शाओमी एमआई म्याक्स नेपाली बजारमा, ६.४ इन्चको फ्याबलेटको मूल्य रु. ३४,९९९।- मात्र

१६ श्रावण २०७३, आईतवार

काठमाडौं, १६ साउन । शाओमी ब्राण्डका फोनहरु नेपालमा आयात तथा बिक्री गर्दै आएको बत्सल इम्पेक्स प्रालिले शाओमीको नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले बिहिवारदेखि बजारमा उपलब्ध हुनेगरि नयाँ स्मार्टफोन शाओमी […]

सिजीले इओन ब्लेज गोल्ड सार्वजनिक गर्यो, एन्ड्रोयड मार्शमाल्लो ६.० मा आधारीत बजेट स्मार्टफोन

१४ श्रावण २०७३, शुक्रबार

काठमाडौं, १४ साउन । नेपालको प्रमुख इलेक्ट्रोनिक्स कम्पनी सिजीले नयाँ स्मार्टफोन मोडल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सिजी इओन सिरिजको नयाँ स्मार्टफोन सिजी इओन ब्लेज गोल्ड (CG EON Blaze […]

आईफोन सेभेनको प्रि-अर्डर सेप्टेम्बर ९ तारिखदेखि, थ्री डी टच होम बटन हुनसक्ने

१४ श्रावण २०७३, शुक्रबार

काठमाडौं, १४ साउन । एप्पलको नयाँ फ्ल्यागशिप आईफोन सेभेन (iPhone 7) यहि सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने हल्लाहरु यसअघि आएपनि नयाँ आईफोन सेप्टेम्बर ६ तारिखमा सार्वजनिक हुने यसका जानकारहरुले बताएका […]

शाओमी रेडमी नोट प्रोको दुईवटा मोडल सार्वजनिक, हेलियोको डेका-कोर प्रोसेसर

१४ श्रावण २०७३, शुक्रबार

काठमाडौं, १४ साउन । शाओमीले निकै प्रतिक्षित स्मार्टफोन रेडमी नोट प्रो (Redmi Note Pro) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा रेडमी नोट प्रोको दुईवटा मोडल सार्वजनिक गरेको हो । चीनियाँ […]

एनसेलद्धारा त्रिवि टिचिङ् हस्पिटलमा डायलाईसिस सेन्टरको निर्माण

१४ श्रावण २०७३, शुक्रबार

काठमाडौं, १४ साउन । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानु दिन बढि रहेको अवस्थामा सर्वसाधारणलाई मृगौला […]

शाओमीले पहिलो पटक ल्यापटप सार्वजनिक गर्यो, एप्पलको म्याकबुक एयरलाई टक्कर दिने दाबी

१३ श्रावण २०७३, बिहीबार

काठमाडौं, १३ साउन । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले पहिलो पटक ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले यसअघि नै ल्यापटप बजारमा ल्याउने चर्चा भईरहेको थिए भने एप्पलको म्याकबुकलाई टक्कर दिनेगरी […]

माइक्रोम्याक्सको नयाँ ल्यापटप सार्वजनिक, विण्डोज १० मा आधारित

१२ श्रावण २०७३, बुधबार

काठमाडौं, १२ साउन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ल्यापटपको नयाँ सिरिज माइक्रोम्याक्स इग्नाइट (Micromax Ignite) नाममा सार्वजनिक गरिएको हो । यो ल्यापटप […]

जियोनीको एम सिक्स तथा एम सिक्स प्लस सार्वजनिक, डाटाका लागि छुट्टै चीप सुरक्षा

१२ श्रावण २०७३, बुधबार

काठमाडौं, १२ साउन । जियोनीले हालै नयाँ स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले मेटल क्ल्याड डुओ भएको नयाँ स्मार्टफोन जियोनी एम सिक्स (Gionee M6) तथा एम सिक्स प्लस […]

अफ ग्रिड उर्जा प्रवद्र्धनका लागि एनसेलको सहकार्य

१२ श्रावण २०७३, बुधबार

काठमाडौं, १२ साउन । एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका निमित्त घाम पावर प्रा. लि.सँग एक सम्झौतासहित सहकार्य गरेको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ् र उदयपुर […]

जियोनि एफ १०३ प्रो बजारमा, सेल्फी प्रेमीहरुमा केन्द्रित ‘सेल्फी मास्टर’

१२ श्रावण २०७३, बुधबार

काठमाडौं, १२ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो (Gionee F103 Pro) ल्याएको छ । यसअघि ल्याईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी […]

वान प्लस थ्री बजारमा, अनलाइन तथा अफलाइनमा उपलब्ध, मूल्य रु.४९,९००/-

११ श्रावण २०७३, मंगलवार

काठमाडौं, ११ साउन । वान प्लस मोबाइल ब्राण्डको नेपालका लागि आधिकारिक बितरक आइ हब प्रालिले वान प्लस थ्री बजारमा उपलब्ध भएको घोषणा गरेको छ । कम्पनीले आजदेखि बजारमा वान प्लस […]

ग्यालेक्सी एस सेभेनद्धारा खिचियो सगरमाथा आरोहणको भिडियो

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । सामसंगको सबैभन्दा पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा गियर ३६० (Gear 360) द्धारा खिचिएको भिडियो सार्वजनिक भएको छ । सामसंगले कोरियाली पर्वतारोही तथा […]

एप्पलको ‘आईफोन सेभेन’ सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । एप्पलको नयाँ आईफोन यहि सेप्टेम्बरमा सार्वजनिक हुने चर्चाका बिचमा यसको सार्वजनिक हुने दिनको जानकारी आएको छ । एप्पलले आईफोन सेभेन (iPhone 7) यहि सेप्टेम्बरको १२ तारिखमा […]

इन्टरनेट कम्पनी याहूलाई भेरिजोनले किन्यो, ५ विलियन डलरमा सहमति

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । भेरिजोनले सर्च इन्जिन कम्पनी याहूको वेब सम्पत्ति खरिद गर्ने भएको छ । याहूको बोर्डले भेरिजोनको प्रस्तावलाई पारित गरेपछि याहूको वेब सम्पत्ति खरिद गर्ने बाटो खुलेको हो […]

आर्थिक पत्रकारिता लेखनवृत्ति स्थापना हुने

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्ने बारे सम्झौता भएको छ । चार विधामा प्रदान गर्नेगरी स्थापना हुन […]

सेञ्चुरी बैंकको हकप्रद शेयर जारी गर्न स्वीकृित

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । सेञ्चुरी कमर्सियल बैंकको पाँचौं साधारणसभाले प्रारित गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विवरणलाई धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको […]

मेगा बैंक सातौँ बर्षमा

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । मेगा बैंक नेपाल लिमिटेड सातौँ बर्षमा प्रवेश गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको प्रधान कार्यालयमा आयोजित छैटौं बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मेगा […]

हिमालयन ईन्टरप्राइजेज प्रा.लिलाई पेट्रोलियम कारोबारको अनुमति

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । निजी संस्था मार्फत नेपाली बजारमा पेट्रोलियम पदार्थको विक्रि वितरणका लागि सीजी होल्डिङ्स अन्तर्गतको एक सदस्य कम्पनी हिमालयन ईन्टरप्राइजेज प्रालिलाई अनुमति प्रदान गरिएको छ । अनुमति अनुसार […]

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच बाढी पहिरोको पूर्वसूचना पठाउन समझदारी

१० श्रावण २०७३, सोमबार

काठमाडौं, १० साउन । एनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई […]

ह्वावे ‘पी नाइन’ स्मार्टफोन नेपाली बजारमा, डिलक्स भर्सन पनि उपलब्ध, मूल्य रु.५९,९९९/-

९ श्रावण २०७३, आईतवार

काठमाडौं, ९ साउन । ह्वावेले आफ्नो सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइन (P9) नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमका बिच ह्वावे पी नाइन स्मार्टफोन सार्वजनिक गरेको […]

जियोनीको एमसिक्स र एमसिक्स प्लस स्मार्टफोन, एमसिक्स प्लसमा ६,०२० एमएएचको ब्याट्री

७ श्रावण २०७३, शुक्रबार

काठमाडौं, ७ साउन । जियोनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यहि जूलाई २६ तारिखमा एमसिक्स (Gionee M6) तथा एमसिक्स प्लस (M6 Plus) स्मार्टफोनहरु सार्वजनिक गर्न […]

सामसंग ग्यालेक्सी ट्याब एस थ्री तथा गियर थ्री स्मार्टवाच आउँदै

६ श्रावण २०७३, बिहीबार

काठमाडौं, ६ साउन । सामसंगले बर्लिनमा आयोजना हुने आईएफए ट्रेड शोमा यो वर्ष नयाँ ट्याबलेट र स्मार्टवाच सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । परम्परागतरुपमा बर्लिनमा आयोजना हुने आईएफए ट्रेड शोमा […]

स्वच्छ प्रविधिमार्फत खानेपानीमा पहुँच र व्यवसायीक खेतीमा एनसेलको सहयोग

६ श्रावण २०७३, बिहीबार

काठमाडौं, ६ साउन । एनसेलले स्याङ्जा जिल्लाका तीन गाउँलाई स्वच्छ प्रविधिमार्फत खानेपानीमा सजिलै पहुँच पुर्याउन र व्यावसायीक खेतीका लागि सहयोग प्रदान गरेको छ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत […]

पहिलो विजनेश एक्सिलेरेटरका लागि आवेदन खुल्ला

६ श्रावण २०७३, बिहीबार

काठमाडौं, ६ साउन । नेपाली यूवा उद्यमी मंचको पहलमा संचालन हुन लागेको नेपाली व्यवसाय प्रर्वद्धन सम्बन्धी कार्यक्रम Enterprise: Nepal Business Accelerator Program का लागि विहिवारदेखि आवेदन खुल्ला गरिएको छ । […]

नेपाल एसबिआई बैंकद्धारा नन्दी माविका विद्यार्थीहरुलाई सहयोग

६ श्रावण २०७३, बिहीबार

काठमाडौं, ६ साउन । संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत नेपाल एसबिआई बैंकले नन्दी माध्यमिक विद्यालयका २०७१/२०७२ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने ३० जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने […]

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार