एनआईसी एशिया बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच ‘जान्बी’ कोर्स संचालन गर्न सम्झौता

२ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज । एन आई सी एशिया बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच जान्बी (JANBI) कोर्स संचालन गर्ने बारेमा सोमबार सम्झौता सम्पन्न भएको छ । बैंकले लर्निङ एण्ड डेभलोपमेन्ट एक्टिभिटीजलाई […]

सिजी मोबाइल्सको एस्ट्रो टर्च एमवान र एस्ट्रो टर्च एसवान बजारमा

२ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज। सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा २ वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान (Astro Torch M1) र एस्ट्रो टर्च एसवान (Astro Torch S1)बजारमा ल्याएको छ । सिजी मोबाईलले नयाँ […]

अन्तर्राष्ट्रिय तहको ली मोबी केयर संचालनमा, ‘लेभल फोर’ स्तरमा सेवा दिने

२ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिको अतिरिक्त सहायक कम्पनी ‘ली मोबी केयर’ (Lee Mobi Care) ले अब कुलप्याड स्मार्टफोन र ओटो फोनहरुका लागि पहिलो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको […]

सामसङ ग्यालेक्सी नोट ८ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ भन्दा बढि

२ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज। सामसङको नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  नेपाली बजारमा सोमबार सार्वजनिक हुँदैछ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिना भित्रै नेपाली बजारमा […]

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच तालिम स‌ंचालनका लागि सम्झौता

१ आश्विन २०७४, आईतवार

काठमाडौं, १ असोज। नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच यहि भदौ २९ गते सम्झौतापत्रमा […]

एप्पल वर्ल्डको ‘अफरभित्र पनि मेगा अफर’, बम्पर उपहारमा आर वान फाइभ बाइक

१ आश्विन २०७४, आईतवार

काठमाडौं, १ असोज । नेपालीहरूको महान् पर्व बडादशैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगा अफर’ को योजना ल्याएको छ । दरबारमार्गस्थित […]

अभनिस डिष्टिलरीको एम्पेरर् व्हिस्की नेपालमा

१ आश्विन २०७४, आईतवार

काठमाडौं, १ असोज। अभनिस डिष्टिलरिले एकदमै प्रतिक्षारत एम्पेरर् स्कच् माल्टस्/व्हिस्की नेपाली बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक एक प्रिमियम व्हिस्की जसमा ५ वर्षदेखि पाक पुर्याईएको स्कच् माल्टस् एकदमै उत्तम […]

ताम्राकार मोबाइल कम्प्लेक्समा एक सातामा ७ करोड ५० लाख बढीको कारोबार

३० भाद्र २०७४, शुक्रबार

काठमाडौं, ३० भदौ । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा ५ हजार भन्दा बढी मोबाइल सेटको बिक्रीबाट ७ करोड ५० लाख भन्दा बढीको कारोबार भएको जानकारी आयोजकले दिएको छ । […]

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिमद्धारा एटिएम फ्रड र सुरक्षा बारेमा सचेतना कार्यक्रम

३० भाद्र २०७४, शुक्रबार

काठमाडौं, ३० भदौ । नेपालमा पछिल्लो समय एटिएम फ्रडका घटना बढ्दै गएको सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालको आयोजनामा यसको रोकथामबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित […]

केएल टावरमा मोबाइलको मेगा मेला, बम्पर उपहारमा मलेसिया र सिंगापुरको टुर

३० भाद्र २०७४, शुक्रबार

काठमाडौं, ३० भदौ । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने […]

शुरु भयो ‘सुविसु क्यान कमटेक २०१७’

२९ भाद्र २०७४, बिहीबार

काठमाडौं, २९ भदौ । क्यान महासंघको आयोजनामा बिहिवारदेखि राजधानीमा दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ सुरु भएको छ । कमटेक प्रदर्शनी उद्घाटन गर्दै सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाल […]

ओप्पोद्वारा सेल्फी केन्द्रित नयाँ फोन ‘ए ७१’ ल्याउँदै

२९ भाद्र २०७४, बिहीबार

काठमाडौं, २९ भदौ । ओप्पोले नेपाली उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ क्यामेरा फोन ओप्पो ए७१ सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिक गर्ने तयारीमा रहेको ए७१मा अक्टा–कोर सीपीयू […]

आईएमईको छ लाख रुपैयाँको जीवन बीमा पुरस्कार पर्ब बहादुरले पाए

२८ भाद्र २०७४, बुधबार

काठमाडौं २८ भदौ । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका […]

एप्पलले ल्यायो तीनवटा नयाँ आइफोन, सबैभन्दा महंगो ‘आइफोन एक्स’

२८ भाद्र २०७४, बुधबार

काठमाडौं, २८ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ को सिरिज मंगलवार सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ८, ८ प्लस र आइफोन एक्स सार्वजनिक गरेको हो । एप्पलले आफ्नै […]

जगदम्बा सिमेन्टको ‘हाम्रोघर’ मोबाइल एप, सुरक्षित घरबारे जानकारी दिने

२८ भाद्र २०७४, बुधबार

काठमाडौं, २८ भदौ । जगदम्बा सिमेन्ट उद्योगले नेपालमा पनि प्रविधीको प्रयोगका कारण नेपाली जनमानसको जिवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले हाम्रो घर मोबाइल एप बजारमा ल्याएको छ । सिमेन्ट उद्योगको […]

वर्ल्डलिंकको इन्टरनेट सेवा लिँदा फोर्डको एस्पायर कार उपहार पार्इने

२७ भाद्र २०७४, मंगलवार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैं तथा तिहारको उपलक्ष्यमा ’ए हजुर कता ! इस्क्राच गरौँ यता’ भन्ने नयाँ अफर ल्याएको छ । वर्ल्डलिंकले सो अफर अन्तरगत फोर्डको एस्पायर […]

बिएफ डियर हिलले नयाँ मोडेलका जुत्ता बजारमा ल्यायो

२७ भाद्र २०७४, मंगलवार

काठमाडौं, २७ भदौ। बेस फुटवेयर ईण्डष्ट्रिजले चाडपर्बलाई लच्छित गरेर नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीको गोदावरी स्थित नयाँ प्लान्ट सुरु गरे पश्चात विभिन्न किसिमका नयाँ मोडलका जुत्ता चप्पलहरु […]

यस्तो डिजाइनमा आउँदै छ नयाँ आइफोन, मूल्य १ हजार डलर हुने

२७ भाद्र २०७४, मंगलवार

काठमाडौं, २७ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ मंगलवार आज सार्वजनिक गर्दैछ । कम्पनीले ल्याउने नयाँ आइफोनको बारेमा विभिन्न चर्चाहरु हुँदै आएका छन् । कम्पनीले आज तीन मोडलका आइफोनहरु […]

कुलप्याडको ‘कुल वान’ ४ जीबी र्याम र ६४ जीबी स्टोरेजसहित बजारमा

२६ भाद्र २०७४, सोमबार

काठमाडौं । जयमा इन्टरकन्टीनेन्टल्स् प्रालिले कुलप्याड कुल वान (Coolpad Cool 1) को ६४ जीबी स्टोरेजसहित नेपाली बजारमा सार्वजनिक गरेको छ । यस फोनमा ४ जीबीको र्याम पनि राखिएको छ । […]

फेस अफ सामसङका रुपमा ज्योत्स्ना योगी

२५ भाद्र २०७४, आईतवार

काठमाडौं, २५ भदौ । सामसङ नेपालले ज्योत्स्ना योगीलाई ‘न्यू फेस अफ सामसङ’को रुपमा प्रस्तुत गरेको छ । सामसङ इलेक्ट्रोनिक्स नेपाल अफिसका आइ एम बिज प्रमुख प्रणय रत्न स्थापितले पत्रकार सम्मेलन […]

जिओनीको चाडपर्वका लागि विशेष योजना, ५ दिन ४ रातको सिंगापुर ट्रिप उपहारमा

२५ भाद्र २०७४, आईतवार

काठमाडौं, २५ भदौ । आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी जिओनीले यसपाली पुन ‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’ योजना ल्याएको छ । आफ्ना ग्राहकहरुसँगै खुसियाली साट्ने उद्देश्यले ग्राहक लक्षित यो उत्साहजनक […]

हिमस्टारका ४ नयाँ वासिङ मेसिनहरु बजारमा, खरिदमा स्टीम आइरन उपहार

२५ भाद्र २०७४, आईतवार

काठमाडौं, २५ भदौ । गोल्छा अर्गनाईजेसनको सदस्य हिम इलेक्ट्रोनिक्स प्रालिले सन् २०१७ का लागि लण्ड्री लाइनअपमा ४ नयाँ मोडेलहरु थप गरेको छ । जसमा इलेक्ट्रोनिक एप्लायन्सेसमध्ये ६.५केजीको एउटा टप लोडिङ्ग […]

मोटोरोला मोबाइल ब्राण्ड नेपाल आउँदै, २१ हजार रुपैयाँसम्मका स्मार्टफोन ल्याउने

२३ भाद्र २०७४, शुक्रबार

काठमाडौं, २३ भदौ । यहि साता नेपाली बजारमा दुई नयाँ मोबाइल ब्राण्ड भित्रिएको साता हुन नपाउँदै विश्वको चर्चित मोबाइल ब्राण्ड मोटोरोला भित्रने तयारीमा छ । चर्चित ब्राण्ड मोटोरोलले नेपाली बजारमा […]

माइक्रोम्याक्स स्मार्टफोनमा ‘ग्राण्ड फेस्ट अफर’, बम्पर पुरस्कारमा सुजुकी जीक्सर बाइक

२२ भाद्र २०७४, बिहीबार

काठमाडौं, २२ भदौ । माइक्रोम्याक्सले ‘ग्राण्ड फेस्ट अफर’ अभियान दशैं र तिहारको उत्सवमय अवसर पारेर सार्बजनिक गरेको छ । यो अभियान ‘बाइकको राइड–दुबईको फ्लाईट, (अन्य उपहारले जिन्दगी ब्राइट)’ मुल नारासहित […]

आइफोन र म्याकबुकको मूल्य घट्यो, आइफोन किन्दा चाँदीको सिक्का पाइने

२२ भाद्र २०७४, बिहीबार

काठमाडौं, २२ भदौ । नेपालका लागि एप्पलका आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले दशैं तिहार अफर घोषणा गरेको छ । सो योजनाअनुसार दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको […]

ताजा समाचार