ग्यालेक्सी एस सेभेनद्धारा खिचियो सगरमाथा आरोहणको भिडियो

Technology Khabar १० श्रावण २०७३, सोमबार

ग्यालेक्सी एस सेभेनद्धारा खिचियो सगरमाथा आरोहणको भिडियो

काठमाडौं ।

काठमाडौं, १० साउन । सामसंगको सबैभन्दा पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा गियर ३६० (Gear 360) द्धारा खिचिएको भिडियो सार्वजनिक भएको छ । सामसंगले कोरियाली पर्वतारोही तथा खोजकर्ता योंग हो हिओद्धारा खिचिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको भिडियो तथा तस्विरहरु सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो आधिकारिक न्यूजरुम यूट्यूब च्यानलमा शेयर गरेको भिडियो ३६० डिग्रीमा खिचिएको छ । कोरियाली पर्वतारोही हिओले सगरमाथा घुम्दाको समयमा उनले खिचेको भिडियो राखिएको सामसंगले उल्लेख गरेको छ ।

https://https://youtu.be/bKz6q6vbO-M

यो फोर के भिडियो फुटेज हो जसले सगरमाथा आरोहणको समयको विभिन्न गतिविधिहरुको बारेमा जानकारी दिन्छ ।

Everest_Heo_Main_1Everest_Heo_Main_2

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: १० श्रावण २०७३, सोमबार

ताजा समाचार