टिकटक र सोनी म्यूजिकबिच सम्झौता, टिकटक प्रयोगकर्ताले सोनीको म्यूजिकमा पहुँच पाउने

१८ कार्तिक २०७७, मंगलवार

छोटो भिडियो साझेदारी एप टिकटकले आफ्नो म्यूजिक लाइब्रेरी बिस्तार गर्न सोमबार सोनी म्यूजिक इन्टरनेटमेन्टसँग सम्झौता गरेको छ । यस सम्झौताले आफ्ना सबै प्रयोगकर्ताहरूलाई सोनीको पोर्टफोलियोमा पहुँच पुर्‍याउँछ जहाँ यूजर्सले विश्वस्तरका […]

पाकिस्तानले हटायो भिडियो शेयरिङ्ग एप टिकटक माथिको प्रतिबन्ध

४ कार्तिक २०७७, मंगलवार

पाकिस्तानले भिडियो शेयरिङ्ग एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। पाकिस्तानले यसअघि एपले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको थियो। तर सो प्रतिबन्ध ११ दिन पनि बित्न नपाउँदै फुकुवा गरिएको हो […]

टिकटकजस्तै भिडियो शेयरिङ एप्लिकेशन ल्याउँदै स्मार्टफोन कम्पनी ओपो

२२ भाद्र २०७७, सोमबार

भारत अमेरिका लगायत ठूला देशमा समस्या भोगिरहेको चिनियाँ शर्ट भिडियो शेयरिङ्ग एप्लिकेशन टिकटकको विकल्पमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नै छोटो भिडियो राख्न मिल्ने एप्लिकेशन बनाउने भएको छ। एप्लिकेशनका बारेमा […]

टिकटक किन्न माइक्रोसफ्टसँग सहकार्य गर्दै अमेरिकी रिटेल चेन कम्पनी वालमार्ट

१२ भाद्र २०७७, शुक्रबार

अमेरिकी रिटेल चेन कम्पनी वालमार्ट माइक्रोसफ्टका साथ टिकटक खरिदका लागि कुराकानी गरिरहेको छ । कम्पनीले आफू माइक्रोसफ्टको साथ टिकटकको लागि बिड लगाईरहेको बताएको छ। कम्पनीले समेत लोकप्रिय छोटो भिडियो शेयरिङ्ग […]

टिकटकले अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशलाई अदालतमा चुनौती दिने

६ भाद्र २०७७, शनिबार

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको शर्ट भिडियो शेयरिङ्ग एप टिकटकले अब अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशलाई अदालतमा चुनौती दिने तयारी गरिरहेको छ। ट्रम्प प्रशासनले टिकटकलाई प्रतिबन्ध लगाएको थियो र ४५ दिन […]

टिकटकको अमेरिकी व्यवसाय किन्ने दौडमा अर्को टेक कम्पनी ओर्याकल थपियो

४ भाद्र २०७७, बिहीबार

चर्चित अनुप्रयोग टिकटकको मालिक बाइटडन्सको अमेरिकी अपरेसनहरू माइक्रोसफ्टले किन्ने बारेमा आफ्नो धारणाहरु यस महिनाको शुरुवातमा नै राखिसकेको छ । यो एप किन्नका लागि अर्को टेक कम्पनी ट्विटर पनि दौडमा रहेको […]

भारतमा प्रतिबन्ध लागेपछि टिकटकमा लगानी गर्न रिलायन्ससँग कुराकानी गर्दै बाइटडान्स

३० श्रावण २०७७, शुक्रबार

चीनमा आधारित बाइटडान्सले भारतमा टिकटकको व्यवसायलाई अगाडि बढाउन र सपोर्ट गर्नका लागि रिलायन्स इन्डस्ट्रीजसँग प्रारम्भिक छलफल शुरु गरेको छ । गत महिना भारत सरकारले टिकटकसहित थुप्रै चिनियाँ एप्स (अनुप्रयोगहरू) लाई […]

विभिन्न देशहरुमा प्रतिबन्धका बाबजुद टिकटक जुलाई डाउनलोडमा शीर्ष स्थानमा

२६ श्रावण २०७७, सोमबार

छोटो भिडियो निर्माण र साझेदारी प्लेटफर्म टिकटक विगत केही महिनादेखि छलफलमा छ। जूनको अन्त्यमा भारतमा टिकटकलाई चिनियाँ अनुप्रयोग भएको कारण प्रतिबन्धित भएको थियो।त्यसैगरि अमेरिकाले पनि यसलाई ४५ दिनको समय तोकेर […]

टिकटकले ५० करोड डलर लगानीमा आयरल्यान्डमा डाटा सेन्टर निर्माण गर्ने

२२ श्रावण २०७७, बिहीबार

टिकटकले आयरल्यान्डमा ५० करोड डलर लगानीमा डाटा सेन्टर निर्माण गर्ने योजना बनाएको बताएको छ। भिडियो साझेदारी एप(अनुप्रयोग)मा यूरोपीयन प्रयोगकर्ताहरूद्वारा उत्पन्न भएका भिडियो, सन्देशहरू र अन्य डाटाहरु भण्डारण गर्नेछ। अहिलेसम्म यसका […]

माइक्रोसफ्टका सिईओसँग कुराकानीपछि अमेरिकी राष्ट्रपति टिकटक खरिद बारेमा लचक

२० श्रावण २०७७, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माईक्रोसफ्टले चिनियाँ एप(अनुप्रयोग) टिकटक किन्ने विषयको विरोध फिर्ता लिएका छन्। तर उनले भनेका छन् कि अमेरिकी सरकारलाई यस सम्झौताको महत्वपूर्ण अंश दिइनु पर्छ। यद्यपि […]

शर्ट भिडियो प्लेटफर्म टिकटकबाट अब आम्दानी गर्न सकिने, २४ अर्ब रुपैयाँको कोष स्थापना

१३ श्रावण २०७७, मंगलवार

भिडियो शेयरिङ्ग एप टिकटक युवा वर्गमा निकै लोकप्रिय छ। विभिन्न गीतका छोटो भिडियो क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर नै चर्चामा रहेको छ। शर्ट भिडियो […]

भिडियो शेयरिङ्ग एप टिकटकमा अमेरिकी कम्पनीहरुले लगानी गर्न सक्ने

८ श्रावण २०७७, बिहीबार

छोटो भिडियो साझेदारी एप टिकटक भारतमा प्रतिबन्धित भएपछि अब अमेरिकामा प्रतिबन्ध हुसक्ने अनुमानका बिच अमेरिकी लगानीकर्ताहरुले यसमा लगानी गर्न सक्ने रिपोर्ट आएको छ । अमेरिकामा पनि यो अनुप्रयोगको बारेमा कडा […]

टिकटक भारतमा प्रतिबन्ध भएपछि करिब १२ लाख इन्फ्लुएन्सरको आम्दानीमा गुम्यो

४ श्रावण २०७७, आईतवार

चिनियाँ एप टिकटक भारतमा प्रतिबन्ध भएदेखि यसको प्रयोगकर्ताहरू अन्य विकल्पहरू खोजिरहेका छन् । तर टिकटकमा उनीहरूको विशेष भिडियोको कारण र यी भिडियोहरू मार्फत धेरै संख्यामा अनुयायीहरू र प्रयोगकर्ताहरूले त्यसबाट कमाउने […]

भिडियो शेयरिङ एप टिकटकमाथि दक्षिण कोरियामा १ करोड ८६ लाख रुपैयाँ जरिवाना

२ श्रावण २०७७, शुक्रबार

दक्षिण कोरियाले भिडियो शेयरिङ एप टिककटमाथि बालबालिकाहरुको डाटा संग्रह गरेको आरोपमा हालै जरिवाना गरेको छ । कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख कोरियाली वन अर्थात […]

अमेजनले कर्मचारीको मोबाइलमा टिकटक राख्न प्रतिबन्ध लगायो, फेरी प्रतिबन्ध खोल्यो

२७ असार २०७७, शनिबार

ईकमर्श कम्पनी अमेजन डटकमले शुक्रबार केही घण्टाको अवधिमा भिडियो शेयरिङ्ग एप टिकटकलाई कर्मचारीहरुको मोबाइल डिभाइसमा प्रतिबन्ध लगायो । त्यसपछि सो कार्यलाई गल्ती मान्दै फेरी पुन टिकटक प्रतिबन्ध नभएको जानकारी दियो […]

टिकटकले ह‌ङक‌ङ छोड्ने घोषणा गरेसँगै गूगल प्ले स्टोर र एप स्टोरबाट हट्यो एप

२७ असार २०७७, शनिबार

भिडियो शेयरिङ्ग एप टिकटकले ह‌ङक‌ङ बजार छोड्ने घोषणापछि अब यो एप यो अब गूगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छैन। कम्पनीले हालसालै चीनले लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनलाई […]

टिकटकमा नियम मिचेका ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट

२६ असार २०७७, शुक्रबार

टिकटकले हालै ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट गरेको बताएको छ । कम्पनीले सन् २०१९ को जुलाई र डिसेम्बर २०१९ को बीचमा यसको नियमहरू तोडेका भिडियोहरुलाई हटाएको बताएको […]

भिडियो शेयरिङ्ग एप टिकटक केही दिन भित्रै हङकङको बजारबाट बाहिर निस्कने

२३ असार २०७७, मंगलवार

भिडियो शेयरिङ्ग एप टिकटक केही दिन भित्रै चीनको अधिनमा रहेको हङकङको बजारबाट बाहिर निस्कने भएको छ। केहि समयअघिदेखि सोशल मिडिया कम्पनी फेसबुक इंकलगायतका अन्य टेक्नोलोजी कम्पनीहरूले यस क्षेत्रका प्रयोगकर्ता डाटाका […]

फेसबुकले छोटो भिडियो बनाउने ‘कोल्याब’ एप ल्याउँदै, टिकटकसँग प्रतिस्पर्धा गर्ने

१८ जेष्ठ २०७७, आईतवार

फेसबुकले आफ्नो छोटो भिडियो इन्टरटेनमेन्ट एप कोल्याब लन्च गरेको छ। यस एपका साथ प्रयोगकर्ताहरूले संगीत र छोटो भिडियो क्लिपहरू सिर्जना गर्न सक्दछन्। यो फेसबुक एप हाल बीटा संस्करणको लागि लन्च […]

टिकटकको मुख्य कम्पनी बाईटडान्स विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप

१६ जेष्ठ २०७७, शुक्रबार

भिडियो शेयरिग प्लेटफर्म टिकटकको मुख्य कम्पनी बाईटडान्सले बजामा निकै राम्रो गरिरहेको छ । विभिन्न विवादका बिचपनि कम्पनीको वित्तीय अवस्थासमेत राम्रै रहेको देखिएको छ। टिकटक र यसको चिनियाँ भर्सन डोयुङ्गका विश्वभर […]

भिडियो शेयरिङ्ग एप टिकटकको डाउनलोड २ अर्ब नाध्यो, आम्दानी ४६ करोड डलर पुग्यो

१८ बैशाख २०७७, बिहीबार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड २ अर्ब भन्दा बढि पुगेको छ । नेपालसहित विश्वभर लोकप्रिय रहेको एपलाई बाइटडान्सले तयार पारेको हो। अझ पछिल्लो दिनमा विश्वभर लकडाउनको अवस्था आएसँगै यसको प्रयोग […]

टिकटकमा १६ वर्ष भन्दा कम उमेरका यूजर्सलाई प्राइभेट मेसेज पठाउन प्रतिबन्ध

५ बैशाख २०७७, शुक्रबार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले १६ वर्षभन्दा मूनिका यूजर्सलाई सिधै मेसेज पठाउन वा प्राप्त गर्न रोक लगाएको छ । कम्पनीले हालै आफ्नो नयाँ नियम ल्याउँदै कम उमेरका यूजर्सलाई प्राइभेट मेसेज पठाउन […]

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटक गूगल प्ले स्टोरमा मात्रै १ अर्ब पटक डाउनलोड

२ बैशाख २०७७, मंगलवार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड एन्ड्रोयडमा मात्र १ अर्ब नाघेको छ । यसअघि एन्ड्रोयड र आईओएस दुबैमा गरेर भिडियो एपको डाउनलोड गत फरबरीमा १ अर्ब पुगेको थियो । नेपालमा पनि […]

यूट्यूबले टिकटकलाई टक्कर दिन नयाँ भिडियो शेयरिङ्ग एप लन्च गर्ने

२० चैत्र २०७६, बिहीबार

गूगलको आफ्नो भिडियो स्ट्रिमिङ्ग सर्भिस यूट्यूबले छिटै छोटो भिडियोहरु बनाउने एप शर्ट्स (Shorts) लन्च गर्ने भएको छ । यूट्यूबको यो नयाँ एपले अहिले विश्वभर लोकप्रिय रहेको टिकटकलाई बजारमा चुनौती दिनेछ […]

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले भारतमा १०० करोड भारु बराबरको मेडिकल उपकरण दिने

२० चैत्र २०७६, बिहीबार

कोरोना महामारीका बीच चिनियाँ भिडियो शेयरिङ्ग तथा सामाजिक नेटवर्किंग एप टिकटकले भारतमा डक्टर्स र मेडिकल स्टाफ को लागी १०० करोड भारु बराबरको मेडिकल इक्विपमेंट अनुदानमा दिने भएको छ । टिकटक […]