ट्विटरले अक्षरको सीमा बढाउँदै, २८० अक्षरसम्मको ट्विट परिक्षण हुँदै

१२ आश्विन २०७४, बिहीबार

काठमाडौं, १२ असोज । ट्विटर प्रयोगकर्ताहरुका लागि खुशीको समाचार आएको छ । हाल केबल १४० अक्षरमा सिमित हुँदै आफ्नो भावना ट्विटमा व्यक्त गर्नुपर्ने बाध्यतालाई ट्विटरले हटाउने तयारी गरेको छ । […]

आईएमईको ६ लाखको जीवन बीमा पाउने सेवाग्राहीको घोषणा

१२ आश्विन २०७४, बिहीबार

काठमाडौं, १२ असोज । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका […]

एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्सको नाममा

१२ आश्विन २०७४, बिहीबार

काठमाडौं, १२ असोज। एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्स राख्ने भएको छ । एन.बी.ईन्सुरेन्स कम्पनीको २०औं बार्षिक साधारण सभाले सो नाम परिवर्तनको प्रस्तावलाई पारित गरेको हो । […]

सानिमा बैंकको मोबाइल दक्षिणा योजना, दैनिक ‘सामसङ्ग जे सेभेन’ उपहारमा

११ आश्विन २०७४, बुधबार

काठमाडौं, ११ असोज । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन […]

आइफोन ८ र ८ प्लस दशैंपछि नेपाली बजारमा, एप्पल वाच पनि साथै आउने

९ आश्विन २०७४, सोमबार

काठमाडौं, ९ असोज । एप्पलले यहि भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट […]

हुन्डाइ गाडीद्धारा राजमार्गमा निशुल्क चेक अप क्याम्प आयोजना

८ आश्विन २०७४, आईतवार

काठमाडौं, ८ असोज । नेपालको लागि हुन्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले “Hyundai हाईवे एसुरेन्स हुन्डाइ गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । सो […]

यु एम बाइकको नयाँ शोरुम लालबन्दीमा स्थापना

८ आश्विन २०७४, आईतवार

काठमाडौं, ८ असोज । आईएमइ अटोमोटिभस् अन्तर्गत अमेरिकी प्रविधिमा निर्मित यु एम ब्राण्डका बाइक तथा स्कुटरको आधिकारिक विक्रेता कुसुम मोटर्सले लालबन्दीमा नयाँ थ्रीएस सुविधा सहितको सोरुम संचालनमा ल्याएको छ । […]

चन्द्रागिरि हिल्समा निर्मित पृथ्वीनारायण शाहको शालिक राष्ट्रपतिद्वारा अनावरण

८ आश्विन २०७४, आईतवार

काठमाडौं, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरि हिल्समा आयोजित विशेष समारोहकाबीच अनावरण गरिन् । चन्द्रागिरि […]

युमिडिजी स्मार्टफोन ब्राण्ड नेपाल भित्रियो , सि नोट २, एस २, जेड १, तथा सि २ फोन बजारमा

८ आश्विन २०७४, आईतवार

काठमाडौँ, ८ असोज । चिनियाँ स्मार्ट फोन उत्पादक युमिडिजीले आफ्ना उत्कृष्ट फोनहरू नेपाली बजारमा ल्याएको छ । भिभिडटेक इम्पेक्स प्रा. लि.ले आधिकारिक एकल वितरकका रूपमा नेपालमा युमिडिजीका पाँच नयाँ फोनहरू […]

कोका–कोलाद्धारा दशैं प्रोमो बिजेताहरुलाई पुरस्कार हस्तान्तरण

८ आश्विन २०७४, आईतवार

काठमाडौं, ८ असोज। कोका–कोला नेपालले यो वर्षको दशैं प्रबद्र्धनात्मक योजनाका भाग्यशाली विजेताहरुलाई मेगा उपहारहरु हस्तान्तरण गरेको छ । यो साता अगाडि, कोकाकोलाले २५०० भन्दा बढि बिजेताहरुको नाम घोषणा गरिसकेको थियो […]

अप्टिकल फाइबर आयोजना र फोरजी सेवा बिस्तारमा ढिलाई भएको टेलिकम प्रबन्ध निर्देशकको स्वीकारोक्ति

६ आश्विन २०७४, शुक्रबार

काठमाडौं, ६ असोज । नेपाल टेलिकमले मध्य पहाही क्षेत्रमा अप्टिकल फाइबर राख्ने आयोजनामा ढिलाई भएको स्वीकार गरेको छ । टेलिकमले शुक्रबार पत्रकार सम्मेलन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम उपयोग गरेर […]

२५० रुपैयाँमा २० एमबीपीएस स्पिडको इन्टरनेट महिनाभर चलाउन पाइने

६ आश्विन २०७४, शुक्रबार

काठमाडौं, ६ असोज । लुप नेटवर्कस् प्रालिले महंगो इन्टरनेट सेवा खरिद गर्न नसक्ने विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै वाईफाई जोनहरु बनाउँदै जाने विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले […]

बिजि मलको दशैं तिहार उपहार योजना शुरु

६ आश्विन २०७४, शुक्रबार

काठमाडौं, ६ असोज । गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा […]

सामसङ्ग डिजिटल प्लाजा अब बौद्ध–चुच्चेपाटिमा पनि संचालन

६ आश्विन २०७४, शुक्रबार

काठमाडौँ, ६ असोज । सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा संचालनमा ल्याएको छ । सामसङ्गका […]

गूगलले किन्यो एचटिसीको सम्पत्ति, १.१ बिलियन अमेरिकी डलरमा डिल

५ आश्विन २०७४, बिहीबार

काठमाडौं, ५ असोज। गूगलले स्मार्टफोन निर्माता कम्पनी एचटिसीको कर्मचारी र सम्पत्ति १.१ बिलियन अमेरिकी डलरमा किनेको छ । यो खरिदका लागि दुबै कम्पनीबीच सम्झौता भएको छ । गूगलले नयाँ खरिले […]

भिसा कार्डबाट भुक्तानी गर्दा सिधै नगद फिर्ता पाईने

४ आश्विन २०७४, बुधबार

काठमाडौं, ४ असोज । नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्तरुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो […]

नेपाल टेलिकमको सेवाहरुमा छुटैछुट, रिचार्जमा बोनसदेखि फोरजी सिम साट्न पाईने अफर

४ आश्विन २०७४, बुधबार

काठमाडौं, ४ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न किसिमको छुट दिएको छ । कम्पनीले रिचार्जमा बोनसदेखि फोरजी सिम निशुल्क साट्न पाईने सम्मको अफर […]

राजपत्रको सबै जानकारी एकै स्थानमा हेर्न पाईने, नेपाल राजपत्र मोबाइल एप सार्वजनिक

४ आश्विन २०७४, बुधबार

काठमाडौं, ४ असोज । विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्रको बारेमा जानकारी दिने उद्धेश्यका साथ नेपाल राजपत्र मोबाइल एप सार्वजनिक गरेको छ । सो मोबाइल एपमा हालसम्म छापिएका नेपाल राजपत्रको बारेमा […]

लाइभ टिभी तथा भिडियो स्ट्रिमिङ अब मोबाइल एपबाटै, टेलिकमले ल्यायो ‘वाउटाइम’ एप

३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस […]

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना संचालनमा

३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । मोबाइल बजारको रुपमा चीर परिचित पाको मोबाइल बजारले पाको यूथ क्लबको सहकार्यमा दशैं, तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । काठमाडौंको मुटुमा […]

सूपथ मूल्यमा मोबाइल बिक्री योजनाले दशैंमा ग्राहकको भीड बढ्दो

३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । ललितपुर लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको जनाएको छ । […]

एमआइ ए वान स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ६४ जीबीको स्टोरेज

३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । नेपालको लागि जाबोमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैको शुभ उपलक्ष्य पारेर बजारमा नया स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४ जीबी र्यामसहितको एमआइ […]

सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार, आरवान फाइभ बाइकदेखि सिंगापुर भ्रमणसम्म

३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाई हात खाली नजाने उपहार योजना ल्याएको छ । ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया […]

ओपोको नयाँ स्मार्टफोन ए७१ बजारमा, मूल्य २२ हजार रुपैयाँ

३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । चीनियाँ स्मार्टफोन ब्राण्डका ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए७१ (Oppo A71) सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्ससहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने उक्त […]

टाटा मोटर्सले भैरहवामा नयाँ शोरुम संचालनमा ल्यायो

२ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज । टाटा मोटर्स लिमिटेडको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम अटोमार्ट संचालनमा ल्याएको छ । सो […]