अपटेड समाचार

Tag Archives: एनटिसी

नेपाल टेलिकमको नाफा ७ अर्ब रुपैयाँले घट्दा खर्चमा भने वृद्धि

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)को आम्दानी आर्थिक वर्ष २०७५/७६ मा १५ अर्ब २५ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ । टेलिकमको यो नाफा अघिल्लो आवको तुलना करिब ४८.६१ प्रतिशतले कम हो । टेलिकमले विहिबार प्रकाशित गरेको वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६को नाफा अघिल्लो वर्षको तुलनामा करिब ७ अर्ब २७ करोड रुपैयाँले घटेको छ । कम्पनीले आर्थिक वर्ष ...

Read More »

टेलिकमको एफटीटीएचमा भ्वाइस कल सेवासहितका सुविधा थप, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड ...

Read More »

पुराना टावरको क्षमता विस्तार गर्दै नेपाल टेलिकम

जाजरकोट । वर्षेनी टेलिफोनको समस्या भोग्दै आएका यहाँका जनताका लागि अब त्यो समस्या हट्ने भएको छ । भेरी नगरपालिकाको रानागाउँ, शिवालय गाउँपालिका–९ शेरी, छेडागाड नगरपालिका– १० सल्लीभीर, जुनिचाँदे गाउँपालिका– २ मजकोट, कुशे गाउँपालिका–८ लाताचुली, बारेकोट गाउँपालिका रतनकोटमा टावरमा क्षमता विस्तारको काम शुरु भएको छ । बादल देखिनासाथ अवरुद्ध हुने टावरमा सौर्य ऊर्जा थपेर टावरको क्षमता बढाउने काम शुरु भएको छ ...

Read More »

नेपाल टेलिकमको मोबाइल एपबाट डिटेल बिल हेर्न सकिने, अन्य सिममा रिचार्ज गर्न पाईने

काठमाडौं । नेपाल टेलिकम (Nepal Telecom) मोबाइल एपमार्फत अब विगत ५ दिनसम्मको डिटेल बिल हेर्न सकिने भएको छ । त्यसैगरी सो एपको प्रयोग गरी आफन्त वा अन्य कुनै ब्यक्तिको सिममा रिचार्ज गरिदिन समेत सकिने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको मोबाइल एप ‘नेपाल टेलिकम’मा हालै यो सुविधा थप गरिएको हो । उक्त सुविधा हाल एन्ड्रोइड फोनमा मात्र उपलब्ध छ । ...

Read More »

नेपाल टेलिकमसँग मोबाइल लाइसेन्स फी २० अर्ब लिने दूरसंचार प्राधिकरणको निर्णय

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर बापतको रकम २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले हालै नेपाल टेलिकमको तेस्रो किस्ता बापतको नवीकरण दस्तुरसहितको निवेदनबारे यस्तो निर्णय गरेको हो । नेपाल टेलिकमले माघ २५ गतेको समयावधि भित्रै तेस्रो किस्ता बुझाउँदै मोबाइल सेवा नवीकरणको लागि निवेदन दिएकोमा सोहि विषयमा छलफल गर्दै प्राधिकरणले ...

Read More »

नेपाल टेलिकमको मोबाइल रिर्चाज कार्डमा आधामात्रै पिन नम्बर

डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा ...

Read More »

४०करोड लगेको कम्पनीसँगको सम्झौता रद्ध गर्न मन्त्रिपरिषदको निर्देशन, दिएको रकम के होला?

काठमाडौं । सरकारले यूनाईटेड टेलिकम लिमिटेड (यूटिएल)लाई दिएको प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्याण्ड बिस्तारको जिम्मा रद्ध गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदको फागुन ३ गते बसेको बैठकले प्रदेश नम्बर ४ अर्थात गण्डकी प्रदेश र ५ मा ब्रोडब्याण्ड निर्माण र बिस्तारको लागि यूटिएललाई टेण्डरमार्फत जिम्मा दिएकोमा सो कम्पनीसँगको करार सम्झौता रद्ध गरी नेपाल टेलिकमलाई दिन निर्देशन दिएको हो। मन्त्रिपरिषदको ...

Read More »

हिमपात र चट्याङका कारण सात स्थानीय तहमा टेलिफोन सेवा बन्द

मार्तडी । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ । यस्तै कर्णाली प्रदेशमा मुगु दुई र ...

Read More »

जाजरकोटको टेलिफोन सेवा चार दिनदेखि अवरुद्ध

जाजरकोट । रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति गरेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ। चार दिनदेखि अवरुद्ध टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ । दुइ हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङ्ले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको टेलिफोन सेवा पूर्ण अवरुद्ध भएपछि ...

Read More »

टेलिकमको सेवा गल्याङको तुलसीभन्ज्याङमा, ५ एमबिपिएसको एडिएसएल साथमा

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताए । सोही अवसरमा उहाँले टेलिकम कार्यालय गल्याङले वर्तमान अवस्थामा गरिरहेको सेवा विस्तारको कार्यप्रति उच्च ...

Read More »