सामसङको फोरजी फोन किन्नुस्, सामसङकै होम अप्लाइन्स घर लैजानुस्

२१ भाद्र २०७४, बुधबार

काठमाडौं, २१ भदौ । सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै ‘उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग’ योजना प्रस्तुत गरेको छ । सो योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट […]

टेक्नो र आइटेल मोबाइल ब्राण्ड सार्वजनिक, १०० दिनभित्र फोन साटन सकिने सुविधा

२१ भाद्र २०७४, बुधबार

काठमाडौं, २१ भदौ । चिनियाँ कम्पनी ट्रान्सन होल्डिङ्गले ३ नयाँ ब्राण्डका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रमका बीच टेक्नो र आइटेल ब्राण्डको मोबाइल फोन तथा […]

एनसेलमा जति मूल्यको डेटा किन्यो त्यहि बराबरकै फोरजी डेटा बोनस

२१ भाद्र २०७४, बुधबार

काठमाडौं, २१ भदौ । एनसेलले द्रूतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । सो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक […]

ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दो, मोबाइल किन्दा छुटैछुट

२० भाद्र २०७४, मंगलवार

ललितपुर, २० भदौ । लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको छ । कम्पनीले मोबाइल एक्स्पोको अवसर […]

ग्रीनलाइन प्लानेट र हिम इलेक्ट्रोनिक्स बीच सौर्य उर्जा प्रणाली बितरण गर्न रणनीतिक सहकार्य

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदौ । विश्वको सबैभन्दा ठूलो मध्येको एक सौर्य सामाग्री उत्पादक कम्पनी ग्रीनलाइन प्लानेट र हिम इलेक्ट्रोनिक्सबीच सहकार्य गर्ने घोषणा भएको छ । दुबै कम्पनीहरुको सहकार्यमा बितरण च्यानल र […]

टेलिकमको अफर असोज ४ गतेसम्म, यूट्यूब र भ्वाइस डाटा प्याकको छुटमा निरन्तरता

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदौ । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई निरन्तरता दिएको छ । अफरअन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज […]

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा ६० प्रतिशतसम्म छुट, बम्पर उपहारमा मोटरसाइकल पार्इने

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदाै । काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ नामक योजना सञ्चालनमा ल्याएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै ताम्राकार मोबाइल […]

एलजीको उत्सवमय उपहार योजना, होम अप्लाएन्समा विभिन्न उपहार

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदौ । एलजी ब्राण्डले दशैं तिहार तथा छठ २०७४ को अवसर पारेर ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ आफ्नो योजना ल्याएको छ । एलजीका हरेक सामाग्रीहरुको […]

आइटेल मोबाइल र टेक्नो मोबाइल ब्राण्ड नेपाल आउँदै, ओराइमोका एसेसरिज पनि साथमा

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदौ । नेपाली बजारमा नयाँ ब्राण्डका मोबाइलफोनहरु भित्रने तयारीमा रहेका छन् । हंगकंगमा कम्पनी रहेको ट्रान्सन होल्डिङ्गस (Transsion Holdings, Nepal) को स्वामित्वमा रहेको आइटेल मोबाइल (itel mobile) र […]

कलर्स मोबाइलको शतप्रतिशत क्यास ब्याक अफर

२० भाद्र २०७४, मंगलवार

काठमाडौं, २० भदौ । कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर पारेर एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत क्यास ब्याक अफर शुरु गरेको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु […]

एमआइ फोनको एक्सचेन्ज योजना, पुरानो फोन साटेर एमआइ फोन लिन सकिने

१९ भाद्र २०७४, सोमबार

काठमाडौं, १९ भदौ । एमआइ फोनको आधिकारीक विक्रेता वत्सल इम्पेक्स प्रा.लि.ले दशैं अगावै ग्राहकहरुको फोन प्रतिको लगाव र सुरक्षालाई मध्यनजर गर्दै मोवाईल केयरसँग सहकार्य गरी सुनधारास्थित सिटिसी मलको भूईतल्लामा महापर्वको […]

भाइरस नलाग्ने एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ बजारमा, मोबाइलबाटै विवरण हेर्न सकिने

१९ भाद्र २०७४, सोमबार

काठमाडौं, १९ भदौ । लेखासम्बन्धि सम्पूर्ण विवरण राख्नका लागि अत्याधुनिक ‘इलेखा’ सफ्टवेयर बजारमा आएको छ । इलेखा अहिले बजारमा रहेका सफ्टवेयरभन्दा अत्याधुनिक र सुरक्षित रहेको निर्माण कम्पनी दियालो टेक्नोलोजिज प्रालिले […]

टेलिकमको जिएसएम मोबाइल सेवा चीनको सिमानासम्म पुग्यो

१९ भाद्र २०७४, सोमबार

काठमाडौं, १९ भदौ । नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराएको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल […]

ओप्पोद्वारा ‘फादर्स डे सेल्फी कन्टेष्ट’का बिजेताहरु पुरस्कृत

१८ भाद्र २०७४, आईतवार

काठमाडौं, १८ भदौ । ओप्पोद्वारा बुवाको मुख हेर्ने दिन (कुशे औंसी)को अवसरमा आयोजित ‘ओप्पो फादर्स डे सेल्फी कन्टेष्ट’का विजेताहरु चयन गरिएको छ । भदौ ८ देखि १४ सम्म आयोजित उक्त […]

सामसङको क्यू एलईडी टिभी नेपाली बजारमा, यस्ता छन विशेषताहरु

१८ भाद्र २०७४, आईतवार

काठमाडौं, १८ भदौ । सामसङको नेपालमा आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स मिटमार्फत सामसङ क्यू एलईडी टिभी  (Samsung QLED TV) (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ […]

एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा उपलब्ध

१८ भाद्र २०७४, आईतवार

काठमाडौं, १८ भदौ । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको […]

ओप्पो ए३७को ब्ल्याक एडिशन, न्यून प्रकाशमा पनि सेल्फी खिच्न सकिने

१८ भाद्र २०७४, आईतवार

काठमाडौं, १८ भदौ । ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ए३७ (Oppo A37) लाई कालो रंगमा उपलब्ध गराएको छ । आफ्ना उपभोक्तालाई क्यामेरा फोन मार्फत पृथक अनुभव दिने सोचका […]