यी हुन् नेपालका टप १० इन्टरनेट सेवा प्रदायक कम्पनी, नम्बर एकमा वर्ल्डलिंक दोस्रोमा सुबिसु

२८ भाद्र २०७७, आईतवार

साजन सुवेदी गएको २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कहर अहिले विश्वका ९० प्रतिशतभन्दा बढी मुलुकहरुमा फैलिसकेको छ। कोरोनाका कारण विश्वभरी धेरै जना संक्रमित भए, धेरैले ज्यान […]

सरकारबाट लाइसेन्स फिर्ता गराउन सफल स्मार्ट टेलिकमले समयमा बुझाउन सकेन् रोयल्टी रकम

६ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको तर सरकारबाट हालै लाइसेन्स फिर्ता पाएको स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी रकम भने समयमा तिर्न सकेन् । समयमा बाँकी बक्यौता […]

दूरसंचार प्राधिकरणले तोक्यो बाँकी बक्यौताको किस्ता रकम, स्मार्टको मात्रै करिब साढे ३ अर्ब रुपैयाँ

२ माघ २०७६, बिहीबार

अनुज राज । काठमाडौं । बाँकी बक्यौता तिर्नका लागि ३ वटा टेलिकम सेवा प्रदायकहरुलाई सरकारले मन्त्रिपरिषदबाट दिएको किस्ता सुबिधाको रकम तिर्न नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले बिहिबार […]

बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई सरकारबाट किस्ताको सुविधा, ५ किस्तामा तिरे पुग्ने

२४ पुष २०७६, बिहीबार

काठमाडौं । सरकारले बाँकी बक्यौता तिर्नुपर्ने कम्पनीहरुलाई आगामी ४ वर्षमा रकम तिर्ने सुविधा दिएको छ । मन्त्रिपरिषदको पुस २१ गते बसेको बैठकले तीन कम्पनीहरुलाई पाँच किस्तामा ४ वर्षभित्र बाँकी बक्यौता […]

लाइसेन्स खारेज हुनबाट बच्यो स्मार्ट टेलिकम, प्राधिकरणलाई बुझायो बाँकी बक्यौताको ३० करोड रुपैयाँ

२८ श्रावण २०७६, मंगलवार

अनुज राज । काठमाडौं । स्मार्ट टेलिकम प्रालिले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको छ । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको समयावधि भित्रै स्मार्टले आफूले […]

बाँकी बक्यौता रकम बारे दूरसंचार प्राधिकरणको निर्णय, १५ दिनभित्र नबुझाए कम्पनीहरु स्वतः खारेज

१३ श्रावण २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार कम्पनीहरुलाई १५ दिनपछि स्वत: खारेज गर्ने भएको छ । प्राधिकरणको आज बसेको बोर्ड बैठकले कम्पनीहरुलाई अन्तिम पटक १५ […]

स्मार्ट र ब्रोडलिंकले मात्र बुझाए दूरसंचार प्राधिकरणलाई स्पष्टिकरण, अरु कम्पनी होलान त खारेज ?

१२ श्रावण २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई दिएको १० दिने स्पष्टिकरणको अवधिमा २ कम्पनीले मात्र स्पष्टिकरण बुझाएका छन् । दूरसंचार प्राधिकरणले साउन २ गते बाँकी बक्यौता नतिर्ने […]

बाँकी बक्यौता नतिर्ने दूरसंचार सेवा प्रदायकहरुलाई दूरसंचार प्राधिकरणको अन्तिम मौका

२ श्रावण २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता रकम नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनीहरुको लाइसेन्स खारेजीको प्रकृया अगाडि बढाएको छ । दूरसंचार प्राधिकरणले सो प्रकृयाअन्तरगत यूनाईटेड टेलिकम लिमिटेड (यूटिएल) बाहेक बाँकी […]

तोकिएको समयमा कम्पनीहरुले तिरेनन बाँकी बक्यौता, प्राधिकरणले अब के गर्छ ?

३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने प्रकृया अगाडि बढाउने भएको छ । प्राधिकरणले बाँकी बक्यौता तिर्ने म्याद दिएको समयभित्र पनि नतिर्ने कम्पनीहरुलाई कानूनअनुसार खारेजको प्रकृयामा […]

बाँकी बक्यौता नतिर्ने कम्पनीलाई दूरसंचार प्राधिकरणको पत्र, स्मार्टको मात्रै डेढ अर्ब रुपैयाँ

१३ फाल्गुन २०७५, सोमबार

अनुज राज ढुंगेल काठमाडौं । बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने निर्णय गरेको नेपाल दूरसंचार प्राधिकरणले सोहि निर्णयको आधारमा कम्पनीहरुलाई बाँकी बक्यौता तिर्नका लागि ताकेता गरेको छ । प्राधिकरणले यहि […]

इन्टरनेट सेवा दिने ठूला कम्पनीले ग्राहकसँग गैरकानूनी रकम असुल्दै, बीलमा नै उल्लेख

२२ असार २०७५, शुक्रबार

अनुज राज काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवाग्राहीसँग गैरकानूनी रकम असुल गर्ने गरेको भेटिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी भनेर चिनिने कम्पनीहरुले आफ्ना ग्राहकहरुसँग गैरकानूनी रकम रकम […]

ईन्टरनेट सेवा प्रदायकले दूरसंचार प्राधिकरणलाई बुझाएनन् डाटा, कारबाहीको तयारी

२० जेष्ठ २०७५, आईतवार

काठमाडौं । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिरकणलाई ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तथ्यांक दिँदैनन् भन्दा अनौठो नमाने हुन्छ । ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु(आईएसपी)ले नै दूरसंचार प्राधिकरणलाई आफ्नो ग्राहकहरुको बिवरण […]