Tag Archives: 4G

नेपाल टेलिकमले फोरजीलाई फाइभजीमा स्तरोन्नति गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांस

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले अहिलेको चौथो पुस्ता अर्थात फोरजी प्रविधिलाई स्तरोन्नती गर्ने लक्ष्य लिएको छ । टेलिकमको सोमबार सम्पन्न एघारौं वार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष संचार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले डाटा सेवाको माग बढिरहेको हुँदा फोरजीलाई स्तरोन्नती गरेर फाइभजीमा जाने लक्ष्य रहेको बताए । उनले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा ...

Read More »

चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनी ह्वावेको (Huawei) समस्या निरन्तर बढिरहेको छ । कम्पनीका उपकरण तथा सेवाहरुमा एक पछि अर्को प्रतिबन्ध लागिरहेको रिपोर्टहरु आईरहेका छन् । यसैबिच नर्वेले पनि ह्वावेका उपकरणहरु प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । पछिल्लो समयमा फाइभ जी मोबाइल फोन नेटवर्क बिस्तारको काम विभिन्न मुलुकहरुमा तिब्र गतिमा भईरहेको छ। जसलाई विश्वभर महत्वका साथ लिँदै आईएको छ। टेलिकम कम्पनीहरुले ...

Read More »

टेलिकमको विन्टर अफर, १० पैसामा १ मिनेट कल, यस्तो छ अरु अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर Winter Offer सार्वजनिक गरेको छ । सो अफर अन्तर्गतको सेवा पुस २९ गते आइतवारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको टेलिकमले जानकारी दिएको छ । हेरौं विन्टर अफर ...

Read More »

टेलिकमका नवनियुक्त एमडी अधिकारीको पदबहाली, यी हुन सुधारका योजना

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक(एमडी) डिल्लीराम अधिकारीले सोमबार कम्पनीको केन्द्रीय कार्यालयमा पद बहाल गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरे । उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा ...

Read More »

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त, यस्तो छ उनको अनुभव

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लिराम अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारीलाई नियुक्त गरेको संचार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतकाअनुसार सरकारले गत साता बसेको मन्त्रिपरिषदको बैठकबाट अधिकारीलाई नियुक्त गरेको हो । ‘मन्त्रालयमा सो बारेमा चिठी आईपुगेको छ । मन्त्रालयले प्रकृयागतरुपमा उनलाई पत्र दिनेछ,’ स्रोतले भन्यो । यसअघि संचार ...

Read More »

यी हुन विश्वका तिब्र गतिको इन्टरनेट उपलब्ध भएका देश, नेपाल भने निकै पछाडि

काठमाडौं । विश्वमा तिब्र गतिको इन्टरनेट उपलब्ध भएका देशहरुको सूची सार्वजनिक भएको छ । विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने ओक्लाले हालै सन् २०१८ का तिब्र इन्टरनेट सेवा उपलब्ध भएको देशहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार विश्वमा सबैभन्दा तिब्र गतिको इन्टरनेट नर्वेमा उपलब्ध रहेको छ, जहाँ मोबाइलमा औसत डाउनलोड स्पीड ६३.१९ एमबीपिएस रहेको छ । त्यस्तै ...

Read More »

तपाईँको स्मार्टफोनमा सिग्नलको समस्या आईरहेको छ? यी तरीकाहरु अपनाएर समाधान गर्नुस्

काठमाडौँ । स्मार्टफोनमा सिग्नल नहुने वा कुराकानी हुँदै गर्दा फोन काटिने समस्या अधिकांशले भोग्दै आएका हुन् । यस्तो कारणले गर्दा कल ड्रप हुने, इन्टरनेटको स्पीड स्लो हुने, खराव भ्वाइस क्वालिटी जस्ता समस्याहरु आउने गर्दछन् । मोबाइल फोन अहिलेको आधारभूत आवश्यकता बनिसकेको अवस्थामा फोनमा खराब नेटवर्कका कारण यूजर्सलाई निकै समस्या हुने गर्दछ । यस्तो समस्याको समाधान गर्ने उपायहरु पनि छन् । ...

Read More »

भारतमा टेलिकम कम्पनीहरुले कल ड्रप भएमा जरिवाना तिर्नुपर्ने, नियमनकारी संस्थाको कडा नियम

काठमाडौं । दूरसंचार कम्पनीहरुको कल ड्रपको विषयमा भारतमा नयाँ नियम लागू गरिएको छ । टेलिकम कम्पनीहरुले कल ड्रप भएमा अब जरिवाना तिर्नुपर्ने भएको छ । छिमेकी मुलुक भारतमा दूरसंचार क्षेत्रको नियमनकारी निकाय टेलिकम रेगुलेटरी अफ इण्डिया (ट्राई)ले कल ड्रप भएमा कम्पनीहरुले जरिवाना तिर्नुपर्ने नियम लागू गरेको हो । सो नियम अक्टोबर १ तारिख सोमबारदेखि लागू भएको हो । यसअघि भारतका ...

Read More »

अब फोरजी वा फाइभजी होईन् सिक्सजी प्रविधिको तयारी, १ टिबीपिएसको गति पाईने

काठमाडौं । विश्वका सबै देशहरु अहिले नयाँ पुस्ताको प्रविधि फाइभ जी भित्र्याउने तरखरमा छन यो सेवा पूर्णरुपमा सन् २०१९ को शुरुवातदेखि केहि मुलुकहरुमा प्रयोगमा आउने अनुमान गरिएको छ । विश्वभर फाइभ जीको चर्चाका साथसाथै त्यो भन्दा एडभान्स प्रविधि सिक्सजीमा पनि काम संचालन भईरहेको छ । अनुसन्धानकर्ताहरुले ६जी( 6G) को काम तिब्रगतिमा केहि वर्षमा शुरु गर्नसकिने गरि काम गरिरहेका छन् । ...

Read More »

रिलायन्स जियोफोन फीचर फोन ब्राण्डको पहिलो स्थानमा, नोकिया, आइटेल र टेक्नो पनि प्रमुख ब्राण्ड

काठमाडौं । विश्वभर बिक्री हुने फीचर फोनको बजारमा भारतीय कम्पनी जियोफोनले आफूलाई अग्रस्थानमा पार्न सफल भएकोछ । रिलायन्स जियोफोन(Reliance JioPhone) ले विश्व बजारको कुल १५ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा आउन सफल भएको हो । अनुसन्धान संस्था काउन्टरप्वाइन्टले सन् २०१८ को पहिलो चौमासिकको बजार बारेमा सार्वजनिक गरेको एक अध्ययन रिपोर्टअनुसार विश्वभरको फीचर फोनमा जियोफोन पहिलो स्थानमा आएको हो । त्यस्तै ...

Read More »