Tag Archives: नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)

नेपालका टेलिकम कम्पनीको नाफा अत्यधिक, उपभोक्तालाई भने महंगो सेवा

काठमाडौं । नेपालका टेलिकम अपरेटरहरुले उपभोक्तालाई चर्को शुल्क तोक्ने र अधिक नाफा कमाउने गरेको पटक-पटक आरोप लाग्दै आएको छ । विश्व बजारमा टेलिकम सेवाको मूल्यमा निरन्तर कमी आएपनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुन नसकेको र यसमा नियमनकारी निकायले ध्यान दिन नसकेको आरोप अहिले पुष्टि भएको छ । महालेखापरीक्षकले नेपालमा संचालित टेलिकम कम्पनीहरुले उपभोक्तालाई महंगोमा सेवा दिएको स्पष्ट पारेको छ । ...

Read More »

नेपाल टेलिकमको नयाँ वर्ष अफर, २ सय रुपैयाँमा २ सय मिनेट कल र ३ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने टेलिकमले उल्लेख गरेको छ । उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ ...

Read More »

नेपालबाट सिडिएमए सन् २०२२देखि बन्द, ८०० मेगाहर्ज ब्याण्डमा फोरजी आउँदै

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपालको विशेषगरि दूर्गम क्षेत्रमा प्रयोग हुँदै आएको सिडिएमए नेटवर्क ३ वर्षपछि बन्द हुने भएको छ । नेपाल दूरसंचार प्राधिकरण बोर्ड बैठकले विद्यमान सिडिएमए नेटवर्कलाई सन् २०२२ सम्ममा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीलाई व्यवस्थापन तथा पुन तयार गर्नका लागि हाल संचालमा रहेको सिडिएमए नेटवर्कलाई सन् २०२२ सम्म पूर्णरुपमा ...

Read More »

हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति, विद्युत नहुँदा टावर चलेनन्

काठमाडौं । आइतबार साँझ आएको हावाहुरीका कारण प्रभावित जिल्लाका ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम, एनसेल नेपाललगायतका दूरसञ्चार सेवा प्रदायकलाई तत्काल सेवा सञ्चालन हुने वातावरण बनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए । उनले नागरिकलाई विपद्को समयमा लामो ...

Read More »

यसरी टेलिकमको फ्रेण्डस एण्ड फ्यामिली सेवा लिनुस्, ५ वटा नम्बरमा सस्तोमा कुरा गर्नुस्

काठमाडौं । नेपाल टेलिकमले आफ्नै मोबाइल नेटवर्कमा कुराकानी गर्ने ग्राहकहरुका लागि भनेर छुटै सेवा संचालन गरिरहेको छ । यो सेवा अन्तरगत विभिन्न ५ वटा मोबाइल नम्बरमा सस्तो दरमा नियमित कुराकानी गर्न सकिन्छ, जसलाई टेलिकमले फ्रेण्डस एण्ड फ्यामिली नाममा सो सेवा दिईरहेको छ । यो सेवा लिने तरिका यस्तो छ । नेपाल टेलिकमको मोबाइलबाट विभिन्न ५ नम्बरमा सस्तो दरमा कल गर्न ...

Read More »

पुराना टावरको क्षमता विस्तार गर्दै नेपाल टेलिकम

जाजरकोट । वर्षेनी टेलिफोनको समस्या भोग्दै आएका यहाँका जनताका लागि अब त्यो समस्या हट्ने भएको छ । भेरी नगरपालिकाको रानागाउँ, शिवालय गाउँपालिका–९ शेरी, छेडागाड नगरपालिका– १० सल्लीभीर, जुनिचाँदे गाउँपालिका– २ मजकोट, कुशे गाउँपालिका–८ लाताचुली, बारेकोट गाउँपालिका रतनकोटमा टावरमा क्षमता विस्तारको काम शुरु भएको छ । बादल देखिनासाथ अवरुद्ध हुने टावरमा सौर्य ऊर्जा थपेर टावरको क्षमता बढाउने काम शुरु भएको छ ...

Read More »

नविकरण दस्तुर २० अर्ब रुपैयाँ लिए नेपाल टेलिकम धराशायी- कर्मचारी युनियन

काठमाडौं । नेपाल टेलिकमसँग मोबाइल सेवाको नविकरण दस्तुर बापत २० अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी गरिएको निर्णयले टेलिकमलाई धराशायी बनाउने टेलिकम यूनियनहरुले दाबी गरेका छन् । उनीहरुले नेपाल दूरसंचार प्राधिकरणले गरेको पछिल्लो निर्णयले नेपाल टेलिकमलाई आर्थिकरुपमा धराशायी बनाउने ठहर समेत गरेका छन् । नेपाल टेलिकममा कार्यरत कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनसहित चार ट्रेड युनियनले २० अर्ब रकम तिर्दा टेलिकम धरासायी बन्ने जनाएका ...

Read More »

नेपाल टेलिकमसँग मोबाइल लाइसेन्स फी २० अर्ब लिने दूरसंचार प्राधिकरणको निर्णय

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर बापतको रकम २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले हालै नेपाल टेलिकमको तेस्रो किस्ता बापतको नवीकरण दस्तुरसहितको निवेदनबारे यस्तो निर्णय गरेको हो । नेपाल टेलिकमले माघ २५ गतेको समयावधि भित्रै तेस्रो किस्ता बुझाउँदै मोबाइल सेवा नवीकरणको लागि निवेदन दिएकोमा सोहि विषयमा छलफल गर्दै प्राधिकरणले ...

Read More »

९०० र २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी अक्सनको लागि फेरी सूचना

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी अक्सनको लागि पुन सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै ९०० र २१०० फ्रिक्वेन्सी अक्सनमा सहभागी हुन चाहने कम्पनीहरुको लागि समयावधि थप गरेको हो। प्राधिकरणले यसअघि फागुन २३ गतेसम्मको म्याद राखेर ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डहरुको लागि निवेदन माग गरेकोमा १८०० मेगाहर्ज ब्याण्डको लागि मात्र ...

Read More »

१८०० मेगाहर्जमा मात्र फ्रिक्वेन्सी अक्सन, कति मूल्यमा बिक्री होला ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गरेको फ्रिक्वेन्सी अक्सनमा हाल १८०० मेगाहर्जको मात्र अक्सन हुने भएको छ।बिहिबार अक्सनमा निवेदन दिने अन्तिम दिन दुई कम्पनीहरुले निवेदन दिएका छन् ।तर १८०० मेगाहर्ज ब्याण्डका लागि मात्र दुई कम्पनीको निवेदन परेपछि सो ब्याण्डमा मात्र अक्सन हुने भएको हो । दूरसंचार प्राधिकरणका उप निर्देशक रोजाकिरण बासुकलाले १८०० मेगाहर्जका लागि मात्र दुई कम्पनिको निवेदन परेको बताईन् । ...

Read More »