधपछि स्थगित

३१ श्रावण २०७६, शुक्रबार

अनुज राज काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा लागू गर्न खोजिएको ३० वर्षे अवधिको योजना हालका लागि स्थगित भएको छ । नेपाल टेलिकमका कर्मचारीहरुको चर्को विरोधपछि हालका लागि […]

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट, भारतबाट ३० रुपैयाँ र चीनबाट ५० रुपैयाँ प्रति मिनेट शुल्क

२७ श्रावण २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा शुल्कमा भारी छुट प्रदान गरेको छ । हाल टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा […]

टेलिकमका मोबाइल प्रयोगकर्ताको संख्या २ करोड नाध्यो, सक्रिय प्रयोगकर्ता भने ४२ प्रतिशत मात्र

१५ श्रावण २०७६, बुधबार

अनुज राज । काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले पछिल्लो ६ महिनामा आफ्ना जीएसएम मोबाइल सेवाका ग्राहकहरुको संख्या उल्लेख्य रुपमा बढाउन सफल भएको छ । […]

टेलिकमले बुझायो दोस्रो पटकको मोबाइल सेवा लाइसेन्स नवीकरणको पहिलो किस्ता रकम

३१ असार २०७६, मंगलवार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) मोबाइल सेवाको दोस्रो अनुमति पत्र नवीकरण दस्तुरको पहिलो किस्ता बुझाएको छ । कम्पनीले नेपाल दूरसंचार प्राधिकरणलाई सोमबार मोबाइल सेवाको अनुमति नवीकरण […]

नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत, मोबाईल ब्रोडब्याण्ड एक्लै ४९.६५ प्रतिशत

२५ असार २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत पुगेको छ । जसमध्ये मोबाईल ब्रोडब्याण्डको पहुँच मात्रै ४९.६५ प्रतिशत पुगेको […]

नेपाल टेलिकमले विपन्न र दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई दियो स्मार्टफोन

१७ असार २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले सुर्खेत जिल्लाका विपन्न र दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई स्मार्टफोन उपलब्ध गराएको छ । सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच असार १७ गते कम्पनीका प्रबन्ध निर्देशक […]

आगामी आवमा ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने टेलिकमको लक्ष्य, बजार हिस्सा ६० प्रतिशत पुर्याउने

८ असार २०७६, आईतवार

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले आगामी आर्थिक वर्ष २०७६/७७ मा करिब ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । आगामी आव २०७६/७७ […]

टेलिकम र एनसेलका सहायक कम्पनी खोल्न प्राधिकरणद्धारा स्वीकृती, मोबाइल वित्तीय सेवा दिने

२ असार २०७६, सोमबार

अनुज राज । काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनीहरु नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिले मोबाइल वित्तीय सेवा संचालनको तयारी गरेका छन् । दुबै कम्पनीहरुले सहायक कम्पनी […]

नेपाल टेलिकमको नयाँ टेलिफोन एक्सचेन्ज काभ्रेपलाञ्चोकको सिपाघाटमा संचालन

३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं । नेपाल टेलिकमले काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा जेठ ३२ गते शनिवारदेखि नयाँ टेलिफोन एक्सचेन्ज संचालनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन […]

नेपाल टेलिकमलाई पहिलो किस्ताको बाँकी रकम तिर्न प्राधिकरणले पठायो पत्र

२० जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको अनुमतिपत्र दोस्रो पटकको नविकरणको लागि किस्तामा रकम तिर्न नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) लाई पत्र पठाएको छ । प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार मोबाइल सेवाको […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार