साइबर सेक्युरिटी अडिटरको सूची तयार गर्दै दूरसञ्चार प्राधिकरण

१ भाद्र २०७९, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटहरुको सूची तयार गर्ने भएको छ। प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै साइबर सेक्यूरिटी अडिटरहरुलाई रोस्टर दर्ताका लागि आह्वान गरेको […]

नाबलिका तथा महिलाको अश्लील भिडियो सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्ने २ जना पक्राउ

२७ जेष्ठ २०७९, शुक्रबार

नाबालिका तथा महिलाको तस्बिर सम्पादन गरी अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरु दुई फरक फरक घटनासँग सम्बन्धित रहेका प्रहरीले जनाएको छ। पक्राउ […]

प्राधिकरणद्वारा इन्फर्मेसन सिस्टम र क्लाउड सेक्यूरिटी अडिटर संस्थाको परिमार्जित सूची सार्वजनिक

२१ पुष २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ का लागि इन्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरुको रोस्टरमा केही परिमार्जन गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले गत कार्तिकमा साइबर […]

अज्ञात समूहद्वारा कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी

१५ पुष २०७८, बिहीबार

कुमारी बैंकले आफ्नो सिस्टम ह्याक गरिदिने धम्कीसहितको ईमेल पाएको छ। कुमारी बैंकले अज्ञात समूहबाट यस्तो ईम‍ल आएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले सिस्टम निरिक्षण गर्न साथै आफू मातहतका […]

अमेरिकाद्वारा अन्तरराष्ट्रिय साइबर सुरक्षा सहकार्यमा हातेमालो

२६ कार्तिक २०७८, शुक्रबार

जो बाइडेनको प्रशासन अमेरिकाको साइबर सुरक्षालाई अझ मजबुत पार्नका लागि अन्य संस्थाहरुसँग साझेदारी गर्ने भएको छ। एक्सियोसको रिपोर्टमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसले प्यारिस कल फर ट्रस्ट एन्ड सेक्युरिटी […]

अकामाइद्वारा साइबर सुरक्षा संस्था गार्डिकोरको स्वामित्व ग्रहण

१४ आश्विन २०७८, बिहीबार

अकामाइ टेक्नोलोजिजले कन्टेन्ट डेलिभरी नेटवर्कको साइबर सुरक्षाको अझ मजबुत प्रत्याभूतिका लागि साइबर सेक्युरिटी फर्म गार्डिकोरको स्वामित्व लिएको छ। यो कारोबारका बारेमा बुधबार सार्वजनिक गरिएको  र यसका लागि अकामाइले ६० करोड […]

इजरायली समूहले विन्डोज ह्याक गर्ने टूल निर्माण गरेर बेचेको माइक्रोसफ्टको आरोप

१ श्रावण २०७८, शुक्रबार

माइक्रोसफ्ट तथा प्रविधि मानव अधिकार समूह सिटिजन ल्याबले एउटा इजरायल समूहले माइक्रोसफ्ट विन्डोज ह्याक गर्ने प्रविधि बिक्री गरेको आरोप लगाएको छ। सिटिजन ल्याबका अनुसार क्यान्दिरु नामको उक्त समूहले विन्डोज ह्याक […]

अभास्टको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक, भारतमा मात्रै २ लाखभन्दा बढी स्क्याम हमला रोकेको दावी

२२ असार २०७८, मंगलवार

साइबर सेक्युरिटी कम्पनी अभास्टले यस वर्षको पहिलो त्रैमासिककको तथ्याङ्क सार्वजनिक गरेको छ। रिपोर्टमा २०२१ को पहिलो त्रैमास अर्थात् जनवरीदेखि मार्चभित्र आफ्नो एन्टीभाइरस सोलुशनले २ लाखभन्दा बढी स्क्याम हमला रोकेको कम्पनीले […]

यी हुन् साइबर सेक्युरिटी र क्लाउड अडिट गर्न दूरसञ्चार प्राधिकरणले छानेका फर्महरु

२० फाल्गुन २०७७, बिहीबार

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटर फर्महरुको सूची सार्वजनिक गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको सूचीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीहरु परेका […]

मालवेयर भनेको के हो र यसबाट कसरी सुरक्षित हुने ? यस्तो छ नियमनकारी निकायको सुझाब

१५ जेष्ठ २०७८, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर जोखिम र त्यसबाट हुने हानीको बारेमा पछिल्लो दिनमा नियमितरुपमा जानकारीहरु प्रकाशित गरिरहेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सर्वसाधारणलाई साइबर अपराधीहरु र ह्याकरहरुबाट बचाउन विभिन्न […]

प्रधानमन्त्री ओलीले भने- साइबर सुरक्षा तथा सरकारी डाटाको सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ

१९ बैशाख २०७८, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सूचना प्रविधिको विकास सँगसँगै त्यसको दुरुपयोग रोक्न समेत सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अबलम्बन गरेका […]

फुडमाण्डुको डाटाबेस चोरी गर्ने ह्याकर साईबर ब्यूरोद्धारा पक्राउ

२४ मंसिर २०७७, बुधबार

खानेकुरा डेलिभरी गर्ने प्लेटफर्म फुडमाण्डुको डाटाबेस चोरी गर्ने ह्याकरलाई प्रहरीले हालै पक्राउ गरेको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले फुडमाण्डुको डाटाबेस ब्रिच गरेको घट्नामा दिनेश तिवारीलाई पक्राउ गरेको हो । […]

साइबर प्याटेन्ट गूमाएको मुद्धामा सिस्कोले १ अर्ब ९० लाख डलर भुक्तान गर्न आदेश

२० आश्विन २०७७, मंगलवार

अमेरिकाको जिल्ला न्यायाधीशले नेटवर्किङ्ग उपकरणहरु निमार्ण गर्ने कम्पनी सिस्कोलाई चारवटा साइबर सुरक्षा पेटेन्ट उल्लंघन गरेको आरोपमा भर्जिनियाको एक सुरक्षा कम्पनीलाई १ अर्ब ९० करोड अमेरिकी डलर भन्दा बढी तिर्न आदेश […]

अन्तरिक्ष प्रणालीमा हुने संभावित साइबर आक्रमण रोक्न अमेरिकाद्धारा नयाँ नियम जारी

२१ भाद्र २०७७, आईतवार

अमेरिकामा हाइट हाउसले अन्तरिक्ष प्रणालीलाई साइबर खतराहरू र साइबर हमलाहरूबाट सुरक्षित राख्नको लागि नयाँ निर्देशन प्रकाशित गरेको छ जसमा सिफारिसहरूको सूची र उत्तम अभ्यासहरूको समावेश सूची छ। नयाँ नियम, अन्तरिक्ष […]

दूरसञ्चार क्षेत्रमा साइबर आक्रमण र चुनाैती रोक्न पहिलो पटक क्षेत्रगत सर्टको प्रावधान

१५ भाद्र २०७७, सोमबार

नेसनल सर्ट अन्तरगत पहिलो पटक दूरसञ्चार क्षेत्रको सेक्टोरल सर्टको अवधारणा अन्तरगत सर्टको संरचनात्मक प्रावधान गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आफू मातहतका दूरसञ्चार सेवा प्रदायकहरुलाई लागू हुने गरेर सेक्टोरल सर्टको प्रावधान […]

सबै दूरसञ्चार सेवा प्रदायकहरुले सूचना प्रणालीको अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने

१४ भाद्र २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुको लागि अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्नेगरि नयाँ विनियम लागू गरेको छ। नियमनकारी निकाय प्राधिकरणले हालै ‘साइबर सूरक्षा विनियमावली २०७७ जारी गर्दै नेपालभर अनुमति लिएर संचालनमा […]

निर्मला पन्तलाई न्याय दिन माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

१२ भाद्र २०७७, शुक्रबार

बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिनुपर्ने  माग गर्दै ह्याकरहरुले महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेका छन् । भारतीय साइबर ह्याकरहरुको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको […]

डिजिटल सार्वभौमिकता सुदृढीकरणका लागि जर्मनीमा साइबर सुरक्षा एजेन्सी स्थापना

३० श्रावण २०७७, शुक्रबार

जर्मनीले देशको सुरक्षाको लागि साइबरथ्रेटहरूको विरूद्ध लड्न संघीय एजेन्सी शुरू गरेको छ। हालै आएको रिपोर्टअनुसार पहिलो चरणमा सन् २०२३ सम्ममा ४१२ मिलियन डलरको प्रारम्भिक कोष प्राप्त गर्ने संस्थाको मुख्यालय हेलेको […]

दूरसञ्चार सेवा दिने सबै कम्पनीहरुले अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने

१३ श्रावण २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई अनिवार्यरुपमा सेक्यूरिटी अडिट गर्नुपर्ने निर्देशन दिएको छ । नियमनकारीनिकाय प्राधिरकणले दूरसञ्चार प्रणालीमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने प्रावधान […]

कम विकसित देशमा गलत सूचना र साइबर आक्रमणको सबैभन्दा कडा असर

१९ असार २०७७, शुक्रबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस रोग (कोभिड–१९) को समस्यालाई अनलाइन स्रोत समेतको प्रयोग गरी रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार सक्रिय रहेको बताएका छन् । एस्टोनिया र सिङ्गापुरद्वारा आयोजना गरिएको कोभिड–१९ […]

सूचना प्रविधि सूरक्षण गर्न यस्ता छन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १३ बुँदे विधि

४ असार २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समयमा देशभर बढीरहेको साइबर आक्रमण र जोखिमलाई ध्यानमा राखेर प्रविधि संयन्त्रलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले हालै सार्वजनिकरुपमा नै देशभर विभिन्न […]

साइबर आक्रमण भएपछि गाडि निर्माता कम्पनी होण्डाको उत्पादन रोकियो

२८ जेष्ठ २०७७, बुधबार

गाडि उत्पादन जापानी कम्पनी होण्डा मोटर कम्पनीमा साइबर आक्रमण भएपछि कम्पनीले आफ्नो उत्पादन रोकेको छ । कम्पनीले आफ्नो मोटर तथा मोटरसाइकल उत्पादन प्लान्टहरु विश्वभर रोकेको जानकारी दिएको हो । कम्पनीका […]

साइबर सुरक्षालाई आगामी बजेटमा जोड दिईयो, साइबर सुरक्षा केन्द्र स्थापनाको तयारी गरिने

१६ जेष्ठ २०७७, शुक्रबार

देशभर पछिल्लो समयमा बढिरहेको साइबर चुनौती र जोखिमलाई ध्यानमा राखेर सरकारले आगामी बजेटमा साइबर सुरक्षामा विशेष योजनासहित बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को […]

ट्रूकलर एपबाट चोरिएका करिब ५ करोड भारतीयको बिबरण डार्क वेबमा बेचिँदै

१४ जेष्ठ २०७७, बुधबार

डाटा चोरी साइबर अपराधीहरूका लागि सामान्य जस्तै भएको छ । हालै आएको एउटा रिपोर्टकाअनुसार साइबर अपराधीले डार्क वेबमा करिब ५ करोड भारतीयको रेकर्ड बिक्री गरिरहेको छ । डार्क वेबमा ह्याकरहरुले […]

लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

८ जेष्ठ २०७७, बिहीबार

नेपालको राष्ट्रिय नेपाल पुस्तकालय अर्थात नेपाल नेशनल लाइब्रेरीको वेबसाइटलाई ह्याक गरेका छन् । यसअघि बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटलाई ह्याक गरिएको थियो । दुबै साइटहरुलाई भारतीय ह्याकरहरुले ह्याक गरेको अनुमान […]

ताजा समाचार