आईफोन १३ का लागि बीओईद्वारा ओएलईडी उत्पादन स्थगित

२२ बैशाख २०७९, बिहीबार

आईफोन १३ का लागि बीओईद्वारा हुँदै आएको ओएलईडी स्क्रीन उत्पादन फेब्रुअरीयता स्थगित भएको पाइएको छ। कोरियाली सञ्चारमाध्यक द इलेकको हालै आएको एक रिपोर्ट अनुसार कम्पनीले पूर्वसूचना बिना सर्किटको चौडाई तलमाथि […]

बीओईले यो वर्ष आईफोन १२ र १३ का लागि डेढ करोड ओएलईडी स्क्रीन आपूर्ति गर्ने

४ कार्तिक २०७८, बिहीबार

चिनियाँ डिस्प्ले निर्माता कम्पनी बीओईले यो वर्षको अन्त्यसम्ममा आईफोन १२ तथा १३ का लागि डेढ करोड थान ओएलईडी डिस्प्ले आपूर्ति गर्ने आकलन गरिएको छ। यो कम्पनी अझै पनि एप्पलको आपूर्ति […]

ओएलईडी तथा एलसीडी डिस्प्लेका क्षेत्रमा चीनले दक्षिण कोरियालाई उछिन्ने

२ कार्तिक २०७८, मंगलवार

चीनले ओएलईडी तथा एलसीडीको बजारमा दक्षिण कोरियालाई उछिन्ने हालै गरिएको एउटा अध्ययनले देखाएको छ। चीनको डिस्प्ले निर्माता कम्पनी बीओईले आफ्नो साझेदारी एप्पलसँग पनि विस्तार गरेपछि कम्पनीको एलसीडी तथा ओएलईडी बजारको […]

सामसङ डिस्प्लेद्वारा १३ इन्चको तन्काउन मिल्ने ओएलईडी डिस्प्ले सार्वजनिक

२५ भाद्र २०७८, शुक्रबार

दक्षिण कोरियाली टेक जायन्ट सामसङले हालै १३ इन्चको स्ट्रेचेबल तन्काउन मिल्ने ओएलईडी डिस्प्ले सार्वजनिक गरेको छ। यो डिस्प्ले हालै दक्षिण कोरियामा आयोजित ग्लोबल टेक कोरिया २०२१ का क्रममा प्रदार्शन गरिएको […]

शाओमीद्वारा चीनमा एमआई टीभी ६ ओएलईडी सार्वजनिक

२७ श्रावण २०७८, बुधबार

चीनमा एमआई मिक्स४ तथा एमआई प्याड५ सार्वजनिक गरेसँगै शाओमीले हालै एमआई टीभी ६ ओइलईडी टीभी पनि सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी शाओमीको स्रो जेनेरेशनको यो ओएलईडी टीभी पहिलेको भन्दा थुप्रै […]

ह्वावेद्वारा हाइसिलिकन फ्लेक्सिबल ओएलईडी ड्राइभर चिपको परीक्षण उत्पादन शुरु

४ श्रावण २०७८, सोमबार

चिनिया टेक जायन्ट ह्वावेले हाइसिलिकन फ्लेक्सिबल ओएलईडी चिप उत्पादन गर्ने भएको छ। अमेरिकाले थुप्रै प्रतिबन्ध लगाएपछि ह्वावेको हाइसिलिकनलाई स्मार्टफोनका लागि प्रोसेसर निर्माण गर्न लगभग असम्भव जस्तै भैसकैको थियो। तर अब […]

यो वर्ष आएका ९८ प्रतिशत ओइलईडी स्मार्टफोनको डिस्प्ले ६ इन्च: रिपोर्ट

३० असार २०७८, बुधबार

बजार अनुसन्धान संस्था यूबीआई रिसर्चका अनुसार यो वर्ष १२२ मोडलका ओएलईडी स्मार्टफोनहरु सार्वजनिक भएका छन्। जम्मा १२२ मध्ये ९७.५ प्रतिशत अर्थात् ११९ मोडलहरु साइजका हिसाबले ६ इन्च रेन्जका रहेका उक्त […]

एप्पलले आउँदो वर्ष १०.९ इन्च ओएलईडी आईप्याड ल्याउने

२४ असार २०७८, बिहीबार

एप्पलले आगामी वर्ष अर्थात् २०२२ मा १०.९ इन्च ओएलईडी डिस्प्लेयुक्त आईप्याड ल्याउने भएको छ। हालै बाहिरिएको एक डिस्प्ले सप्लाइ चेन कन्सल्ट्यान्ट्सको एक रिपोर्ट अनुसार कम्पनीले आगामी वर्ष एमोलेड डिस्प्लेयुक्त आईप्याड […]

निन्टेन्डोद्वारा ओएलईडी डिस्प्ले युक्त स्विचको घोषणा

२३ असार २०७८, बुधबार

जापानको बहुराष्ट्रिय कन्जुमर इलेक्ट्रोनिक्स तथा भिडयो गेम कम्पनी निन्टेन्डोले ओएलईडी डिस्प्लेयुक्त स्विचको घोषणा गरेको छ। स्विचको यो नयाँ भेरियन्टलाई निन्टेन्डो स्विच ओएलईडी मोडल नाम दिइएको छ भने यसमा पहिलेभन्दा अपडेटेड […]

एप्पलले सन् २०२३ भित्र ३ भेरियन्टका ओएलईडी आईप्याड सार्वजनिक गर्ने

१७ असार २०७८, बिहीबार

एप्पलले सन् २०२२ र २०२३ मा गरी तीन नयाँ भेरियन्टका आईप्याड सार्वजनिक भएको छ। हालै कोरियाली सञ्चारमाध्यम दइलेकमा आएको एक खबर अनुसार यी तीन ओटामध्ये २ ओटा भेरियन्ट सन् २०२३ […]

२०२२ मा बेचिने स्मार्टफोनको लगभग ५० प्रतिशतमा ओएलईडी डिस्प्ले रहने

११ असार २०७८, शुक्रबार

सन् २०२२ मा बिक्री हुनेमध्ये लगभग ५० प्रतिशतमा ओएलईडी डिस्प्ले रहने एक रिपोर्टमा प्रक्षेपण गरिएको छ। यसले स्मार्टफोन बजारमा ओएलईडी डिस्प्लेको माग कसरी चुलिँदै गइरहेको छ भन्ने पुष्टि गर्दछ। ट्रेन्डफोर्सको […]

फ्लेक्सिबल ओएलईडीको व्यापार पहिलोभन्दा दोस्रो त्रैमासमा ३५ प्रतिशतले घट्यो

६ असार २०७८, आईतवार

अनुसन्धान संस्था ओम्डियाको रिपोर्ट अनुसार फ्लेक्सिबल ओएलईडी प्यानलको विश्वव्यापी बिक्री यो वर्षको दोस्रो त्रैमासमा पहिलोमा भन्दा ३५ प्रतिशतले घटेर ५ करोड ७० लाख थानमा झर्ने भएको छ। यो गिरावट आउनुको […]

सामसङले गुगल, भिभो तथा शाओमीका लागि फोल्डेबल ओएलईडी उत्पादन शुरु गर्ने

२५ जेष्ठ २०७८, मंगलवार

गत हप्ता ईटीन्यूजले सामसङ डिस्प्लेले गुगल तथा अन्य कम्पनीलाई अल्ट्रा थिन ग्लास यूटीजी आपूर्ति गर्ने खबर सार्वजनिक गरेको थियो। उसले यी कम्पनीहरुका आउँदै गरेका फोल्डेबल स्मार्टफोनमा प्रयोग गर्नका लागि उत्पादन […]

निन्टेन्डोको ओएलईडी स्विच सेप्टेम्बरमा आउन सक्ने

१३ जेष्ठ २०७८, बिहीबार

ब्लूमबर्गमा आएको एक रिपोर्ट अनुसार निन्टेन्डोले आफ्नो थुप्रै चर्चा बटुल्न सफल स्विचको नयाँ भर्सन आगामी सेप्टेम्बर वा अक्टोबरसम्ममा ल्याउने बुझिएको छ। यसको उत्पादन छिटोमा जुलाइबाट शुरु हुने र जुन १२ […]

ओएलईडी विकासमा एआईको प्रयोग गर्दै सामसङ डिस्प्ले

७ जेष्ठ २०७८, शुक्रबार

सामसङका अनुसार सामसङ डिस्प्लेले ओएलईडी प्यानलको विकासमा एआईको प्रयोग गरिरहेको छ। जैविक पदार्थको अणुजन्य संरचनाको डिजाइन गर्ने एउटा एआई प्रोग्रामको प्रयोग भइरहेको सामसङ डिस्प्लेका उपाध्यक्ष किम योङ-जोले एसआईडी डिस्प्ले वीकमा […]

सामसङले पहिलो त्रैमासमा ५ अर्ब अमेरिकी डलरको ओएलईडी प्यानल डिस्प्ले बेच्ने

२० पुष २०७७, सोमबार

सामसङले सन् २०२१ को पहिलो त्रैमासिकमा पाँच अर्ब अमेरिकी डलर बराबरको ओएलईडी प्यानल डिस्प्ले बिक्री गर्ने योजना बनाएको छ । रिर्पोटका अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा सामसङले पाँच अर्ब […]

सामसङले यो वर्ष १० लाख ओएलईडी नोटबुक बिक्री गर्ने

२४ बैशाख २०७८, शुक्रबार

सामसङ इलेक्ट्रोनिक्सले यो वर्ष कम्पनीले हालै सार्वजनिक गरेको ग्यालेक्सी बुक प्रो नामक नोटबुक सिरिज १० लाख थान बिक्री गर्ने योजना बनाएको छ। दइलेकका अनुसार कम्पनीले अघिल्लो महिना ग्यालेक्सी बुक प्रो […]

आईफोन १३ प्रो र १३ प्रो मिक्समा १२० हर्ज रिफ्रेश रेट सहितको सामसङको एमोलेड डिस्प्ले रहने

२१ बैशाख २०७८, मंगलवार

आईफोनको डिस्प्ले अब १२० हर्ज रिफ्रेश रेटमा जाने पक्का भएको छ। कोरियाबाट आएको एक जानकारी अनुसार एप्पलले आफ्नो आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा सामसङ कम्पनीद्वारा उपलब्ध गराइएको […]

सामसङले भारतको नोएडमामा रहेको प्लान्टबाट ओएलईडी प्यानल उत्पादन थाल्यो

१० बैशाख २०७८, शुक्रबार

सामसङले भारतमा रहेको आफ्नो प्लान्टबाट ओएलईडी प्यानल उत्पादन गर्न शुरु गरेको छ। दक्षिण कोरियाको सञ्चारमाध्यम द इलेकले जनाए अनुसार उक्त प्लान्टमा उत्पादित प्यानल सामसङ इलेक्ट्रोनिक्सलाई भारतमा बेचिने स्मार्टफोनमा प्रयोग गर्नका […]

एप्पलले ओएलईडीका लागि अब एलजी र बीओईसँग पनि साझेदारी गर्ने

९ बैशाख २०७८, बिहीबार

एप्पलले गएका दुई वर्ष आईफोनका लागि सामसङसँग ओएलईडी प्यानल किन्दै आइरहेको थियो। विश्वको अग्रणी ओएलईडी निर्माताका रुपमा रहेको सामसङले गत वर्ष आईफोनमा प्रयोग हुने ७८ प्रतिशत ओएलईडी आपूर्ति गरेको थियो। […]

सामसङले एलजीसँग ठूलो मात्रामा ओएलईडी प्यानल किन्ने, छलफल जारी

२९ चैत्र २०७७, आईतवार

सामसङले एलजीसँग ठूलो मात्रामा ओएलईडी प्यानल अर्डर गर्न छलफल गरिरहेको बुझिएको छ। सामसङले एलजीसमक्ष लाखै परिमाणमा टेलिभिजनका ओएलईडी प्यानल आपूर्ति गर्न आग्रह गरेकोमा समझदारीमा पुग्न लागिएको बताएको छ। यो समझदारीले […]

एमोलेड डिप्ले प्रयोग भएका स्मार्टफोनको संख्या सन् २०२० मा ६० करोड नाध्नेः रिपोर्ट

१४ पुष २०७६, सोमबार

काठमाडौं । विश्वभर बिक्री हुने स्मार्टफोनहरुमध्ये एमोलेड डिस्प्ले प्यानल राखिएका स्मार्टफोनहरुको संख्या ६० करोड यूनिट नाध्ने भएको छ । हालै अनुसन्धान फर्म काउन्टर प्वाइन्टले गरेको अनुसन्धानअनुसार यस्तो प्यानल प्रयोग गर्ने […]

ह्वावेको नोभा ५ सिरिजमा तीनवटा स्मार्टफोन लन्च, ४८ मेगापिक्सेल क्यामरा, ८ जीबी र्याम र ४,००० एमएएच ब्याट्री

६ असार २०७६, शुक्रबार

काठमाडौं । स्मार्टफोन मेकर ह्वावेले आफ्नो नोभा सिरिजमा तीनवटा नयाँ स्मार्टफोनहरु लन्च गरेको छ । मिड रेन्जमा कम्पनीले नोभा ५ र नोभा ५ प्रोका साथै नोभा ५ आई स्मार्टफोन लन्च […]

एप्पलको नयाँ आइफोनमा ट्रिपल क्यामरा सेटअप, सबै फोनमा ओएलईडी डिस्प्ले राखिने

१६ जेष्ठ २०७५, बुधबार

काठमाडौं । एप्पलले यो वर्ष ल्याउने नयाँ आइफोनहरुको बारेमा विभिन्न रिपोर्टहरु बाहिर आईरहेका छन् । यसैबिचमा एप्पलको नयाँ आइफोनमा तीनवटा क्यामरा भएको ट्रिपल लेन्स क्यामरा सेटअप(Triple  lense camera setup) राख्ने […]

एप्पलले चार मोडलका आइफोन उत्पादन गर्ने, सस्तो आइफोन ‘एसई’ पनि आउने

१५ माघ २०७४, सोमबार

काठमाडौं, १२ माघ । एप्पलको नयाँ आइफोनको मोडलको बारेमा विभिन्न चर्चाहरुहरुले बजार निकै तताएको छ । केहि समय अघि केजीआईको रिपोर्ट सार्वजनिक भएको थियो भने हाल डिजिटाइम्सको नयाँ रिपोर्टले चर्चा […]

ताजा समाचार