जाजरकोट जिल्लामा ३ दिनदेखि टेलिफोन सेवा अबरुद्ध

११ माघ २०७५, शुक्रबार

जाजरकोट । जाजरकोट जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा […]

टेलिकमको फोरजी लागत महंगो भएको सांसदहरुको आरोप,नाफा ग्यारेन्टीको सुझाब

११ माघ २०७५, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवाको लागत महंगो भएको र नाफा आर्जन हुने संभावना कम रहेको सांसदहरुले आरोप लगाएका छन् । संघिय संसदको अर्थ समितिमा शुक्रबार नेपाल […]

नेपाल टेलिकमले फोरजीलाई फाइभजीमा स्तरोन्नति गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांस

३० पुष २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले अहिलेको चौथो पुस्ता अर्थात फोरजी प्रविधिलाई स्तरोन्नती गर्ने लक्ष्य लिएको छ । टेलिकमको सोमबार सम्पन्न एघारौं वार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष संचार तथा […]

टेलिकमको विन्टर अफर, १० पैसामा १ मिनेट कल, यस्तो छ अरु अफर

२९ पुष २०७५, आईतवार

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर Winter Offer सार्वजनिक गरेको छ । सो अफर अन्तर्गतको सेवा पुस २९ गते आइतवारदेखि लागू भई आगामी […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त, यस्तो छ उनको अनुभव

२२ पुष २०७५, आईतवार

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लिराम अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारीलाई नियुक्त गरेको संचार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ […]

टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने

१९ पुष २०७५, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई दिएको छ । टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार टेण्डरमा आएका कम्पनीहरुलाई नै जिम्मा दिएको […]

यी हुन टेलिकमको प्रबन्ध निर्देशकका आकांक्षी, को बन्ला एमडी ?

१३ पुष २०७५, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक (एमडी) पदका लागि ९ जनाकाे नामसहितको संक्षिप्त सूची सार्वजनिक भएको छ । टेलिकममा खालि रहेको प्रबन्ध निर्देशक पदको लागि सञ्चार तथा […]

विदेशबाट आउने कलको आम्दानी र डाटाको आम्दानी घट्दै, दुई ठूला टेलिकम कम्पनीले अर्बौ गुमाए

१० पुष २०७५, मंगलवार

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले इन्टरनेशनल लङ्ग डिस्टेन्स (आईएलडी) अर्थात विदेशबाट आउने कलको आम्दानी र ब्रोडब्याण्ड इन्टरनेट/मोवाइल डाटा दुबैमा आम्दानी गुमाएको छ । सरकार र सर्वसाधारणको शेयर […]

टेलिकमले ६ सय किलोमिटर अप्टिकल फाइबर जोड्यो, ९ वटा नेटवर्कमा काम सम्पन्न

४ पुष २०७५, बुधबार

काठमाडौं । नेपाल टेलिकमले मंसिर मसान्तसम्ममा करिब ६ सय किलोमिटर अप्टिकल फाइबर जडान सम्पन्न गरेको छ । कम्पनीले विभिन्न स्थानमा जडान गर्ने लक्ष्य राखेको १ हजार किलोमिटर एडीएसएस (AllDielectric Self-Supporting […]

बैतडी र दार्चुलामा नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध

३ पुष २०७५, मंगलवार

काठमाडौं । गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ। टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? यी योग्यता पुरा गरेर दरखास्त पेश गर्नुस्

२९ मंसिर २०७५, शनिबार

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको छ । टेलिकमको प्रबन्ध निर्देशक पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार सूचना प्रकाशित गर्दै दरखास्त माग गरेको […]

नेपाल टेलिकममा साधारणतर्फको शेयर हिस्सा बढाउने सरकारको तयारी, सरकारी शेयर घटाईँदै

२८ मंसिर २०७५, शुक्रबार

काठमाडौं । सरकारले नेपाल टेलिकममा सर्वसाधारणको शेयर हिस्सा बढाउने भएको छ । टेलिकममा सरकारको शेयरलाई कम गर्दै साधारण शेयरको रुपमा सर्वसाधारणलाई थप शेयर बेच्ने तयारी गरेको छ । हाल टेलिकममा […]

नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको लागि समिति गठन, सरकारलाई सिफारिस गर्ने

२० मंसिर २०७५, बिहीबार

काठमाडौं । सरकारले नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गर्ने भएको छ । सरकारले टेलिकमको प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गर्नका लागि छनौट समिती गठन गरेको छ । […]

टेलिकमका सेवाहरुमा दशैंको छुट अफर, ६ रुपैयाँमा नै दिनभरी कुरा गर्न र डेटा चलाउन पाईने

२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट सेवा दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरुमा फरक फरक छुट […]